Рет қаралды 4,709
असार ७ गते, विश्व संगीत दिवसको अवसरमा धरानको भानु चोकमा भब्य रुपमा भएको साँगीतिक कार्यक्रममा मेयर साम्पङ संगीतको महत्व बारे बोल्दै आफ्नै शब्द रचना रहेको देश भक्त गीत गाएर धरानवासीहरुलाई सुनाए। धरानका पुरानादेखि नयाँँ संगीतमा अघी बड्दै गरेको उदयअंान कलाकारहरुको प्रस्तुती रहेको थियो। बेण्ड चेम्पिएनका राणार अप फ्री बर्ड्सले आफ्नै गीत प्रस्तुत गरेका थिए भने धरान संगीत प्रतिश्ठानले फ्री बर्ड्सला सम्मान पनि गरेका थिए।
#worldmusicday #dharan #music