कथा कहाँ बाट सुनाउँ बाटुली... फेरी तिमी त सारङ्गी२ मा देखिने भएछौ! म त मरि सकेको छु त्यही कथामा कसरी भेटौँ तिमीलाई बाटुली म त तिम्रो 'पूर्णे' चितामा जली सकेको छु अब म कसरी जीवित हुन सक्छु? खरानी बनाएर विरे अनि माइला हरूले मलाई जलाई सकेका छन् तिम्रो त्यो मायाको स्पर्श म अब कसरी गरौं बाटुली😢 देखिने शरीर सबै आगोबाट बलि सकेको छु तै पनि यति माया छ तिम्रो मलाई छोड्ने रहर तिम्रो पनि होइन त्यो मैले पनि बुझेको छु छोरालाई ठूलो मान्छे बनाउन हिँडेको तिमी, हर्के संग भागेकी होइनौ त्यो मलाई थाहा छ बाटुली तर कान्छा तिमीलाई छोडेर म भा ठाउँ आउँदा तिमी पनि उस्कै पछि लुखुर लुखुर लागेर आउँदा के हुन्थ्यो र? मैले त तिमीलाई मेरो बाटुली होइन भनेर पन्छाउँदिन थे नी तर त्यो कुरा तिमीले नबुझ्नु घर न घाटको भए भनेर म सँग अलग हुनु के त्यो मेरो दोष थियो र? बरु घाँट मा त म भएछु तिमी त लाग्छ कतै घर मै छौं रै त आजकल आत्मा कै साहारा मा रहेर तिमीलाई शहर का गल्ली गल्ली घुमेको देख्न नसक्ने मेरा यी आँखाले आँशु पनि सबै मरिसके बाटुली, मरिसके थाहा छ बाटुली हाम्रो छोरो कमले कान्छा क्या कान्छा तिमी नहुँदा स्कूल भर्ना गरी दिए तिमीले मेरो आँखा खोली देको थियौ बाटुली तिमी नहुँदा पनि मैले मागेरै खर्च जोहो गरी कान्छा लाई डाक्टर बनाए नी अहिले उ..MBBS डाक्टर भाको छ तिमीले भन्थ्यौ नी यस्तो गाइने ले कसरी पाल्ला? यति चाहिँ सही हो बाटुली तिमीलाई आफू बाँचुन्जेल राम्रो सँग पाल्न सकिन तर छोरो लाई आफू मरेर गाइने होइन डाक्टर बनाए😢😢😢 डाक्टर अब त म सँग खुसी छौ नी बाटुली नरिसाउ है तिमी जहाँ जसरी छौ खुसी हुनु सुखी हुनु छोरो कान्छा कमले लाई भेट्नु किन कि,,,, कथा कहाँ बाट सुनाउँ बाटुली... फेरी तिमी त सारङ्गी२ मा देखिने भएछौ! म त मरि सकेको छु त्यही कथामा कसरी भेटौँ तिमीलाई बाटुली म त चितामा जली सकेको छु अब म कसरी जीवित हुन सक्छु? खरानी बनाएर विरे अनि माइला हरूले मलाई जलाई सकेका छन् तिम्रो त्यो मायाको स्पर्श म अब कसरी गरौं बाटुली😢 देखिने शरीर सबै आगोबाट बलि सकेको छु कैफियत:~सारङ्गी२..बाटुली Created by:~shrestha rabi
@Moseskaliraj3 күн бұрын
without Prakash saput....?????
3 күн бұрын
Purna Bahadur ko sarangi explanation mero channel mah xa hernus hai 😊