हामी गुरुङहरुको ठाउ अनुसारको फरक चालन भएता पनि धर्म रितिरिवाज परम्परा जगेर्ना गर्नु पर्छ। ज्वाइँ चाहिँ डुग्रा नाच्नेमा कडा रहेछ। तर अहिले धेरै गुरुङहरु धर्म परिवर्तन गरि क्रिस्चियन र सच्चाई तिर लागेको देख्दा दुख लागेर आउँछ।कतै हाम्रो धर्म नास हुनेत होइन भनेर