Рет қаралды 2,316,589
Official Music Video Performed by COD | GXSOUL - Maridinchu
To stream & download Full Song :
Spotify - spoti.fi/2TdDG9J
iTunes - apple.co/2GITtYe
Amazon Prime - amzn.to/2BSjCzN
Deezer - bit.ly/2BQCIGq
Subscribe GXSOUL's channel : bit.ly/2Ivf1cC
Directed/Edited: ROHIT SHAKYA
Asst. Dir: MAC
Shot by: SANZIP RAI ( Phoenix Studios )
Music, Sound Effect's,
Mixing / Mastering : Spadix/MAC.
Special Thanks: Swapnil Sharma (PURPLE HAZEl),
Ankit Dhakal, Biki Shakya &
Marku Dipbim Basnet.
तिम्रो त्यो (तिम्रो त्यो)
सेक्सी बदनमा छुन म (छुन म) चाहन्छु
तिम्रो त्यो (तिम्रो त्यो)
ओठमा चुम्न पाए म मरिदिन्छु
तिमिसंग हुने हरेक बाधा,
तिमी सामु आउने हरेक अडचन
तिमिलाई हसाउन जे होस कारण,
चाहन्छौ भने तिमी भन,
म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु,
तिम्रो लागि म मरिदिन्छु,
मरिदिन्छु,
मरिदिन्छु,
मरिदिन्छु म, म मरिदिन्छु
मरिदिन्छु म, म मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु,
मरिदिन्छु
सधैभरी तिम्रो साथमा
बसिराख्ने मेरो चाहना
तिमी नै मेरो चोखो प्रेम
अरु त सब नामका मात्र
मलाई थाहा छ यहाँ हुन्छ कस्तो
मन पोल्छ धेरै जस्तो को
देखेर हेर तिम्रो मेरो सम्बन्धमा हरदम
बाधा र अडचन
तर म त हार्ने छैन तिमिसंगै बस्छु नि
जे सुकै होस परिस्थिति
दुई मुटु एक धड्कन
चोखो बन्धन साथ पिरती
म बन्छु तिम्रो सारथि
छोड्नु सक्दिन तिम्रो साथ
बरु त्यगीदिन्छु म जिन्दगी
तिमिलाई सधैभरी (सधैभरी)
चाहन्छु म धेरै
तिमिलाई सधैभरी (सधैभरी)
चाहन्छु म धेरै
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु म
म मरिदिन्छु, मरिदिन्छु म
म मरिदिन्छु, मरिदिन्छु
मरिदिन्छु, मरिदिन्छु
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)