कमानको माया अनि कर्तव्य कमनेले मात्र बुज्छ। कमानेको दुःख बुझ्न कोई पनि खोज्दैन कारण कमानको रोजीरोटी खोस्न सिन्हाहरू आ गरेर बसेको छ । हाम्रो प्यारो अंकलको कुरा सुनेर कताकता आफ्नु प्रस्ताव राख्नु मन लागेर राखे। गल्ति भए क्षमा । म मजदुरको छाेरा।
@dibyamchamling111026 күн бұрын
Santi sir lai mero bata namasty after long long time
@Hillsvlog83Ай бұрын
Nice
@BivashwanRaiАй бұрын
साँच्चै हो अबको समय अन्धकार नै देख्छु भाइ, हाम्रो अभिभावक नै छैन। सबै चोरहरू भयो। तर जनता नै दोषी छ जसले झण्डा बोकेर पैसा, रक्सी र मासु भातमा आफ्नो स्वाभिमान बेच्ने गर्छ। नत्र कसैले दुःख पाउने थिएन। हाम्रो शिक्षित भाइ-बहिनीहरू पलायन हुनु पर्ने थिएन।