कति मिठो पुकार !आखिर जो जता गय पनि जेसुकै भाषाले भय पनि हाम्रै सवैका ऊसै सनातनी देवीदेवताका पुकार त मिल्ला नी!
@gurunghoman65387 жыл бұрын
very nice, should save the culture.
@khajumser83737 жыл бұрын
hain yo chahi kirat hoki yuma ki miscut hw janna paye huntheyo aadangba/aadangma jiu
@nepaljhakrisangh16424 жыл бұрын
सके सहयोग गराउ (नसके सेयर गराउ पिल्ज हजुर को सानु सयोगले बोन्बो अर्थात झाक्री को ठुलो मुर्ती बन्छ नेपाल झाक्री संघ 🇳🇵 रामेछाप सुनपति गाऊँ पालिका वडा नं १ गुन्सी भदौरे,सागुटार गुप्तेश्वरी महादेवको मन्दिर संगै भएको जग्गामा न्हरु बोनको मुर्ति स्थापना गर्नको लागि नेपाल झाक्री संघ लागिरहेको छ। सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु हजुरहरुको स्व ईछ्याले सहयोग गर्न आग्रह गर्दछु।।। नोट:- नेपालमै पहिलोपटक बोनको अर्थात् झाक्रीको मुर्ति स्थापना गर्दै छ नेपाल झाक्री संघ फोन नं:-९८४९२९०५३२/9849290532 बोन धर्म संरक्षण गर्नु तपाई हाम्रो कर्तव्य हो।।।