Рет қаралды 78
नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्ने उद्देश्यले अंग्रेजी नयाँ वर्षको पहिलो दिन टोपी दिवस मनाइन्छ । ढाका टोपी नेपालीको शान र पहिचान पनि हो । तर पछिल्लो समय युवा पुस्ताले कमै मात्रामा लाउछन् । जसको चिन्ता पुरानो पुस्तालाई छ । तर केही भने आफ्नो पहिचानका लागि ढाका टोपी कहिले छुटाउदैनन् । पवित्रा पराजुलीको रिपोर्ट ।