ढाका सर भनेको मनको सफा मान्छे हो रा स्व पा मा ल्याउनु पर्छ
@kmakatwal494811 сағат бұрын
@@AmritMajhi-b7h मनको एकदम सफा हो पार्टी खोल्न नपाउँदै 2करोडको डिल गर्ने भ्रष्ट दलाल अझै मनको सफा यो सक्ती र सत्ता मा गयो भने देस्नै बेच्छ।
@sumanthapa50432 күн бұрын
धाका सर को म समान गर्छु यस्तो अवस्था मा पनि रबि सर लाइ सपोर्त गर्नु मा
@prembhujel98392 күн бұрын
👍👍👍
@sunitakhanal46662 күн бұрын
सहि भनाइ ढाका सर ।नया उम्रदै गरेको बिरुवा निमोठ्दै नै छन्।र पाटी भित्रै पनि अरुपाटी वाट नअट्टाएका हरु एैजेरु को रुपमा आएकै छन्। यो कुरा रास्बपाले बुझ्नु पर्छ।त्यस्ता एैजेरुलाइ फाल्नु पर्छ।यो कुरा पुर्ब महामन्त्री ले पनि सहि कुरा बोलेकै हुन् अहिले ढाका सरले पनि सहि बोल्नु भएको छ।बाग्ले, झा र नेपाली चाहि रास्बपाका एैजेरु जस्तो लाग्छ है हजुर।
@srenee25852 күн бұрын
Ab Dhaka jasto dokebaj ko kura pattiyaube murkha Pani Huda rahicha 😮😅 kati hasnu😅😊
@MixNepaliChannel2 күн бұрын
ढाका कुमार सरलाई ल्याउनु पर्छ जसरी नि अब
@nandabasnet6602 күн бұрын
रबि लाई सिध्याउने पार्टी भित्र का मान्छे हुन ढाका ले भनेको कुरा सहि हाे
@srenee2585Күн бұрын
Aru ko soch le chalne dimag chodnu asno dimag le kam garnus
@raju_Thapa5552 күн бұрын
म रा स्व पार्टी को शुभ चिन्तक हु ढाका सर लाई पार्टी मा राख्नु पर्छ।
@BishalKushwaha-yi5ne2 күн бұрын
रबि दाई लाई बचाउनु पर्छ, हामी नेपाली ले नत्र नेपाल दुब्छ।
@raju_Thapa5552 күн бұрын
अहिले आएर ढाका सर ठिक लग्यो दु:ख मा साथ दिनु भनेको धेरै राम्रो
@romankarki63232 күн бұрын
अहिले हैन जब पार्टी निर्माण भयो तब देखिनै मुकुल र ढाका कुमार असली सिपाही हुन ! यी दुई लाई जती माया स्वर्णिम वाग्ले र DP अर्याल लाई हुनै सक्दैन
@aayushgamer90262 күн бұрын
साच्चैनै ढाकाकुमार जि माहान हुनुहुदो रहेछ तर रास्वपाले सोच्नु पर्दछ ❤❤❤🔔🔔🔔⭐⭐⭐
@Bikash-e80Күн бұрын
ढाका शर्माको मन सफा हुनुहुन्छ रासा पा लिनुपर्छ
@RamShresthaShrestha14 сағат бұрын
ढाक सर लाई ल्याउनु पर्छ❤❤❤❤
@bhujelnamuКүн бұрын
ढाका जिले राम्रो कुरा गर्नु भो❤
@prasantraiofficial3172 күн бұрын
सोझो नेवार को छोरो ढाका जि हो उनी नियोजित तरिका ले फसायको हो अलिकती गल्ती सछायर फेरि रास्वपा मा ल्याउदा हुन्छ
@UmeshBudha-w5f2 күн бұрын
भावुक हुनुहुन्छ ढाका जि ।
@ganeshadhikari4362Күн бұрын
ढाका सरलाई पुन: रास्वपामा िस्थापित गर्नु पर्छ।
@dambarkarki9472 күн бұрын
गल्ती हरेक मान्छे बाट हुन्छ एक चोटि मोउका दिनुपर्छ फेरि यस्तो गल्ती गरे माफ हुने छैन जय घण्टी 🔔✅
@BishalKushwaha-yi5ne2 күн бұрын
ढाका दाइ लाई पार्टीमा ल्याउनु पर्छ।
@chandralalpariyar2 күн бұрын
ढाका कुमार सर आउन जरुरी छ रा.स्व.पा.मा 🔔🇳🇵
@heartbrokenbroken81552 күн бұрын
कोइ न कोइ पार्टी भित्रै छ रबि लामिछाने ज्यु लाई फसाउन खोज्ने।
@Dhirenanupamn2k2 күн бұрын
बरु मुकुल भन्दा ढाकारामलाई ल्याउन जरुरी छ।
@BaburamGautam-jq8kj2 күн бұрын
Good
@RadhaShrestha-ru5vsКүн бұрын
Sahi ho
@lokrajjoshi43492 күн бұрын
ढाका कुमार श्रेष्ठ लाई पुनः रा स्व पा मा भित्र्याउनु पर्छ।
@FunnyramucreatorКүн бұрын
मुकुले अब मुलुकी भइसक्यो तर कुरा सुन्दा ढाका कुमार जी चै साँच्चिकै यिनको नियत साफ छ जस्तो लाग्छ
@saujankhatri98622 күн бұрын
सोर्णिम वाग्ले काङ्ग्रेसबाट परिचालित पात्र हो।यो मान्छे रास्वोपामा आए बाट पर्टिमा उथलपुथल हुन सुरु भएको कुरा घाम जस्तै छर्लङ्ग छ।
@Karki00yogesh2 күн бұрын
ढाका जि राम्रो मान्छे हो, मैले राम्रो सङ्ग चिनेको छु, अब फेरि आउनु पर्छ रा स्व पा मा जय घन्टि जय रबि दाइ,
@Mrghayal-q9l2 күн бұрын
मुकुल ढकाल भन्दा ढाका श्रेष्ठ सर चाहिँ धेरै राम्रो बिचारको लागो रबि दाइ लाई साथ दिन ढाका सर पछि हजुर फेरि पार्टी प्रवेश गर्नु पर्छ सदै भर साथ दिनु होला है🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@gurukripadigitech20 сағат бұрын
ढाका कुमार सरलाई ल्याउनु पर्छ जसरी नि अब \ यो कुरा रास्बपाले बुझ्नु पर्छ।
@PalpaTansen-pl4kr2 күн бұрын
ढाका कुमार श्रेष्ठ ज्यु हजुर धेरै माहान हुनुहुदो रहेछ रा स्व पा त्याग गरेता पनी रा स्व पा प्रती माया मोह र भलाई चिताएकोमा हजुरलाई कोटी कोटी सलाम छ हजुर छिटै नै रा स्व पा को सम्मानित पदाधिकारी पद ग्रहण गरेको देख्न पाईयोस् ?
@sharanshrestha907014 сағат бұрын
ढाका Sir को यो अन्तरक्रिया राम्रो छ सन्देश मुलक छ
@OnlinetvNepal20152 күн бұрын
छबीसंगै हिरासतमा बसेका ढाका श्रेष्ठ भन्छन् रबिका दुश्मन पार्टीमै छन्, रबि जी हरेस नखानुस - काँध थप्न तयार छु.....(भिडियो) kzbin.info/www/bejne/hGK7h6eibdSdp68
@HiraRosa2 күн бұрын
Jai Shree Rabi sir Jai ghnti 🔔♥️♥️😊
@youandme3891Күн бұрын
ढाका जी तपाईं निर्दोष हो भने पार्टीमा आफ्नो कुरा स्पष्ट राखेर अघि बढ्नुहोस हामी जनताको यहि अपेक्षा छ।
@Kamal.Saugat20152 күн бұрын
जिन्दगीमा पहिलोपटक कुनै पनि पार्टीको सदस्यता लियो भने त्यो स्वतन्त्र पार्टीको नै हो हामी शुभ चिन्तकलाई पछुतो हुने काम नहोस् ।
@shivasapkota72472 күн бұрын
ढाका भने डाका ले मिलाउन परन भो 🙏🙏हामरो रवी दाई ले के हि गर्नू भाको छैन
@AshokChy-z8f2 күн бұрын
Sahi Kura ho Dhaka sir KO .shornim wagle chahi 100 % ho
@BhaktaThapa-o3p2 күн бұрын
Good ❤
@raidhanraj9245Күн бұрын
ढाका जि मनकाे सफा हुनुहुदाे रहेछ मान्छे बाट गल्ती हुन्छ गल्ती सुधारेर अगाडि बढेर पाटीलाइ माथि लानु पर्छ
@rajushrestha136118 сағат бұрын
सबै समय नै हो समयले गराएको कुरा समयले ठिक बनाउँछ।
@youbrajpahadi84902 күн бұрын
कुरा सुन्दा इ राम्रा मान्छे जस्तो लाग्यो इनलाइ फेरि पार्टीमा पुनरबहाली गराय के होला ??
@raju_Thapa5552 күн бұрын
बिचरा पार्टी को कति माया हो के सलाम छ हजुर लाई 🎉🎉🎉🎉🎉
@bharatbirrai97912 күн бұрын
मुकुल लाई चुकुल लगाए पनि, ढाका जि लाई पुनह रास्वपा मै ल्याउदा राम्रो होला।👍️
@DEVIL-ml4tz2 күн бұрын
yemale congress ma bharti garda thik huncha corrupt ko kaam chaina rsp ma
@prembhujel98392 күн бұрын
👍👍👍
@gurungsidartha6275Күн бұрын
सही हो ढाका लाइ लिनु परछ पैसा नै पैसा रैछ आ गर म हगदीनछु भनदा पनी मानने मुकुल हुदैन साचो कुरा गरदीनछ साचो कुरा गरदे पछी कानडाहरु बाहीरा आउछ अनी कसरी ठगने कसरी पाटी चलाउने सारै गारो छ मुकुल आए.😎
@DEVIL-ml4tzКүн бұрын
@ testai mukul ko chinta bha bhaye yemle congress ma bharti gara sathi yeta thulo kura nagara
@gurungsidartha6275Күн бұрын
@@DEVIL-ml4tz यती भनदीना परो की साथी रबी को डाइभर रबी को घरमा छद बाट कसरी खसो कीनकी डाइभर हरु भनेको गाडी कुरेर बसनु परने छद छद मा पुगेर कसरी झरेर मरछ अनी पुडासैनी ले मरनु अघी भनेको कुरा रबी तीमी करोड करोड खानछै भनो भने मारदीनछु भनथो तिमलाइ एक दीन पैसा ले पोलनेछ रबी भनेको कुरा र अहीलेको हरेक हरकत मीलदैन र की रबी ले हगे पनी आ नै गरने हो भने केही भननु छैन र म बालेन सपोटर हो जसको नैतिकता छ जसले रामरो काम गरछ म तेसैको सपोटर हो.
@tenzingsherpa14302 күн бұрын
यो डाका फेरि सल्बलाउनु थालेको हो कि के हो यो पक्कै बाखाले पठाएको हो कि केपी ले पठाएको हो । यस्तो डाकाबाट सम्पुर्ण पार्टी सदस्य होशियार हुनुपर्छ ।
@JangrajBasnet-n7k21 сағат бұрын
सहि कुरो गर्नु भयो ढाका सर
@ganeshwasti6411Күн бұрын
यी भाइले पनि हिस्सा प्राप्त गरे जस्तो छ है ।
@DilliramPaudel-f6hКүн бұрын
यस्तो राम्रो मान्छे लाई पुन लिनु पर्छ।।
@KamalSharma-sy6jkКүн бұрын
ढाका लाई ल्याउनु पर्छ राम्रो मान्छे हुन्
@sharmilakarki64432 күн бұрын
मुकुल लाइ चै नलेउदा हुन्छ तर ढाका लाइ चै पार्टी मा फर्काउदा हुन्छ हौं बिचरा कति माया लाग्ने
@chandragurung25672 күн бұрын
Good interview good luck रबी 🎉🎉❤❤❤❤❤❤❤❤❤
@KrishnaThapa-s2z2 күн бұрын
मुकुललाई ता रास्वापामा चुकुल नै लगाउनु पर्छ।तर ढाका कुमार चाई कुनै डिजाईनमा नै फसाएका हुन्।
@indrakarki36542 күн бұрын
Right ans🌹🌹
@bhaskarnath2594Күн бұрын
Good job
@urmilaacharya68542 күн бұрын
सते काे जित अबश्यहुन्छ जय रवि🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
@dipakkumarray52142 күн бұрын
Good luck Rabi Sir God bless you Jai Ghanti 🌷🌷🌷🌷🌺🌺🌺🌺👍👍👌👌👌👌👌👌🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Parkash-m4s2 күн бұрын
❤❤ jay ghanti jay rabi ❤❤
@samiadhikariii-ym7jhКүн бұрын
God bless you rabi sir🇳🇵🇳🇵🇳🇵🙏
@HemSapkota-j6h2 күн бұрын
Ramro bichar Dhaka sir🎉
@subashnadulal7073Күн бұрын
राम्रो बिचार राख्नुभयाे रवि सर र रा स्व पा पाटीकाे विषयमा 🙏🔔🔔
@Dilrai123-k9p2 күн бұрын
सबै भन्दा पहिला त सन्जीब सर लाई धेरै धन्नेबाद केही कुरा बुझेरै ढाका सरको भिडीयो ल्याउनु भएको मा
@dipakkumarray52142 күн бұрын
Great speech 🎤 Dr Dhaka Sir Great analysis 🧐👍👍👍👍👍👍👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
हजुर आज आएर ढाका जि अनुहार मा दुखी पन छ किना कि ढाका जि को सपोटर पनि हु र राम्रो नराम्ररो सब्दा म पनि बोलेको हु तर आज सत्ते नाई ढाका जि को मुहार मा दुखी पन छ
@AashishDiyali-iz6df2 күн бұрын
Sachai right man
@ChandraMoktan-j5u2 күн бұрын
Great thoughts hajur ko
@kamlashhi77462 күн бұрын
Good luck rabi sir 🙏🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@GaneshPrasadGautam-d2f2 күн бұрын
सहि कुरा गरेकाे हाे पाटि भित्र ऐक जान छन जस्ताे लाग्छ हाे
@manojrana7639Күн бұрын
डाका जी धेरै आदर्श को कुरा नगरौ फर्मेसी मा बसौ इउबा जवान हरु लाइ द्रक्स बेचौ तलाइ डाकाा गाइको अनुहार परेको गोरु
@rabinagirl41482 күн бұрын
Good luck rabi sir daka sir right
@samirthapa21592 күн бұрын
Good Daka ji , keep it up 👍 RSP should think about you.
@aniljung-lz9ob15 сағат бұрын
ढाका श्रेष्ठ प्रति सम्मान जागेर आयो मुकुल ढकाल र ढाका श्रेष्ठ हरु लाई पु:न सम्मानित स्थान मा ल्याउनु जरूरी छ । म एक स्वतन्त्र पार्टी को शुभचिन्तक को नाता ले अनुरोध गर्न चाहन्छु। सभापति रवि लामिछाने ले पनि गम्भीर हुन जरुरी छ।
@krishnabhujel60562 күн бұрын
Jay ghanti 🎉🎉🎉🎉
@NarayanAcharya-w3j2 күн бұрын
good sar
@HariOsti2 күн бұрын
बालुवाटार निलेर ओकले पछि चोखा भए तर कुराकानी भएको तर पैसा नलिएको लाइ दोशी बनाए ।
@akashtamang81692 күн бұрын
Ati mitho kurA garnu vayo sir le
@heartbrokenbroken81552 күн бұрын
मलाई लाग्छ वहाँको तर्क पनि सहि छ
@kulshekharghimire112 күн бұрын
प्रतिशोधको राजनिती लाई न्याय दियोस् नेपालिको एक आसा रबि एक पटक मत बदलि 84 मा बहुमतले प्रधानमन्त्री बनी कामगर्न दिउ 🇳🇵🔔🔔🔔🔔🇳🇵नेपाली परिवेशमा शक्रिय राजतन्त्र पनि आवस्यक छ ।।
@KalpanaAcharya-hx5vq2 күн бұрын
🙏🏻🔔❤jaya rabi jaya dhaka
@MinaBhattarai-b5zКүн бұрын
यी 12 भाइकाे हेडलाईन हेरनुस रबि माथि पुर्वाग्रह देखिन्छ ।र यी ढाका,अर्का गजाडिलाइ कहिले पाटि भित्र ल्याउनु हुदैन यी भाेलि अाफ्नाे स्वार्थको लागि ज पनि गर्छन ।
@tilakgurung45002 күн бұрын
Dhaka ji ok cha
@kendrashrestha67312 күн бұрын
Prasta bakta Dr Dhaka
@meenshahi1407Күн бұрын
Sahi
@kumarbista73482 күн бұрын
सहि बिचार मान्छे मा गलती हुन्छ
@madhavmelina31532 күн бұрын
ढाका कुमार श्रेष्ठलाई पार्टीमा ल्याउनु भनेको कुहिएको आलु जस्तै हो। खबरदार कसैले भ्रम फैलाउने काम नगर्नुहोला। जय घन्टी
@CrazyBoy-f2wКүн бұрын
ढाका कुमारजिको कुरात ठिकै होकि जस्तो लागोत
@himalayandiamondadventureКүн бұрын
डाक्टर साबको मन मुटुमा रास्वपा छ, उहाँलाई तुरुन्त पार्टीमा नै फर्काउनु पर्छ
@laxmijaigurugurung4022Күн бұрын
Good luck rabi
@hiran85882 күн бұрын
Dhaka sir ko Kura dherei ramro xa Aba rasapama leuunu praxa🙏👍
@MaintainNepalКүн бұрын
Dhaka sir Lai back leyaunu paryo
@yuddhagurung9419Күн бұрын
Good khushi lageo
@Madhav_Niraula2 күн бұрын
कति सिधा छन ढाका कुमार
@ushashrestha82322 күн бұрын
ढाका बाबू धेरै सोझो मान्छे हो धेरै नबोल्नु पछि अफ्ट्यारो पार्ला 🙏😥
@laxmantimilsina87962 күн бұрын
ढाका जि तपाईं धमिलो पानीको माछा बन्दै हुनुहुन्छ
@RajuMazakoti2 күн бұрын
ढाक को कुरा राम्रो छ
@homneupane20622 күн бұрын
ढाका रमुकुन्दे रासपामा फर्किने भनेको नेपालमा कोरोना अायो भनेहुन्छ
@KeharThapa2 күн бұрын
Dhaka is daka
@DurgaKhadka-ut6fu2 күн бұрын
ढाका श्रेष्ठ ज्यू हजुरको कुरा सुन्दा मलाई धेरै खुसी लाग्यो । गरिब दुखीलाई निशुल्क औषधी गर्छु भल्दा झन खुसी लाग्यो । अरुलाई विश्वास होस नहोस मलाई विश्वास छ, हजुरलाई पनि रबि जस्तै गरेर कसैले फसाएको जस्तो लाग्छ ।
@RameshBhadur-s4d2 күн бұрын
त त डाँका रासपमा बसेपछि रवि फस्दैन त रासबाट छुटेपछि रविलाई फसाउने कोसिस गरिस्। यसको मतलब यही हो। डाँकाराणा छोरा
@yagyabahadurshahi19942 күн бұрын
❤❤❤
@ramkajidahal69772 күн бұрын
Saihi ho sir
@KishorRanabhat-k5oКүн бұрын
डाकाराम सापकोटा लाई पनप अाराेप लगाउने गिराेह रबि लाईलाई पनि त्यहि भएको हाेला रबप ले अात्म लाेचन गरेर ढाकाराम सापकोटा लाई फेरि रा स्वपा मा ल्याउनु पर्छ रबिले बुझ्नुपर्छ पर्छ नेपाली जनता काे चाहना हाे
@manishsunar83392 күн бұрын
रा स्वा पा पर्ती मन माया रहेछ ढाकालाइ फेरि पुनर मिलन गरौ
@NitishaBhandari-j1w2 күн бұрын
Good 👍 sar
@kumariu2b6832 күн бұрын
रविले मान्छे चिनेन that's sit पराइ अफ्नो हुँदैन एक्दम सहि निशाना स्वर्णिम वाग्ले