हार्दिक श्रद्धाञ्जली II Garo Chha Ho II Epi: 129 II Dec. 19, 2022 II Begam Nepali II Riyasha Dahal

  Рет қаралды 3,059,290

Bhatbhate Maila

Bhatbhate Maila

Жыл бұрын

----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer : Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Dilip Bista/Sanjay Lama
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Dipak Rayamajhi
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Anshu Thapa
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Manohar Bhandari
© Bhatbhate Maila 2022
Official KZbin channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► KZbin:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 794
@shibamagar9925
@shibamagar9925 Жыл бұрын
Sarahai ramro garo Cha ♥️♥️♥️♥️
@taralalrezayat5439
@taralalrezayat5439 Жыл бұрын
धेरै हसायो भट्टले सउदिदेखिहेर्दै छु
@arunrai2035
@arunrai2035 Жыл бұрын
सबै को भलो र लक्ष्य पूरा होस मेरो शुभकामना छ हजुर हरुलाइ
@sanjeebkumarkhati4167
@sanjeebkumarkhati4167 Жыл бұрын
अत्यन्तै राम्रो छ सिरियल गाह्रो छ हो 🌹🌹❣️❣️
@gangarai8748
@gangarai8748 Жыл бұрын
गाह्रो छ सिरियल अति नै राम्रो छ झन हेर्याे झन राम्रो हुदै छ सम्पुर्ण टिमलाई बधाई छ❤️❤️❤️❤️❤️❤️❤️
@tilsaragharti6885
@tilsaragharti6885 Жыл бұрын
गारो छ सिरियल को पर्खाइमा कोको हुनुहुन्छ साथी हरु ❤️🙏
@kiranmagar2452
@kiranmagar2452 Жыл бұрын
यो सिरियल नछुताइ हेर्ने जति येता हाजिर हौ त🙏🙏🙏🙏🙏🙏
@kamalamogor9401
@kamalamogor9401 Жыл бұрын
Mani herxu hai sadai
@ShrijanaRanaMagar
@ShrijanaRanaMagar Жыл бұрын
भट् भटे अफ्सर र पुतली अफ्सारा लाई देख्न पाउँदा मन खुसी हुन्छ।। सारै रमाइलो छ दुनिया हसाउँछ, जाती गरो भएपनि मजाले दिल खोलेर हाँस्न पाइन्छ।।💞🙏🙏🔥👏
@indrakc8882
@indrakc8882 Жыл бұрын
गरोछ मलाई 129 भाग हेर्दा पनि अझै हेरम लाग्छ
@sunilbasnet-gy7hs
@sunilbasnet-gy7hs 5 күн бұрын
kzbin.info/door/TnUEbtxytRTj4XF1xnIyRA
@BUDHASUSHANT1
@BUDHASUSHANT1 Жыл бұрын
My favourite serial
@BUDHASUSHANT1
@BUDHASUSHANT1 Жыл бұрын
I am a king👑👑
@shekarpoudel8372
@shekarpoudel8372 9 күн бұрын
Every bodies favourite serial ❤❤
@Kiran_vlog....1k
@Kiran_vlog....1k Жыл бұрын
कसैलाई भटभटे सुद्रिएको देख्न मन छ हाजिर हौ ❤️
@rameshtikhatri5984
@rameshtikhatri5984 Жыл бұрын
Unm
@anantagurung9143
@anantagurung9143 Жыл бұрын
@@rameshtikhatri5984 6u66
@arjun_malla94
@arjun_malla94 Жыл бұрын
Mm
@tulsirampandey6575
@tulsirampandey6575 Жыл бұрын
गाह्रो छ हो मलाइ सिरियल मन पराउने सम्पूर्ण लाइ धेरै धेरै धन्यवाद
@birenghising4604
@birenghising4604 Жыл бұрын
घरको कुरा घरमै मिलाउनु पर्छ समाजलाई एकदम सही सन्देश।
@bijaykc497
@bijaykc497 Жыл бұрын
भाग 1 देखि अहिले सम्म नछुटाइ हेर्निजती अता हाजिर हुम्त्😂😂 मेरो कमेन्ट पढ्ने जनिलाइ भगमानले सधै कल्यान गरु🙏🙏🙏🙏🙏
@samjhanakc5433
@samjhanakc5433 Жыл бұрын
Mani naxutai hernia,,
@thagmanandhar6198
@thagmanandhar6198 Жыл бұрын
सबै पात्रहरूको उति नै बिशेष्ता छ हेरन नै मजा अाउछ् खुशि पाि लाग्छ
@user-yh7nv8qr6h
@user-yh7nv8qr6h Жыл бұрын
भाग १ देखि भाग १२९ सम्म नछुटाई हेर्दै हो अब आउन अर्को भाग को पर्तिछा मा छु 🙏
@nanumagar5535
@nanumagar5535 Жыл бұрын
एकदम रमाइलो छ है यो भाग पनि । 💛👌 अनि आगामी दिनको अझै अग्रिम शुभकामना।।❤️🙏
@yogeshadhikari5640
@yogeshadhikari5640 Жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@narenlimbulimbu6022
@narenlimbulimbu6022 Жыл бұрын
धेरै नै राम्रो प्रस्तुति ❤️💓💕💗💜👌👌 ।आगामी दिन हरूमा अझै धेरै सफलताको शुभकामना ।।
@manojraeee2766
@manojraeee2766 Жыл бұрын
Tar
@bishakhadhakal4475
@bishakhadhakal4475 Жыл бұрын
मोलाई मन पार्ने एपिसोड गरो छ हो 🏵️🏵️
@yadabkc8603
@yadabkc8603 Жыл бұрын
गाराेछ मलाइ पनि सिरेल हेर्दा सारै रमाइलाे लाग्छ।
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
अत्यन्तै राम्रो छ serial. निरन्तर तपाई हरुको साथमा छु
@ganggachannel8172
@ganggachannel8172 Жыл бұрын
एक्दमै राम्रो भाग 🙏❤️👌🏻
@jbrai9820
@jbrai9820 Жыл бұрын
मेरो feverate धारावाहिक garo xa hoo from Sikkim❤👍🇮🇳
@bijayapoudel4172
@bijayapoudel4172 Жыл бұрын
सुरु देखि सबै सिरियल हेर्ने को कल्याण होस
@mansingroka154
@mansingroka154 Жыл бұрын
एक भाग देखि न छुताइ हेर्ने म पनि थुलो फ्यान भत भते र पुतलि lov u.अति राम्रो छ अझै पर्गती गर्नु सुभ कामना।
@fgggfghkxgg
@fgggfghkxgg Жыл бұрын
समसामयिक कुरा गर्नु भयो आमाले
@deepakwod519
@deepakwod519 Жыл бұрын
दामि सिरीयल छ हजुर गारो हो दिल्ली वाट हेरियको
@khembhadur5877
@khembhadur5877 Жыл бұрын
कमायर देखाउन परेयो बेगम सर
@ganbhdoor2700
@ganbhdoor2700 Жыл бұрын
अहिले सम्म कै राम्रो भाग हो ।
@dharmeshkumar1405
@dharmeshkumar1405 Жыл бұрын
धेरै राम्रो छ गारो छ सिरेल सधै हेरिरहने गर्छु सम्मान छ संम्पुणटिमलाई
@rabinchamlingrai409
@rabinchamlingrai409 Жыл бұрын
129 भाग चाई धेरै रमाइलो लाग्यो
@sameertamang2652
@sameertamang2652 Жыл бұрын
धेरै राम्रो सिरियाल गाह्रो छ नियमित हेर्छु म कति धेरै रमाइलो ।
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
बेगम भाई र रियासा बहिनी को बय्याटल चाहिँ दामि लागो यार्
@AnmolDawadi
@AnmolDawadi Жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई ❤️
@AnmolDawadi
@AnmolDawadi Жыл бұрын
❤❤
@noloveok3566
@noloveok3566 Жыл бұрын
लु सम्पूर्ण टीम लाई सुभ कामना 🙏🙏🙏🙏🙏
@rohantamang3890
@rohantamang3890 Жыл бұрын
जति हेरे चित्त न बुज्ने म मात्र होकि अरुनी छ हजिर गराउन
@dilmayalimbu8487
@dilmayalimbu8487 Жыл бұрын
गाह्राे छ हाे सिरियल धेरै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@dhanlo218
@dhanlo218 Жыл бұрын
गलबन्दी सरको याक्टिन सारै मन पर्यो साथै यश टेलि सिरियलमा रहनु भएका सम्पुर्ण कलाकार ज्यु हरुलाइ धन्यवाद तथा शुभकामना ।
@gayarc6251
@gayarc6251 Жыл бұрын
अन्तिमकाे कथा अति नै राम्राे ।। बधाई सबै सबैलाई ।। to be continue ..
@shyambabushrestha7005
@shyambabushrestha7005 Жыл бұрын
हाँस्दा हाँस्दा हैरान भएँ हो, गाह्रो साह्रै गाह्रो 🤣🙏यस टेलिसिरियल सम्पुर्ण टिमलाई प्रगतिको शुभकामना
@teampaulshah
@teampaulshah Жыл бұрын
गारो छ हो भाग 1 देखि 129 सम्म आइपुग्दा नछुटाइ हेर्न जति को को हुनुहुन्छ यता हाजिरी हुनुस 🖐️❤️😍
@himangahamagar3536
@himangahamagar3536 Жыл бұрын
what a romantic my favourite serial......❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@narayanmijaar6239
@narayanmijaar6239 Жыл бұрын
अति राम्रो keep it up all
@saraswotinepali4426
@saraswotinepali4426 Жыл бұрын
कथा राम्रो छ
@yadavmahara242
@yadavmahara242 Жыл бұрын
अत्यन्त सन्देश मुलक टेलीशृङ्खला सफलताको शुभकामना ।
@subham744
@subham744 Жыл бұрын
129 बटा एपिसोड मध्य यो एपिसोड चाई अती नै मन पर्यो ।❤ all the best to coming episod
@naveenchhetri19.1k
@naveenchhetri19.1k Жыл бұрын
मलाई मन पर्ने मध्ये कुनै एक serial❤️🙏
@roshanjoshi4813
@roshanjoshi4813 Жыл бұрын
Kun
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
धेरै राम्रो सिरियल सधै फरक फरक किसिम को भाग आउँछ मैले नि तेहि आशा राखेको हुन्छु पूरा भयो सबै टिम लाई शुभकामना छ है
@gorkhaliboy9007
@gorkhaliboy9007 Жыл бұрын
गारो छ हो मलाइ नछुटाई हेर्ने एता हाजिर हुम
@VivoY-pw5nv
@VivoY-pw5nv Жыл бұрын
dami chh nice
@bishnuniran5565
@bishnuniran5565 Жыл бұрын
हाती ले लास्टमा भनेको कुरा अतिनै सचेत मूलक लाग्यो सम्पुर्ण टिम लाइ धन्यवाद 🙏
@jagatsingh-tp4rz
@jagatsingh-tp4rz Жыл бұрын
my favourite serial garo chha
@DevRana-gj8go
@DevRana-gj8go 5 ай бұрын
Hijinpjjnojnjk😮
@dhansinganurag6392
@dhansinganurag6392 Жыл бұрын
अति राम्रो झन पछि झन राम्रो हुदै गको छ सफलता को सुभकामना
@dekhalama
@dekhalama Жыл бұрын
आजको भाग सार्है नै राम्रो बनेको छ । सबै कथा बस्तुका पात्रहरू ले सबैको मन जित्ने र गल्बन्दी जी चै मेरो मनपर्ने पात्र❤️😍💙🙏🇳🇵।
@bhupensinghthakuri8072
@bhupensinghthakuri8072 Жыл бұрын
1 देखि नछुटाई हेरेकाे छु । अरु काे काे ले हेर्नु भयकाे छ
@buddhigurung4538
@buddhigurung4538 Жыл бұрын
धेरै राम्रो छ है गाह्रो छ हो मलाई
@tikaramrai9374
@tikaramrai9374 Жыл бұрын
एकदमै खुशी लाग्यो यो भिडियो हेर्दा जनचेतनामुलक कथामा आधारित नाटक। यसरी नै आगामी दिनहरुमा पनि सन्देशमुलक भिडियो बनाउनु होला 🙏🙏
@rahishmaharjan9943
@rahishmaharjan9943 Жыл бұрын
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाइलो छ! धेरै प्रगति र कल्याण होस्!गार्हो छ हो तथा बेगम फिल्म प्राइवेट लिमिटेड परिवार!
@sommayalama5332
@sommayalama5332 Жыл бұрын
very nice ❤❤❤😂😂😂😂🎉🎉🎉🎉
@supriyahyolmo3876
@supriyahyolmo3876 Жыл бұрын
vatvate दाजुले कमाएको प्रगति गरेको हेर्ने रहर ककस्लाइ छ यता हाजिर है त❤
@dilman4028
@dilman4028 5 ай бұрын
राम्रो लाग्यौ आजकौ पूरानु सिरेल
@upendrabhattarai6058
@upendrabhattarai6058 Жыл бұрын
आज काे भाग पनी सारै राम्रो लाग्यो।
@gagankafle555
@gagankafle555 Жыл бұрын
Garo xa ho malai Pani
@mangalsubba1388
@mangalsubba1388 Жыл бұрын
दामी लाग्यो हो
@puransuryavanshi1859
@puransuryavanshi1859 Жыл бұрын
करुणा जि को बिदेस गयेको बुढा चाहिँ कुन चाहिँ हो। देखन मन लग्यो है। कहिले सम्म देखन पाईन्छ।
@birendrastudio81
@birendrastudio81 Жыл бұрын
मनि हाजिर भए हो सर हजुरको सिरल हेर्नलाई
@kamaladarji9848
@kamaladarji9848 5 ай бұрын
सबै को एक्कटिन्ग कति रामो 😊😊
@Dhirajsongeetmagar055
@Dhirajsongeetmagar055 Жыл бұрын
आहा राम्रो छ आजको भाग
@nikhilbohara
@nikhilbohara Жыл бұрын
कठै दैना🤩🤩🤩
@chandrakalabhandari8670
@chandrakalabhandari8670 Жыл бұрын
सबै टिमलाई सफलताको शुभकामना
@princesamirlakandri373
@princesamirlakandri373 Жыл бұрын
बिर्खे कता गयो हौ आजकल्😭
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j Жыл бұрын
यसै राम्रो त्यसै राम्रो साथै समाज मा जनचेतना मुलक उतिकै राम्रो,,कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ।निकै हासे एकलै,अन्तिम मा आँसु पनि आयो।
@minabanstola3809
@minabanstola3809 Жыл бұрын
नमस्ते 🤡😂🌎
@dillirajbhattabhatta9733
@dillirajbhattabhatta9733 Жыл бұрын
रियासा विधवा मा कती राम्री देख्खेकी।
@narendrapradhan8099
@narendrapradhan8099 Жыл бұрын
भाग १ देखी १२९ संम अईले संम नछुटाई हेरने हरु ऐता हाजिर हुम त❤️
@laxmangharti7434
@laxmangharti7434 Жыл бұрын
यो भाग धेरै धेरै राम्रो छ आज त मैले पनि कमेन्ट गरे है दादा अनि अजै राम्रो बनाउनु है आगामी दिन हरुमा
@sudeshshaktenrai6107
@sudeshshaktenrai6107 Жыл бұрын
साह्रै राम्रो छ _____♥ सोमबारको पर्खाई बल्ल पुरा भयो .....गाह्रो छ टिम सम्पुर्ण लाई सफलाको अग्रिम शुभकामना💐💐💐💐
@bhimgurung183
@bhimgurung183 Жыл бұрын
दामी छ गारो छ हो सिरैल।
@amritpunarjibit2511
@amritpunarjibit2511 Жыл бұрын
sarai ramro siriyal lagxa yo malai 😊😊💗💗
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
मलाई असाध्यै राम्रो लाग्ने सिरियल भनेको नै गारो छ हो मलाई 🙏🙏🕉️🕉️♥️♥️♥️
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
एकदमै राम्रो सिरियल गार्हो छ मलाई ।को को हेर्नु भयो यता हाजिर हुम त‌। सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
@tikaram7653
@tikaram7653 Жыл бұрын
साह्रै रमाइलो सिरियल सम्मन छ सम्पूर्ण गह्रो छ टिमलाइ।
@jamesrai7603
@jamesrai7603 Жыл бұрын
My Favorite ❤️ garo xa 🥰
@alijapoudel7817
@alijapoudel7817 Жыл бұрын
यो कार्यक्रमले मेरो मन सारै छोयो नि भगवान!!🙏🌹🙏🌹
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
कस्तो ग्यानमुलक आजको भाग"हिजोको गल्तिलाइ सम्झेर यति निषठुरि बन्नु हुदैन.यी सबै कुरा बिर्सेर भोलिको भबिश्य सम्झेर अगाडी बढनुपर्छ.वा👏👏👏❤️❤️👌सबैलाई नमन🙏🙏🙏🙏
@mohanthapa9196
@mohanthapa9196 Жыл бұрын
सधैं सोमबार काे पर्खाइ मा हुन्छु अति राम्राे छ
@hemantpradhan2383
@hemantpradhan2383 Жыл бұрын
यो घोर कलियुगमा गाह्रो नभाको कसलाई छ र । ल है अझै राम्रो होस यो सेरियल , सम्पूर्ण टिम मेरो शुभकामना ।
@gobindrathapa1084
@gobindrathapa1084 Жыл бұрын
Best serial garo chha ho❤️❤️
@purnadewan3726
@purnadewan3726 Жыл бұрын
जिउँदो मान्छेको हार्दिक श्रदाञ्जली चै नलेख्नु पर्ने थियो
@shajanmagarediting
@shajanmagarediting Жыл бұрын
सारै मन पर्यो संदेश मुलुक सिरेल बनाउनु भको रहेछ सारै राम्रो ❤️❤️❤️❤️❤️❤️💘
@idapps2044
@idapps2044 Жыл бұрын
मलाई अति मन परने सिरेल गाराे छहाे🙏❤️❤️गाराे छ हाे काे समपुण टिम लाई अग्रिम सफलता काे शुभ कामाना मनै देखि अनि साथै मा मिठाे सम्झना पनि हजुर हरु सम्पुण टिम लाई❤️
@sangitaadhikari8485
@sangitaadhikari8485 Жыл бұрын
best serial
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
आहा... मलाई अत्याधिक मन पर्ने सिरियल हो (गाह्रो छ हो मलाई) पहिलो भाग देखि नै सारै राम्रो कथा अभिनय बोकेको सिरियल आजको भाग झन सारै मन पर्यो। आजको भाग को आकर्षण कुरा भटभटे जि लाई सुधार्न गरिएको पत्नि अनि आमाको कोशिस सफल होस् हजुर हरुको कोशिस।अनि अन्तिम मा आमाले भन्नु भाको कुरा सारै राम्रो लाग्यो। वास्तवमा धेरै राम्रो सन्देश अनि चेतना दिनु भाछ समाज लाइ।यति राम्रो कथा सृजना गर्नु हुने सुहाउँदो सुन्दर जोडि बेगम रियाशा जि दमदार अभिनय गर्नु हुने सम्पूर्ण कलाकार टिमलाई मेरो उच्च सम्मान र सिरियल आगामी भागलाई सफलताको शुभकामना छ।
@gangakc2230
@gangakc2230 Жыл бұрын
गलबन्दी र करुना को जोडि नछुटोस भन्ने कोको हुनुहुन्छ
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
सारै नै राम्री लाग्छ म त भटभटे र पुतली को एक दमै ठुलो fan हो धन्यवाद शुभकामना छ जय नेपाल।
@researchcentre
@researchcentre Жыл бұрын
राम्रो छ अझै राम्रो बनाउनुस ।
@bishaltamatta9004
@bishaltamatta9004 Жыл бұрын
धेरै राम्रो सिरियल
@tejubk2054
@tejubk2054 Жыл бұрын
धन्याबाद साह्रै राम्रो लाग्यो आगामी दिन हरुमा पनि यस्तै राम्रो कथा बस्तु बनाउनु होला
@kushalchyvlogs5675
@kushalchyvlogs5675 Жыл бұрын
जस्ले मेराे कमेन्ट पढ्दै हुनुहुन्छ। प्रभुले उहाँको परिवारलाई मुक्ति र उद्दार गरून् ❤️
@waiathito9891
@waiathito9891 Жыл бұрын
waw kya dami lagyo bhatte ra puttali ko srl garo chha ho sadhai var yesari nai agadi badhau puttali ra bhatte I love u puttali 😍😍😍😍😍😍
@ramuthakuri98
@ramuthakuri98 Жыл бұрын
Ris uthne sister ko al the team ko kaam babal ramro 🙏
Monster dropped gummy bear 👻🤣 #shorts
00:45
Yoeslan
Рет қаралды 11 МЛН
白天使和小丑帮助黑天使。#天使 #超人不会飞 #超人夫妇
00:42
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 323 М.
Let's all try it too‼︎#magic#tenge
0:26
Nonomen ノノメン
Рет қаралды 18 МЛН
How different animals go down a slide. (With emojis)
0:24
Jiemba Sands
Рет қаралды 35 МЛН
Зу-зу Күлпәш. Стоп. (1-бөлім)
52:33
ASTANATV Movie
Рет қаралды 237 М.
ТАЙ МАССАЖЫ:  СПА САЛОНЫНДАҒЫ СҰМДЫҚ / KOREMIZ
46:56
Көреміз / «KÖREMIZ»
Рет қаралды 227 М.