Рет қаралды 9,008
#AshishGajurel #NarendraRaule #podway
पोडवे अर्थात् माइक्रो रेलका बारेमा धेरैलाई चासो बढेको छ । यो प्रविधि कसरी चल्छ ? यो बन्न कति समय लाग्छ ? कति लागतमा यो निर्माण हुन्छ ? पोडवेमा सडक दुर्घटनाका जोखिमहरू के-के छन् ?
पोडवेबारे के भन्छन् त विज्ञ ? आशिष गजुरेल यातायात इन्जिनियर हुन् । उनले दुबई पुगेर पोडवेको अनुभव लिई सकेका छन् । आधुनिक रेल प्रविधि पोडवेका बारेमा उनले लामो अध्ययन, अनुसन्धान गरेका छन् । जर्मनीबाट ट्रान्सपोर्ट इन्जिनियरमा मास्टर्स गरेका गजुरेल यातायात व्यवस्थापन सम्बन्धी लामो समय देखी वकालत गर्दै आएका विज्ञ हुन् ।
यातायात तथा ट्राफिक व्यवस्थापन विज्ञ गजुरेल नेपाल इन्टर मोडल यातायात विकास बोर्डको कार्यकारी निर्देशक समेत हुन् । पोडवे के हो ? यो बनाउन कति समय र खर्च लाग्छ । नेपालमा कसरी लगानी जुटाउन सकिन्छ ? यस्तै विविध विषयमा
गजुरेलले यस भिडिओमा छर्लङ्ग हुने गरी व्याख्या गरेका छन् ।
Host : Narendra Raule
Guest : Ashish Gajurel, Transportation Engineer
Camera : Roshan Pokharel
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : ra...
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------