मलाई पा. बुवाको वचन असधै सुन्न बुझ्न म मद्दत मिलेको छ । धेरै धेरै धन्याबाद अमेन
@MinuJirelАй бұрын
Yes Amen thank you God bless you pastor buwa hajurko atti thhulo blessing bachanko lagi
@sukungurung8326Ай бұрын
जयमसिहा म सुकुन गुरुङ हाल ओमानबाट हजुरहरू मण्डली परिवारमा सबैलाई हेपी christmas मेरी क्रिसमास धन्यवाद पास्टर बुवा हजुरले धेरै मिठो अनुशक्तिशाली बचन सदा अनि सर्वदा बाँडिराख्नुहुन्छ हजुरको अनि पास्टरनि आमाको बचनले बचनले धेरै आशिषित भएको छु यो कृष्मासको शुभकामना हजुरलाई अनि हजुरको परिवारलाई परमेश्वरले धेरै आशिष शक्तिशाली अचार धेरै बनाउनु भएको होस् Aameen happy merry Christmas 🎉🎄🎁🎈🥰❤️
@edge-ji6ceАй бұрын
सारै blessing वचन आमेन
@edge-ji6ceАй бұрын
happy christmas
@BimalaShrestha-x2yАй бұрын
हामी विश्वासीहरूले पाँचवटा भएको तारा चाहिँ नबनाउँदा नि हुन्छ किनभने त्यो सैतानको रहेछ नि त घमण्ड गरेको सैतानको पाँचवटा तारा किन बनाउनु हामीले अरु नै बनाउने छ वटा १० वटा भएको बनाउँदा पनि हुन्छ।✝️♥️♥️♥️♥️♥️♥️♥️♥️🛐🛐🛐🙏🙏🙏✝️✝️
@rajenVlog-x6wАй бұрын
Kindly listen properly first than after you can text the message please don't text wrong teaching
@purnabk4180Ай бұрын
साह्रै राम्रो बचन
@daniellepcha8717Ай бұрын
अति राम्रो सन्देश
@amberrai4438Ай бұрын
प्रभुलाई महिमा होस
@santithapa1139Ай бұрын
कसैले एउटा दिन अर्को दिनभन्दा ठूलो मान्छ; अर्कोले सबै दिनहरू एकनास ठान्छ। हरेक आफ्नै मनमा पूरा निश्चित होस्। जसले दिन मान्छ, उसले प्रभुकै निम्ति मान्छ; अनि जसले दिन मान्दैन, उसले प्रभुकै निम्ति मान्दैन। जसले खान्छ, उसले प्रभुकै निम्ति खान्छ; किनकि उसले परमेश्वरलाई धन्यवाद चढ़ाउँछ; अनि जसले खाँदैन, उसले प्रभुकै निम्ति खाँदैन, र परमेश्वरलाई धन्यवाद चढ़ाउँछ। किनभने हामीमध्ये कोही पनि आफ्नै निम्ति जिउँदैन र कोही पनि आफ्नै निम्ति मर्दैन। किनकि हामी जिउँछौं भने प्रभुकै निम्ति जिउँछौं; अनि हामी मर्छौं भने प्रभुकै निम्ति मर्छौं; यसकारण चाहे बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। रोमी १४:५-८
@shenbhim9277Ай бұрын
Amen jmc sir
@beekaash1741Ай бұрын
God bless you
@gaurisubba6505Ай бұрын
Praise the Lord amen hallelujah jaimashi 🙏 ps baw
@beekaash1741Ай бұрын
God bless you
@narbahadurtamang.Ай бұрын
जोशुआ हिमालयनलाई बाइबल राम्ररी पढनु भन्नु पर्यो पास्टर बा, ख्रीस्टमसको बेलामा जहिले पनि बिवाद मात्र गरिरहन्छ।
@kalpanarayee8585Ай бұрын
Praise the Lord 😇🙏❤️
@beekaash1741Ай бұрын
God bless you
@anilpradhan7000Ай бұрын
Tara ly saririk hesab lay na harnu hos atmik hisab lay bujnu parcha Hajur
Praised God. Blessing message. Revelation of truth word of God.
@teenarai1674Ай бұрын
Yes Amen 🙏
@beekaash1741Ай бұрын
God bless you
@LeliyoGhimireАй бұрын
🙏🙏🙏🙏
@beekaash1741Ай бұрын
God bless you
@sushilasunuwar1968Ай бұрын
Amen Amen
@IndraSharma-xl6thАй бұрын
Blessed massage pasterbau
@beekaash1741Ай бұрын
God bless you
@PhulpaTamangАй бұрын
Amen🎉
@GubiramGhaleАй бұрын
Amen 🙏🙏🙇♂️🙇♂️🕊️🕊️❤️❤️🌹🌹
@beekaash1741Ай бұрын
God bless you
@butterflysabinapradhan8645Ай бұрын
हजुरको प्रस्तुतिमा भएको शक्तिशाली कुरानै कागको पछि छ, yethesट प्रमाण बिनाको, बाइबलमा हरेक विषय र सो सग सम्वन्धि अध्याय र पदहरु छ अझ जोडी पदहरु, अनि सुर्य देवत (मिथ्रा)को जन्म दिनले ओगटेको दिनलाई येसुको जन्म दिनमा convert गरि ताराको विषय लिएर अलमलाउन खोज्नु हुन्छ।
@BibiBibi-lb6mlАй бұрын
Amen❤❤
@TaraThapa-tg6udАй бұрын
Jaimashi guruba 🎉🎉
@chayanbudha6345Ай бұрын
Amen jmc buwa
@tenzingsenjo3196Ай бұрын
aamen aamen aamen
@basantbahadurkhatri1893Ай бұрын
good
@beekaash1741Ай бұрын
God bless you
@padamyamphu5729Ай бұрын
Thanks
@beekaash1741Ай бұрын
God bless you
@Lachhumanrai-sh2doАй бұрын
आमेन
@beekaash1741Ай бұрын
God bless you
@RuppaRaiАй бұрын
Amen 🙏🙏🙏💖💖💖💖💖💖🌲🌲🌲🌲🌲🌲🔥🔥🔥
@shantirai4096Ай бұрын
आशिषमय बचनको लागि धन्यवाद पास्टर बुवा।
@beekaash1741Ай бұрын
God bless you
@GumanShingRaiАй бұрын
Rukh ko fal nakhanu bhaneko x
@2BasnetАй бұрын
ए बिहानिको तारा भनेको ल्याटिन भासामा सैतान भनेको हो जो अहिले यो भासा चालू छैन।
@beekaash1741Ай бұрын
God bless you
@GumanShingRaiАй бұрын
Cristmas treeko matlab yeshu kurusma tagiyeko thiyo ra tiyo kurush chahi rukhbata banako thiyo ra tiyo khrismas tree ho
@GumanShingRaiАй бұрын
Pramparbhu le nai trara bananu bhyeko ho
@radhikabaral-ze4nxАй бұрын
✝️✝️✝️✝️✨✨✨✨✨✨✨✨✨✨🎄🎄🎄🎄🎄🎄🎄🎄
@beekaash1741Ай бұрын
God bless you
@BirbahadurBista-9824bАй бұрын
प्रस्थान को पुस्तक 20 को 4,5 पद्ध ले के भनेको छ, तारा आकाश बाट हो र रुख पृथ्वी बाट हो, तपाई हरुलाई बनाउनु केहि हुदैन भनेको होला हैन
@beekaash1741Ай бұрын
@@BirbahadurBista-9824b Hami ley tara ra rukh ko puja gareko xoina yo kura bujnus Hjur ley
@BirbahadurBista-9824bАй бұрын
@@beekaash1741 प्रस्थान 20 : 4 ले माटोको मुर्ति नबनाउनु कागज र प्लास्टिक को चाही हुन्छ भन्ने बुझाई होला तपाइको हैन! बिश्वास आशा प्रेम तिन रहन्छन 1 कोर 13:13( 1) बिश्वास छ येशुको जन्म मृत्यु तेस्रो दिनको बौरी उठाई नै मानिसले मनमा गरिने बिश्वास हो, बिश्वास आत्मिकी हो, आत्मिकी कुराहरु दशैँ तिहार जस्तै चाड हो र? यो मुक्ति नपाएका हरुलाई सुनाउने अनि सुन्नेले बिश्वास गरे पछि धर्मी हुने परमेश्वरको बरदान हो! वि(श्वास सुनाई बाट आउछ, सुनाई ख्रीष्ट को प्रचार बाट आउछ रोमी 10:17) आत्मा अनुसार हिड्ने ले सुनाउछ, चाड पर्व ऋति रिवाज वर्ष ऋतु शबाथ महिना जन्म मृत्यु सबै बितेर जाने कुरा हो, त्येसैले आउने नयाँ कुराको आशा गर्ने बिश्वासी हुनु राम्रो हो, (प्रकाश 21:1) आकाश र पृथ्वी मा भएका कुरा सबै बितेर जान्छ यी क्षणिक हुन्( 2 कोर 4:18) मेरो आशा नयाँ आकाश र पृथ्वी हो तपाइको आशा के हो म जान्दिन धन्यवाद
@beekaash1741Ай бұрын
Yeshu sabai jatiko lagi sansar ma aaunu vayo maile mukti pako xu
@beekaash1741Ай бұрын
Mero aasha ra bharosa yeahu ho
@BirbahadurBista-9824bАй бұрын
@@beekaash1741 तपाइले मुक्ति पाएकै छैन, सायद तपाइलाई मुक्तिको परिभाषा के हो भन्ने बारे थाहा छैन होला,!मुक्तिको परिभाषा म तपाइलाई बताउछु तपाइले जानेर अरु मुक्ति नपाएका हरुलाई सुनाउनु होला ! 2 कोरन्थी 4: 18 तपाइले पढ्नु भएको छैन होला पढे पनि बुझ्नु भएको नहुन सक्छ! यहाँ येसरी लेखिएको छ हामी दृश्य कुरालाई होइन अदृश्य कुरालाई हेर्छौ! किनभने दृश्य कुरा क्षणिक हुन्छन,तर अदृश्य कुरा अनन्त हुन्छन, येशुले आत्मिकी दुष्ट्याई पाप अनि मृत्यु बाट छुटकारा दिनुका साथै दृश्य कुरा बाट पनि छुटकार दिनु भएको हो! मुक्ति भन्नाले कुनै पाप र दृश्य कुरा बाट टाढा रहनु छुट्टिनु पहिले का कुरामा ध्यान नदिनु हुन्छ,! अल्लग हुन् आफैले प्रयास गर्नु पर्छ! येशुले व्यवस्था मा भएका 613 आज्ञा हरु पुरा गर्नुभयो, साथै दृश्य कुराहरु पनि पुरा गर्नु भयो!जस्तै पाप जन्म मृत्यु शवाथ महिना वर्ष ऋतु चाड पर्व औशी हरु सबै पुरा गर्नुभयो, अब मुक्ति पाएकाहरुले येस्ता कुराबाट टाढा हुनपर्छ अथवा छुट्टिनु पर्छ, जुन मानिसले यी कुराहरु मनाउदैन मान्दैन उसले मुक्ति पाएको हुन्छ! येशुले पुरा गरेका कुराहरु मानी रहेको छ भने कुन कुराबाट चाही मुक्ति पाएको हो त? मुक्ति पाउने ले अदृश्य कुरामा रमाउछ ति कुराहरु प्रकाश 21 को 1 पद्धमा छ! त्यहाँ यी सब कुराहरु हुदैंन प्रकाश 21 को 1 मा भएका कुरामा रमाउने ले मुक्ति पाएको भनसक्छ, बितेर जाने कुरामा रमाउने ले कसरी मुक्ति पाएको भनसक्छ! यी माथी लेखिएका कुरामा हिड्ने ख्रीष्ट देखि टाढा हिन्छ! (गलाती 5:4)धन्यवाद