अतितको याद आयो ।जब म सानो बच्चा थिए आमा ले सुनाउने गर्नुहुन्थ्यो ।
@Taranathbh Жыл бұрын
जय होस् हजुरको अरु पनि भाग छन् फुर्सदमा हेर्नुहोला
@himapandey78062 жыл бұрын
अति सुन्दर र्पसङ🙏🌺🌺ॐॐॐ
@radhaadhikari65872 жыл бұрын
आहा
@Pabitra-u3m Жыл бұрын
I like this Video
@liladevikhatiwada800 Жыл бұрын
दुई बर्ष पछि फेरि पुरै गुणरत्नमाला सुनियो !! आहा !! साँच्चै हरिकथा जति सुनेपनी कहिल्यै नअघाउने कस्तो दिब्य 🌷🌷🌷🌷🌷🍁🍁🍁🍁🌺🌺🌺🌺🌺🌺🌺
@Taranathbh Жыл бұрын
जय जय होस् हजुरको,यो त भाग ९ हो अरु ८ वटा भाग पनि छन् १ देखि
@srijanaadhikari28134 жыл бұрын
Saarai sundar..dhanyabaad🙏🙏
@Time.to.Dive.in..4 жыл бұрын
जय गुणरत्नमाला
@DSTailor2.08 ай бұрын
प्रणाम गुरु 🙏🏻 कृपया चामलबाट आखत हेर्ने भिडियोको दोस्रो भाग पनि अलि छिटो बनाउनु होला है गुरु 🙏🏻
@shyambhattaraivlogs91582 жыл бұрын
जय गुरु देव
@krishnaupadhyaya12004 жыл бұрын
Jaganath guragain ra tapailai mero samjhana sadhai rahosh gogamukh
@Taranathbh4 жыл бұрын
जय जय होस् हजुरको
@geetachhetri98713 жыл бұрын
Ati mitho ati uttam yo Katha sunda mero baba ko sarai yaad aayo 😢😢😢mero Baba le sadhai dharma sashtra Ko Katha sunaunu hunthyo abo ta sunnu pni paudina missing you my beloved baba.tapai ma bhagwan ko swarup thyo 🙏🙏
@Taranathbh3 жыл бұрын
अत्यन्तै खुशी लाग्यो हजुरले धर्मको बाटो हिनेको बाबाले देख्नुहुनेछ असस्यपनी हजुरको जय जय होस्
@geetachhetri98713 жыл бұрын
@@Taranathbh hajur lai pranam 🙏🙏🙏
@geetachhetri98713 жыл бұрын
Malai dharma shashtra ma pura ruchi cha sadhai gyanko Marga darshan dekhauxa ra monlai shanti prapta hunxa....hajurlai pni sadhai jai jai hosh
@technicalofnepal23335 жыл бұрын
nice xa hjr
@radhaadhikari65872 жыл бұрын
जय श्री राम
@ridimagrg5 жыл бұрын
Nice guru ji
@krishnabhattarai9063Ай бұрын
अहिले को केटाकेटी हरु लाई यो कुनै ज्ञान छैन न कसैको घरमा धार्मिक पुस्तक हरु को अध्ययन हुन्छ आजभन्दा 40/50 बर्ष अगाडि को समय अलग थियो मान्छे धार्मिक थिए थोरै मात्रै थिए बिरोधी आजभोलि त शास्त्र लाई कपोकल्पित र भ्रम हो भन्न थालेको छन अङ्ग्रेजी गित अस्लिल शब्द भएको र्याप गित मा हजारौं भिउज हुन्छ यस्तो धार्मिक कथा स्लोक हरु तिर कुनै भिउज आउदैन युवा पुस्ता मा पस्चिमा सस्कृती हाबी हुँदै गयो अब प्राय रामायण महाभारत प्रलाद भक्ती कथा देबि भागवत गरुण पुराण गिता भागवत जस्ता ग्रन्थ हरु लोप हुने सङ्गार मा पुग्ने भए
@TaranathbhАй бұрын
आहा ,कति मीठो कुरा गर्नुभयो नि , साधुवाद छ हजुरलाई , मेरो च्यानलको प्लेलिष्टमा गएर धेरै धार्मिक भिडियो हरु हेर्न सक्नुहुनेछ , धेरै धेरै धन्यवाद हजुरालाई , लाल्हीराको कथा , प्रल्हादभक्तिकथा, गुणरत्नमाला , चाणक्य नीति व्रैराग्यसतक नीतिसतक शृङ्गार्सतक देवीभागवत गरुडपुराण गीता रामायण सबै छन् हेर्नुहोला
@krishnabhattarai9063Ай бұрын
@@Taranathbh मेरो बुबा कर्मकाण्ड गर्नु हुन्थ्यो र मेरो बाल्यकाल यस्तै किताब हरु सुनेर पढेर बित्यो अझैसम्म याद आउँछ ती श्लोक हरु बुबाले पढेको
@TaranathbhАй бұрын
Jay jay hos अनि मेरा नयाँ भिडियो हरू पनि अवलोकन गरेर सुझाव सल्लाह दिदैगर्नुहोला ,आभारी हुनेछु
@krishnaacharya46773 жыл бұрын
Shree ram ram !
@kushaldevghimire9422 жыл бұрын
अामाेई ले भन्ने सिलाेक!
@Taranathbh2 жыл бұрын
धन्यवाद
@mantadevikhanal42074 жыл бұрын
Dhanyvad
@tulsigiri88863 жыл бұрын
हिन्दु धर्म को लागि महान साधन।
@radhaadhikari65873 жыл бұрын
Bhakti r satsangale...
@nirmalabista56926 ай бұрын
मिठ्ठो कविता सुनाइदिनुभयको धन्नेवाद हजुर्लाइ, निरन्तर अगाडि बढ्नुहोला भन्न चाहान्छु
@Taranathbh6 ай бұрын
हस् धेरै धेरै धन्यवाद हजुरलाई पनि , च्यानलको भिडियो प्लेलिष्टमा गएर अन्य पनि मन परेका टोपिक हेरेर प्रतिक्रिया दिदैगर्नुहोला
@shaligramchaulagain5503 жыл бұрын
राम्रो त छ तर सरु को जस्तो सफा चाहीं भएन बीचबीचम अड्कीयो
@Taranathbh3 жыл бұрын
सन्चो थिएन ,याद गरेको हो पुस्तक थिएन , भक्कानो छुट्यो वाचन गर्दागर्दै ,सरु जी त स्वर सम्राट नै हो नि , हस् सुझावका लागि साधुवाद
@dhurbadhital1972 жыл бұрын
Good
@nandalallkhanal13804 жыл бұрын
Ramro xa 🙏🙏
@rjunadh Жыл бұрын
Viral raixa ni ta
@Taranathbh Жыл бұрын
यो हाइएस्ट हो
@yoyoyo95244 жыл бұрын
Ramro cha
@krishnaprasaddangal56064 жыл бұрын
Jay shree ram. 🙏
@khenamaya35412 жыл бұрын
Pp
@nirendraniroula67173 жыл бұрын
तपाई लाई धान्ने बात्
@haribista12364 жыл бұрын
Nice
@jitgolden65515 жыл бұрын
ॐ नम नम
@chandralalchhetri29643 жыл бұрын
आह दमि छ। देबि भागवत् सुन्ने ईछ्छ छ पुर्न गरि दिनु होला। जेए रम जऐ जऐ
@chandraadhikari46983 жыл бұрын
राधे राधे, साउदी अरब बाट
@ambikabaral68903 жыл бұрын
Guruji prata puja garda vanne mantra ko video banai dina huna anurodh garda xu
@Taranathbh3 жыл бұрын
के पूजाको भन्नुभएको हो ? स्पष्ट पारिदिनु न , व्रत पूजा भन्नुभएको हो कि ? कुन व्रत हो
@singerdeepakofficial87115 жыл бұрын
हजुर लाई सधै नै धन्यवाद
@homnathlamichhane7392 ай бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@shankarprasadpoudel46503 жыл бұрын
Gunaratns mala psni sarujilai bacan garna dina prho
@jagannathkafley7132 жыл бұрын
Ma pitaji jagannath guragainju ko Chori Sushila guragain kafley asks yo kabita sunda aanandalagyo tapia Lao
@Taranathbh2 жыл бұрын
धन्यवाद हजुरलाई धेरै धेरै , अहिभाग्य हजुरको महान पिताजीको छोरी हुनुभएकोमा,र मैले पनि यो वाचन गर्न धन्य ठानेको छ स्वयंलाई
@hemrajkhatiwada90973 жыл бұрын
Please remove the ads
@Taranathbh3 жыл бұрын
हजुरले त्यही एड हेरिदिनुभयो भने त बल्ल युट्युबरलाई फाइदा हुने हो नि प्रभु
@hemrajkhatiwada90973 жыл бұрын
Sorry boss. This is very good literature. Please make sure it's good.
@jagannathkafley7132 жыл бұрын
Why you did not keep our father’ photo?
@jagannathkafley7132 жыл бұрын
How you get permission to Bachan this poem? This is our full authority,
@Taranathbh2 жыл бұрын
हजुर नमस्ते ,मैले फोटो नपाएर हो,पुस्तक पनि थिएन कसैको पुस्तकबाट मैले कपिमा सारेर वाचन गरेको हो हजुर मेरो म्यासेन्जरमा आएर फोटो दिनू खुशी भएर राख्नेछु,जनहितको लागि प्रचार गरेको छु र पूजनीय जगन्नाथ गुरागाइज्यूको मान बढाउने प्रयास गरेको हुँ यो भिडियोले उहाँको मान घट्दैन ,सुझावको लागि धेरै धेरै धन्यवाद हजुर