हामी रुखमा झुन्डिएर खोल्सामा अड्कीएर बाचयौ तर दाइहरुलाई बचाउनु सकेनौ। Baglung News |

  Рет қаралды 364,815

Classic Nepali Channel

Classic Nepali Channel

Күн бұрын

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

Пікірлер: 519
@susmashrestha1981
@susmashrestha1981 3 жыл бұрын
रुमुम जाजरकोट को जस्तै भएछ 😥बिचर के गर्नु न्याय न पाउने देशमा..जति बोलेनी केही हुने वाला छैन कि पैसा र पावर हुनु पर्छ 😔
@ratnapuri9200
@ratnapuri9200 3 жыл бұрын
@great boy good
@Mahendra-zb6lu
@Mahendra-zb6lu 3 жыл бұрын
यस्तो चाडपर्व हरु मा 90% झगडा हरु केटि हरुको कारण हुने गर्दछ😥😥
@mayakuwait7324
@mayakuwait7324 3 жыл бұрын
Ksto ghau ho k keta holi khelne tauma ni keti gako ho
@Mahendra-zb6lu
@Mahendra-zb6lu 3 жыл бұрын
Taii ta yo ta euta example matra hoo savya vayra aafnaii thauma manauna pani ta sakinxa.. ni.. holi khelna jane ani lagayo vanera jhgda garne..sochnu parnekura.. 😥😥😥 sabaii youbati haru le
@Rajkumar-ji8yv
@Rajkumar-ji8yv 3 жыл бұрын
Pakai kt ko nasamatne thauma daldyo Hola rang Ani thoki halxa ni
@balmagar1274
@balmagar1274 3 жыл бұрын
Yo bikritee chadma manchhele haru kina marimetchha malaipanee katti ris uthchha hosiyar arkako cheli mathi rangdalne
@balmagar1274
@balmagar1274 3 жыл бұрын
Yasto bikritee festival hataunuparchha malai panee rang chhyabda dhungale dinnu mana parchhrchha
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
दोषी सबैलालाई कडा भन्दा कडा कारबाही होस 😡😡
@arjunsapkota12
@arjunsapkota12 3 жыл бұрын
इनि निशा जुन पनि भिडियो मा कमेन्ट् गर्न पुगि हाल्छिन्😋😋
@Rabbit123-o6d
@Rabbit123-o6d 3 жыл бұрын
Big fyan it's Me Nisha
@hemrajb.k.1424
@hemrajb.k.1424 3 жыл бұрын
I love u too 😭😭😭
@santamayarai4723
@santamayarai4723 3 жыл бұрын
Sahi hoo
@nainasingh1589
@nainasingh1589 3 жыл бұрын
अर्काको छोरी बुहारिलाइ रङ हान्ने आफ्नो छोरी बुहारिलाइ रङ हान्दा लडाइ गर्ने तिमिहरुको बुद्धिको कारण दुई जनाको ज्यान गयो।
@kamalbazaryoutubechannelra4324
@kamalbazaryoutubechannelra4324 3 жыл бұрын
होलि मा रङ नलगायर के लगाउनु । यसरी रङ लगायो भन्दैमा ज्यान त लिनुभयन नि ।यदि होलिमा रङ लगाउन पाइदैन भने होलि नै बन्द गराइदे सरकार । नत्र न्याय दे...
@rajendrashrish3377
@rajendrashrish3377 3 жыл бұрын
Holi ma ranga lagaune ho vanera timi pani aafule nachine ko jo payo tesailaai lagaudai hida na Ani tes paxi thaha paauxau k hudo rahexa vanera.
@pahalthapa7761
@pahalthapa7761 3 жыл бұрын
Holima ranga laune vandai ma jabarjasti launa milena ni
@shibaramb.k5430
@shibaramb.k5430 3 жыл бұрын
𝑮𝒐𝒐𝒅 𝒃𝒉𝒂𝒏𝒏𝒖 𝒃𝒉𝒂𝒚𝒐 𝒅𝒂𝒂𝒋𝒖
@taarzansunar3867
@taarzansunar3867 3 жыл бұрын
देख्ने मान्छे अनि साथीहरु पनि छ र प्रस्ट प्रमाण पनि छ यति हुदा पनि न्याय पाउदैनन भनी के काम हो यो नेपालको कानुन..... थुक्क साले चोर सरकार खाते पुलिस....
@kamalathapa9817
@kamalathapa9817 3 жыл бұрын
Ho sahi vannu vo
@एकलयात्री-ठ8स
@एकलयात्री-ठ8स 3 жыл бұрын
sahi vannu vayo hjrle hamro nepalko kanun khi kam xaina😡
@loveraj3182
@loveraj3182 3 жыл бұрын
तेसतो हूँदैन कानुन ले पनि झगडा किन भयो भनने पनि हुनछ न
@gobindabdr7432
@gobindabdr7432 3 жыл бұрын
Hamro des ma kina fasi ko sajaya hunna k thu malaita dhikar lagxa kina yasto pap hudai xa nepal ma
@gobindabdr7432
@gobindabdr7432 3 жыл бұрын
Ab holi hataunu parxa
@skgorkhali9474
@skgorkhali9474 3 жыл бұрын
यो राछेस जस्ता अप्राधिहरुलाइ कडा कारबाही हुनुपर्छ।
@rammagarl5784
@rammagarl5784 3 жыл бұрын
धेरै राम्रो अर्काको छोरिबुहारी लाई अनुमती बिना अबिर दल्दै हिड्ने भाइरस लाई येस्तै हुनुपर्छ
@mahendrathakuri3670
@mahendrathakuri3670 6 ай бұрын
होइन त्यस्तो रङ दल्नै खेल्नैको लागि जाने ठाउँमा केटी मान्छेहरु किन जानू त ?
@bibeklamayonjan5079
@bibeklamayonjan5079 3 жыл бұрын
म चै के भन्नू भने साथीहरू।कसैलाइ बिना अनुमानि होलि फागुन पुर्णिामा भन्दैमा कसैलाइ रङ्ग हाल्न दल्न मिल्दैन। यहीँ हो सच।हुनु त्यो साथीहरू ले पनि यसरी मोर्ने गरि पिट्न कुट्न हुदैन थियो।हुनु नेपाली हरुको मानवीय दिमाग नै हराइ सक्यो।।कार्वाही होस पिट्ने र रङ्ग दल्ने सबै लाई अनि ज्यान मारा लाई फाँसी नै हुनु पर्छ।from Udayapur
@kpmagar5687
@kpmagar5687 3 жыл бұрын
रंगको पर्व हो परम्परादेखी मान्दै आएको पर्वलाई नयाँ पुस्तासम्म बचाउन र नयाँ पुस्तालाई हस्तारण गर्नु हाम्रो पुस्ताको दायित्व हो तर आवेग र मादक पदार्थको सेवनमा नै रमाइलो गरिन्छ भन्ने भ्रम र नकारात्मक उत्तेजनाको फल हो यो । अब यस्ता किसिमका हत्या नहोस । दोषिलाई कारवाही होस
@indrandra5324
@indrandra5324 3 жыл бұрын
होलि भन्दैमा कसैलाई बिना अनुमति रङ्ग हाल्नु गल्ती हो र गल्ती गर्नेलाई सम्झाउनु पर्छ र गल्ती गर्ने ले माफी माग्नु राम्रो हो तर गल्ती गरो भन्दै मा जियान नै मारिहल्नु मुर्खता हो जस्तो लग्छा ।
@magar11k
@magar11k 3 жыл бұрын
अपराधी हर लाई कडा कारबाही होस
@गोबिनगुरुङ्
@गोबिनगुरुङ् 3 жыл бұрын
दोषीलाई कडा भन्दा कडा कार्बही होस अनि याे हत्यरा हरु कुन ठाउँ को रहेछ अहिले सम्म पनि खुलेको छैनन्
@shekharsubedi5961
@shekharsubedi5961 3 жыл бұрын
मानब हैन तिनिहरू नरपिचास हुन।सबलाई कानुनको दायरामा ल्याउन पर्छ। आजिवन जेल हालिदिनु।अनि त्यो महिला होलि मा रङ्ग नलगाएर के लगाऊनि रैछ।तेस महिला लाई सोधपुछ गर्नु त पत्रकार ज्यु
@shoviyatshahi3254
@shoviyatshahi3254 3 жыл бұрын
100% soi bro
@janakikarki2809
@janakikarki2809 3 жыл бұрын
Yes
@prabh706
@prabh706 3 жыл бұрын
100%
@rajendrashrish3377
@rajendrashrish3377 3 жыл бұрын
Timi haru le rang Lagauxa vandai ma sabai le lagauna parxa vanne kaha lekhe xa.
@prabh706
@prabh706 3 жыл бұрын
@@rajendrashrish3377 रङ्ग लाउन मन नभको मान्छे होलिको दिन घरमै रहन पर्छ त कस्को के खोज्दै हिड्ने त भुस्या कुकुर झै😡
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 3 жыл бұрын
नयाँ ठाउँमा गएपछि दादागिरी देखाउनु भएन नि!संयमता अपनाउनुपर्छ!नयाँ ठाउँ ,कस्तो छ वातावरण बुझ्नुपर्छ!
@bhimbahadur6737
@bhimbahadur6737 3 жыл бұрын
हाम्रो देसमा मात्रै होला साइद कुनैपनि चाडपर्व आउनै नहुने लडाइ झगडा हुनैपर्ने दुख लाग्छ
@bedprasadgiri7571
@bedprasadgiri7571 3 жыл бұрын
नचीने काे लाई अनुमती नलीइ कीन लगाउनु रं अनी लगाइ हाले भने पनी मार्नेले पनि ज्यानै कीन लीनु हुनत दुबै तीरका उस्तै हुन तर मृत्युनै भयपछी मृतकले न्याय पाउनै पर्छ
@Rai021_Official
@Rai021_Official 3 жыл бұрын
होलि भन्दैमा जबर्जस्ती रङ्ग गलाई दिनेहरु पनि उस्तै हुन
@sunilsunar2318
@sunilsunar2318 3 жыл бұрын
दोसिलाई सकदो कारबाई होस र निरदोसलाई नाये मिलोस
@gahamagrpun5247
@gahamagrpun5247 3 жыл бұрын
यो पापी लाई पनि तेस्तै गर्नु पर्छ
@samjanamoh5640
@samjanamoh5640 3 жыл бұрын
बलत्कारीलाइ जोगाउने समाजले होलीमा अबिर लगाउदा मान्छेको ज्यान नै लिन्छन हैट ....जे छ नेपालमै छ
@temorasotang5212
@temorasotang5212 3 жыл бұрын
पश्चिमेली साथिहरु गोरु हुदो रहेछ
@channelmalika5838
@channelmalika5838 3 жыл бұрын
मृत्यु हुने ले न्याय पाउनु पर्छ र ।यो कोरोना को समय मा यति का मान्छे किन जम्मा हुनु परेको र
@gaumaya3516
@gaumaya3516 3 жыл бұрын
राम्रो सङ्ग छान बिन होस् मिडिया मा आइसके पछि।
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
अर्काको छोरो बहिनीलाई छेडाखानी गरेको परिणाम हो तिमीहरुपनि टयापे नै रहेछौ! दोषिलाई कार्वाईहोस
@bishnosen1457
@bishnosen1457 3 жыл бұрын
यी सब यउटै ग्याङका हुन हेरन अनुहार फटाहा हरु।
@bijayathing2484
@bijayathing2484 3 жыл бұрын
मलाइ चै सारै राम्रो लाग्यो . यसलाइ भन्छ गोरुहरु
@ratnapuri9200
@ratnapuri9200 3 жыл бұрын
मानवता हरायको देश कठै रमाइलो गर्नु सबै लाई रहर हुन्छ तर अरुको ज्यान मार्ने हुदैन 😭😭😭
@Digant884
@Digant884 3 жыл бұрын
नचिनेको मान्छेलाई किन लाउनु पर्यो रङ? आफू आफू साथीभाइ पो खेल्ने हो अरुको तरुनीलाई किन दल्नु? झगडा भैहाल्छ नि।
@indrandra5324
@indrandra5324 3 жыл бұрын
सहि कुरो सर बिना अनुमती होलि भन्दैमा कसै लाई रङ्ग हाल्नु हुँदै ना
@AshokBasnet1
@AshokBasnet1 3 жыл бұрын
@@indrandra5324 kti harley chae kna manera lagaideko tah??
@anurodhsubba
@anurodhsubba 3 жыл бұрын
Right
@resammagar4481
@resammagar4481 3 жыл бұрын
ऐकदमै सही कूरो गर्नू भयो
@ritaratna1505
@ritaratna1505 3 жыл бұрын
अपराधि लाई कडा कारबाही होस्
@ganeshganeshrolpali174
@ganeshganeshrolpali174 2 жыл бұрын
तिमिहरुपनी मर्नलाइ गयेको जस्तैछ रमाइलो पनि तरिकालेगर्नु पर्छ दाइभाइकै अगाडी नराम्रो तरिकाले रमाइलो गरेपछी एस्तैहुन्छ
@jagirmanrai6413
@jagirmanrai6413 3 жыл бұрын
खाते हरु भाङ्ग धत्तुरो खाएर लडाई गर्ने सबैलाई त्यही भिर बाट फ्याक्नु पर्ने यी सबै मै हु भन्ने हरु हुन कोहि कम्तिको छैन यो ट्याफे हरु हुन।
@devmagar2525
@devmagar2525 3 жыл бұрын
तपाईंको कुरा सत्ते पनि हुन सक्छ किन कि कसैले कसैलाई तेत्तिकै मरेको हुदैन 🥃🥃
@krishnagurung5599
@krishnagurung5599 3 жыл бұрын
Kada bhada kada karbahi hoss papi haru lai..
@dipendraadhikari3826
@dipendraadhikari3826 3 жыл бұрын
गल्ति त यिनी हरुको नै हो रै छ तर हत्याहिंसा गर्ने हरुलाइ कारबाही त हुनैपर्छ
@chandrarasaili8192
@chandrarasaili8192 3 жыл бұрын
लडाइँ भनेको ज्यान लाई माया गरेर लड्ने हैन आफू मर्दा आफुले पनि मारेर मर्न सकिदैन भने आफुले आफुलाइ बर्दान नसम्झिनु लडाइ भनेको ज्यान नै माया मारेर लड्ने हो जिते बाचिन्छ हारे मरिन्छ
@bipanabhandari4667
@bipanabhandari4667 3 жыл бұрын
K hjr kasaisag ladnu vayako xar
@chandrarasaili8192
@chandrarasaili8192 3 жыл бұрын
@@bipanabhandari4667 बच्चै रहेछौ अझै यति कुरा घरमा बाउलाइ सोध
@bipanabhandari4667
@bipanabhandari4667 3 жыл бұрын
Buwa navaya ra ta honi sodheko ni
@devmagar2525
@devmagar2525 3 жыл бұрын
@@chandrarasaili8192 मेरो चित्त बुझ्यो किन कि तपाईं पनि लडाकु हो बुझियो 🤝🤝🤝🤝म पनि ज्यान दिन र लिन कुनै अघि पछी सोच्दैन तपाईंको कुरामा दम छ sandeep magar ma facebook ma add गर्नु मलाई 🥃🥃🥃🥃🥃
@jibesh4750
@jibesh4750 3 жыл бұрын
तपाइको कुरा मा म पनि सहमत छु लडाइ भनेको सनो तिनो कुरा जो डरायो कि उ मेरो
@chandrasaru8462
@chandrasaru8462 3 жыл бұрын
घाँस काटेर आउने महिला हरु लाई लगाएको भए त गल्ती तिमिहरु कै छ भाइ हो।
@jlnepali5055
@jlnepali5055 3 жыл бұрын
रङ लगायो रङ लगायो भन्दैमा ज्यान मार्नु मुर्खता हो ।
@183Astropankaj
@183Astropankaj 3 жыл бұрын
चार्ड पर्व मनाउदा राजिखुसिले मनाउने गरौ होलिको नाममा कसैका छोरी चेली हरुलाइ जवर्जफ्ती अबिर दल्ने काम गलत हो सबै मिलेर मनाउनुपर्छ दोषीलाई कार्वाही हुन जरुरी छ।
@rambasnet7886
@rambasnet7886 3 жыл бұрын
यो त अलि बदि भय छ ।।।होलि ।।तर दुबै tim लाई कुरा गराउनुस पत्रकार जिउ
@aavashchhetri6183
@aavashchhetri6183 3 жыл бұрын
अपराधीलाई कार्बाई होस
@nanuranathapa593
@nanuranathapa593 3 жыл бұрын
रंग अरूलाई दल्न जानु हुँदैनथ्यो। अरूको ईच्छा बिपरित लगाउँनु नै भूल थियो। तर मार्नै त नहुने हो। मलाई पनि मेरो ईच्छा बिपरित कसैले रंग लगाउँछ भने मैले पनि पिटिदिन्छु। सदभाव पो देखाउँनुपर्छ।
@AshokBasnet1
@AshokBasnet1 3 жыл бұрын
Iksya thiyo ra tah kti harle ni holi lagaidiyo ... Tya ko hero haru hero bannu khojya hola
@youtubechannel8780
@youtubechannel8780 3 жыл бұрын
अबीर लगाउने न्युमा जवर्जस्ती केटी हरुका स्तन मा हात हालेर पो उनीहरुले लखेटेका हुन की तीमी भाईहरु पनी मान्छे त ट्यापे जस्तै लाग्छौ तर पनी मान्छे नै नमार्नु पर्नी हो केरे अाबो हामी के भनुम त
@rachanamagar7271
@rachanamagar7271 3 жыл бұрын
इनिहरुको र दर्लिङ्गको पहिल्यैदेखी लडाइ भओराख्थ्यो यो त्यो भेगको प्राय सबैलाइ थाहा छ त्यसैमाथी केटामान्छे भएर आफ्नै सामुन्ने आफ्नोदिदी बैनिहरुलाइ रङ्गाउन पुगेपछी सबै दाजुभाइले एक्सन लिन्छ हजुरले सहि भन्नुभयो।
@prakashsungalafilms4744
@prakashsungalafilms4744 3 жыл бұрын
सजाय पाउनुपर्छ हत्यारा हरुले✊👊👊
@Bepositve12
@Bepositve12 3 жыл бұрын
दुई पक्षका प्रत्यक्षदर्शीलाई नै मिडियामा ल्याउन पर्‍यो ।
@amarkhadka4739
@amarkhadka4739 3 жыл бұрын
काम छैन नेपाल मा बस्ने जाड खाने झगडा गर्ने अरु के
@laxmanbhattarai2865
@laxmanbhattarai2865 3 жыл бұрын
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@nirmalsubba9962
@nirmalsubba9962 3 жыл бұрын
देशको युवाहरु ताल यस्तो छ
@sudipshrestha5499
@sudipshrestha5499 3 жыл бұрын
सबै को गल्ती छ
@asthabantawarai9574
@asthabantawarai9574 3 жыл бұрын
बिकृती छायो होलिको नाउमा 🤔
@musicfunnychina1106
@musicfunnychina1106 3 жыл бұрын
Sahi ho holi vandaima mahilako exa bina jabarjasti rang lagayara galti vayo ahileta aabaile 8 janalai naya chayako xa tara uniharukoni galti xa kinaki nachineko ketilai abir nalagako vaya yo sab hune tiyana maile dekeanusar
@prabinpun1453
@prabinpun1453 3 жыл бұрын
यो होली भन्ने पर्व नाई बन्द गर्नु पर्छ कुनै व्यक्ति को इचछा नहुँदा नहुँदै पनि जबरजस्ती रंग लगाउने पानी हान्ने लोला हान्ने अनेक किसिम का हानाहान गर्ने राम्रो हैन
@subarnamagar2371
@subarnamagar2371 3 жыл бұрын
दोषिलाई कडा भन्दा कडा कारबाही होस
@ganeshbhusal5107
@ganeshbhusal5107 3 жыл бұрын
दोसि कस्लाई भने निर्दोस कस्लाई भन्ने।सबैले बुझ्नु पर्न्या हुन।त्यो कसैको छोरी थि कसैकी बैनी थि। इज्जत सबैको एउटै हैनर।
@lalthapa1848
@lalthapa1848 3 жыл бұрын
नेपालमा कहिले पनि राम्रो काम हुदैन यो सबै कुलतले र अशिक्षितले गर्दा हो जब सम्म युवामा जनचेतना हुदैन तब सम्म देशमा सुधार हुदैन पडितले नयाय र दोषिले कार्यबाई हुनु पर्छ
@narayandarlami2681
@narayandarlami2681 3 жыл бұрын
जे गर्छ तर (तरुनि र रक्सी) ले गर्छ, यस दु:खद घटनाको यर्थाथ छानबिन गरि दोषीमा माथी कारबाही हुनुपर्छ !
@jibansunar8458
@jibansunar8458 3 жыл бұрын
दाेसि लाई कडा भन्दा कडा सजाय हाेस।
@nakuldhungana3416
@nakuldhungana3416 3 жыл бұрын
सरकारले निर्णय गर्ने होइन जनता मिलेर समात्ने झगडा गर्ने मान्छे सबै लाई एकै ठाउँमा राखेर छलफल गर्नु पर्छ होली पर्व सरकारले खेल भने को र ह मुख छाडेको होला तेसैले गर्दा झगडा भएको होला
@ramtamang4455
@ramtamang4455 3 жыл бұрын
अरूकाे गाउँमा गएर हाेलि खेलेनेकाे नतिज यहि हाे।।।।
@loveraj3182
@loveraj3182 3 жыл бұрын
पहिला त यिनी हरुले पनि हातपाई गरेको हुनु परछ।तेतीकै झगडा हुँदैन ।
@prakashmoktantmg3423
@prakashmoktantmg3423 3 жыл бұрын
हे नेपाल सरकार होलि र शिभरात्री नेपालमा प्रतिबन्ध लगाइ दे ! यस्तो जगन्य अपराधहरु रङको नाममा एसिट चाडपर्वको नाम काट मार यस्तो चाइन्दैन।
@Anticorr318
@Anticorr318 3 жыл бұрын
अब यो देशमा कहिल्यै शान्ति नहुने भयो !आफु आफु भित्र मारपिट काटमार बलात्कार हत्या हिंशा आदि इत्यादि हुनुमा माफिया सरकार भएकै कारण यस्ती स्थिति सिर्जना भएको हुन् सक्छ !
@mahendrathakuri3670
@mahendrathakuri3670 6 ай бұрын
जहाँ पनि केटीहरुकै कारणले किन लडाइँ झगडा हुन्छ ☹️☹️☹️
@himpunmgr4075
@himpunmgr4075 3 жыл бұрын
होलि हो भन्दै मा कसैको चेलि बेटि लाइ अनुमति बिना रङ्ग दल्नु नै घटना को मुख्य कारण हो
@Randlocalsofficial
@Randlocalsofficial 3 жыл бұрын
नेपाली ले गर्ने भनेकै यत्ती त होनि राम्रो काम गर्नलाई त दिमाख हुन पर्यो नि यहि दिन देख्न बाउ आमाले हुर्कायेका हुन नालायकहरुलाई
@chandachhantyal3564
@chandachhantyal3564 3 жыл бұрын
बागलुङको त ठुलो इजत भए छ त होलि को😏😏😏
@yourwish5316
@yourwish5316 3 жыл бұрын
हो bhanay अरू गाउँको aaya पछि त इज्जत दिनु parnay हो .हाम्रा गाउँमा पाहुना aunu भको भनि र sawat पो garnu पर्छ .
@minasrecipe1634
@minasrecipe1634 3 жыл бұрын
रमाईलो गर्नलाई खर्काका बुडीहरुलाई बिना अनुमति किन रङ लाउन जानित गल्तित ईनिहरुकै होनि
@dhojmahar3314
@dhojmahar3314 3 жыл бұрын
अपराधी लाई कडा भन्दा कडा सजाय होस् राङ्ग खेल्न को लागि गएको रङ्ग लगाउँदा के फरक पर्छ रङ्ग लगाउन हुदैन थियो भने किन आउनु होली खेल्न
@ramusharma4635
@ramusharma4635 3 жыл бұрын
याे सबइ रसिकाे र जदिया हरु भयर हाे है
@gyanuhangsherma3722
@gyanuhangsherma3722 3 жыл бұрын
कस्ले खेल्नु पर्यो यो नेपालको चार्ड होइन भनेको होईन भारतको चार्ड हो भनेको होइन जहिले घट्छ घटना झापामा पनि भको छ
@ammarbasnet340
@ammarbasnet340 3 жыл бұрын
दुखद घटना मान्छे भएपछी गोरु जस्तो भेंट भयोकी जुधीहाल्ने गल्ती त दुबै पक्षको छ
@arunkumarkaushal9216
@arunkumarkaushal9216 3 жыл бұрын
हाम्रो गाँउम यस्तै भएको हो यहि होलि मा पत्रकार ज्यु हाम्रो गाउँमा एक पटक अईदिनुपर्ने हो
@dileep24566
@dileep24566 3 жыл бұрын
दुई पक्छे लाइनै चैकी मा लगेर अनु सन्दान गर्न पर्छ
@sanjayabishwokarma6376
@sanjayabishwokarma6376 3 жыл бұрын
दोसिलाई कारबाई होस
@kalpanamagar9856
@kalpanamagar9856 3 жыл бұрын
जडिया को समूह हरु तेस्तै हो खाए पछि आफ्नो औकात देखाइहाल्छ्न
@devmagar2525
@devmagar2525 3 жыл бұрын
होलि पनि हामी नेपाली हरुको एउटा चाड हो सबैले मिलिजुली मनाउनु पर्द छ जबर्जस्ती होईन रमाइलो गर्नलाई चाड हो बिकृती फैलाउन होइन कुरा दुबई तिर को सुन्न पर्छ र दोसिले सजाय पाउन पर्छ मृत्यक ले न्याय पाउन पर्छ भन्ने मेरो भनाई हो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gyanumagarmagar5088
@gyanumagarmagar5088 3 жыл бұрын
यो मुला हरुको पनि गल्ती छ
@keshabsen9828
@keshabsen9828 3 жыл бұрын
साला अपराधी हरु लाई कडा भन्दा कडा कार्बाही होस् नेपाल् सरकार । मिर्तक को आत्मा ले शान्ति पाहोस।।।
@prakashshrestha2335
@prakashshrestha2335 3 жыл бұрын
ट्यतिकै झगडा त पक्कै भएन होला केही इसु त पक्कै छ
@starmobile3015
@starmobile3015 3 жыл бұрын
दस्रो रूकुम नै रहेछ त्यो बाग्लुड़ भन्ने ठाउ पनि दोसीलाई फासि दे
@rajugurung9130
@rajugurung9130 3 жыл бұрын
गल्ति त दुई पक्षको भको होला यस्तो निर्दय कुनिती राखेर गरेको काम गर्नेलाई कानुनी दयारामा ल्याउनुपर्छ।मृत परिवारले न्याय पाउनुपर्छ।जय नेपाल
@newsky8659
@newsky8659 3 жыл бұрын
तेसताे गाउमा जाेजाेले भिर बात फालेकाे छ तेनि हरुलाई कारबाही हुनै परछ
@soniktamuraj2681
@soniktamuraj2681 3 жыл бұрын
good good Yo Holi parwa भनेको ज्यान मार्ने पर्व हो , होलि किन मनाइन्छ ? अर्थ के हो ? गहिरिएर बुझ्नुपर्छ , Holi is must dangerous accident festival .सबैभन्दा धेरै एकैदिन मा धेरै ज्यान जाने दिन हो , यो त मिडिया मा आएर मात्रै हो न आएको कति हो हो , यसपालि मात्रै १३ को ज्यान गयो २६ घाइते हल्का थाहां भको , यो बर्ष को रिस ले अर्को बर्ष बदला लिदा फेरि कति को ज्यान जान्छ , तथ्यांक हेर्नुस् ।
@Premale505
@Premale505 3 жыл бұрын
होलि त्यसैमा जाड खाएको बेला अर्काको ग्रुपको केटीलाई जिस्क्याऊदा राख्छन् त यार,? अझ सधै झगडा हुने रिसिभि ग्रुप ,गल्ति यिनीहरुकै हो।
@manojkc3932
@manojkc3932 3 жыл бұрын
यका तिर कोरोना ले मार्ने यका तिर फाइट दुनियाँ मासिन्छ यस्तो पारा ले पर्भु के सुन्नु पर्छ
@amitmyth933
@amitmyth933 3 жыл бұрын
केटाहरु innocent छन कुनै तहको over attitude देखिदैन,सत्य बोल्दैछन,तर अबिर असहमति लगाए पनि हल्का पाट पिट पारेर छोडिदिनु पर्ने यो ज्यान लिने व्यवस्था कुन मुलुक बाट ल्याए यार ती बजिया हरुले
@ramilamagar4162
@ramilamagar4162 3 жыл бұрын
दोषी लाई कडा भन्दा कडा कार्बाही होस
@tirtha6566
@tirtha6566 3 жыл бұрын
होलि भनेको आफ्नै चिनजान सातिभाइ इस्टमित्र भएरपो खेल्ने होत।कहाँ अर्काको गाउँ ठाउँ नचिनेको ठाउँमा ग्रुप बाधिएर गको त।
@rajendrashrish3377
@rajendrashrish3377 3 жыл бұрын
Kaal khojna gayeko .
@गनेशकुमारबस्याल
@गनेशकुमारबस्याल 3 жыл бұрын
दोषीलाई जन्म कैद हुनु पर्छ
@rocketofficial4704
@rocketofficial4704 3 жыл бұрын
के पनि न्याय मील्दैन हजुर जेल जान्छ मासु भात खान्छ लाइफ बन्छ फर्केर आउँछ के यो न्याय हो त....??? यास्तैइ छ नेपाल
@nirjalshrestha4684
@nirjalshrestha4684 3 жыл бұрын
Dosi dubaiii paxykoo hunxa oooo hami poni gartheuuu pahila pahila 😋😋😋😋😋
@nawangsangey5469
@nawangsangey5469 3 жыл бұрын
Goog holi ramro khele chha ho
@pabithapa2462
@pabithapa2462 3 жыл бұрын
अर्काकाे छाेरीचेली माथी जबर्जस्ति गर्न खाेज्ने लाई कस्ले छाड्छ। मारीहाल्छनी।
@sandesh3599
@sandesh3599 3 жыл бұрын
Yo channel lie mudda halnu parxa..
@motimagar7341
@motimagar7341 3 жыл бұрын
होलि खेल्नलाइ तेतिटाढा जानुपर्छत? कुरा बुझ्दा ठिकैगरेजस्तोछ
@kamalbazaryoutubechannelra4324
@kamalbazaryoutubechannelra4324 3 жыл бұрын
तोपाईलाइ यस्तो भयको भए के गर्नुहुन्थ्यो एक चिटी सोच्नुहोस महासाय।
@rachanamagar7271
@rachanamagar7271 3 жыл бұрын
सहि भन्नुभयो १०० चित्त बुझ्यो।
@rachanamagar7271
@rachanamagar7271 3 жыл бұрын
@@kamalbazaryoutubechannelra4324 जस्तो कर्नी त्यस्तै भर्नी तिम्रो गाउमा आएर अन्जान केटाहरुले तिम्रो दिदीबैनिहरुलाइ त्यस्तो ब्याबहार गरेको भए त्यत्तिकै छोड्थ्यौर भाइ?????
@dileep24566
@dileep24566 3 жыл бұрын
अर्का को गाउमा गयर किन केति हरु लाई जबर्जस्ती रन लगाको गलत रङग भनेको 1 मिल लिलाब मा हि खेल्ल्नी तर जबर्जस्ती होइन
@rambahadurkami3443
@rambahadurkami3443 2 жыл бұрын
✊✊✊✊✊
@chandrikabhandari262
@chandrikabhandari262 3 жыл бұрын
sahi vo ajhai hannu partheo yiniharulai tettikai aru ladies lai colour lagaune kti manxe dekhera maja lida yestai hunxa good
@MiraRai-es5fe
@MiraRai-es5fe 5 ай бұрын
❤❤❤
@barshagurung1503
@barshagurung1503 3 жыл бұрын
अरुको गाउँमा गएर दादागिरी देखाउनुको परिणाम हो यो सबै
@SunilKumar-bg1bu
@SunilKumar-bg1bu 3 жыл бұрын
Daju
@abishekpun6308
@abishekpun6308 3 жыл бұрын
ति पापी हरुलाइ नि तेहि भिर मा लगेर फाल्दिनु पर्छ ।।
@thammangurung4960
@thammangurung4960 3 жыл бұрын
अरु को गाउँ गएर अरु को छोरी चेलिलाई जथाभावी गोप्य अङ्गमा समाएर होलि को नाउँमा जाँड रक्सी खाएर यस्तो गर्दा गाउँ कै केटाहरु ले राम्रो गरेको हाम्रो गाउँ अरु केटाहरु आएर यस्तो गरेको कुनै केटाहरु जिम्दो फरकिने थिएन।।।।
@bhojpurekanxa7601
@bhojpurekanxa7601 3 жыл бұрын
गल्ती दुबै पक्षको छ तर अलिक धेरै र थोरै मात्र हो।
@devrajtamang9973
@devrajtamang9973 3 жыл бұрын
कस्तो मूर्ख रहेछ, गल्ती भयो भन्दैमा मान्छे मार्न पाइन्छ ?
@bhojpurekanxa7601
@bhojpurekanxa7601 3 жыл бұрын
मान्छे मार्न पाइदैन र त अलिक धेरै गल्ती भयो नमारेको भए त बराबरी हुन्थियो।
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 11 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Antipsychotic Drugs | Typical vs Atypical | Pharmacology💊
3:14:21
Dr. Najeeb Lectures
Рет қаралды 202 М.
Ong Bak | Fight Club Scene
15:05
Cinewatch
Рет қаралды 75 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН