नेपाली आर्मी र माओवादीको अन्तर्वार्ता तुलना गर्दा माओवादीको बटालियन कमान्डरको भन्दा र सेनाको हवल्दारको वौद्धिकता, बोल्ने सभ्यता, समाज र राजनीतिक बुझाइ, देशप्रेम धेरै उच्च लाग्छ। माओवादीहरू आफुले आफुलाई चेतनशील भन्छन तर ती वास्तवमा विश्वको आउटडेटेट बेचार घोकाएर 12/14 वर्ष देखी नै ब्रेनवास गरिएका थिए।
@sherjungchand6003 Жыл бұрын
बिद्रोहिहरु लाई कति राम्रो सग वहाँहरु भनेर सम्बोधन गरेको सुन्दा तपाईको बौद्धिकता लाई सल्युट गर्न मन लाग्यो ।
@nirmalraya58372 жыл бұрын
इलामको बास्तविक यहि हो जिल्ला अस्पतालमा अगाडि जनमुक्ति सेनाको शब थियो सरले भुल्नु भएछ! जे बोल्नु सत्यतथ्य बोल्न भो सर हामी पनि SLC को तयारी थियाैं! एमाओवादी ठुलो क्षति बेहोरेको थियो! सलाम सर
@IkSarma-ql7jc4 ай бұрын
😊😊😊😊😊8o88😊😊😊😊
@JharendraKoirala-tq7bj17 күн бұрын
हो हो मुखमा गोलि लागेको माओवादी को सब थियो ilam hopital पछाडी हातमा घडी चलिरहेको थियो!
@BHIMBISTA-z1e7 ай бұрын
आसाम होईन सर अछाम हो
@limbooking251682 жыл бұрын
हल्दार sir को कुरा एकदम सहि हो।जय नेपाल
@Senpay-Liyana2 жыл бұрын
त्यो बितेका अतीत । त्यो दिन २०६२ फाल्गुन २१ गते आइतबार मेरो जिन्दगीमा लडाइँ को पहिलो अनुभ थियो। सर तपाई ले जस्ताको तेस्तै सुनाउनु भयो तपाई लाई सलाम छ मेरो । खुशी लाग्यो ।
@SunauloTV.2 жыл бұрын
हजुर कहाँहुनुहुन्छ नि सर
@Raaj3178 Жыл бұрын
मेरो घर साखेजुङ्ग ९ रक्से हो त्यो दिन बेलुका साझ ७ बजे रक्से बजार मा म चुरोट किन्न गएको थिए। हात हतियार र satellite phone बोकेर १,२ जना, र अरु चै करिब ४०० जनाको हुल मैले रक्से बजारमा देखेको, र तिनिहरु रक्सि नि पिउदै थिए। हो त्यही दिन हामीले मृग पासो थापेर मारेका थियेउ गाउमा आलु खाएर हैरान पारेको हुनाले। तय्ही भयेर यो ईलाम भिडन्त को दिन मलाई अझै याद आइरहेछ
@gunjathapa-4318 Жыл бұрын
जनमुक्त्ती सेनाले भए उ ,उनीहरुभन्थे नेपाली सेनाले सधैं सम्मान पुर्बक बोलेको छ
@shreeshthapa32252 жыл бұрын
आर्मी सधै राम्रो कुरा गर्नु हुन्छ
@kumarialamagar9708 Жыл бұрын
Right
@kumarialamagar9708 Жыл бұрын
Nice interview 🙏👍❤❤
@SunauloTV. Жыл бұрын
Thanks for listening
@bikash1111-h6c Жыл бұрын
नेपाली सेना हुनुमा गर्भ लाग्छ।100% ठीक भन्नु भयो जुरेघाटी गएको गस्ती गएको साथीहरुले थाहा पाएको हो म त्यति बेला छुटीमा घर गएको थिए
@jaganathShrestha-pc5um29 күн бұрын
सलाम छ नेपालि सेना लाई
@TuryatungaMoses-dz1vq Жыл бұрын
Very good 🇳🇵
@shaguftarukshar75802 ай бұрын
Salam cha sir lai ,,thank u for your services
@SunauloTV.2 ай бұрын
Thanks and welcome
@krishnadhakal19272 жыл бұрын
इलाम भिडन्तको हिरो म पनि हो जिल्ला प्रशासन बाट।
@SunauloTV.2 жыл бұрын
अहिले कहाँ हुनुहुन्छ नि
@sachinkhadka78472 жыл бұрын
जय नेपाली सेना। माओवादी आतंककारी हरु बाट देश लाई बचाएको मा नेपाली सेना लाई धन्यवाद
@narbahadurthapa80612 жыл бұрын
नेपाल आर्मी ले देश नेपाल बचायो कसरी भन्न मिल्छ र राजा लाई त बचाउन सकेनन् यै दुख लाग्छ नेपाली सेना देखि ।
@sachinkhadka78472 жыл бұрын
@@narbahadurthapa8061 हजुर ले ठिक भन्नू भो , राजा लाई बचाउन चुक भकै हो। तर पनि माओवादी आतंककारी हरु बाट त बचाकै हो नि।
@rajaramkhanal55092 жыл бұрын
@@narbahadurthapa8061 Gyanendra lai army le bachayeko to thiyo nai. Pachi 6 dal le india ma lukera baseko maobadi neta haru sanga RAW ko nirdeshan ma Nepali kangress ra emale ko leadership ma gareko andolan le gayeko ho.
@narbahadurthapa80612 жыл бұрын
@@rajaramkhanal5509 ज्ञानेन्द्र लाई बचायो तर नेपाल बचेना यो पनि दुख को कुरा हो मेरो लगि
@Chefhiralalhira2 жыл бұрын
शाही सेना काहिर हो माऊबादी सग लड्न सकेन सोजा सिधा जन्ता लाई संकटकाल लगायर धेरै दूख दियो तेति शहासी थियो भने बिना संकटकाल नलगाई लड्नू पर्ने थियो जन्ता लाई दूख दियर नि राजा को कूर्सि बजाऊन सकेन शाही सेना काहिर थियो र 2063साल पछि नेपाली सेना म भर्ति भाको सबै सेना लाई सम्मान छ नेपाली सेना जिन्दाबाद
@Yatriadventur2 жыл бұрын
त्यो दिन् त्यो रातको याद अझै मेरो मानस्पटलाम छ मेरो जिन्दगीमा पैले चोटी भोगेको त्यो दिनको लडाई माओबादी साथीहरुले धेरै नै ठुलो छेथी बेहोर्नु परेको थियो मानु पर्छ नेपाली सेनालाई जय नेपाल 🙏
@SunauloTV.2 жыл бұрын
तपाईं पनि सुरक्षाकर्मी हो सर
@SajjadAli-mt3qv2 жыл бұрын
गोबिन्द भाईले भनेका सम्पुर्ण कुराहरु सत्य परक छ ,र मङ्लबारे (इलाम)को दोहोरो भिडन्तको भुक्तभोगी ,,पनि हु ,,भिडन्तको कथा भन्नू पर्ने हो भने ७-८ ठाउँको अनुभव छ ,,जय नेपाली सेना जय नेपाल जय चन्द्र सुर्य
@SunauloTV.2 жыл бұрын
हजुरको भोगाइ सुन्न आतुर छौं हामी, सरको सम्पर्क नम्बर पाउन पाए हुन्थ्यो ।
@SajjadAli-mt3qv2 жыл бұрын
@@SunauloTV. हुन्छ्नी किन नहुनु तर अहिले वैदेशिक रोजगारी को लागि बाहिर छु मेरो बारेमा गोबिन्द भाइ लाई पनि थाहा छ नि,,समयले साथ दिएछ भने सुनाउला नि सुनौलो टि भि ,,हजुर
@SunauloTV.2 жыл бұрын
@@SajjadAli-mt3qvहस्, फेसबुकमा नाम के छ सर हजुर को, यसो फेसबुकमा जोडिन पाए हुन्थ्यो ।
@mrcrotchet4012 Жыл бұрын
@@SunauloTV.maile pani sano huda bhidanta dekheko chu liney honinterview hahaha..2-3 ta dekhecha… gaun ma
@SunauloTV. Жыл бұрын
@@mrcrotchet4012 हुन्छ कुरा गरौं न हजुर
@kishorpoudel6124 Жыл бұрын
sahi vannu vayo sirle ilam ko har bata nai majobadile hatiyar tyagna badya vayeka thia tyo bela mahobadile sabai vanda thulo har payeka thia tya ladnu vayeko sahasi yoddhalai mero salute cha.
@Urlaba2 жыл бұрын
सलाम छ दाजु जय नेपाल
@danielpun26362 жыл бұрын
Hamro Nepal army ko jawan haru lai desh ko sewa garnu vayeko ma salute cha
@sunilkarki5164 Жыл бұрын
यो सब कुरा सत्यो हो मँ नि sLC दिदै थिए । त्यो भिडन्तमा माओवादी 200 भन्दा धेरै मरेको थिए । शव हरु चियाबारी मा यत्र तत्र थिए। सायद यो नै माओवादी युद्धकालको अन्तिम लडाइ हो।
@kalpanashahi41667 ай бұрын
युद्दकालको अन्तिम लडाइ त कालिकोट को पिलि हो रेन्त😢जे जस्तो भयनि 10 बर्ष जनआन्दोलनमा ज्यान गुमाउनु भयको जो जति पनि हुनुन्छ सबै वीर सहित हरु प्रती हार्दिक श्रद्धासुमन😢😢आखिर के नै पायर अहिले आयर प्रचण्ड जस्ता कुत्ता हरुले देश सक्काइ सके😢
@kasanghang5062 жыл бұрын
अब इलामकै पुवाखोलामा भएको भिडन्तको पनि अन्तर्वार्ता ल्याउनुपर्यो सर।
@SunauloTV.2 жыл бұрын
हस् लिने छौं
@kishorpoudel6124 Жыл бұрын
Aparadhiharule naramro sanga nepali minsma pareko thia re police lai naramro sanga mareka thia re atankakarile
@PermLimbu-l1i Жыл бұрын
पुवाखोलामा हल्का हो यता मेरो घर मुनि सान्बिरे खोल्छामा चहि ठुलै भएको थियो ।सेना तर्फ निकै क्षेति भएको थियो। माओवादी तर्फ पनि ठुलै क्षेति भईको थियोे ।मेरै घर मुनि
@sagarlimbusagar14952 жыл бұрын
मनि नेपाली सेनामा भर्ती भको मोरोङ्ग्को आम्बारी ठाउँमा माउबादिले अपहरण गरेर जागिर छाडियो सर
@SunauloTV.2 жыл бұрын
अहिले कहाँ हुनुहुन्छ नि
@namarajadhikari3732 Жыл бұрын
Jay nepali sena
@Ckev- Жыл бұрын
Army 🪖 Kai ramro lagx
@Chefhiralalhira2 жыл бұрын
ल ल सबै ठिक छ राम्रो लडाई गर्नू भयो राजा कैसर नून खयर राजा कै कूर्सी बचाऊना सक्नू भयन
@khemrajgm24482 жыл бұрын
सलाम छ दाजु लाई
@palpalrai10432 жыл бұрын
Ilamko sunna man thiyo aaja leunu bhayo thank you mani ilamkai ho tai bhayer tyo dinko ghatana katiko satya bhannu hunxa herau
@SunauloTV.2 жыл бұрын
धन्यवाद
@जनताजिन्दावाद2 жыл бұрын
100% satya kura garnu bhaekoma salam chha daju
@BirajDada-zx9 ай бұрын
सरको इन्टरभ्युले त्यो दिनको सम्झना गरायो जुनदिन सुर्खेतबाट भ्रमणको शिलसिला २०/२२ जना महिला पुरुष साथिहरु ईलाम बजारको बसपार्क नजिकै को एउटा होटलमा बासबसेको खाँदै गरेको खाना छोडेर सबैजना डरत्रासले एउटै कोठामा सुतेको सरलाई धेरै धेरै धन्यबाद।
@SunauloTV.9 ай бұрын
तपाईंको भ्रमण टोली पनि परेछ नि त्यही दिन
@ShambhuKumar-rs5er2 жыл бұрын
Gobind ji hamro biteka kura yad dida mangal bare bhidantako jhal jhali yad yayo bro .thak you. Good work padam yogi sir
@SunauloTV.2 жыл бұрын
हजुर पनि पर्नु भएको थियो सर, कता हुनुहुन्छ नि अहिले
@ridamkhatri-db3dx Жыл бұрын
Govinda sir Tapae ko speech sarae man paryo yad xa ki hami sungae Lebanon gaya ko 8_31post ma base ko
@rabinrai6081 Жыл бұрын
जे भनेनि नेपाल आर्मि ले जनमुक्ति सेना को अगाडि घोडा टेकेकै हो।
@sanatkc630 Жыл бұрын
😂😂😂😂
@DipaudelKarkiАй бұрын
Hahah hasauni ko ni sima huncha rai sir k boleko
@akashrai63292 жыл бұрын
Gentle man army 🙏
@मिलनसुनाम-ज5प2 жыл бұрын
ईलामको मंगलबारेमा भिडन्त हुदात हैट घर को धुरी माथीबाट हेलिकप्टर ले फाईरिङ हानेको ऐले जस्तो लाग्छ हैट कालो दिन
@govindapariyar39772 жыл бұрын
Ho ma pane thaa yade xa
@haribudha76532 жыл бұрын
आर्मि कस्तो राम्रो सुद्द बोल्छन माओदिले त दुस्मुन रे
@rkpandey65202 жыл бұрын
Khusi lagyo Nepali sena ko Pani kura sunna pauda.
@SunauloTV.2 жыл бұрын
धन्यवाद
@palpalrai10432 жыл бұрын
इलाम्मा माओबादिलाइ अर्मिको गोलिले भन्दा कलम काटेको चियाको तीखो ठोसाले धेरै गाइते भको थियो।
@mohanlungkhimbala81062 жыл бұрын
Dhanybad sir tyo Ilam ko ghtna ko barema janakari dinuvayo . Hajur ko prastutikaran saili dherai ramro lago.
@SunauloTV.2 жыл бұрын
स्वागत र धन्यवाद हजुर
@nawarajmewahangraeeraee89632 жыл бұрын
ईलाम को भिडन्ता म मेरो दाजु सबिन राई बित्नु भाको 😥 घर संखुवासभा तम्कु
@SunauloTV.2 жыл бұрын
उहाँ प्रती हार्दिक श्रद्धाञ्जली
@kumarkhadka63222 жыл бұрын
सबिन होर बिरोध बान्तवा
@nawarajmewahangraeeraee89632 жыл бұрын
घर को नाम सान्तोस राई पटिमा चही सबिन क घर चही संखुवासभा ताम्कु
Interview sounds great .. pachadi keti ko chatak Sahi cha
@chandrkalarai49962 жыл бұрын
नया श्रीनाथ होईन माम साथी श्रीबक्स गुल्म हो
@Nabinbasyal-j1rАй бұрын
nepali army ma pani Ati sojha xan yar
@harimayabhandari76252 жыл бұрын
राम्रो कुराकानी
@KRIZAN-POON2 жыл бұрын
NepalI senako interview hernw maza xuttai aauxA
@subashmagar69322 жыл бұрын
बिनोद हैन बिरोध बान्तावा हो वहाको नाम र हामी सङ्गै पाटन क्याम्पसमा पढेको हो र पछि वहाँ आर्मिको सेकेन्ड लेफ्टिनेन्ट मा भर्ना भैइ इलाममा कार्यरत हुदा उक्त इलाम आक्रमणमा परि वीर गति प्राप्त गरेका हुन ! मिलनसार अनि आटिलो कहिल्यै पछि नहट्ने साथि बिरोध सदैब सम्झनामा हुनुहुन्छ ।
@SunauloTV.2 жыл бұрын
श्रद्धाञ्जली
@MrcraB-uv4br2 жыл бұрын
captain birodh bantawa rai 😘
@thebravegurkhas78322 жыл бұрын
hora bhai hamro bhatij hun Birodh Bantawa kanchha Bhatij hun,
@thebravegurkhas78322 жыл бұрын
@@MrcraB-uv4br tyo bhatij capt.bhaeko thiyo ra?
@starluck54852 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@Deshanmagar-x7h2 жыл бұрын
Army ko interview herna maja auxa
@kumarkhadka63222 жыл бұрын
म नि हो है यो लडाइ मा एउटा हिरो✌️✌️✌️✌️✌️✌️✌️✌️जिल्ला प्रसान इलाम बाट 😂😂😂😂😂😂😉😉
@SunauloTV.2 жыл бұрын
अहिले जागिर मै हुनुहुन्छ कि निस्कनु भयो
@kumarkhadka63222 жыл бұрын
@@SunauloTV. म निस्केर नि बाहिर छु
@SunauloTV.2 жыл бұрын
@@kumarkhadka6322 नेपाल कहिले आउनुहुन्छ हजुर
@kumarkhadka63222 жыл бұрын
@@SunauloTV. नेपाल 2/4 महिना पछि किन??
@SunauloTV.2 жыл бұрын
@@kumarkhadka6322 तपाईंको अनुभुति पनि सुन्न पाए हुन्थ्यो भनेर हजुर
@dineshwaiba80202 жыл бұрын
Jay Nepal sir
@shivakhatri8332 жыл бұрын
जय नेपाली सेना ।
@juliyanbhandari34172 жыл бұрын
आफ्नो जिल्लाको पाे रहेछ खुसी लाग्यो।
@SunauloTV.2 жыл бұрын
हजुर
@Iam.Retro-Kid2 жыл бұрын
सहि कुरा गर्नु भो
@SumanBhandari-f5d11 ай бұрын
गजब कुराकानी
@adikshyathapa39662 жыл бұрын
I am from ilam and i have faced the problem 9 Baje bata suru bata vako tyo din kalo din ho hamro ghr agadi barek xa
@Senpay-Liyana2 жыл бұрын
9:15 Bata 4:30 samma ko war thiyo. tyo war mero first and last experience pani thiyo!
@SunauloTV.2 жыл бұрын
हजुरको अनुभुति सुन्न पाए हुन्थ्यो ।
@thebravegurkhas78322 жыл бұрын
@@Senpay-Liyanasahi 7:15 hours war bhaechha bhai ? best of luck,salute
@himathapa30502 жыл бұрын
Sahi kura lagyo
@TularamKarki-h1e3 ай бұрын
Jodi
@SunauloTV.3 ай бұрын
तपाईं पनि कतै पर्नु भयो सर कि नाई
@Anishnpl12122 жыл бұрын
राजा ग्यानेन्द्र ले जसरी बोल्नुहुदो रैछ
@binodbastakoti3328 Жыл бұрын
हाहा
@Mahen-j9b10 ай бұрын
नेपालमा सेनाको काम नै छैन खारिच गर्ननु पर्छ
@DipaudelKarkiАй бұрын
Bolyo muji tibatiyan sarnarthi muji
@roshan20182 жыл бұрын
जाँते मोरङको बारेमा पनि आर्मी सङ्ग अन्तर्वार्ता लिनु पर्ने भयो सर
@SunauloTV.2 жыл бұрын
हस् लिने छौं आगामी दिनमा
@LbBhatt-j2gАй бұрын
Nice
@SunauloTV.28 күн бұрын
Thanks
@ashoklingden6970 Жыл бұрын
माउबादी कति मरे त्यो ठूलो कुरो भयेन। तर मेरो 2 जना साथी हरु जेल मुक्त भये..... ❤❤
@snjitfalana2884 Жыл бұрын
नाम के हो ती साथिहरुको?
@mahendraboharajamuna73692 жыл бұрын
Good👍 nepal army
@bedbahadurkarki39972 жыл бұрын
मपनि नेपालिसेनामा करिब बिस बरस सेवा गरेर निबिरितभरणमा सेवा छाडेर बसेकाे हु। दुख लागछ ततकालिन नेपाली जन युद्ध नेपालि जनता र नेपालि सेनाकाे बारेमा गिरिह युद्ध भयाे ।लडाइँ मा भाग लियका सेना र मावजका दुषद कुरा सुनदा मुटुनयि फाटछ दुखले ।
@bedbahadurkarki39972 жыл бұрын
हेरनुस अहिले बेकुफ नेता महल र पजेराे चढेर शुष सयलमा डुबेर माेज मसति गरेका छन ।पिडित दुबई पछेका लडाकुचाहि पिडामा दुखमा दिन बिताउनु परेकाे छ ।
@SunauloTV.2 жыл бұрын
तपाईं त कतै पर्नु भएन हजुर
@kismatmero65972 жыл бұрын
Good
@anitalama45882 жыл бұрын
Ramro Tarikale Bolnu bhayo.....
@abishuadhikari14162 жыл бұрын
याे इन्टर भ्यू हरेक लडाकु कमान्डरदेखि भुपु सैनिक पुलिस सबै ले प्रचण्ड लाई गएर सोध्नु किन लडाई किन उचलिस के भनेर आस पास देखाई र सत्र हजार मान्छे किन मारिस भनेर ।
@nepalhamro81612 жыл бұрын
Salam xa daju
@nirmalraya58372 жыл бұрын
मंगलबारे को कुरा गर्नु भयो त्यहाँ पनि माओवादी मार खाएको हो पुवाखोला (मलाते) मात्र नेपाली सेनालाई क्षति पुगेको थियो ,! अब इलाममा लडेको माओवादी लडाकुको पनि अन्तवार्ता सुने मन छ!!
@SunauloTV.2 жыл бұрын
आउँछ हजुर जनसेना तर्फबाट पनि
@sachinyakkha9992 жыл бұрын
Purba ko interview linu vayex Ramro lagyo
@SunauloTV.2 жыл бұрын
धन्यवाद
@sumanadhikariadhikari63642 жыл бұрын
पुवाखोला को लडाइँको पनि हेर्ने र सुन्ने तिब्र इछ्या छ क्यामेराको पर्दा मा ल्याउनु होला हौ ।
@SunauloTV.2 жыл бұрын
हस्
@saruadhikari90802 жыл бұрын
लौ सुरु गरियो
@SunauloTV.2 жыл бұрын
धन्यवाद
@everestarmy92982 жыл бұрын
Love from dhangadhi
@SunauloTV.2 жыл бұрын
धन्यवाद
@dhurbalama35922 жыл бұрын
म नि यो कार्यक्रम नियमित स्रोता हु है।
@SunauloTV.2 жыл бұрын
हस् धन्यवाद
@raiprakash9819 Жыл бұрын
२०.मिनेट २ सेकेन्ड मा पछाडी को मान्छे कता बाट निस्क्यो अनि कता गयो? कसैले बिचार गर्नुभयो?
@SunauloTV. Жыл бұрын
हो र त्यस्तो देखिएको छ र
@bhuwanaeriofficial14052 жыл бұрын
Second bhaiyo
@SunauloTV.2 жыл бұрын
धन्यवाद
@rossanbhujel9479 Жыл бұрын
ads haru dherai vayo
@SunauloTV. Жыл бұрын
कम गरौंला है हजुर
@BinodKhadka-tj4pe5 ай бұрын
Byz
@aloneboy350510 күн бұрын
Hait gaule daju ko po interview heriyo😂
@Mahen-j9b2 ай бұрын
गफ किन दिनुहो अलि अलि युद्घ गर्न सिकाको माउबादिलेनैहो
@sabinarai1368 Жыл бұрын
तपाई को हरु कमान्डर लाई नि गोलि लाक्दैन थियो अरे बोल्दै हिन्नु भैछ तपाईं हरु को बोल्ने सेट ko बत्ती बलेर देखेर हानेको रैछ नि त आतंककारी हरु
@ramshankarchaudhary12162 жыл бұрын
Herna start gariyo
@SunauloTV.2 жыл бұрын
हस् धन्यवाद
@BirendraTamang-ts1fk Жыл бұрын
मगलबारे को छई दुदाई घटना भाहो तर १०:०० बजे देखि ४:०० समा परेको थियो
@pramodpmagar84902 жыл бұрын
इलाम को पुवखोला मा २३ जाना मारेको आर्मी हरु को पनि लिन पर्यो
@dreamleader92652 жыл бұрын
एम्बुस हाे र?
@SunauloTV.2 жыл бұрын
हामी लिने छौं कुनै दिन
@sarunapradhan69792 жыл бұрын
धन्यवाद सर इलामको बारे जानकारी दिनुभयो । त्यो बेला म कक्षा 8 को जिल्ला इस्तरीय परिक्षाको तयारीमा थिए त्यो घटनाको झझल्को अजै पनि आउँछ ।
@SunauloTV.2 жыл бұрын
w\c हजुर
@sarojkumarkc88042 жыл бұрын
Arghakhachi ma pani sano tino war vako thiyo ,milxa vani interview lina milxa sir
@SunauloTV.2 жыл бұрын
पहिले लिएको धेरै अन्तर्वार्ता हाम्रो च्यानलमा छन्, नयाँ पनि लिने छौं
@parbatlimbu2342 жыл бұрын
Jay nepal 🙏🙏
@krishanadevkota60612 жыл бұрын
मीठो कुराकानी तर अलि बढी घुमाएर बोल्नु भयो के दाजु
@gunjathapa-4318 Жыл бұрын
यहि कुरा माओवादी सेनाले भनेको भए !मार्यो,हान्यो जस्ता शव्द प्रयोग गरेको देखियो जसले पीडित परिवार तात्कालिन बिद्रोहि वा सरकारि पक्षको त मन रुन्छ नि।तर उहाँले सान्दार ,सम्मान पुर्बक भन्नुभएको छ।
@Raaj3178 Жыл бұрын
त्यो दिन बेलुका रक्से बजारमा करिब 500 को हारहारिमा मावोबादी हरु बसेका मैले खुद देखेको।
@ritakhadka672 жыл бұрын
Salam xa
@sanjeetthami93942 жыл бұрын
pochadi ko image Lai chahi alik editing grnu vako vhoye ramro huntiyo ki🙏🙏🙏
@SunauloTV.2 жыл бұрын
धन्यवाद सुझावको लागि
@roshanbhandari4252 жыл бұрын
म पनि गको थियो तियो रात माओबादी सेना बाट 23 जना आर्मी त मैले ढालेको
@ganeshkcable2 жыл бұрын
😁😁😁😁😁हैट झुटको पराकास्टा।।
@ganeshkcable2 жыл бұрын
टोइलेट्मा ढालेको हो, थुक लाएर हो?😁😁😁😁
@ashoklingden6970 Жыл бұрын
पटका ले हानेर ढालेको होला मित्र!😂😂😅😅
@parbatlimbu234 Жыл бұрын
@roshanbhandari425 vaag muji guffhardy.Oila prachande ko LADO chusdai baas la muji guffhardy
@madhulimbu71512 жыл бұрын
जम्म इलाम 4 जना मरेको हो साथी हरु
@Bismat821 Жыл бұрын
पन्चमी भनु भयो कुन पन्चमी हो? घुर्पिसे पन्चमी हो कि चीसापानी पन्चमी हो?
@basantalimbu62632 жыл бұрын
पुवा खोला इलामको पनि ल्याउनु होला ।।
@SunauloTV.2 жыл бұрын
हस्
@binodbastakoti3328 Жыл бұрын
सुरुङ्गआ घटना को नि जानकारि पाउन
@SunauloTV. Жыл бұрын
हस्
@binodbastakoti3328 Жыл бұрын
हस मात्र होइन सुरुङ्गआ घटना मा कस्ले धेर छति बेहोरेको थियो जान्न मन लाको छ
@SunauloTV. Жыл бұрын
एकदिन लिने छौं हजुर
@keshavbalayar17342 жыл бұрын
Jaya hos
@laxmikanxi1232 жыл бұрын
Army uncleko kura sundai chhu
@prakashpokhrel63912 жыл бұрын
thapy lai sharai chaso pardo raexa tw jhaa pani dekxuu😁😁😁😃😃
@yakendraagri66032 жыл бұрын
नेपाली सेना र नेपाल प्रहरी लाई त मैले पनि मारे तर के गर्नु हामीले परिवर्तनको लागी हो।