Рет қаралды 1,298,846
Live Dohori | Kala Ghar Presents.Pachhaurile Baina .
हामी निरन्तर सिकाइमा छौ । हजुरहरुले दिनुभएको साथ सहयोग हौसल्लाले हाम्रो काम अनि प्रतिभा अनि कमिकमजोरीलाइ सुधार्दै अगाडी बढ्ने कोशिष गरिरहेका छौ । केहि सिकाइमा कमजोरी त केहि प्राविदिक सामाग्रीको अभावमा भनेजस्तो कलाघरको कोसेली पस्कन सकेका छैनौ । कलाप्रतिको हाम्रो सृजनशिलता र निरन्तरता जारी छ । हजुरहरुको निरन्तर साथ सहयोग अनि प्रतिकृयाको अपेक्षा राख्दछौ ।
Pachhyaurileu Baina live dohori
#Live_Dohori_KaLa_GHAR