शुभ बिहानी सम्पुर्ण इन्द्रेणी ❤ टिमलाई कृष्ण बजगाई बैनिलाई नी लाखौं लाख बधाई ❤छ जस्ताको तेस्तै बिरामी अनुसार गित बनाएर गाएकोमा
@saphalshrestha856517 сағат бұрын
आमाको माया अपरम्पार छ। छिटै निको होस् र सिकेको कुरा पूरा होस् कामना छ हजुर हरुलाई✌️
@bishalmahar25Күн бұрын
कृष्ण दाइ हजुर सच्चिकै कलियुगका भगवान नै हुनुहुन्छ !जसले कृष्ण दाइ लाइ नराम्रो भन्नु हुन्छ नि कृष्ण दाइ को कर्म नि हेर्नु होला न निद्रा न भोक न तिर्खा न आफ्नो परिवार न भनि दुखि पिडित गरिब निमुखा कै सहयोग मा खटिनु हुन्छ कृष्ण दाइ हजुर लाइ भगवान ले सधै निरोगि राख्नु होला भनि भगवान सङ्ग प्राराथना गर्छु !!कृष्णा बजगाइ बहिनि लाइ नि धेरै धेरै धन्यवाद मुटु माथि ढुङा राखि बिरामिको जस्ता को तेस्तै गित बनाएर गाउनु हुन्छ !बिरामी हरुको स्वस्थ्य लाभको कामना छ!फेरि पनि कृष्ण दाइ लाइ धेरै धेरै धन्यवाद कोटि कोटि शिरझुकाइ नमन छ !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤
@BrahMaSiriMeetra12321 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ Beautiful singing by Krishna “ KOYALI “ ji. ❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@pritamregmi940Күн бұрын
हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🙏🎉🎉🎉❤❤❤
@reshbahadurkunwar20 сағат бұрын
Amazing indreni program
@KishanKishanbanКүн бұрын
भगवान् हुनुहुन्छ प्यारी कृष्ण बजगाई बहिनीको गित सुनेर आँसु झन्छ आमा छाेरा लाई सहयोग मिलाेस सहयोगी लाई सलाम छ जय नेपाल जय भगवान् 🎉🎉😂😂❤❤
@RamSen-hb5khКүн бұрын
जय इन्द्रेणी❤❤❤शुभबिहानी
@fulmayaranabhat652020 сағат бұрын
जय इन्देणि
@fzre5di300Күн бұрын
हे प्रभु दुःख पनि कति हो एउटा आमा लाई सन्ताको यस्तो पिडा कसरी सहन सक्ने 😢😢get well soon 🙏
@KishanKishanbanКүн бұрын
ABC इन्देणी कृष्ण सर कलाेयुग काे कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेको छ कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤❤
@hariacharya6034Күн бұрын
थोरै थोरै भए पनि सबै ले सहयोग गर्दिनु होला पिलिज उहाँ लाई