गुरुको कथा भन्ने शैली नै बबाल, लोक खैँजडी भजन | Khajadi Bhajan
@shobhajoshi52329 ай бұрын
खैजडी भजन राम्रो लाग्यो सहभागी टिमहरुलाई सफलताको शुभकामना
@NarayanNepal-u8f2 ай бұрын
बबाल भजन , गुरु तगडा
@umababi1 Жыл бұрын
आहा! होनि सार्है राम्रो छ गुरुको भजन भन्ने शैलि❤
@bishnuthapa2908 Жыл бұрын
ईतिहास फर्केकाे महसुस भयाे जय हाे
@shreeprasadadhikari5727 Жыл бұрын
गुरु लगाएत भजन मण्डलि सबैमा हार्दिक नमन,मातृशक्ति समेतको समावेसिले रोचक भयो ।
@RamKrishnaThapa-p3b6 ай бұрын
जयनारायण जयकृष्ण जयराधा❤❤❤
@somsubedisomsubedi82217 ай бұрын
ॐ
@SitaAdhikari-dn5xsАй бұрын
❤❤❤ॐ
@itsaahil29 Жыл бұрын
This is the real khaijadi bhajan and superb
@devkumariadhikari5238Ай бұрын
राधे राधे सबैटिमलाइ खैजेडु बालन भजन समुह टिमलाइ कोटी कोटी नमन
@ganeshtiwari9739 Жыл бұрын
आहा ! कति राम्रो नॅाच मातृशक्ती देबीहरुको
@balkrishna10323 ай бұрын
अतीपौराणीक।
@puspabhattarai2019 Жыл бұрын
❤❤❤❤लोकपृय खैजडि भजन ,सबैमा हार्दिक नमन❤❤❤❤
@maheshworthapa313610 ай бұрын
Excellent bhajans dance
@maheshworthapa313610 ай бұрын
Very nice khaijadi vajan and dance
@dharmakoirala7963 Жыл бұрын
Malai ati man parxa USA BATA
@bksrk58919 ай бұрын
एति राम्रो खैंजडी भजनमा नाचगान गरिने एउटा कनय कुमारी चाइयो हाम्रो गाउ घरको को लागि
@gosmanshrestha3532Ай бұрын
dance बबाल
@RekhaSilwal-r2d Жыл бұрын
❤❤❤❤❤❤
@countryexplore158 Жыл бұрын
💕💕💕💕💕💕💕💕💕
@itsaahil29 Жыл бұрын
Superb
@kedarnathdevkota9223 Жыл бұрын
यी गुरुकाे भजन भन्ने शैली ठिकछ।यस्तो भजन हाे रेकर्ड गर्ने। शास्त्रमा नभएको आफ्नो मन गणन्ते भजन रेकर्ड गरेर युटुवमा राख्दा मिडियाको काे समेत व्याजेत हुन्छ ।र जन😮 समाजमा नराम्रो सन्देश जान्छ ।
@haripsdpaudel4 ай бұрын
भजन अति राम्रो तर मलाई प्लाष्टिकको खैजडी मन परेन खैजडी बाख्रा वा अन्य पातलो बलियो छालाको काठको घेरो भएको चाहिन्छ। किनेको यस्ता खैजडीले परम्परागत सस्कारको जगेर्ना हुदैन। कोसिस सहारिणय छ।