Excellent strategies, powerful kicks to the thigh. Stopped the opponent in his tracks. To bad abut the peepee kicked. All unintentional. Your a great Champion. Congratulations on your victory. I look forward to seeing your martial arts techniques and another WIN...
@bish-jyag33712 жыл бұрын
अबिराल ब्रदर म तिम्रो फ्यान हो । K-1भनेको किक र बक्सिङ्ग दुइतै हतियार प्रयोग गर्ने खेल हो । तिम्रो खेल आजकल बढी बोक्सिङ्ग मा मात्र भर पर्दो रहेछ तेस्ले गर्दा तिमि जित्नु पर्ने खेल मा पनि हारी रहेको छौ ।तेसैले यी कुरामा ध्यान दिनु । १) लो किक , इन लो किक हरु हान्नु , काफ किक पनि २) हाइ किक र माये गिरि किक पनि ३)तिम्रो स्पिड ढिलो छ । स्पिड बधाउ। जोम्तोङ्ग जस्तो गला र फेश ठुलो अनि बलियो खेलाडी लाइ तिम्रो पण्च ले एकचोटी काम लाग्दैन । पहिलो इन लो, काफ किक हान्दै । टाढा को दुरी मेन्टेन गरेपछि मात्र दोस्रो राउण्ड तिर बोक्सिंग गरेको भए खेल तिम्रो पोल्टा मा जानेथियो । अब आउने दिनमा आफ्नो अरु टेक्निक पनि बढाउनु । यति गरेमा आउने भबिस्य राम्रो हुनेछ नत्र हार्ने खेल खेलेर काम छैन ब्रदर ।