ऋण को मात्र धेरै हुनु भन्दा सर्वसाधारण लाई दिने शेयर को मात्र बढाउदा राम्रो हुने देखिन्छ । निकै राम्रो परियोजना । छिट्टै सफल होस् । शुभकामना ।
@hamroserofero196911 ай бұрын
सहि हो सर, कम्तीमा पनि ६ अर्ब जतिको सर्व साधारणलाई शेयर जारी गर्नु पर्ने हो। कम्तीमा ५० प्रति वक्ति हुने गरी।
@bindathing499710 ай бұрын
😂@@hamroserofero1969
@rameshgiri39945 ай бұрын
जनता लाई नै सियर दिय त ऋण धेरै लाग्दैन थियो होला कि
@kalpanasharma-fw7uo Жыл бұрын
नया केबुलकारहरुको पनि छिटो बनुन अनि यात्रा सहज र सुलभ बनोस जय पशुपतिनाथले सबै भक्तहरुको चाहना पूरा गरुन❤❤❤👌👌👌👌👌
@samanapaudel9929 Жыл бұрын
परियोजना छिट्टै पुरा होस भगवान मुक्तिनाथले छिट्टै पुरा गर्नुहुनेछ🙏🙏💐💐
@bpanuraghi8224 Жыл бұрын
नेपाली पाहाडि र हिमाल भुभाग का लागि अति उत्तम।
@sailaGalden Жыл бұрын
Kahile banne ho Aajhhai 10 years lagxa hola
@sushil75679 ай бұрын
जय मुक्तिनाथ जय पशुपतिनाथ पुकारछ सबैको जय होस भगबान जय ❤❤❤❤
@kamalagaire-yu4ki Жыл бұрын
आहा खुशी लाग्यो जगत खबरलाइ धन्तबाद !🙏
@shivagajmer2367 Жыл бұрын
अत्यन्तै राम्रो काम याे याेजना पुरा हाेस,जय मुक्तिनाथ भगवान् 💕👍️🙏🙏
@saraswotichaulagain35489 ай бұрын
❤🎉 मुक्तिनाथ मन्दिर जय जय राधेश्याम प्रमाण 🎉❤ धेरै धेरै शुभकामना परमात्मा को जय जय होस् राधेश्याम प्रमाण 🎉❤
@AmiStha Жыл бұрын
I love this news, MUKTINATH BHAGWAN KO JAI 🙏
@mayagautamsapkota7473 Жыл бұрын
खुसिको कुरा सत्य हो भने 🤔 जय महादेव जय मुक्तिनाथ हर हर हर महादेव जय होस सफलताको शुभकामना 🙏💐💐💐
@Devraaz_magar Жыл бұрын
परियोजना पूरा भयो भने पूरा family लियर आउछु म
@ajitgurungfromgorkha.4600 Жыл бұрын
यस्तै यो आयोजन पनि यो जुनिमा त त्येस्तै हो..अब हाम्रो देशको राजनिती नै त्येस्तै खालको छ..जे होस चाडै पुरा होस यो आयोजन..
@buddhibahadurchhetry7508 Жыл бұрын
ईश्वर को कृपा ले र यहाँ हरु को सात्विक विचार धारा ले गर्दा छिटै सजिलो संग श्री मुक्ति नाथ दर्शन गर्न पाइने भयो। धेरै धेरै शुभकामना यहाँ हरु लाई। जय श्री राम🙏💕
@umeshlimbu760Ай бұрын
केरकार कार सबैं खारेज गर्नु पर्छ सबै नेपाली जनता हरु मिलेर किन भने एक मुठ्ठी बाहुन हरु को कमाई खाने भाँडो मात्र हो जय मंगोल 👍
@rokavaletparkingservices16469 ай бұрын
यो ऐतिहासिक कार्य छित्तै पूरा होस शुभ कामना मुक्तिनाथ बाबा को जय होस ।
@ChandraJugjali-k2u Жыл бұрын
सारै खुसिलाग्यो
@bhimrajmagar2197 Жыл бұрын
जय मुक्तिनाथ देवाय भव
@DhirendraBista-xy7vr7 ай бұрын
अत्यन्त महत्वपूर्ण नेपाल का लागि देखिन्छ। ❤❤❤❤❤❤❤❤
@bishnukumarshrestha3334 Жыл бұрын
जय मुक्तिनाथ भगवान कि जय!!!
@droneprasadrajaure9736 Жыл бұрын
पूरै यात्रा केबलकारमा एकै पटक पूरा गरी मुक्तिनाथ पुग्नु अत्यन्तै जोखिमयुक्त हुनेछ । लेख लाग्ने ( High altitude sickness) प्रबल संभावना रहने छ । त्यसका लागि बीचबाटोको कुनै एक वा दुई स्टेशनमा ओर्ली १-२ रातको विश्राम लिई यात्रा पुन! अगाडि बढाउनु पर्ने हुनसक्छ ।
@samanapaudel9929 Жыл бұрын
अब माता पाथीभरा दर्शनको लागी पनि केवलकार बनाए हुने ।
@gysyahwhshshhw3379 Жыл бұрын
Kina chaheyo sir debidewata darshan garnuta pidalni januparxa vannuhunxa sir | malita pathebruwa paidalni ramro lagxa galti ve mafichahanxu |
@shobhanagurung7318 Жыл бұрын
Good news 👏 👍 Jay mukti nath 🙏🙏🌺🙏🌺🌺
@shivapoudel676611 ай бұрын
नेपालीको सबै भन्दा राम्रो योजना चाडै सम्पन्न होस् शुभकामना
@shivakatwal98774 ай бұрын
आहा कती राम्रो
@miphone1959 Жыл бұрын
म बिचार मा पाेखरा देखि मुक्ति नाथ काे परियोजना मा सबै सर्ब साधारण ईछुक नेपाली हरु ले सेयर लगानीमा सबै नेपाली हरु लाई पाउनुपर्छ र दिनुपर्छ हजुर
@NarayanPoudel-j9n9 ай бұрын
Jaya hosa parvu chado pura hosa ❤🎉🎉
@ghanthapamusic Жыл бұрын
High altitudes sickness ले स्वास्थ्य मा खतरा हुने सम्भावना बढ़ी हुनाले health & safety अपनाउनु पर्छ । प्रत्यक unit मा first aid facility र दक्ष HCA राख्न ज़रूरी देखिन्छ । धन्यबाद
@rajanale81 Жыл бұрын
सहि कुरा, पोखरा (८००मि.) बाट ३ घण्टा मै झन्डै ४००० मिटर उचाइमा पुग्दा धेरै लाई altitude sickness हुने देखिन्छ।
@narendramalla8795 Жыл бұрын
very good news ! Mukti nath ki jay 🙏🇳🇵❤️
@RamachandraGautham-h6h10 ай бұрын
ॐ जय श्री ॐ ॐ नमः शिवाय ॐ हर हर महादेव
@UttamSingh-qx9hm Жыл бұрын
भिडीयो राम्रो लाग्यो । धन्यबाद !
@rajeshmalla11478 ай бұрын
जय मुक्तिनाथ बाबा रक्षा गर मेरो मनोकामना पूरा होस् ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ
@krishnap.shrestha27010 ай бұрын
छिटो भन्दा छिटो पूर्ण सफलता संग तयार भएर चाडै संचालनमा आओस : ॐ नमो नेपाल माता को जय होस …..
@guragaindamodar413410 ай бұрын
यो परियोजना परिपुर्णको लागि श्रीनेपाल जननी सहित श्रीमुक्तिनाथ भगवान सङ अहर्निस प्रार्थना गर्दछु साथै यो परियोजना चाडैं तयार भयेर म जस्तो सारिरिक बिकलाङ्ग हरु पुग्न सकुन! नेपाली जनतामा रिन धेरै लगाउनु भन्दा नेपाल को सर्वसाधारण लाई सेयर निकासा गरिदिये अति राम्रो❤❤❤
@sabitribarakoti696710 ай бұрын
अति राम्रो सुसमचार
@DipakNeupane-v4f10 ай бұрын
श्री मुक्ति नाथ भगवान कि जय 🙋♀️🙏🙏🙋♂️
@sulochanajoshi59738 ай бұрын
It is very nice Jaye ho Muktinath BB
@ramajaliyaman5328 Жыл бұрын
शुभ समाचार छिट्टै यो काम पूरा होस्
@angelthapa162210 ай бұрын
सारै राम्रो लाग्यो ❤❤❤❤❤
@ScJha-i7u Жыл бұрын
जय श्री लक्ष्मी नारायण जी निकै राम्रो काम 🌹🙏🚩🇳🇵
@rajeshmalla11478 ай бұрын
जय मुक्तिनाथ बाबा महाकालेश्वर केदारनाथ बाबा रक्षा गर मेरो मनोकामना पूरा होस् ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ
@SamriddhiBhattarai3339 ай бұрын
Sarai ramro kura
@romakhatiwada294710 ай бұрын
माता पाथिभरा मापनि बनाेस्❤🎉जयमाताजि❤🎉🍇🍎🍑🍏🍐🍒🍒
@rudrakumarisharma57607 ай бұрын
Jay muktinath pariyojan charai pura hos
@rambabubhattarai6794 Жыл бұрын
Kati ramro kura yesko lagi pablikma shere jari garnu parxa🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@surendrakapair8401 Жыл бұрын
Congratulations Heartly .thanks. Jay mukati NATHA .
@GovindShrestha-t8x Жыл бұрын
सारै पुनेकाे काम हुनेछ जय नेपाल❤❤❤❤❤❤
@anchalmahat9194 Жыл бұрын
Powerful God places of Nepal.Jai Nepal.
@alanshah61369 ай бұрын
यो परियोजना चाँडो भन्दा चाँडो पुरा होस
@SB-lo1mc Жыл бұрын
नेपालको भविष्य यात्रुलाई सबिधा देखिन्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
@kalyanigurung7187 Жыл бұрын
Jay Muktinath baba,a big congratulations to cable car family
@dipikarai Жыл бұрын
Great job 👍 Nepalma harek kura garna sakinxa.dherae kura garna sakxa nepalko manxele ,Sarkarle yesko lagi sakdo dhyan dinuhola. Xitarme pura hos ani muktinath darsan garn akebal kar chadera jana pau,
@gopalgadal6769 Жыл бұрын
लो राम्रो काम हुने भो खुशी लाग्यो
@shanta-pr5dx8 ай бұрын
यस परियोजना नेपालीको लागि पनि शेयर बितरण गर्दा राम्रो हुन्छ ।
@anuradhabhandari5890 Жыл бұрын
Wow ekdam Khushi laghyo suvakamna badhai❤
@narayandarlami9304 Жыл бұрын
Om jai mahadeb Om jai mahadeb Om jai mahadeb
@saradakhanal24898 ай бұрын
म पनि त्यो केवल कारमा मुक्ति नाथ भगवान को दर्शन गर्न जाना पाम
@Tshrigh Жыл бұрын
धेरै राम्रो।🙋♂️🇳🇵🥀🌹🌷♥️
@indraamatya3410 Жыл бұрын
मुक्तिनाथ कि जय 🙏🙏🙏🙏🙏
@pushpaadhikaripushpa58038 ай бұрын
Jay muktinath dhamko jai hos
@binodbhujel303510 ай бұрын
So interesting ..so long journey 😍😍jay muktinath 🙏🙏
@pandayshannepalkuwait2087 Жыл бұрын
निकै खुसी भाग्य र गौरब को कुरा
@kashyapinc9159 Жыл бұрын
Good job nepali invester
@sharathisharma40717 ай бұрын
Very Nice.Hajur.
@tankarajbaral9897 Жыл бұрын
गुड ! तर भाडा धेरै महंगो भयो । बिदेशीलाई अझ बढी लिनु राम्रो होईन ।
@pramodprajapati562 Жыл бұрын
I am happy. Good luck.
@homnathpaudel3786 ай бұрын
So great 🎉🎉🎉🎉🎉shubhaamana🎉🎉🎉
@durgabhandari6586 Жыл бұрын
म पनि पुरा परिवार सहीत आउने छु यो परियोजना छीटो पुरा होस्
@krishnashrestha3670 Жыл бұрын
जेहाेस राम्रो कुरा हाेला तर बिच भागमा ब्यापार बिजिनेस गर्ने मानिसहरूको हालतल पछिकाे प्रतिफल केहाेला? ब्याक्ती मेटाउने भयाे! विदेशी नम्र पिलेटका सवारी साधन बन्द गर्नुपर्छ र स्वदेशी यातायात लाई प्राेसान दिए मात्र केबुलकार मुल्यांकन हुनेछ! विकासको कामले भविष्यमा विनास नआवाेस धन्यवाद जय मुक्तिनाथ बाबाको!
@parajulilok6 ай бұрын
धेरै राम्राे काम
@purnachandrapoudel35619 ай бұрын
छिटो पूरा होस यो परियोजना
@gangabdrmanandhar4725 Жыл бұрын
Dherae ramro karya ho xito ho Bhagwan sit prarthna xa.
@dawalama3689 Жыл бұрын
ekdam ramro project..ipo chito kholam hola
@rajanangbo9253 Жыл бұрын
जान्करि को लागि धन्यवाद ❤❤
@laxmishrestha6681 Жыл бұрын
JayJay Jay Sri Sri Sri Muktinath
@arjunpuri9684 Жыл бұрын
हुनत योजना नभै कार्यसम्पन्नता हुँदैन तर पनि योजनालाई नै सफलताको भ्रम फैलाउनु भनेको छोराछोरी नपाई भोटो सिलाउनु जस्तै हैन र !!
@suriyapakhrin5945 Жыл бұрын
🎉❤😅😊खुशीको समाचार।😊😊❤
@saritalamichhane9196 Жыл бұрын
जय मुक्तिनाथ भगवान. कि.. जय 🙏❤❤🌹🥰👍🙏
@b.kumarshrestha1042 Жыл бұрын
नेपाली जनको आर्थिक हितको लागि काम गर्न मन लाग्ने खाल्को सत-बुद्धि नेपाली नेता अनि अर्थविदहरुमा आवोस्,भारती ठेकेदार र लगानीकर्तालाई ४५% लगानी गर्न दिने मन नलागोस् भन्ने शुभ-कामना मुक्तिनाथ भगवानले हाम्रा शासकहरुलाई दिऊन्😘🤔🕉️🙏👌
@AadityaDhungana3770 Жыл бұрын
80% लगानी भारतिय कम्पनीले लिइसक्यो
@minchina8577 Жыл бұрын
ATI nai ramro Kam. Badhai xa Mukti nTh yoja a.
@moonaacharya913 Жыл бұрын
Good news, we are extremely waiting
@DhirendraBBista Жыл бұрын
Happy, happy, happy YesSir😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@rambaral54747 ай бұрын
यो परियोजना ले हाल को बाटो मा रहनु भएको ब्यबसाइ लाई गारो हुन्छ अनि बाटो मा पर्ने स्थान मा गाडी को यात्रा मा पाउने नजा माट बन्चित हुने छ्न।
@SanuManxe Жыл бұрын
Wow nice best of luck nepal 🎉🎉
@ishworgautam2331 Жыл бұрын
good luck ॐनमःशिवाय
@narayangautam8140 Жыл бұрын
Good project I will come ❤
@deepakchalise1140 Жыл бұрын
धेरै राम्रो
@freedomfreedom-d2q Жыл бұрын
नेपालकै हाईड्रो पावर वाट चल्ने केवलकार वातावरण मैतृ र देशको लागि आर्थीक रुपमै हितजनक छ भन्ने लाग्छ।
@ajayghimire1487 Жыл бұрын
जय भोले नाथ ❤❤❤
@ApsaraDhakal-y6g8 ай бұрын
जय मुक्ति नाथ या
@ApsaraDhakal-y6g8 ай бұрын
जय मुक्ति नाथ यो योजना छिटो सम्पन्न होस ।❤❤❤
@mayagiri188011 ай бұрын
Very very nice 🌹🌹🙏🙏🙏🙏🌹🌹❤️❤️❤️🙏🙏💕💕
@hamphakami2752 Жыл бұрын
अब बिचमा रहेका जनता झन् गरीब बन्दै छ
@reshmagurung60248 ай бұрын
👍👍👍
@govindkharel2130 Жыл бұрын
धेरै राम्रो लगो
@premkandel78218 ай бұрын
नेपालीलाई धेरै सेयर दिनपर्छ रीण लिनुपर्ने आबस्यकता छैन
@ghartishiva3568 Жыл бұрын
अती राम्रो
@gaganrana5209 Жыл бұрын
मन्दिर वरि परि धेरै कुराको सु ब्याबथित गर्न तत्काल जरुरी छ 🙏🙏🙏🙏 plz
@basantaadhikari90849 ай бұрын
शेयर नै बढि बिक्रि गरे राम्राे हुन्थ्याे । न्यूनतम पनि प्रतिव्यक्ति ५००० कित्ता शेयर दिने व्यबस्था हाेस् । प्राेमाेटर शेयर पनि प्रतिव्यक्ति १०००० कित्ता दिने व्यबस्था हाेस् ।
@dalbahadurlama6816 ай бұрын
अब काठमाडौं बाट गोसाइँकुण्ड सम्म पनि केवुलकार बन्नु पर्छ
@KESSCYGAMING11 ай бұрын
Great JOB I 'm waiting
@saruraut1688 Жыл бұрын
Pariyojana sigra purahos🙏🙏🙏
@Prithagurung20 Жыл бұрын
Jaya hos muktinath ko chittai chitai hern pau namaskar