२वटा नै कला रेछ तपाइसंग गायक बन्ने स्वर पनि छ,कतिपयको गायक बन्ने स्वर हुन्न,
@sadazsangeet26567 ай бұрын
धन्यवाद
@thakurram9336 ай бұрын
cordsko pani use gardinu holaa
@renukabasistha72667 ай бұрын
रीड थिच्दाखेरी तीनीहरूको नाम पनि बताईदिनु भएमा हामी भरख सिक्दै गरेका लाई सजिलो हुने थियो।
@sadazsangeet26567 ай бұрын
त्यो सम्बन्धि अगाडि को भिडियो हेर्नुहोला धन्यवाद
@rampokharel8927 ай бұрын
म थाईलेन्ड बाट हजुर मलाई अति रहरछ हारमोनियम बजाउन कोसिस थे अईले हजुर को बिडियो KZbin मा प्रस्ट बूजाउनू भयेको रैछ र अईले तै बाट सिक्ने कोसिस माछू हजुर ❤ म थाईलेन्ड बाट हजुर 🎉🎉🎉
@sadazsangeet26567 ай бұрын
हेरिदिनुभो धन्यवाद छ । रहरले मात्र केही हुंदैन प्रयास पनि गर्नुस अनि सफलता मिल्नेछ
@krishnakc61267 ай бұрын
Thank you
@sadazsangeet26567 ай бұрын
welcome
@Shreekrishna-g3q7 ай бұрын
Online sikaunu hunxa guru
@sadazsangeet26567 ай бұрын
online class गराउंछु यानी सिकाउं छु
@Shreekrishna-g3q7 ай бұрын
@@sadazsangeet2656 online class join garnu xa hajur ko number dinu na