हास्दा हास्दै मार्यो , आज सम्मकै तहल्का मच्चाउने दोहोरि, श्याम पागल भए , Rile Live Dohori, Ho ra Ho

  Рет қаралды 425,772

Suman Pariyar

Suman Pariyar

Күн бұрын

Present :- हास्दा हास्दै मार्यो , आज सम्मकै तहल्का मच्चाउने दोहोरि, श्याम पागल भए , Rile Live Dohori, Ho ra Ho
...................................................
#Suman_Pariyar #Rile_Live_Dohori #shyam_rana
🎙गायक/Singer
Shyam Rana
Suman Pariyar
Balchandra Baral
Sagar Bc
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Kalpana Dahal
Renuka Bhattrai
Kalika Roka
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 389
@prajwolgc4752
@prajwolgc4752 2 жыл бұрын
सुमनजि र बालचन्द्रजि यी दुईको दोस्तिमा कसैको आँखा नलागोस दोहोरी रमाइलो लाग्यो धेरै हासे म अझै रमाइलो गर्दै अघि बढ्नु होला शुभकामना छ पुरै टिमलाई ❤️❤️💐💐🥀🥀
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
यो रिले लाईभ दोहोरी टीमलाई मन पराउने कति छम हामी हाजिर हौ साथी हो 😋😎😉👏👏🤚🤚
@surajkc2905
@surajkc2905 2 жыл бұрын
म पनि छु है सर्😅👏👏👏
@bhupendrakhattri4714
@bhupendrakhattri4714 2 жыл бұрын
हुन्छ हजुर
@monalishalimbu582
@monalishalimbu582 2 жыл бұрын
मलाई सुमन धेरै राम्रो लाग्छ म पुर्ब इटहरी बाट हो सुमन को अपिसोट सबै नछुटाइ हेर्छ्❤️❤️
@gitatimalsina1885
@gitatimalsina1885 2 жыл бұрын
Ma chu
@radhikakharel3558
@radhikakharel3558 Жыл бұрын
उधुमै मन पर्छ यो ग्रुप
@padamprasad1967
@padamprasad1967 2 жыл бұрын
बलचंद्ररा र सिला दिदिको हाँसो सुमन कोर। ताराको टूका अति रमाइलो बधाई छ यो टिम। लाई म भारतको चेनै देखि
@sitaghale9850
@sitaghale9850 2 жыл бұрын
शिला ,तारा ,बालेन,सुमन भएको ठाउँ नै रमाईलो हुन्छ।
@monalishalimbu582
@monalishalimbu582 2 жыл бұрын
😍😍😍
@devikatuwal461
@devikatuwal461 2 жыл бұрын
सुमन बाले दाईर सिला दिदिको तारा को अति मनमोहक पछ हेरेकै हेरै गछु सब टिमलाई बधाई छ मेरो तफबाट बाट
@laxmigurung3609
@laxmigurung3609 2 жыл бұрын
Aaàaaaaaaaaaa
@Sandeepvlogs12354
@Sandeepvlogs12354 5 ай бұрын
Ramilo live 😊😊😅😅😅🎉🎉🎉😂😂in ❤❤❤the
@rabindrakc6880
@rabindrakc6880 2 жыл бұрын
सारै राम्रो दोहोरी सुमन भाई को गीत अति मन पर्छ शब्द चयनमा खप्पिस सुमन भाई काे दोहोरी सबै सुन्छु र हेर्छु सुमन नभए लाईफ दोहोरी खल्लो लाग्छ भाई लाई आगमी दिनको धेरै धेरै शुकामना 👍👍❤️❤️
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
सुमन कति राम्रो मान्छे हो गायकी त्य्स्तै राम्रो बयान गर्ने सब्दनै छैन्😍😍
@almiragautam6819
@almiragautam6819 2 жыл бұрын
सुमन दाई नभाको दोहोरी त हेर्नै मन लाग्दैन मान्छे नी राम्रो स्वर पनि, शब्द पनि राम्रो best of luck brother for upcoming days💗💗
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Suman pariwarrr bainna ta Mero moibiel nai chaldiannn Mero ragat Mai sumannn pariwarrr hooo
@Happy2o
@Happy2o 2 жыл бұрын
Malaini Kati ramro lag6 sor sabda ani man6e pani
@kamanathapa7511
@kamanathapa7511 2 жыл бұрын
UGCTV
@rishisony360
@rishisony360 2 жыл бұрын
सुमन दादा नमसते हजुरको दोहोरि गाउदा भनेको शबद धेरै मनपरछ सबै टिमलाई धनने बाद छ
@rnntv2351
@rnntv2351 2 жыл бұрын
Mso
@rnntv2351
@rnntv2351 2 жыл бұрын
T
@I_am_very_sorry
@I_am_very_sorry 2 жыл бұрын
तारा र सुमन परियार भयेर मात्र हेरेको मैले😍😍
@saritauprati4484
@saritauprati4484 2 жыл бұрын
सुमन जि को त सरस्वती ले नै बास गर्नु भाकोछ मुखमा। शब्दमा कति मिठास छ।हजुरलाइ सफलता को धेरै धेरै शुभकामना छ।अनि हजुर को सबै टिम लाइ अगिम शुभकामना छ।🙏🙏❤️❤️
@gunikumarithapa1161
@gunikumarithapa1161 2 жыл бұрын
ni ji
@kanxiroka2347
@kanxiroka2347 2 жыл бұрын
सुमन दाइ नमस्ते एकदमै राम्रो छ दोहोरी तपाईं हरुको दोहोरी सुन्दास आनन्द आउँछ सम्पुर्ण तिम लाई सुभकामना ❤️❤️
@minrajbhandari2079
@minrajbhandari2079 2 жыл бұрын
तरा बहिनी लाई धेरै हेपेर न भनेको भए राम्रो हुने थियो सधै सबै ले किन हेपेर गित गाएको
@bindasamrit8626
@bindasamrit8626 2 жыл бұрын
अति राम्रो पर्तुस्यी सप लाई बदैइ छ सुमन brother रेनु को लस्त big fen 🙏🙏
@panchhulimbu3739
@panchhulimbu3739 2 жыл бұрын
हरेक दुख पीडा भुल्ने गर्छु तपाई हरुको दोहोरी हेरेर सम्पूर्ण टिम लाई अझै धेरै प्रगतिको भब्य शुभकामना सुमन सर को हासो धेरै मन पर्छ्💕💕🙏🙏
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
🙏🙏🙏यो टोलीको दोहोरि हेरि रहुँ हेरिरहु जस्तो लाग्छ क्या खत्रा तरिकाले गाउनुहुन्छ हासो लाग्नि बबाल छहै दोहोरि सब जनालाई धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️👌👌👌👌
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Sumannn pariwarrrrr binaa ta khalklooo hunxxz
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
सुमन भाइ भबिस्यमा राजु 2 कनकी सोर अनुसासित अबल मिठास सईली राम्रो छ सुभकामना भाइ अनि सम्पुर्ण होलटिम लाई सफताको सुभकामना छ जयगित जयसङ्गीत🌷❣️🙏
@Dhohori
@Dhohori 2 жыл бұрын
सुमन दाइ नमस्ते कति राम्रो हो के दोहोरी सबै टिमलाइ बधाई छ
@gyanmalla1392
@gyanmalla1392 2 жыл бұрын
6þþþyþt
@mohansinghnepali4829
@mohansinghnepali4829 2 жыл бұрын
आज सुमन सर आएपछि रमाइलो हुने भो
@bimalsn5481
@bimalsn5481 2 жыл бұрын
legend भनेको legend नै हो wow इंद्रदाई ,सिला दी, 🙏🙏🙏🙏 good luck all of you,
@subhadraadhikari757
@subhadraadhikari757 2 жыл бұрын
बिबाद मा ल्याउने तारा थापा नै हो जतिसुकै भने नि बुद्धि न आउने रैछ गित चाहिँ समग्रमा एकदम राम्रो छ प्यारो भाइ सुमन को टिम लाई सुभकामना 😍😍🙏
@hirathapa2227
@hirathapa2227 2 жыл бұрын
Tike xa Tara ko nice does Laguna
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
सुमन दाई रेनुका भाउजुलाई कति माया गर्नु हुन्छ ❤️❤️❤️❤️
@laxmigurung8733
@laxmigurung8733 2 жыл бұрын
सुमन जि हजुर को टीम को रमाइलो नहेरी निन्द्र लाग्दै सफल्दा को कामना हजुर हरु लाई💋❤️❤️❤️❤️
@Naagmanichal
@Naagmanichal 2 жыл бұрын
Ramro sabda chhahen gari gauna paro alli
@babitapoudel8194
@babitapoudel8194 2 жыл бұрын
Wow खत्रा दोहोरी गीत सुनम सुनम जस्तो अझ भन्नुपर्दा बला चन्द्र दाई र सिला दिदी को हासै मिठो यो टिमलाई अग्रि शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️♥️
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
शब्द शब्द का खानी हरु अब्बल कलाकार हजुर एक जुट भये पसि दुनिया चकित पार्छन को भन्दा को के कम छन सुमन उसतै बालचन्द्र उस्तै ईन्द्र उस्तै स्याम उस्तै सागर उस्तै सिला लाई भन्नै परेन तार उस्तै के सारो जुटेका हुन बधाई छ
@Pradhhan
@Pradhhan 2 жыл бұрын
सबैको सोर उस्तै मिठो तर शिला दिदी चै साह्रै नै सुरिलो अनि मिठास पनि उतिकै, दिदी हजुर्❤️❤️🙏🙏🙏🙏
@sandeepnpl4567
@sandeepnpl4567 2 жыл бұрын
सुमन दाइ काे गित खाेजि खाेजि हेर्छु मत
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
सारै रमाइलो दोहोरी अनि सुमन ब्रो मान्छे जस्तै राम्रो शब्द्द,स्वर पनि उस्तै रामो सबै टिमलाई सफलता को शुभकामना ।।👌💖💖
@bedkumartrai9928
@bedkumartrai9928 2 жыл бұрын
म सुमन दाजु को बीग फेन तपाईंको पुरा लाईभ हेर्ने गर्छु तपाईंको शब्द सार्है मन पर्छ सफलताको शुभकामना
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
साह्रै रमाइलो अनि ठट्यौली पाराको छ दोहोरी यत्ती रामो गीत सम्पुर्ण टिमलाई एक्मुष्ट शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵👌👌
@sagarbudhathoki3731
@sagarbudhathoki3731 2 жыл бұрын
सुमन जी को स्वर एकदम मिठो छ कटी मिठा मीठा शब्द लियर गाऊनू हुन्छ हजूर लाई सफलतको धेरैधेरै शुभ कामना सबै लाई जना लाई आगी बडनू 😘❤️🥰😍❤️😘
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
अज सागर दाइको कमि भो त झन बबाल हुनिथ्यो💕💕😌😌😅😅😅😅😅
@sarmilaghimire6311
@sarmilaghimire6311 2 жыл бұрын
हाहाहा ❤❤❤सुमन दादा र बालचन्द्र दादा अङालो हालेर हल्लेको देख्दा त झन सारो हासो लागो मलाइ त।गीत धेरै राम्रो र रमाइलो छ अझै अगाडी बढदै जानुहोला😊😊😊
@nareshsoni1829
@nareshsoni1829 2 жыл бұрын
हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट
@lokeshbohara2189
@lokeshbohara2189 2 жыл бұрын
सबै टीमलाई बधाई छ हजुर हरुको दोहोरी धोहरीले हसायर मारे मत सुमन सर को मुख चलाऊदापनी मन पाउने हो झन
@ssrodhighar474
@ssrodhighar474 2 жыл бұрын
असाध्यै राम्रो लाईभ दोहोरी आहा बधाई छ सम्पुर्ण कलाकार साथिहरुलाई 🙏🙏💕💕
@gyanchhetri7722
@gyanchhetri7722 2 жыл бұрын
सस्काईप लाईक कमेन्ट गर्नेगरी हसएबा आजको योतीमले नी बबाल
@pritikalama4056
@pritikalama4056 2 жыл бұрын
Shila didi ko voice chai Sarai mitho,cleary n amazing 😍
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
सुमन भएकी तहल्का पिट्यो
@mayasani8916
@mayasani8916 2 жыл бұрын
सुमन सर भको ठाँउ मात्र रमाइलो लाग्न थाल्यो सारै रमाइलो लाउछ i am bg fan 💋💋💋💋
@sangitadhakal9289
@sangitadhakal9289 2 жыл бұрын
कमेडी पाराको दोहोरी गित सुमन बाबुको सम्पूर्ण टिमलाई नै सफलताको धेरै धेरै शुभकामना छ ।
@sarmilagurung3747
@sarmilagurung3747 2 жыл бұрын
सुमन दादा पनि आब बाल चन्द्रा दादा जस्तै हस्न लाग्नु भयछ ।। धेरै राम्रो रमाइलो ।।।।।।
@manjarisamaj3102
@manjarisamaj3102 2 жыл бұрын
अाेहाे, बबाल दाेहाेरी.. मिल्छ भने बेहाेरा धौ नानी ।
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💗❤️❤️❤️❤️❤️❤️❤️
@sunitabhujel1343
@sunitabhujel1343 2 жыл бұрын
सबै दोहोरी हेर्छु एकदमै मन पर्छ 🥰🥰
@ramyoutubechannel2745
@ramyoutubechannel2745 2 жыл бұрын
Sumana dada lagayat sampud timlae saman sadhey suna paiyos yastey ramaila ramaila geet haru jay geet jay sageet🙏🙏🙏
@khakkumarisherchan6511
@khakkumarisherchan6511 2 жыл бұрын
आज भाेलित देहाेरि पनि अरुत हेरन मन लाग्दैन केहाे सुमन भाई र बालचन्द्व काे तिमलाई हेरनमन लाग्छ रमाइलो मरि लानु केछर ।
@shovathapatimilsina9667
@shovathapatimilsina9667 2 жыл бұрын
सुमन हुनु भयन भने दोहोरी नै मजा आउँदैन
@laxmirai7689
@laxmirai7689 2 жыл бұрын
Suman pariyar is my favorite👍👌🏻👍👌🏻👍👌🏻👍👌🏻
@sarusunar1431
@sarusunar1431 2 жыл бұрын
आहा कित मीठो गित गाउनू भएको सुमन जि आरु कलाकार हरुले पनि राम्रो गाउनु भएको छ मन बाट समन छ मियु 🌷🌷🌷
@rameshthapa7707
@rameshthapa7707 Жыл бұрын
हजुर को पर्तिभा कति मिठो छ है मेरो दाइ miss you and love you सदैव खुसी हुनु ❤❤❤❤❤❤❤❤❤❤❤❤
@sudeepkattel3179
@sudeepkattel3179 2 жыл бұрын
सुमन सर प्रस्तुति एकदम राम्राे लाग्याे अझ सागर सर भैदिएकाे भए झन मझा हुने थियाे
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा सारै राम्रो गाना गाउनु भयो सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ काना छ❣️
@sumansuman7112
@sumansuman7112 2 жыл бұрын
सुमन जि के सारो भनेको हो तारा लाइ
@dewakithapamagar679
@dewakithapamagar679 Жыл бұрын
🙏अत्यन्त मिठो दोहोरी हँस्यौली ठट्यौली शैलीमा प्रस्तुत गर्नुभएको शुभकामना सुमन जी लगायत सम्पूर्ण टिमलाई 🎉🙏
@srijanathapamagar1050
@srijanathapamagar1050 2 жыл бұрын
Hamro gorkhali suman dajai vaysi ramailo hunxa
@nareshsoni1829
@nareshsoni1829 2 жыл бұрын
रेनुका ले झटारो चाहिँ खत्रा फर्काको है के भन्लान् अरुले बाख्रा पाठि हेर्या छ गोरु ले दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट 😀😀
@santakumartajpuriya2005
@santakumartajpuriya2005 2 жыл бұрын
suman dai well come hjur ma thulo fen ho aaj ko dohori aakdam mai man pariyo very nice 👌
@pawanpokhrelkhatri7750
@pawanpokhrelkhatri7750 2 жыл бұрын
हार्दिक सम्मान समस्त दोहोरी पारखिहरुमा मन बरालने भनेकै दोहोरी हो।समस्त टिमलाई धेरै सम्मान सहित आगामी दिनको पनि अग्रिम शुभकामना 🙏🙏🙏🙏
@laxmirayamajhi4639
@laxmirayamajhi4639 2 жыл бұрын
रमाइलो अत्तिनै भयो तर तारा लाई यति त नभनेको भए पनि हुनि
@silamachkoti6818
@silamachkoti6818 2 жыл бұрын
Ramro xa dhori sagar dai vako va derry ramilo hunthyo hoilla
@gajendrathapamgr3086
@gajendrathapamgr3086 2 жыл бұрын
कति सके को के हँसाउन पनि सम्पूर्ण टीम लाई सफलता के काम
@Ridam-i9k
@Ridam-i9k Жыл бұрын
यो टिमको प्रसन्सा गरेर नथाक्ने ममत्र होकि अरुपनी हुनुहुन्छ लु तुरुन्त हाजिर हुम त दोहरी हेर्न को लागि
@richagiri6886
@richagiri6886 2 жыл бұрын
aaj ko git ma shila di &suman bhai best 👍 love you so much everyone ❤
@suryagole412
@suryagole412 2 жыл бұрын
आहा कति रमाईलो रिले दोहोरि धेरै धेरै बधाई तथा शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गित् जय संगित्।
@asanuj1301
@asanuj1301 2 жыл бұрын
Kina ho jatibala pani taralai matra hochayauni
@gopalrasaili5998
@gopalrasaili5998 2 жыл бұрын
सुमन र टिम लाई नमन सारै रामरो दोहोरी हामी बिदेस मा बसने को लागी जया श्री कृष्ण कडेल 🫡🙏
@chandrad8510
@chandrad8510 2 жыл бұрын
हास्दा हास्दा गाला दुखिसके धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई
@parbatidhanuke3991
@parbatidhanuke3991 2 жыл бұрын
सुमनजि तपाईंको च्यानल बाट सारै राम्रो दोहोरी सुन्न पाईयो म तपाईंको एकदमै ठूलो फ्यान हु तपाईं पनि राम्रो तपाईंको स्वोर रअावाज कोत कुरै नगरै सधै तपाईंको यो अावाज सुनिरहन पाईयोस बिचमा हराएको जस्तै अब नहराउनु होला तपाईं लगायत तपाईंको टिमलाई धेरै सुभकामना🙏🙏🙏🌹🌹🌹🎉🎉👍️👍️👍️👍️
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Жыл бұрын
सुमन दादासगँ कसैले पनि नसकने दादालाई कलाकाे समान छ
@ganeshpariyar8066
@ganeshpariyar8066 2 жыл бұрын
सारै रमाईलाे सुमन दादा काे टिम सुभकामना
@romishathapa6851
@romishathapa6851 2 жыл бұрын
सुमन भाई भयको ठाउँमा सारै रमाइलो हुने।
@gomasapkota6711
@gomasapkota6711 2 жыл бұрын
लोक दोहोरिको किङ हुन्छन सुमन । सरस्वती को बास छ मुखमा ।
@Pradhhan
@Pradhhan 2 жыл бұрын
बिचारा तारा लाई सबैले किन हो हेपेको😥😥😥😂😂😂😂😂😂😂😂
@bindagurung5307
@bindagurung5307 2 жыл бұрын
Wow wow dami 💪👍 सुमन भाई हासेर नै सकियो हैट गित सबैलाई शुभकामना यस्तै यस्तै मिठो अनि हासिरहने कोसेली पस्कनु होला है 🙏💪💪
@prem9209
@prem9209 2 жыл бұрын
हैट कोप्रा ग्याङ ले हासाउनु हासायो कति रमाइलो हो यो ग्याङ आए पछि त हेर्दाहेर्दै गीत सकिएको थाहै हुन्न ।
@रामुभन्डारि
@रामुभन्डारि 2 жыл бұрын
सुमन दाई दोहोरि को राजा
@sapanagc654
@sapanagc654 2 жыл бұрын
Suman daiko voice Kati mitho raix...jhandai Raju pariyar daiko jastai.
@taragrg7934
@taragrg7934 2 жыл бұрын
यो टिमको दोहोरी नहेरी निदाउन ❤️❤️❤️👌👌👌
@dilsktmgar8135
@dilsktmgar8135 2 жыл бұрын
यो ग्रुपमा मलाई नी मिसाउनु हो साथीहरू 😆😆
@ramaghimire8757
@ramaghimire8757 2 жыл бұрын
कति रमाइलो मलाई त सुमन भए पछि झन् रमाइलो हुन्छ
@mahendraneupane8440
@mahendraneupane8440 2 жыл бұрын
me 2
@mahendraneupane8440
@mahendraneupane8440 2 жыл бұрын
me 2
@ritusunar1470
@ritusunar1470 2 жыл бұрын
Sabai tim lae aagrim suvakaman
@ritusunar1470
@ritusunar1470 2 жыл бұрын
Dherae man prxa malai hjr haru ko tim
@munasharma2941
@munasharma2941 2 жыл бұрын
अल्लि सभ्य शब्द राखेर टुक्का बानाउनुस तारा, अनि जानुका।अल्लि बडि भो
@taralama6278
@taralama6278 2 жыл бұрын
सुमना भाइ हजुर काे सब्दा हरु कति मिठास छ हजुर लाई उज्ज्वल भबिसेकाे सुभकामना छ
@himlalsharma3420
@himlalsharma3420 2 жыл бұрын
दाेहाेरि सारै रामराे छ तर अलि लामाे गराउनु
@anilmanumagar6660
@anilmanumagar6660 2 жыл бұрын
सागर दाई खोई तर पनि रमाइलो छ💕💕
@sunubishwokarnma2324
@sunubishwokarnma2324 2 жыл бұрын
suman n shyam is my favourite......keep it up👍👍
@pramodpaudel9830
@pramodpaudel9830 2 жыл бұрын
कति हसाउनु हुन्छ हसाउनुस हजुर हरुकाे टिमलाई बदाइ तथा सुभकामना🙏🙏🙏🙏
@amarsing2416
@amarsing2416 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी ।जनकी ले अरु भन्न बेर छैन हिहिही।
@ramkrishnasunwar3247
@ramkrishnasunwar3247 2 жыл бұрын
पुरै भिदिओ हेरियो रमाइलो लाग्यो बिशेष गरि सुमन सर लाई धेरै धेरै धन्यवाद हजुर को बिग फ्यान
@anitabhusal33
@anitabhusal33 Жыл бұрын
Sarai ramro dhorahi malai dharai Man parxa suman le gayako 🙏🙏
@srijananeupane4883
@srijananeupane4883 2 жыл бұрын
दादा हजुर आए पछि बल्ल दोहोरी झै लाग्छ।
@nirmalabist5618
@nirmalabist5618 Жыл бұрын
Aaja Kati ramro Jodi xa suman dada and renuka ko
@rojansunuwar9474
@rojansunuwar9474 2 жыл бұрын
यो धेरै रमाइलो छ मैले रमाइलो गरें र सम्भव भएमा सागर बीसी पनि समावेश गर्नुहोस् र रेणुका समावेश गर्न नबिर्सनुहोस् किनभने तपाईंको जोडी एकदमै उत्तम र मिल्ने छ 👍
@narbirshestha1230
@narbirshestha1230 2 жыл бұрын
मलाई यो टिमको गित सारै रमाइलो लाग्छ
@radhagurung1516
@radhagurung1516 2 жыл бұрын
अति रमाइलो टिम यो टिमको दिहोरी नहेरी मनै मान्दैन शुभकामना छ सबै जनालाई
@sumitthapa-eh7ih
@sumitthapa-eh7ih Жыл бұрын
Wow derai samailo dohori suman Sir lagayat sampuda temlai suvakamana🙏🙏🙏
@kalayoutubechannel8692
@kalayoutubechannel8692 2 жыл бұрын
Live दोहोरीको यो team मन नपर्ने को नै छर,, सबै कलाकारहरुको KZbin channel बाट upload भएका दोहोरी हरु हेर्छु,, सबैको धेरै राम्रो छ,, सधैँ यसरी नै अगाडि बढ्नु होस्,, राम्रो काम गर्दै जाँदा कहिलेकाँही बीचमा उत्ताब चढावहरु पनि आउँछन् तिनीहरू लाई सामान्य रूपमा लिँदै अझै राम्रोसँग सुधार्दै अगाडि बढ्नु पर्छ भन्ने सल्लाह सुझाब पनि छ यो team लाई,, अनि कहिले पनि छुटेको फुटेको हेर्न नपरोस्,, शुभकामना छ सम्पूर्णमा🙏🏼 शिला दिदी को सहकार्य उदाहरणीय छ आदरणीय दिदी प्रति हार्दिक सम्मान छ,, उहाँ पछिका कलाकार दाई दिदी तथा युवा साथीहरुले पनि अझै धेरै कुरा सिक्दै अगाडि बढ्नु होला, किनकि पुराना कलाकार भनेको पुरानै हो धेरै अनुभव हरु हुन्छन्,, सिकाईमा झन् नयाँपन आउँछ जस्तो लाग्छ मलाई,, जय लोक दोहोरी,,🙏🏼
@krishananu1775
@krishananu1775 2 жыл бұрын
सुर्य परियार छुट्नु संयोग मात्र हो कि .............यहि च्यानलमा पनि र अन्य च्यानलमा पनि उहाको उपस्थित कम भैरहेको छ......
@nycvlog7307
@nycvlog7307 2 жыл бұрын
Suman tara t gahana bhae dohoriko sabai laai shubhakaamana x
@saraswatichalaune
@saraswatichalaune Жыл бұрын
आहा कति मिठो गित हो सुमन दाइ को मलाइ मन parx
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे रिले दाेहाेरी तेहि माथि हासायर मार्याे टाेलिले सारै राम्राे छ सबै जना कलाकार काे उतिकै उत्कूष्ट छन शब्द हरु बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 22 МЛН
🧯Это Москва детка 🤣
0:46
arinanottoday
Рет қаралды 2,2 МЛН
😨 Китаянка ИРИС пробует НАШУ ЕДУ @petya_english
0:46
Настя, это где?
Рет қаралды 12 МЛН