राम्रो कुरा गर्नु भयो सरले। बास्तबमा गोर्खालीलाई ठुलो अन्य भएको छ। छोराछोरी अरबमा पीडित भएर काम गर्दै छन्।त्यासमा म पनि पर्छु।
@meharmantamang4669Ай бұрын
Great Salute Great Salute
@AnuShrees-f8h2 ай бұрын
Namaskar sabai jana mama haru ma baba mama biti saknu vayako xora xori ko lagi pani kura rakhnu paryo 🙏🙏
@kiratdhyanchamling855 жыл бұрын
आदरणिय भु पु सैनिक बडा काकाहरू मा सर्बप्रथम सेवा ,मैले तपाईंहरूको समान न्यायको आन्दोलन नजीकबाट लियाल्ने मेोका पाउदै आएको छु ,यसमा मेरो पनि समर्थन छ, तपाई एक भएर लड्नु परयो तर तपाईहरू त आ-आफ्नो अस्तित्वको लडाइ लडे जस्तो देखिन्छ ।किन कि तपाईंहरूमा एकरूपता नै छैन अनि कसरी बेलायत जस्तो फुटाउ र राज्य गर सिध्दान्त बिश्वमा लागू गर्न सक्ने राष्ट्रले तपाईंहरू मागलाई उचित सम्बोधन गर्छ गर्दैन ,बरु तपाईहरूलाई पनि उहीँ सिद्धान्त लागू गर्दैछ यो बुझ्नुस।अनि तपाईंहरु मृत्युको दिन गन्दैछ,कहिले भुपु मर्छन अनि स्वत आन्दोलन तुहाउन।त्यसैले तपाईंहरू रा।म्रो परिणाम मुखि आन्दोलन गर्नुहुन्छ भने जुँगा र अस्तित्वको वास्त नगरी जो जस्ले नेतृत्व गरे पनि आफ्नै सम्झेर एकरुपताका साथ गर्नु परयो ।समाज परिवर्तन गर्नु पर्छ भने आफुमा परिवर्तन ल्याउनु पर्छ होइन र ?तर तपाईंहरुमा त्यस्तो देखिन्न ,बिहे धेरै गर्ने तर परिवार बिवरणमा आफुलाई मन परेको श्रीमती को पट्टिको मात्रै family details दिने ,यसमा म स्वयम् पिडित भई armies जागिरमा बितृष्णा भई माअोबादी राजनीति गरेको मान्छे हु।भावी दिनहरूमा यस्ता कमी कम्जोरीहरू पनि सच्याउन आग्रह गर्दछु।
@ruppun15587 жыл бұрын
Dhanyabad chha sabai aguwa harulai garne leaders
@nirmalthapa79486 жыл бұрын
Good news ho uk aauna man xa tara baba aama sojho vayako karan le garo vayo 30barshe vanda mathi nai xa 3 daju vae hami garib I ko rekh muni xa hami launa kasari apply garne ho.
@saritarai25336 жыл бұрын
Thanku very much Daju bhaiharulai.
@khandthakuridinesh25976 жыл бұрын
Thankyou mama!
@mayapun28685 жыл бұрын
Sattyagrahako MaMa Gyan Rajle vannuhunx hami morepani xoraxorile xeti paunuparx vannuvo vane ke poilako xiraxoriharule pani pauxta kripoya ma clear chahiyo. Ra baba ama navakole aply garna pauxkinai.
@takbahadurgurung1123 жыл бұрын
Gyan raj sir March 2020 dekhi yata ko kekhabar Ke chha
@kabikabikhadgi63485 жыл бұрын
Gyan Raj Rai ji, NO COMPROMISE WITH BRITISH PLEASE.Any compromise with British, we will withdraw our support to you.