Рет қаралды 794
ढेख्दछु क्रुर क्रुसमा रक्ताम्मे मेरा प्रभुजी
ढेखी त्यस क्रुसलाई फर्केर आउछु, म संसारलाई बिदा दिई । (२)
खुनले क्रुस लतपत छ , बगेथ्यो मेरै निम्ती (२)
म आफ्नै होइन्ँ खुनले किनिएको हुँ जिउनेछु ख्रीष्ट्कै निम्ती (२)
सियोनका गीतहरु: भजन नम्बर १५४