Рет қаралды 100
पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ, पलेशाले पेरिस पारालिम्पिकमा महिला के-४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काश्य पदक जितेकी थिइन्। उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।