हाक्पारे सुन्न र हेर्न मजा आयो सम्पूर्ण टिमलाई हार्दिक बधाई भन्न चाहान्छु
@somalimbu6835 Жыл бұрын
नुबा waro 🙏🙏🔥🔥🔥🔥💚❤️
@dilkumarilimbu8255 Жыл бұрын
बधाई छ सारै मिठो हाक्पारे साम्लो अझै उतर उतर प्रगति साथै सफलता को शुभकामना छ सोल्टि जिवन केदेम ज्यु लाई 🙏🙏
@limbuculturecreation917310 ай бұрын
Nogen
@PremLimbu-n7t3 ай бұрын
Very good.this hakppare is improtant of the limbu culture. g.prem of the chennai from.😊
@chandrahanglimbu1360 Жыл бұрын
कुनै गित सङ्गितले शरीर हल्लाउँछ।कुनैले हृदय छुन्छ।कुनै सङ्गितले आत्मा छुन्छ।तर त्यस्तो गित सङ्गीत अहिले बजारमा छैनन्।यदि त्यस्तो कुनै सङ्गीत जिवित छ भने त्यो हाक्पारे हो।त्यो पालम हो।मैले कतै पढेको थिए सङ्गितले मानिस लाई समाधिमा पुगेको झल्को दिन्छ।सङ्गितको माध्यम बाट मानिसले बुद्धत्व प्राप्त गर्न सक्छ।हाक्पारे सुन्दा प्रकृतिमा बिलिन भएको महसुस हुन्छ।परमात्मा सङ्ग एकाकार भएको भान हुन्छ।हाक्पारे transcendental सङ्गीत हो।अहिले बजारमा उपलब्ध fashionable गितहरुसङ्ग हाक्पारेको तुलना हुन सक्दैन।ती गित सङ्गीत भन्दा हाक्पारे हजारौं लाखौं गुणा माथी छ।जीवन केदेम र सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद र बधाई ।जीवन केदेम मलाई संसारमै सबैभन्दा मन पर्ने गायक हुनुहुन्छ ।
Yo bhaneko behula behulilai aasis dida yesari dinxa
@chandralimbu1218 Жыл бұрын
🙏🙏👌👌
@DurgabahadurLimbu-u6b8 ай бұрын
नुगेन साम्लाे
@puspalimbu9253 Жыл бұрын
sarik nuba hakpare
@dipenlimbu3427 Жыл бұрын
Nepali ma Pani lekhi diye ajai ahileko Yong jeneretoinlai bujnu sajiko hune thiyo so sarok Nuba hakpare
@mayasubba6868 Жыл бұрын
स्वर त राम्रो छ तर हाकपारे भन्छ तर याे हाकपारे हाे र? याे त लिम्बु को लारिङेग र नाम्लिङेग जस्तो छ😂 अलिक सुन्दा खल्लो लाग्ने क्या🌱🌱
@shivakummarishivakummari6457 Жыл бұрын
Did you have any questions you be home tomorrow morning and get back with some Are going to be willing you had fun last night know call ❤️❤️❤️ the same thing 👍👍👍 your garage door 🥰🥰🥰 right now but
@limbuculturecreation917310 ай бұрын
Thank you so much❤❤❤❤
@gangamayalimbu8540 Жыл бұрын
Llllall*PPP⁰Welcome to Gboard clipboard, any text that you copy will be saved here.