हार स्विकार्न नसक्ने अनि जे पनि बोल्ने भन्दै संसदमै ओलीलाई अगाडि राखेर गर्जिए रिजाल- Minendra Rijal

  Рет қаралды 95,902

Sutra TV HD

2 жыл бұрын

हार स्विकार्न नसक्ने अनि जे पनि बोल्ने भन्दै संसदमै ओलीलाई अगाडि राखेर गर्जिए पछि - Dr. Minendra Rijal
#Dr_Minendra_Rijal #kp_oli #nepalipolitics #sutratv
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : sutranewsofficial
Tweet Us at : sutra_news
Pin Us at : www.pinterest.com/sutranews/
Capture Us at : sutratv
www.tiktok.com/@sutranews

Пікірлер: 281
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
हाम्रा देशका नेतालाई देश बिकास गर्ने हैन जुहारी खेल्दै ठिक छ जनताहरुको पिरमर्का सुन्ने त फुर्सद नै छैन धिक्कार छ ।
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
भासण एक एक नेता को दम्दार छ तर काम हेरौ 30 बर्स को। झिगो मारेनन। छर्लंग छ। सिधाान्त र भासण जनता लाई चाहियेको हैन कि काम चाहियेको हो
@shrestha7142
@shrestha7142 2 жыл бұрын
Sahi
@chakrachand823
@chakrachand823 2 жыл бұрын
डा मिनेन्द्र रिजाल ज्युले यति मिट्टो बोलेको पहिले सुन्दै छु धन्यवाद छ
@saugatrijal482
@saugatrijal482 2 жыл бұрын
सहि भन्नुभो के पि को दम्भ बढी भएको थियो
@gyanendraswornakar6483
@gyanendraswornakar6483 2 жыл бұрын
क्याराम्रो कुरा सबैको बिचार एस्तै भै दिय कति राम्रो हुन्थो । जय नेपाल ।
@kumarniraula7978
@kumarniraula7978 2 жыл бұрын
फलेको वृक्षको हागो निहुरेकै हुन्छ भन्ने कुरा यो speach बाट बुझ्न सकिन्छ ।
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
अब,मा, ए,का, जति लाई बहिस्कार गरौ,, पार्टी बाद त्यागेर,राष्ट्रवाद हुने तिर लाग्नुपर्छ
@netragautam8372
@netragautam8372 2 жыл бұрын
Best speech Minendra Rijal .
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
भासण गरेको देखेर अचम्म लाग्छ पाँच पटक सम्म प्रधानमन्त्री हुदा माखो मारेना देश को लागी
@shankarkarkee3238
@shankarkarkee3238 2 жыл бұрын
वास्तवमा पढे-लेखेका विद्वानकाे बाेल्ने शैली नै फरक हुन्छ , ज्ञानी र विज्ञ मानिसमा घमण्ड र पाखण्डी कुराकाे दम्भ हुंदैन, अल्प शिक्षा, र अल्प ज्ञान भएकाे मानिसमा यस्ता कुरा बुझ्ने क्षमता पनि हुंदैन, खाली कुराले बेउकुप बनाउने कलाले र फुरापातले मात्रै ठाउँ पाउने मानिसमा अाफ्नै घमण्डले क्षति भएनि अर्कालाई मात्रै दाेश दिने र अाफ्नाे कमजाेरी महशुस समेत गर्न सक्ने क्षमतै हुंदैन, र फेरि त्यस्तै लाई सपाेर्ट गर्ने हनुमान चम्चेहरू जुन क्षणिक नितांत अाफ्नाे स्वार्थकाे लागि मात्र साथ दिनेहरूकाे त कुरै नगराैं🇳🇵🙏🇳🇵🙏 समग्रमा सबैले देश र जनताकाे हितबारे बहस गराैं बाकि कुरा सबैकाे सुनाै , र सांचै सहि गलत लाई महशुस गराैं र पुरातनवादी शैली त्यागेर नया साेचले अगाडि बढ्न उचित हुन्छ कि???? जय देश ,जय नरेश🇳🇵🇳🇵
@premgautam6030
@premgautam6030 2 жыл бұрын
आहा कति राम्रो टिप्पणि यस्ता पो नेता बधाइ छ हजुर्। राधे २
@USAjaynepal
@USAjaynepal 2 жыл бұрын
२०४६/४७ देखी देश लुट्यो नेपाली काँग्रेस, मावोबादी र एमाले ले।देश डुबायो। जनतालाई सारै दुःख कष्ट दियो।जुदाहा साँढेहरू।
@nirmalathakur6193
@nirmalathakur6193 2 жыл бұрын
academic speech
@gangagangakc5996
@gangagangakc5996 2 жыл бұрын
पाटि फुटेर हैन रिसराग गरेर हैन एकतामा एक भएर अगि बढ्दा मात्र देश किकास हुन्छ ।।🇳🇵🇳🇵🇳🇵
@ramgurung9040
@ramgurung9040 2 жыл бұрын
Padeka byakti r ukhan garne byakti ko saili nai kati farak. Thank you Minendra Sir.
@rautkumar5812
@rautkumar5812 2 жыл бұрын
मृगेन्द्र जि तपाईले पनि धेर गफ दिनुभो, चुनावआउँदै छ,
@dbtamang8594
@dbtamang8594 2 жыл бұрын
Very intellectual and respected personality of Nepal,the mine of knowledge.👌👌👌👌
@bhuvanpathak6205
@bhuvanpathak6205 2 жыл бұрын
This time KP Oli has been shaken to the core of his heart.
@nogenn4357
@nogenn4357 2 жыл бұрын
Nice answer
@prembastola3142
@prembastola3142 2 жыл бұрын
काङ्ग्रेस भनेकाे गरिब काे लागि भलाे गर्ने पाटि हाेइन देसबेचि खाने पाटि हाे यस्ताे सामन्ति साेसक पुजिबादि सामन्ति काङ्ग्रेस ले देस भारत काे तलुवा बनेर देस सधैं करिबिकाे चपेटामा पारिरहने छ काङ्रेस जन्ता ले बुझेनन पइसाकाे खाेलाे बगायर चुनाब जितेकाे ५ गठबन्दन ले ठुला कुरा नगरे हुन्छ मनगणन्तेले अाेलिलाइ सिकाउन खाेज्छस अाेलि जतिकाे राजनितिक तिमी हरु जस्ता साेसक बर्ग हरुलाइ छेउपनि भेट्देनउ अाेलि देसकाे हिराे नि हाे जति भुक काङ्ग्रेस भुकिराख १ दिन सत्यकाे जित हुन्छ हुन्छबेचेर खाकाे काङ्ग्रेस ले कलकारखाना जति छन नेपाल मा वापस लियर देखा काङ्ग्रेस पइसाकाे पावर मा खाेलाबगायर गद्दारि गरेर जितेकाे ५ गठबन्दन नखाेके हुन्छ डर पाेख हार्ने डर ले 5/6 गठबन्दन मिलेर अाेलिलाइ चुनउति दिने काङ्ग्रेस नखाेके हुन्छ नेकपा एमाले कुनै साल पहिलाे पाटि अबसे हुन्छ कायर काङ्ग्रेस
@surajrai5188
@surajrai5188 2 жыл бұрын
चिल्ला भाषण हैन देशको हितमा खस्रो काम गरेर देखाउ अनि मौकामा म देश भक्त जनप्रीय जनप्रतिनिधि हु भनेर आफ्नो परिचय देउ देश लाई संसार भर चिनाउने कोसिस गर
@yadshrestha3759
@yadshrestha3759 2 жыл бұрын
केन्द्रिय सांसद खारिज हुनु पर्छ खाली जुहारि खेलेर भत्ता अनि सत्ता मा बसेर बिकास हुन्न
@dhankajigurung7398
@dhankajigurung7398 2 жыл бұрын
Very very good lecture hajur
@bishnukarki2684
@bishnukarki2684 2 жыл бұрын
ओलि लाई यो चिन्ता छ कि चुनाव हारियो अब निर्मला पन्त जस्तो चेलीलाई बलात्कार गर्न पाइदैन अनि 70 करोड भ्रष्टाचार गर्ने लाई बचाउन सकिने भएन अनि 33 किलो सुन जस्तै अरु पनि कुम्लाउन पाइएन भनेर
@dalhangnembang6606
@dalhangnembang6606 2 жыл бұрын
अब हामी काङ्ग्रेसको सरकार चालाएर देखाउछौ सरकार कस्तो हुनुपर्छ भनेर भनी धक्कु लगाउने रिजाल ६ महिना पनि सरकार चलाउन नसकेर भाग्ने भगौडाकाे ठूलो कुरा ।
@amolthing778
@amolthing778 2 жыл бұрын
Sai ho
@tilakram3524
@tilakram3524 2 жыл бұрын
सहि कुरा गर्नु भयो
@afdadf6753
@afdadf6753 2 жыл бұрын
70 बरसमा काङ्ग्रेस ले नगरेको काम अोलि ले 3 बरस मा गरो लाज छैन बोलन काङ्ग्रेस लाई ।
@kjaanishji2595
@kjaanishji2595 2 жыл бұрын
Very good - Minendra Ji. Masino kura matrai hoina implement pani garnuhola aafupani
@choonveerrai2451
@choonveerrai2451 2 жыл бұрын
laagxa Congress bhanekai minendra rijal ho jasto
@tomjerry394
@tomjerry394 2 жыл бұрын
गरिब र दुःखीको पाटी माओवादी हो।❤️
@itsmebasant7140
@itsmebasant7140 2 жыл бұрын
Good points👍👍
@shakarlimbusubba6360
@shakarlimbusubba6360 2 жыл бұрын
Sahi i agreed
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
यिनी हरु ले त खाली पार्टी कै मात्र कुरो गरेर वाक्क लाइसके
@bhupendrabatsalamsal8727
@bhupendrabatsalamsal8727 2 жыл бұрын
You are right
@yanggang6985
@yanggang6985 2 жыл бұрын
अर्को पाली सबै भोट स्वतन्त्र लाई दिनु पर्छ । अनि हेरुम्ला न कस्ले कस्लाइ के भन्दो रहेछ ।
@lokendrasubedi6017
@lokendrasubedi6017 2 жыл бұрын
त साला गदा चाइ कुन ड्याङकाे मुला होस। काङ्ग्रेसले देश बेचेको इतिहास छ।त्यो चाइ बिर्सिस गदा।खाली अमेरिकाको गुण गान मात्र गर्छ।देश द्रोही गदर चोर।😡😡😡
@sanjeepgautam5768
@sanjeepgautam5768 2 жыл бұрын
नेता हरु लाई भाषण नै गर्न आउछ काम गर्न आउँदैन डा रिजाल ज्यू हजुर ले के विकास गर्नु भयो मोरङ क्षेत्र नं 2 बाट चुनाव जित्नु भयो खोइ के विकास गर्नु भयो दमक मा गर्ने काम किन एक तिर बाट चुनाव जित्ने अर्को तिर बनाउँछ हरे अर्को पालि हेरुंला नी चुनाव को नतिजा
@tukarampant7929
@tukarampant7929 2 жыл бұрын
तथ्याङ्क प्रस्तुत गर्दा सम्म नीति तथा कार्यक्रम वारेका छलफल जस्तेा सुनिन्थ्येा तर अमेरिका बारे प्रशंशा गर्दा बिश्वविद्यालयकेा प्रेाफसरले कक्षा केाठामा लेक्चर दिएकेा झल्केा दियो ।
@dipendrashahi4639
@dipendrashahi4639 2 жыл бұрын
यो सब नेपाली जन्ता को काम हो गलत माछे लाई बोट हाले पछि काहा बाट देश बिकास हुन्छ जब सम्म नेपाली कांग्रेस एमाले माओवादी बाटि को नेपाल बाट पता साप हुन्न तब सम्म नेपाल मा बिकास हुँदैहुन्न यो लेखेर राखे हुन्छ र हामि नेपाली कहिले सुध्रिने हो यो देश बेचेर अरु को हात मा दिन मात्र बाकि छ र अब अरु को गुलामी हुने दिन आई राछ नेपाल को जन्ता पैसा मा बिक्री हुन्छ कति सम्म गुरि राछौ हामि अहिले को चुनावमा नेपाली जन्ता ले बुजे होलान भन्ने को अज ति चोर नेता को पछाडि लागे छन् भन्छन् नि देसिले मरे को देसिले जिन्दा नेपाली को ठकताहे नेपाली तेस्तो छन अज ईनि नेता को पछाडि लागे भने नेपाल भन्ने देश रहँदैन यो हेरि राख्नुहोला जन्ता भनेको काठमाडौंको को धनगढी धरान को जन्ता हो त्याहा का जन्ता लाई थाहा छ हामि ले चोर नेता पछाडि हो लागेर देश ले बिकास नपाएको भनेर बुजे म गर्व गर्छु तिनि जनतालाई जय नेपाल
@amardhital3697
@amardhital3697 2 жыл бұрын
सहि बिचार
@madhutimalsina4594
@madhutimalsina4594 2 жыл бұрын
Ur right
@rumabhattarai2983
@rumabhattarai2983 2 жыл бұрын
देश चलाउने बुद्धि विवेकि ले नै हाे यहाँ अबुझहरुले जसरी बुझ्छन ती तेस्तै बन्दछन उहाकाे कुरा धेराै दमदार छ नकारात्मक भनाई जस्ले गर्छ त्याे लज्जास्पत बन्छ।
@maketheway-savethelife9978
@maketheway-savethelife9978 2 жыл бұрын
Lord bless each and every one
@mannu3103
@mannu3103 2 жыл бұрын
प्रतिगमनलाई जवाफ दिने सहि तरिका हो यो 😊
@Lilly-yk6vi
@Lilly-yk6vi 2 жыл бұрын
वडाध्यक्ष जित्नको लागि त करोड खर्च गर्छन् सांसद अनि मन्त्री बन्नको लागी मात्रै पचास लाख ?? मिनेन्द्र जि।।
@ecosan8264
@ecosan8264 2 жыл бұрын
Thanks you tube! मिनेन्द्रले सजाय पाए ठिक्क भयो! अब सधै हार हुनेछ opinion!
@ishworgurung4900
@ishworgurung4900 2 жыл бұрын
Perfect
@007robinhoodlove5
@007robinhoodlove5 2 жыл бұрын
🤣🤣 नेपालको नेताहरुको नैतिकता ,सिद्धान्त नै छैन 🤦‍♂️🤦‍♂️ झोलेहरु वेश्याभन्दा पनि विकाउ भए।प्रचण्डको भासण सुन्यो तेहि ताली, kp को सुन्यो तेहि ताली,देउवाको सुन्यो तेहि तालि🤦‍♂️🤦‍♂️।चेतनशील नागरिक भनेको त BALEN ज्यु र HARKA ज्यु जस्तालाइ vote हाल्ने हुन् ।विग्यानले पनि भन्छ कि जति बुढो हुँदै गयो दिमागले काम गर्न छोड्छ र केटाकेटीपना बढ्दै जान्छ !तेहि भएर त होला नेपालका नेताहरू कुर्सी चै खेलौना जस्तो लागेर होला छाडन र अर्कोलाई दिनै मान्दैनन 🤷‍♂️🤷‍♂️ एकले अर्काको गल्तिहरु देखाएका छन् ,तेसले एति अरब भ्रष्टाचार गर्यो उसले एति करोड गर्यो आदि आदि तर एकले अर्काको दोष पुष्टि गरिरहदा आफुहरु सबैको नैतिकता ,गैरकानुनी क्रियाकलाप पारदर्शी भैसकेको अनुभुती गर्दैनन् ,सिर्फ आफ्नै भाडाक झोलेहरु र किनिएका भेडा जनताका तालिलाइ नै आफ्नो लोकप्रियताको मापदण्ड मानी भ्रमित आत्मबल पाल्छ्न्🤷‍♂️ अझै सबैभन्दा मुर्ख र पापीहरु त यिनैलाइ पटकपटक vote हाली कुर्सीमा र सत्तामा पुर्याउने भेडाजस्ता जनता नै हुन् !अबपनि Balen र harka ज्यु जस्तालाई vote नहाल्ने हो भने ,यो पापको भागिदार तिनैका छोराछोरी र नातिनातिनाले भोग्नेछ्न 🙏 भ्रष्ट नेताकार्यकर्ता र उहीँ राज्यको दोहन गर्ने परिपार्टिलाई विस्थापित गर्न सकिन्छ भन्ने उदाहरण त KTM र Dharan मा देखियो नि त! हे जनता हो चेतनशील बनौ ,देश बनाउ ,देश बचाउ 🙏🙏🇳🇵🇳🇵
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
100% Right kuro
@shankarsingh440
@shankarsingh440 2 жыл бұрын
very good
@reshambudha8814
@reshambudha8814 2 жыл бұрын
ओलीलाई राम्ररी सम्झाएछन्😀😀😀😀
@radhikaacharya6870
@radhikaacharya6870 2 жыл бұрын
बोली सुन्दै रिस उठने
@aahashopping
@aahashopping 2 жыл бұрын
चोर हरुमा अहंकार र घृणित राजनीतिक बिचार बाहेक यो देशको कुनै चासो छैन, फेरि एकपटक जङ्गे को आवस्यकता छ यो देशमा यी चोर हरुलाई तह लगाउन।
@jeminmaharjan2676
@jeminmaharjan2676 2 жыл бұрын
Nice ! Minendra Rija
@kumarkc8196
@kumarkc8196 2 жыл бұрын
Sahi kura garnu vayo
@bistaregbahadur5458
@bistaregbahadur5458 2 жыл бұрын
Very good minendra raj jii👍️👍️🇲🇾
@shreeprasadgurung399
@shreeprasadgurung399 2 жыл бұрын
बिपीको बखान गरेर नथाक्ने कांग्रेसी हरु लाजकै कुरो के बिपीको सिद्धान्त नीति पालना कुन दुलोमा छ तिम्लाई एम सीसी को दलाल हो।
@shrestha7142
@shrestha7142 2 жыл бұрын
Sahamat dajai
@bilanmali7081
@bilanmali7081 2 жыл бұрын
MCC jindabaad. Ta jasto bikash birodhi buddhi ma kira pareko pasoo murdabaad.
@cooldudetube3627
@cooldudetube3627 2 жыл бұрын
Mcc ma kunai party pani chokho chaina dai yemale ni ustai maobadi ni thi ho k vanne hami janta lai po tanaab cha ta
@RajanRajan-ll8pc
@RajanRajan-ll8pc 2 жыл бұрын
Good
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
सानदार भनाई जय नेपाल
@cutefunnyanimal8513
@cutefunnyanimal8513 2 жыл бұрын
रुख मा आस्था राख्ने हरुलाई हसिया हेटौडा मा भोट हाल्न दबाब दिने हरुले भो बि.पि.को र गणेशमान को कुरा गर्न लाज लाग्नुपर्ने, बडा आए सिद्धान्त का कुरा गर्न।
@balrai4070
@balrai4070 2 жыл бұрын
nice
@thakurmanandhar3228
@thakurmanandhar3228 2 жыл бұрын
सहि भनु भयाे जय नेपाल
@thejourneyoflife2401
@thejourneyoflife2401 2 жыл бұрын
100% Sahi
@basantalamsal6558
@basantalamsal6558 2 жыл бұрын
Sahi jabaf
@deepaksunar8024
@deepaksunar8024 2 жыл бұрын
राजनीतिकित दल मिलेर बिकास कहिले होला यस्तै जुहारी मात्रै खेल्न हो र यो बैठक???
@laxmirayamajhi4639
@laxmirayamajhi4639 2 жыл бұрын
कठै बरा बैशाकि को भर कति दिन सम्म होला
@Padam_Chaitanya
@Padam_Chaitanya 2 жыл бұрын
सहि बिस्लेसण
@Motivationalnepalikatha
@Motivationalnepalikatha 2 жыл бұрын
यी सबै गद्दार नेताहरूलाई गोली ठोक्नु पर्छ
@rabindrabudha
@rabindrabudha 2 жыл бұрын
Good explanation
@narayanshrastha331
@narayanshrastha331 2 жыл бұрын
एकदम सहि जवाफ दिनुभो कुहिएको गु खाने केपिलाइ
@krishnathapa1956
@krishnathapa1956 2 жыл бұрын
आखिर हो त ! गठबन्धन नगरीकन चुनाबमा जान सक्ने हैसियत त देखिएन त ! के को धेरै खोक्नु पर्‍यो ?
@mohanthakuri9182
@mohanthakuri9182 2 жыл бұрын
KP Oli laye chahi danak dekai ho.
@sonoffxeettry8543
@sonoffxeettry8543 2 жыл бұрын
सब चाेर हुन एमाले देखि काङ्ग्रेस माओवादी एक अर्को लाई आराेप पताराेप लगाउछन
@loknathdawadi853
@loknathdawadi853 2 жыл бұрын
यी यस्ता कलङ्घारहरु खालिदाेहाेरिमात्र सत्ताखेलमात्र देश र जन्ता महङ्गिलेथलापरेकाेछ सुसासनछैन न्यायमरेकाेछ युवाहरुमानैरास्यछ मुटुमाथिढुङ्गाराखेर बिदेशिनबाध्यछन यिनिहरुलाई जेलहाल्ने सुपुत्रखाेजिखाेजिरहेछौ
@jibanpakhrin7449
@jibanpakhrin7449 2 жыл бұрын
उच्च बिचार ।।।
@sumitrathapamagar9686
@sumitrathapamagar9686 2 жыл бұрын
नेताहरु को दोहोरी कहिले फाईन हुँदैछ।सुनेर दिक्क लागि सक्यो।
@mehermanneupane4668
@mehermanneupane4668 2 жыл бұрын
अब नेपाली जनताले यिनिहरुकाे कुरा नसुनैा यिनिहरु काे भिजन भनेकाे एकआपसमा दाेहाेरि खेल्ने मात्र हो ।यिनी हरुको बाेलिमा कहानेर देश र जनता काे लागि बाेलेका छन।
@pradeepparajuli5743
@pradeepparajuli5743 2 жыл бұрын
नेपाली भेडा जनतालाइ मारे भैगो तर नेतालाइ केइ भन्न पाइन भन्दै छ्न नेताजी। अनि मासु झोल खाने कार्यकर्ता आफ्नो आफ्नो मासु आउने स्रोतलाई समर्थन गर्ने जोहो मा छ्न
@dewanrai518
@dewanrai518 2 жыл бұрын
U r right.
@yuvahamal2192
@yuvahamal2192 2 жыл бұрын
हाम्रा नेता हरू आज का दिन मा ईतिहास का मास्टर भएछन ।
@mayakodeepugaha6996
@mayakodeepugaha6996 2 жыл бұрын
Ekdamai sahi kura
@anirudhbudathoki9896
@anirudhbudathoki9896 2 жыл бұрын
काम गर जुआरी नखेल अनि अब आउने आम निर्वाचन मा गठबन्धन नगरी चुनाव लडेर देखाउ पाखण्डीहरु भारत भन्दा १०० बर्ष पछाडी छ हाम्रो देश
@pawansapkota1479
@pawansapkota1479 2 жыл бұрын
केपी तपाइँको बा सरह को हुनुन्छ अलि सम्मान का साथ बोल्ने साहस गर्नुस्
@shibapaudel6989
@shibapaudel6989 2 жыл бұрын
७० वर्षको मान्छे ६४ वर्षको मान्छेको बा सरह हुन्छ कि साथी सरह?
@bhawaniacharya4188
@bhawaniacharya4188 2 жыл бұрын
५ ५ पटक मन्री हुँदा चाहिँ के गर्यौ तिमीहरूले
@BirazTLimbu
@BirazTLimbu 2 жыл бұрын
तेरिमा फटाहा हरु ! महङ्गि कहा पुगि सक्यो प्रतिपक्ष लाई प्रश्न गर्छ !
@yameshlimbu
@yameshlimbu 2 жыл бұрын
उखानेको अहान्कार घमण्डी पाखण्डीको दम्भ तोडीयो र हारको भेल सहन थाम्न नसके पछी अरु पार्टीलाई रिस दोष थुक्क ।
@prakashsing7213
@prakashsing7213 2 жыл бұрын
Dami Dami 👏👏👏
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
अब जे भयो बिकाश लाई राम्रोसँग कसरी लाने भन्ने चाहिँ गर्दैनन् 😢😢😢
@parshuramrai8994
@parshuramrai8994 2 жыл бұрын
तिमिहरु केई गर्ने सकेनौ अनि उहीँ पुरानो नेताहरुको बयान गर्दै बस भ्रष्ट दलालहरु हो
@dilipshrestha3735
@dilipshrestha3735 2 жыл бұрын
मिनेन्द्रजी गठबन्धन ठिक चैं हैन है।
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
उसले उसलाई गाली गरेका छन्् पशुकाे बुद्धि भएका 😊
@Musicaltvnepal
@Musicaltvnepal 2 жыл бұрын
यो डाक्टरी को भनाई ले प्रचन्ड र माकुने लाई चै हौसला दिई राको होला किनकी के पी त सबै मिलेर हराऊदा पनी दितिय नै हो ।
@sthirkhanal1158
@sthirkhanal1158 2 жыл бұрын
राप्रपा देखि अरु दल सङ मिलेकै होत थाहा भएन ?
@spiritube
@spiritube 2 жыл бұрын
तिमेरु को नाटक । यसरी नै देश चलाउँछश? काम गर काम।
@bishnudhital8000
@bishnudhital8000 2 жыл бұрын
भासन र भसटचार बायेक तिमीहरूलाई के अ्उछ र लाज। नभएका
@rumabhattarai2983
@rumabhattarai2983 2 жыл бұрын
Je nepal
@nirajan6447
@nirajan6447 2 жыл бұрын
नेता ज्यु अधिवेशन मा रूनु भाको होइन ।आज के पी बा को कुरा न । समय परिवर्तन भई सको वि पी कुरा आज नगर भाते रिजाल तेरो गफ नगर भाई
@namarajgaire5049
@namarajgaire5049 2 жыл бұрын
Rijal jastako kam xaina .
@veeruthappa3387
@veeruthappa3387 2 жыл бұрын
यत्रो वर्ष राज गरे र के दियो कोंग्रसले नेपाललाई
@rsrai487
@rsrai487 2 жыл бұрын
साला ५/५ वटा पार्टी मिलेर एउटा पार्टीसंग चुनाव लड्ने अनि तिमेरको के को फुईं, एकला एक्लै भिड्ने हिम्मत छ ? नाम निशान मेटाउछु भनेको होइन दोश्रो भयो त सबै धुरिएर पनि ।
@ramprasadacharya716
@ramprasadacharya716 2 жыл бұрын
Wow good kp ji aattiya aba
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 16 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,1 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН