नमस्ते ॐ नम शिवाय हजुर सबै सबैमा 🙏🌹 झापा जिल्ला बाह्रदसी गाउँपालिका स्थित पबित्र अनि पावन धाम कञ्चनगढधाम साधुकुटी को महिमा लाई समेटेर मेरो आफ्नै you tube channel मार्फत हजुर सबैमाझ प्रस्तुत गरेको छु सुनेर हेरेर पबित्र धामको प्रचार प्रचार गरिदिनु होला है साथै like comment share channel subscribe पनि गरेर धेरै भन्दा धेरै मायाँ गरिदिनुहोला। हजुर सबै सबैमा ॐ नम: शिवाय 🙏🙏🌹🌹❤️❤️