सानैमा घर छोडियो लाग्थ्यो जिन्दगिमा मैले जस्तो दुख कसैले पायको छैन्।जब जब हेर्ने कथाका पात्र हेर्छु आफ्ना सङ्घर्सको कथा फिक्का लाग्छ्। अनि जिन्दगिमा अझ बढि सङ्घर्स गर्छु भन्ने नया उर्जा मिल्छ्। धन्यबाद हेर्ने कथाका सम्पुर्ण टिम लाई 😚
@lapsanglama565 жыл бұрын
Bimal Baral ...😀😀
@sunilgc76595 жыл бұрын
Kya sahi kuro!
@magartara72615 жыл бұрын
ho hajur saii bannu bayo life ma derai sangrsa haru garnu parxa
@rameshmagar99055 жыл бұрын
Mani xu hai
@brainthagunna40854 жыл бұрын
Good
@yogendraacharya65995 жыл бұрын
हेर्ने कथा हेर्दा लाग्छ कि आफ्नो जिन्दगीका पिडा र दुख पनि फीक्का फीक्का लाग्छ आफ्नो अपुर्ण जिवन पनि पुर्ण लाग्छ। धैर्यता नै जिवनको सफलता हो कमलाबाट केही कुराको पाठ सिकौ ।धन्यवाद विध्या दिदि आर्को अंकको प्रतिक्षामा।।।।
@chandralimbu91725 жыл бұрын
ओ माई गट कमला दिदीको मिहेनेतलाइ मेरो तर्फबाट सलाम छ।बिन्धा जि।
@limbumohenshigu15214 жыл бұрын
लु बधाई छ है यो एपिसोड कतारबाट हेर्दै छु कमला बहिनिलाई धेरै भन्दा धेरै बधाई छ है
@anjanmagar8065 жыл бұрын
बिद्या जि पर्खेर बसि राछु हेर्ने कथा हेर्न को लागि
@sheradhikari12695 жыл бұрын
So beautiful bhaini.
@neemalama43955 жыл бұрын
मेकानिकल इन्जीनियर म्याडम बधाई छ हजुरलाइ👩🔧👩🔧🛵🏍🔧⚒🛠🔩⚙️ हजुरको हिम्मत र काम गर्ने लगनशिलता लाई सलाम छ मेरो👋✋एउटि गाऊकि निम्न बर्गिय परिवारकि छोरि भएर नि आफनै संघर्ष र मिहिनेत ले यति प्रगति गर्नु चानचुने कुरा होइन् !!हजुरको यो कथाले समाज का अरु दिदि बैनि जो फरक पेसा रोज्न चाहानुहुन्छ तर हिम्मत गर्नु सकिरहनु भको छैन उहाहरुको लागि एउटा राम्रो प्रेरणा हुनुहुन्छ!! आगामि दिनहरु मा यसरि नै अझै प्रगति गर्दै जानुहोला शुभकामना हजुरलाई💐💐😍😍
@Technicalpkcom5 жыл бұрын
हेर्ने कथा नछुटाइ हेर्ने दर्सक को को हुनुहुन्छ 👇️👇️👍️👍️🙋🙋🙋
@rajchhetri34295 жыл бұрын
😍😍👋👋✊
@vikievikie79105 жыл бұрын
Me to ✋✋
@jhalakshrestha50145 жыл бұрын
✋✋✋
@paldenpakhrin97945 жыл бұрын
Yeta ma pani xu hai
@maligamaliga65623 жыл бұрын
Ma xu hai
@durgabahadurshrestha56685 жыл бұрын
कमला दिदिको लागि सलाम छ ।👏👏👏👏👏👏👏👏
@everlastingmemorablemoment67035 жыл бұрын
सर्वप्रथम त दिदीलाई धन्यवाद्!यो भिडियो हामी सबै माझ पस्किदिनुभको निम्ति।आजको यो हेर्ने कथा अँकबाट हाम्रो समाजमा रहेका महिला तथा दिदी बैनिहरूले पनि पुरूष सरह काम गर्न सक्छन्।दिदीलाई फेरि पनि हृदय देखि नै धन्यवाद्!
@anjalithapa14615 жыл бұрын
हेड मिस्त्री चाहि कमला चौधरी भन्ना साथ ओठमा मुस्कान आयो र ठोकियो लाइक 👍👍👍
@reesublimbu93455 жыл бұрын
Salam chha tyo himmat lai
@sushilgames2m4985 жыл бұрын
जबदेखी यो हेर्ने कथा हेर्न थाले अनि आफ्नो जीवन देखि पनि खुसिनै लाग्न थालो
@garamja61235 жыл бұрын
मन छुने कथा
@shivadevtiwari79325 жыл бұрын
मन छुने कथा अनुकरणीय कथा, दुखै दुख भित्रको सफल मेहनति जिबनको कथा।"दुखिको घरमा मात्र तेरो बाँस हुने भये हे ईश्वर दया राखी अझ मलाई दुख दे"।माथी को बालकृष्ण सम को कबिता पङ्ती मेल खाने कथा।
@rameshchoudhary64835 жыл бұрын
दिदिलाइ धेरै धेरै धन्यवाद लुकेको प्रतिभालाई मिडियामा ल्याउनु भयो । हाल साउदी अरब
@shankarchaudhari91062 жыл бұрын
सलाम छ हजुरलाई🙏🙏🙏🙏
@pramodshahi69665 жыл бұрын
बिध्या दिज्जु काे हेर्ने कथा नछुटाई हेर्ने दर्शक महानुभाव हरु यता हाजिर हुम त ।
@kamalhukpachongbang6634 жыл бұрын
साहासी महिला लाई सलाम छ👩🔧👩🔧👩🔧
@bipanathapa75225 жыл бұрын
दामी
@tulashibina53615 жыл бұрын
कमला जस्तो नारी सबै हुन जरुरी छ
@anillamapakhrin45595 жыл бұрын
यस्तो कुरा सबै नेपाली सामु पुर्याउन पर्छ । बिशेष गरि युवाहरु माझ । धन्यवाद बिध्या जी।
@abigurung67735 жыл бұрын
Proud of you dd u are brave ,, please please , wear gloves , kinaki chemical harule infection garchha hat ma ra Safe pani hunchha 🙏❤️🇨🇦 can’t wait to see u in Dang , Pokhara bata bhayepani ma dang auchhu 🙏❤️🇨🇦
@gautamnishan28293 жыл бұрын
L
@bikrambuda84334 жыл бұрын
काम राम्रो रैछ दिदि गरनुपरछ
@Brsir9995 жыл бұрын
यो कथाले यति धेरै उर्जा दिन्छ कि आफु जति दुखी जस्तो भये पनि यो हेरेपछी पूरा उत्साह र हिग्मात आउँछ।अनगिन्ती माया नेपाली प्रेरणा कि धनी छोरी,मिस्री कमला दिदी।बिध्या दिदी लाई सलाम
@balkrishna31474 жыл бұрын
Kamala didi lai pranam...
@sagarmagar64335 жыл бұрын
लामो समय पछी सत्य तर मीठो कथा, हेर्ने कथामा हेर्न पाइयो । संघर्ष र कडा मेहनतले नै जीवन उदाहरण बन्ने रहेछ । सलाम चौधरी बहिनीलाई र बिद्याजिलाइ मुरिमुरी धन्यवाद ।
@nirbahadurkarki44393 жыл бұрын
अत्ति मार्मिक
@Anjan_raj20245 жыл бұрын
हिम्मतवाली दिदी । सलाम दिदिको काम लाई । तपाइको हिम्मत लाई सलाम ✊
@vijaymagar82475 жыл бұрын
भन्छन् नि मेहंदी और मेहनत जरुर रंग ल्याऊछ 😍😍😍
@nepoprocks62625 жыл бұрын
Tapaiko Indiasanga kunai sambandha chha ?
@thuldai77065 жыл бұрын
कुर्दा कुर्दा बल्लबल्ल आयो यति छिटै कुनचाहिं लाइ हइजाले लगेछ डिसलाइक हान्ने मुर्दार
@Mr.raduhang5 жыл бұрын
बधाई छ।
@swaminicksubedi5 жыл бұрын
Head Mistri bahini: Namaste from California.You are an example of a brave woman. You should also do some motivational workshops. I don’t know who is singing in the background. If it’s you, you should also release a music album. You are good at so many things. Bidhya: timi lai katti contact garna try gare. You are one of very few journalists in Nepal who is so good at what you do. Most youtubers and most journalists are nothing but disgrace to journalism. But you prove otherwise.
@ratnalimbu17435 жыл бұрын
हेर्ने कथा नछुट्टाइ हेर्ने गरेको छु,हरेक कथाले हाम्रो नेपालको उत्पीडित जनताहरुको जिवनी उतार्नु भएको छ,सलाम छ विध्या जि।
@arcreationnepal89805 жыл бұрын
नेपाली महिलाहरू पनि पुरुष भन्दा बढी सक्षम , स्वाभिमानी, आत्मबिश्वासि र आत्म निर्भर छन् , नारिको "म सक्छु " भन्ने संबेगलाइ कुनै कुराले छेक्न सक्दैन । सर्बप्रथम समाजले "महिला भएर पनि " भन्ने सोचाइ पुरुषले पनि र स्वयं महिलाले पनि छोड्नु पर्छ ।
@ghimiresangs56085 жыл бұрын
ोो
@ritabista20635 жыл бұрын
you are right
@nepalikoheart64723 жыл бұрын
धेरै राम्रो काम सिक्नु भयो
@rohitaryal58793 жыл бұрын
Jaba samma antarik lalac,darr,ris, jalan,asanti,ko kendra bindu mohamaya,emotion ko antya hudaina taba samma aatma nirvar,prem,samaya ra jiban bujna sakdauna chahe mahila hos ya purus 🙃
@han6865 жыл бұрын
यात्रा रहेछ जिन्दगि त्योनि गन्तब्य बिहिन यात्रा कताई खाल्डो त कताई मोड हरु कताई उकालो त कताई अोरालो यस्ताइ रहेछ जिन्दगि । उतम उतम प्रगतिको कामना कमला दिदी र मुरि मुरि धन्यबाद बिध्या दिदीलाई ।राज सुब्बा हाल दक्षिण कोरिया ।
@arianghareeb64884 жыл бұрын
Ramro lagayo hajur
@nabrajsunar54435 жыл бұрын
हाम्रो दाङमा यस्तो उदाहरण निकै छन बधाई छ कमला दि बिध्या दि हजुर हरुलाई
@tilbikram73955 жыл бұрын
सलाम छ मिस्री दिदी लाई कथा अधुरो हेर्न पाए पनि खुशी लग्छ तपाईं हरु जस्तो नारी को कथा सुन्दा हेर्दा
@dipalthulung70495 жыл бұрын
उदाहरणीय।
@discourse1235 жыл бұрын
कस्तो मन छुने कथा।।सब टाइटल english ma vaye ajha bideshi le pani herne rahexan...maile yo documentary ko kura garda bidesh ko le pani herna khoje tara language problem le garda herna afthyaro bho ..
@rameshpun2895 жыл бұрын
U.A.E बाट हेर्ने भरि एता हजिर गरम् शाथिहरू
@MangalSingh-rh7vg5 жыл бұрын
अति राम्रो काम दिदी को शुभकामना छ हजुर को काम सफलताको सिखर चुमोस
@ideatoidea11484 жыл бұрын
स्तब्ध भय । कुनै शब्द नै भेटिन लेख्न लाई शिवाय आफ्नो आँखा को आँशु पुछ्न । धन्यवाद विद्य्या जी
@anujrana41435 жыл бұрын
Vidhyaji once again,this video has its own story to tell....."where there is will there is way".What I like most is the way you narrate the story at the beginning in your every episode and most importantly the way you asked the questions, which sounds very soft, sweet and pleasant to hear. GOD BLESS YOU.
@उदितखत्री5 жыл бұрын
आउनुस होइ सबै भयर मिलिजुली हेरौ अनि बिध्या दिज्युलाइ सम्मान पनि गरौ
@raijoel39905 жыл бұрын
Love the way she talks, love the way she acts, love the way she smiles, love the way she move her hands and fingers according to her words and mind, love the way she handle the metals. What a great lady with lovely heart I salute her from my heart.
@सिहँमानतामाङबिद्रोह5 жыл бұрын
नमस्कार,धेरै राम्रो काम दि हजुरको।सलाम छ मेहेनती श्रमजीवी महिला मिस्त्री जि लाई।
@pushpadangol99194 жыл бұрын
Very good 👍 👌😊👍👌
@namastenepal98715 жыл бұрын
मन छुने कथा , हेर्ने कथा
@tekrana42285 жыл бұрын
आहा ! कहिले काहीँ कुनै कामले कति उतसाहित बनाउछ जे होस यस्ता साहासी महिलालाई बधाई छ ।
@tulbahadurthapamgr26944 жыл бұрын
man xoyo thank u diju ........ bidya diju ur a such a great human oh my god........ wow thank you diju for this program!!!!!
Kamala Baini Ko katha le man chhoyo ... timro yo katha aru dherai mahila ko lagi marg darshan banne xa
@roshanraj735 жыл бұрын
dherai ramro lagyo khusi lagyo aaj
@dilippunekar23005 жыл бұрын
अति नै मार्मिक कथा .....काठमाण्डौंका कमलरी राख्ने मान्छेहरु कतिको निर्दयी हुन्छन् भन्ने कुरा यी भुपू कमलरीको कुरा बाट प्रष्ट हुन्छ ।
@jhorley_lafa5 жыл бұрын
Akdamai khusi ani utsaha purna lageu yo video pani..
@durgabote5794 жыл бұрын
Salut gare ddlai hirday dhekhinai .. God bless you.
@rameshvishwokarma39865 жыл бұрын
हृदय देखि नै सलाम यी महान नारी लाई
@thirdpole_Eye5 жыл бұрын
कता कता कथा अलिक अधुरो भयो कि जस्तो लाग्यो । जे होस सलाम कमला चौधारी अनि धन्यवाद विध्या जि लाई
@manibantawa4403 жыл бұрын
प्रेरणा का उदाहरण हुन कमला अझ प्रगती रहोस धन्यवाद
@माम्बातामाङ्ग5 жыл бұрын
कमल बहिनी ले यति राम्रो काम गरेको म सलाम छ
@HillyNepalcom4 жыл бұрын
मलाई यो कथा चाहिँ सारै राम्रो लाग्यो यस्तै यस्तै संघर्षका कथा बोकेका कथा हरु ल्याउनु होला!
@sujitlosang60055 жыл бұрын
God bless this team..for highlighting unseen part story of Nepal...
@reincarnatedevil43942 жыл бұрын
no words.... lots of praises and best wishes for herne katha´s team for bringing such a inspirational story ... and keep continuing bringing more stories like this.... lot of love
@janukabk5 жыл бұрын
कमला दीदी यो समाझ को एउटा अमूल्य फूल बन्नू भो आफ्नै मेहनत ले आसुको सागर पियर पनि तपाई को जीबन धेरै लाई प्रेरणा बन्ने छ सफलताको शुभ कामना दीदी
@jyaanm88205 жыл бұрын
धेरै हौसला हरु बडेर आउँछ😍😍 धेरै धेरै राम्रो अझै अघि बड्नुस सफल्ताको शुभकामना दि हजुर लाई😍
@umeshbasnet11354 жыл бұрын
अर्काको जिन्दगी को कथा सुनेर त भित्र मन देखि बेग्लै उर्जा जागेर आउछ्। जे हुन्छ हुन्छ भोगाई नै हो असलि जिन्दगी ।
@maheshtamrakar75724 жыл бұрын
Wow... what a lovely story and breath of fresh air. She is one hell of a brave woman! Many, many thanks to Bidhya for bring such inspirational story to light and surprising people like me living abroad...definitely light in sight... In 2020, country like Australia, it is still a rarity see lady mechanic-seeing one in Nepal is joy.
@suntamang6415 жыл бұрын
शान्त चौधरी पनि तेहि ठाउ बाट कम्लरी बाट मुक्त भै आज साम्सद भवन सम्मा पुगिन सलाम छ उहाँ दुबै जना लाई
@bishnuacharya47494 жыл бұрын
so inspiring! Her journey is really unbelievable! she is a real hero!
@binodwrites2 жыл бұрын
यहाँ बजिरहने गित "निर्मला चौधरी" (नेताको कथा ) को आवजमा जस्तो लाग्यो । यो भिडियोमा भरपुर प्रेरणा छ ।🙏
@shyamnepali22425 жыл бұрын
साच्चै बिध्या दिदी कति मन कारि अनि कति राम्रि हुनु हुन्छ नि
@chetmanpunvideos5 жыл бұрын
Bhahini hajur ko kura sunda kahalilagdo rahexa r hajur ko himtlae ma hirdaya dekhe salam garchu
@RoshanPokharel-yf7kg5 жыл бұрын
Never missed a single video😍🙋♂️🙋♂️
@positivemangokulbastola58135 жыл бұрын
सारै राम्रो
@jitpuresailo63785 жыл бұрын
kati sundar katha paskinubho bithyaji, murimuri dhanyabad .
@rachitadarnal78515 жыл бұрын
सलाम छ दिदो ज्यु को कामलाइ महिला भए पछि यस्तै हिम्तवाली हुनु पर्छ।।।।
@kshetradevkota89695 жыл бұрын
लाखौं लाख सलाम छ हेड मिस्त्री दिदी लाई कुनै पनि सिप सिकेर स्वरोजगार, आत्मनिर्भर बन्न नसकेर बिदेशीयका म जस्तै स्वाठ हरुको तर्फबाट , गतिलो उदाहरण महिला पनि के कम पुरुष भन्दा ....
@maheshthapa35785 жыл бұрын
So nice. Dhanyawad. Bidhya jiu.
@anupchhetri54115 жыл бұрын
Good job.. dii aba dhami ko katha
@dilllims31035 жыл бұрын
अति राम्रो।heart touching story .😍😍
@TILAKBALAYAR5 жыл бұрын
दिदीको काम र हिम्मत लाई सलुट छ🙋♂️
@harilaya60085 жыл бұрын
कमला म्याडम सलाम । तपाईं प्रेरणा अनि उर्जाको एक मिसाल हुनुहुन्छ।
@prakashsunar75384 жыл бұрын
herne Katha ko sabai episode marmik xan 😍
@yadupoudel56435 жыл бұрын
ल है हेड मिस्त्रि लाई सलुट अनि बिध्या दिदी लाई नमन.......
@Brsir9995 жыл бұрын
जिन्दगीका हरेक दुख लाई भोगेर सङ्हर्श गर्दै र आफ्नो काम प्रतिको लगन गरेर एक सफल ब्यतित्य मान्दछु उहालाइ।यश भन्दा बढि पाठ बिरलै देख्न मिल्छ।#A lots of Respect N great episode I hv seen so far
@Ujjwal_Tamang3 жыл бұрын
#Machinelady Herna Katha team li dherai dhanya baad ..didi li dherai maya..
@suniltheeing7675 жыл бұрын
सलाम छ दिदी कमला लाई, जसको संघर्षमय जिवन लाई देखेर प्रोत्साहन साथै उधारण बन्न जाने छ आजको युवा चेली हरु प्रति। साथै घन्यवाद दिन चहान्छु हेर्ने कथा का समस्त टोली लाई, समाजको यस्ता विषयहरू लाई लिएर एउटा समाजमा रहेको हर तक को उजागर गर्नु भएको मा। भविष्य मा पनि यस्तै प्रोत्साहित विषय बस्तु माथी काम गर्नु हुनेछ भन्ने अपेक्षा राख्दछु।
@puspamahatra57995 жыл бұрын
Kam bhanne kura sano thulo hudaina akdam ramroo khusi lagyo di hjurlai suvakamna
@sapnagautam23983 жыл бұрын
Bidhya ji ko boli bachan ani uhale sametek manisharuko jiban katha herda afailae tehi patrama dekhchhu.....aananda auchha..thank you.
@ashishtamang66144 жыл бұрын
सह्रै रमाईलो हुनुहुदो रैछ है कमला दिदि तर बल्लेकल को दु :खा पिडा सुन्दा चाहिँ सह्रै मन रोयो
उदारणीय पात्र! महिलाले पनि पुरूषले सरह काम गर्न सक्छन्Iभन्ने कुरा प्रमाणित गर्नुभयोIBig salute from my side sister for ur great work
@sunilmagar93005 жыл бұрын
A big salute for you Didi... And thanks for herne katha mero Man le rojeko program herne katha janata samajh lai jaguruk garne katha tapaiharu sabaijana lai dherai dherai dhanne Bad maile program sadhai herne gareko xu
@kanchandiyo72825 жыл бұрын
साहसी महिला सारै खुसी लाग्यो पहिला दुख पाएपनी पछि आएर सुख का दिन मिल्दै छ best of luck प्रगती बड्दै जाओ अनि बिद्या दिदी लाई धन्यवाद छ
@chochangemagar30795 жыл бұрын
चौधरि बहिनी लाई बधाइ को साथै उच्छ सफलता को सुभकामना छ