हारपछि हराए गगन-विश्व, रक्सी र मासुको लफडामा रास्वपा, सुहाङकाे जितपछि पहिचानवादी लपेट्दै ओली ||

  Рет қаралды 33,425

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 50
@DilliramBhandari1992
@DilliramBhandari1992 4 ай бұрын
पित पत्रकारिता यिनिहरु को गगन विश्व किन हराउछन कडा प्रतिस्पर्धा भएकै हो एमाले कांग्रेस सिङ्गल भिडेको भए सुहाङ हार्ने रछ
@ambartamang1808
@ambartamang1808 4 ай бұрын
Go ahead Amaly very good winer I am from USA thank Yo kp sarma
@ranpun6777
@ranpun6777 4 ай бұрын
याे पुरा हावा हुन निर्वाचन सहानुभूतिमा गएकाे छ यसकाे अलावा गठबन्धन भएकाे कारण हाे माइण्ड नगर्दा राम्रो जय नेपाल ।
@alianaentertainment2063
@alianaentertainment2063 4 ай бұрын
हावा न्युज एमालेको लालगढ हो त्यो ठाउँमा ,स्थानिय स्तरमा सँगठन बलियो छ एमालेको
@BP-jq1ru
@BP-jq1ru 4 ай бұрын
Exactly 💯
@Cr7-y7r6d
@Cr7-y7r6d 4 ай бұрын
Kaha manxa jholey haru yauta chunab harda ma ghanti sakiyo vandai khusi hudai xa sala chutiya haru aasti matra 2ota thauma jeetya birsiyaxa k ho jhol bdr haru ley😅
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 4 ай бұрын
पार्टी र परिवार मोटाउने देश कंगाल बनाउने एमाले काङ्ग्रेस माउबादी यिनीहरू भ्रष्टाचारले मात्र जीत्ने
@bhimgurung1234
@bhimgurung1234 4 ай бұрын
सहि👍️👍️🇳🇵🇳🇵🙏
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 4 ай бұрын
१) पत्रकार मित्रहरुको प्रत्यक्ष रुपले साहसी अभिव्यक्ति त्यो पनि भ्रष्ट र ठगहरुलाई नाङेझार पार्दै जनताको अधिकार प्रति जनता र सरकारलाई सुसूचित गर्नु अत्यन्तै शुभ कार्य हो । २) मुलुकको बेथिति , बिसंगती , ढिलासुस्तीले गाजिएको भ्रष्टाचारमा चुर्लुम्म डुबेका पुर्व मन्त्रीहरु क) मोहन बस्नेत ख) ज्ञानेन्द्र बहादुर कार्की ग) गोकुल बासकोटा घ) बालकृष्ण खाँड ङ ) तथा केही माओवादीका मन्त्रीहरू आदिको इत्यादिको नाम आउनु तर कानुनी कार्वाही नहुनुले मुलुकको न्यायालयहरु पनि ठुलाबडा माथि निर्मम र कठोर हुन नसकेको होकि भन्ने डरलाग्दो प्रश्न खडा भएको छ यद्यपि केहि मुद्दामा अदालत निर्मम पनि भएको छ । न्यायाधीशहरु ईमानदार भएर कानुनको रक्षा गर्ने काममा अनवरत रुपले लागि रहनुपर्द्छ र बेइमानी गर्ने , बिश्वासघात गर्ने ठगीगर्ने, दादागिरी गुण्डागर्दि भ्रष्टाचार गर्नेहरूलाई हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। ३) सहकारीकाठगहरुको नामहरु बाहिर प्रकाशमा आएजस्तो सुर्यदर्शनका जि बि राइ लगायतलाई पक्राउ गर्न कुन कुराले रोकेको छ वा छेकेको छ ??? ४) सहकारी , लघुबित्त, मिटरब्याजी पीडितहरुले पुर्ण न्याय पाउनुपर्छ कि पर्दैन ? यस बिषयमा न्यायाधीशहरु , सम्बन्धित सरकारका कर्मचारी तथा मन्त्रीहरू संवेदनशील र जवाफदेही हुनुपर्ने होकि होइन ? ५) विभिन्न सहकारीका ठगहरु तथा तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्न नेपाल सरकारका कानुन बनाउने जनप्रतिनिधिहरुले संसदमा हल्लागर्ने र भत्ता मात्रै खाने होकि कानुन बनाएर पीडितहरुलाई छिटोछरितो पुर्ण न्याय र पिडकलाई चिसो छिडिमा ज्याकेर कानुन सबैलाई बराबर छ हो भन्ने भान गराउनु पर्छ कि पर्दैन ? ६) कुवेत, ओमान, मलेशियामा नेपाली चेलीहरुलाई बन्धक बनाउने शारीरिक शोषणगर्ने, बाउछोराले नै बलात्कारगर्ने, तलब भत्ता नदिने , पासपोर्ट आफ्नो कब्जामा राख्ने कानुनको उलंघन गर्नेहरुलाई कडा कानुनी कार्वाही गर्ने काम नेपाल सरकारको राजदुतावासले गर्नुपर्ने होकि होइन ? राजदुतावास के गर्दैछ ? ७) डार्क फाइलबारे जनता चिन्तित छ्न र चासोका साथ सत्यतथ्य बाहिर आउने नै छ भन्ने लागेको छ । एकातिर अदालतलाई बिनसित्तिमा मुछ्नु हुदैन भने अर्कोतिर प्रेस मिडियाको अधिकार कुन्ठित हुनुहुदैन भन्ने लाग्द्छ बाँकी कुरो त विद्वान वकिल्हरु न्यायाधीसहरु संवैधानिक इजलासले नै गर्नेछ भन्ने बिश्वास गर्नुपर्द्छ । ८) दोहोरो नागरिकता र दोहोरो पासपोर्ट बारे नेपाल सरकारको कानुन अनुसार काम कार्वाही हुनुपर्छ कि पर्दैन ? ९)) नक्कली भुटानी शरणार्थीका दोषी उपर कडा कार्वाही हुनुपर्छ भन्ने कुरा हुदाहुदै छाडिएका दोषीहरुलाई पुनः पक्राउ गर्न जरुरी छ । १०) नेपालीहरुले कानुनी राज्यको अनुभुती हुन जरुरी छ । ११) टेरामक्स घोटाला कर्मठ र न्याय प्रति सजग र पीडितहरुको पक्षमा बोल्ने पत्रकार बन्धुहरुलाई मुरिमुरि धन्यवाद ।
@bhawanign
@bhawanign 4 ай бұрын
1 पटक हारेको हो डम्बरबहादुर ले
@krishnaadhikari2942
@krishnaadhikari2942 4 ай бұрын
जनताका सवालमा बहस गर्न छाेडेर आफ्ना भ्रष्टाचारी नेता जाेगाउन एउटा ब्यक्तिकाे मरेर बिराेध गर्ने , सँसद हल अबरुद्ध गर्ने तपाईहरूकाे नियत छर्लङ्ग भयाे।
@Khotang40
@Khotang40 4 ай бұрын
जुन सुकै पार्टिको नेता होस त सुहाङ नेमबाङ जस्तो सालिन्दा , पढी लेखेको 🙏 बधाई छ सुहाङ भाई
@bhimgurung1234
@bhimgurung1234 4 ай бұрын
खुलित्तै जँठा😠😠
@Khotang40
@Khotang40 4 ай бұрын
@@bhimgurung1234 तपाईको परिवारमा पनि यस्तै सभ्य बोल्नु हुन्छ हो ?
@user-rh4xn7nv3jgautam
@user-rh4xn7nv3jgautam 4 ай бұрын
मेइन कुरा संसद अबरुद्ध गरेकोले कांग्रेस हारेको
@rbkuwar
@rbkuwar 4 ай бұрын
कांग्रेसीहरु पहिचान बादीको जस्तो कुरा गर्दई हिड़ेको देखेकों हो/ गानगाने र बिस्वे चोरहरुको के कुरा गर्नु नामर्दहरु शेरेको भरिया/
@shantibdrlimbu8916
@shantibdrlimbu8916 4 ай бұрын
Jab samma sere Arzu hatdaina kangres mathi uthdaina
@bhimgurung1234
@bhimgurung1234 4 ай бұрын
किन कि गगने भनेकै देशद्रोहीका मतियार हुन्।अब कुनै चुनाव हार्नु भनको जनता अझै पनि पशु जस्तै अन्ध भक्त छन्। एउटा उप निर्वाचनमा एक सदस्य चुनाव हार्दैमा खोकिहाल्नु हस्यस्पद छ।एता उति गर्यो मुटुमा ढ्याङ्ग्रो ठोकि रहनु ताकी रबिले कहिले लगेर जेल कोच्ने हो तेसैले रबिको नाम जपि रहने गर्छन बाह्रभाई समेत।
@rajankhatri2827
@rajankhatri2827 4 ай бұрын
बझाङमा चाहिँ राजा को छोरा हैनत गगनको भनाइ अनुसार।
@user-dt1lq2kw1v
@user-dt1lq2kw1v 4 ай бұрын
There is very little change
@DhanDahal-x6q
@DhanDahal-x6q 4 ай бұрын
हरेस नखानुस दम्बर खद्का जि १७ चोटि हारेका राम्चन्द्र पौडेल रास्ट्रपति हुनु भएको छ ।तपाइत भर्खर ३ चोटि हार्नु भएको छ। उठ्न नछड्नुस ।तपाई भन्दा अरु इलाम्मा काङ्ग्रेस बाट उठ्ने मानिस नै छैनन।८४ मा हारेर पनि केहि हुदैन ।४ चोटित हुन्छ
@bjaymukhia8225
@bjaymukhia8225 4 ай бұрын
कत्ति होच्याएर बोल्ने यस्ता पतुरकार रैछे? बोल्नुको भाती नभएको पनि समाचार बाचिका छन हाम्रो देशामा
@mohanrai9425
@mohanrai9425 4 ай бұрын
adi, kangres parti uthna chahanchha vane ,kangres parti vitra vaeka vrastachari neta harulai ,kangreskai neta harule karbai garnu parchha ,hoina vane kangres partika netako oralo yatra ajhai baddai janechha .
@a_gamerz_0975
@a_gamerz_0975 4 ай бұрын
Samachar tatya Ra sathya. Hunu parchha
@aayus3000
@aayus3000 4 ай бұрын
RSP ko ta bhot 1300 bata 5050 pugeo yo ta faida ho kt
@sujitdhakal5571
@sujitdhakal5571 4 ай бұрын
ऐमालेकाे झाेले ािडिया
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 4 ай бұрын
Elamma kangresh har pachhi biswo ra gaganko mukhma bujo lagyo.kasari bolne?
@bibeshdhungana3001
@bibeshdhungana3001 4 ай бұрын
Rabi Lamichhane has gone flop..flop ...spoiled ...no hope
@FreeYond-i1x
@FreeYond-i1x 4 ай бұрын
❤❤❤❤
@aayus3000
@aayus3000 4 ай бұрын
Bolne saille ustai lago
@kebilimbu1315
@kebilimbu1315 4 ай бұрын
gagane bakhra cor jangal tira bakhra gothallo gayeko hola
@aayus3000
@aayus3000 4 ай бұрын
Timro media amale support ho ni
@roshansunar4364
@roshansunar4364 4 ай бұрын
Deuba sanga milna khojera kp ba le sukheko Rukhma pani halna lagnu bho bhane Afnai ghaila Ritiela 🤣🤣 des nai bikas garne bhae Sajha samikaran garnus 👈🤣
@dammamsaudi-wg4hs
@dammamsaudi-wg4hs 4 ай бұрын
Yemale jite najite pani ilamko bikas pahichan ko mudda le kehi bikas garne wala xaina netaharu vasan matra garne ho
@nepalputra.555
@nepalputra.555 4 ай бұрын
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद
@mohanrai9425
@mohanrai9425 4 ай бұрын
tero rajtantra murdabad , rajako chamchagiri murdabad , rajako chaplusi murdabad dhupaure chamche ,raja ra janta ko bichma basera chamcha giri dalali garikhane murdabad ,.
@pradeepjungkc2450
@pradeepjungkc2450 4 ай бұрын
Kati mistake garey ko ho, dherai mistake bho confident xaina, jagir fuskau nus yo nani ko arko naya rakhnus.
@user-un3wp9kp1i
@user-un3wp9kp1i 4 ай бұрын
oli baachinjel kasaile ashaa nagar uni samaant , niraankus r tanaasash hun.jasle rajalaai samaanta bhanchhan afai samaantako padmaa bibhushit chhn.kangrrs aafno siddanta birsier gagn bisaw prakas ser bhahaadurko bipiko siddiddant birsier maaoko puchchhar banekole harekai ho.
@user-nf1uf7yw7v
@user-nf1uf7yw7v 4 ай бұрын
Ramsovskarsovskarki
@a_gamerz_0975
@a_gamerz_0975 4 ай бұрын
Bigatko mat 4500 ho Galat news
@a_gamerz_0975
@a_gamerz_0975 4 ай бұрын
Ra swa pa ko mat gata nirwachank 4500ho
@a_gamerz_0975
@a_gamerz_0975 4 ай бұрын
News yasto😅😅😅😅😅😅
@Cr7-y7r6d
@Cr7-y7r6d 4 ай бұрын
News 😂😂😂😂
@Xxxxxxxxxx12870
@Xxxxxxxxxx12870 4 ай бұрын
haha..
RSS ഉം ADGP ഉം!''ഗം'  | #GUM | 13 September 2024
19:57
asianetnews
Рет қаралды 225 М.
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 19 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 19 МЛН