ठकुरी मगर नै हुन् //Pahichan Ep-11//बालाराम घर्ती मगर//Magar Museum

  Рет қаралды 101,624

Magar Museum

Magar Museum

Күн бұрын

Пікірлер: 217
@khintabirthapa11
@khintabirthapa11 Жыл бұрын
मगर चासो बहस मात्र सुन्दामात्र पनि गर्भ हुन्छ ,धन्यबाद यो एपिसोद लाई ।
@dambarbhandari7051
@dambarbhandari7051 Жыл бұрын
धन्नेबाद पुर्ब मन्त्रीज्यु इतिहासको पाना देखाउनु भो सबैलाइ जानकार ग्राउनु भो । Australia बाट ।
@jackynicxon438
@jackynicxon438 Жыл бұрын
मगर मात्रै होइन प्रायःजसो नेपाल्का आदिवासी , जनजातिहरु टन्न खाएर पिएर टन्न घुर्छन् , सुत्छन् अनि कसरी चेतनाको बिकास हुन्छ , अनि कसरी जागृत हुन्छन् त ? क्षेत्री , बाहुन आधा पेट खाएर दुनियाँ संसार सोंच्छन् , दुरदर्शिता हुन्छन् त्यही भएर हर क्षेत्रमा क्षेत्री बाहुन अगाडि छन् ।
@namkhanngajato3911
@namkhanngajato3911 8 ай бұрын
सत्य ; कुरा गर्नु भनो त्यही भएर नेपाल का बाहुन क्षेत्रीले ; विश्वकै न १ गरिब ;भष्टचारी भनि नेपाल देश चिनाए \\}
@samuelmagar3205
@samuelmagar3205 5 ай бұрын
Ka xas agadi desh lai bhikari banai sakis jatha lata gau ko gado tanneri hau timi haru fatah ,sadyantrakari hau ,mula international award badhi hami mulbasi haru lay payeka xau ta muji thulo kura nagar
@GangaThapamagar-ye2pq
@GangaThapamagar-ye2pq 3 ай бұрын
Tei vayara nepali haru bidesh Janu parirako xa. Bahun xetrile desh dubayo
@Salute111
@Salute111 Жыл бұрын
मगर जातिको ईतिहासमा हिरो हुनुहुन्छ । यस्ता मगर धेरै जन्माउनु पर्छ ।
@balarambathamagar
@balarambathamagar Ай бұрын
म चाँही बाठा मगर साउदी अरब बात हेर्दै छु। घर चाहिं रोल्पा
@udimlaxmi1102
@udimlaxmi1102 Жыл бұрын
बुढा को गफ मात्र रहेछ अहिले को एकाइसौं सताब्दी मा पनि बाहुन लाई गुरु भने पछि खै मगरको इतिहाँस कसरी थाहा हुन्छ।
@krtuladhar9394
@krtuladhar9394 11 ай бұрын
अंग्रेजहरूको युद्धमा सिपाहीको रूपमा सेवा गर्दा बहादुर मगरहरूको छवि घटेको छ।
@khempun4212
@khempun4212 Жыл бұрын
मगरकाे उत्थान, प्रगति र पतन बारे ईतिहास लेख्नु हुन अनुराेछ ।
@MahendraMagar-tb1zu
@MahendraMagar-tb1zu 2 ай бұрын
jay magar jay desh jay nepal❤❤❤❤
@balaramdhungana1684
@balaramdhungana1684 Жыл бұрын
बाजे हरु ले त घर्ती मगर छोको किन नखानु घर मा पालेका छोरा छोरी जस्तै हुन बलराम बा को सत्य कुरा किर्शेन लाग्ने मगर तामाङ राई गुरुङ शेर्पा ले मात्र सिंगो नेपाल आमा लाई टुक्राउन खोजी रेछ राम राम जय नेपाल आमा जय नेपाल नरेश जय जय
@preciousreading1934
@preciousreading1934 Жыл бұрын
ठकुरीहरूको दाह्री र जुँगा गोरेबहदूर खपाङ्गि मगरको जस्तो गरी उम्रिछ भने मगरनै हुन्।
@dipbahadurrai8833
@dipbahadurrai8833 Жыл бұрын
🎉🎉🎉धेरै धेरै धन्यवाद बाजे लाई
@HemThapa-r7m
@HemThapa-r7m 4 күн бұрын
Hem.ràna magar alipur bangal india
@indrasharma9563
@indrasharma9563 24 күн бұрын
🍓🍇🌺🔐🔐thik udgam baasi hu magarharu 🌺🔥🔒sipaio esaa purba baatai himaali ra uchcha pahaadi saskriti paramparaa baatai nepal sambat utarnu....
@narprasadanchhangbo2786
@narprasadanchhangbo2786 Жыл бұрын
हो येसरि नै किरात् एक हुनु पर्ने छ धन्नेबात्!!!!!
@tilbikrammagar1083
@tilbikrammagar1083 Жыл бұрын
धन्यवाद माननीय अग्रज बालाराम घर्ती मगर ज्युलैइ
@iamnamsingphoungja
@iamnamsingphoungja Жыл бұрын
मगरसंघ केन्द्रीय समितिलाई धन्नेबाद्छजति पनि नेपाल्का आदिवासी हरु सबै मगर हुन भन्ने सुनेको थिए बालराम पुर्ब मन्त्री बाट सुन्दा राम्रो लाग्यो थर र भाषा हरु बसाइ को क्रम्मा भएको होला
@asubinlunghelimagarbinod5300
@asubinlunghelimagarbinod5300 Жыл бұрын
साह्रै राम्रो कार्यक्रम 👍👍
@gitagharti5987
@gitagharti5987 Жыл бұрын
Wow excellent performance 👏
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
अति राम्रो कार्य क्रम यहाँहरुलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद
@ramchhetri6796
@ramchhetri6796 Жыл бұрын
जनताले मन पराएको नेता रहेछन।
@bhaktabahadurpunmagar5358
@bhaktabahadurpunmagar5358 Жыл бұрын
❤हजुर को कार्यकरम पहिचान राम्रो लाग्यो प्रसोताज्यु तपालाइ कार्यकाल को शुभकामना दिन चाहन्छु 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@68c52Janga
@68c52Janga 3 ай бұрын
अगर पिर्थिबि नारायण साह मगर होइन भने अलि उमेरको बाहुन माथी गयर पृथ्वि नारायण लाइ सोधे र आउनु बल्ल मात्रै थाहा हुन्छ ?
@RadungMedia
@RadungMedia Жыл бұрын
पार्टिको मान्छे, सोध्नु पर्छ। कस्लाई सोध्ने ? 💕🙏💕 मंगोल राष्ट्रवाद, जिन्दाबाद ! डा. गोपाल गुरुङ, अमर रहून ! जै मँगोल, जै मूलबासी ! जै भुमिपुत्र ! 🌹
@dronbikrammalla5665
@dronbikrammalla5665 17 күн бұрын
तिब्बती शरणार्थी मुर्दाबाद इसाईको भतुवा
@begbahadurpun4996
@begbahadurpun4996 4 ай бұрын
धेरै 2 धन्यवाद छ 🙏🙏
@arjunthapa941
@arjunthapa941 Жыл бұрын
Bala Ram baje is greatest leader of Magar samaj
@manmagar2466
@manmagar2466 Жыл бұрын
बजे को कुरा एक्दम शाइ हो 🙏🙏🙏
@darshanthakuri8689
@darshanthakuri8689 Жыл бұрын
सहि विश्लेषण गर्नु भयाे।🙏👍️
@rbr1253
@rbr1253 Жыл бұрын
आधा सहि हो आधा चाहि चित्त बुझेन
@ChambahadurPun-m3t
@ChambahadurPun-m3t 9 ай бұрын
Dhanne bat Balaram gharti magar jiu,hajur lai jibit sanchi ko rupma rakhepani pharak xaina, bises gari magar sanj le yo kura bujera sabai lai sametdai agari lanu jarurit xa.
@khempun4425
@khempun4425 Жыл бұрын
उहाँको तर्कमा केहि सहमत हुन सके पनि केहिमा सकिएन, जस्तै पुनहरु मगरभित्र पोन्या कर्म गर्ने भएर पुन भएको भनिन्छ। यस्ता धेरै कुराहरु छन् जो अझै बिबास्पद छ, बहस छलफल खोज अध्ययन निरन्तर भिरहन जरुरी छ।
@cr7biku598
@cr7biku598 Жыл бұрын
सबै अनि जतिपनि जात जाती भएनी हामी सबै नेपालि हो। एक ले अर्कोको सस्कार लाइ सम्मान गर्दै मिलेर बस्नु को बिकल्प छैन । कस्ले जाड खान्छ , अनि कस्ले निउ खोज्न गाई गोरु खान्छ भन्ने कुरा भन्दा नि , अर्को जात को सस्कार लाई सम्मान गरेर निउ नखोजी बस्नु पर्छ .! ❤
@bhaskardc9979
@bhaskardc9979 Жыл бұрын
तर्क बहस सान्दर्भिक लाग्यो, राजनितीमा लामो समय अनुभव पाको मान्छे कुरा सहि ठिक हो। सबैले सिकौ जानौ मतलब मादक पदार्थ छोडौ अगाडि बढौ।
@nawarajkhadka9836
@nawarajkhadka9836 20 күн бұрын
Seems reliable information of the magar dynasty.
@SukhaDevKC-vr6lw
@SukhaDevKC-vr6lw Жыл бұрын
Prthi parsad g or hjur ko Surya bhadur g ko chuanap ma hajur le jiteko ho
@krishnadhital1249
@krishnadhital1249 Жыл бұрын
ब्राम्हण हो भने आफ्नो धर्म सस्कृती वारे केहि जानेको हुनुप-यो तेस्सै बाहुन बाहुन भनेर हैरान , धन्यवाद।
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
Derai dhanybad baje lai 🙏🙏🙏🥰🥰🥰
@astpkids6806
@astpkids6806 Жыл бұрын
Salute baze
@mahendrakthapa4506
@mahendrakthapa4506 Жыл бұрын
Jhorle, Balram Ghartimagar jue ko Interview Ramro laghyo Well educated jue haru le aja ramro Sangha Sangha lekhera New Generation lai bhujhaune kosis garda ramro dhakhinchha
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 11 ай бұрын
जय मगरात
@shivaramrana4140
@shivaramrana4140 Жыл бұрын
Good information good job good decplain magar oldest .
@bimaldeshabhakta8706
@bimaldeshabhakta8706 Жыл бұрын
Good thinking who inspires all communities....
@sushilapun2422
@sushilapun2422 8 ай бұрын
wow baba खुशिलग्यो नमस्कार 🙏🙏🙏
@chanthapa7943
@chanthapa7943 Жыл бұрын
BalaRam Baze a great leader of Nepal..... Magar people feel proud of him 🙏
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
मगर होकी लिम्बू खम्बू हो अनुहार हेर्दा भिन्ना देखिन्न के रे ।।। यस्तो मुर्ख हरुले गर्दा मुलबाशिहरु एक जुट हुन नमानेको। कारण हाम्रो देश। सयौ वर्ष देखि विदेशीले चलाऊन सफल भएको हो।
@subindraroka3410
@subindraroka3410 9 ай бұрын
Tyatikay 3 raja, 7 pardhan mantri sang 11 ptak mantri khanyn hola rolpali magar ly
@JuddaMagarHukam
@JuddaMagarHukam 7 ай бұрын
मगर हरुको कुन ठाँउ बात बयको सल्लाकार ज्यु।।
@chhabilalrana9491
@chhabilalrana9491 11 ай бұрын
Hjur maile pni khann hjur magar Le de ho ke sahi bhaneya bahun le hjur r lede bhaneya puxar hjur lutuk lutuk bahun ko aaghe pxi bahun ko hjur ab jane achal yuba le bujhe yuba yubti le tyei bhayer tyo bhagti pandey bibad faileun lai tyo bhaneya ajh bujhenaw hjur Namaskar ba 🙏🙏
@hdhhhs3950
@hdhhhs3950 4 ай бұрын
जन्म १९९४ साल भन्नू भयो १८९४ होला है
@dronpun5484
@dronpun5484 Жыл бұрын
Valuable information for magar students doing ph.d,m.phil or research work.
@khempun4212
@khempun4212 Жыл бұрын
नेपाल मगर संघ, जिल्ला कार्य समितिमा बुध्दिजीवी मगरहरूलाई निषेध गरेर प्राय: भारतीय भूपू सैनिकका टिकेहरूकाे एकाधिकार भएकाे कारणले नेपाल मगर संघकाे भावना, उद्देश्य र लक्ष्यमा नकारात्मक प्रभाव परेकाे छ । हरेक मगर संघकाे कार्य समितिमा बुध्दिजीवी मगरहरूलाई पनि अनिवार्य स्थान दिनु पर्दछ ।
@asishshreesh7713
@asishshreesh7713 Жыл бұрын
Real n true bajeko voice creative mind salute ❤❤I m agree❤❤❤❤
@kumarrana8234
@kumarrana8234 Жыл бұрын
One of the best interview.
@krishnnabahadhur6191
@krishnnabahadhur6191 Жыл бұрын
100% right ho sir
@krishnathapa4059
@krishnathapa4059 Жыл бұрын
Hami sabai rishi muni ko santan ho jatta manxi le banako ho 🙏🙏
@ruppun1558
@ruppun1558 Жыл бұрын
sabai nakkali pun haru ko kamal ho magar ko dherai haru chhan
@narayanlamichhane6309
@narayanlamichhane6309 Жыл бұрын
आफ्नो जातिप्रति गर्वगर्नु राम्रो र स्वभाबिक हो तर जातिबाद जहरहो ।यसबाट देश र देशबासिको बिकाश र कल्यान हुनै सक्दैन ।
@ffplayer4644
@ffplayer4644 Жыл бұрын
शही बीचार बाजेको🙏🙏🙏
@leela69np
@leela69np Жыл бұрын
बाजेको कुरा केहीहद सम्म सहि छ एकै ठाऊमा बाट बसाई सराई र परिवार छुट्टीने चलनले जुनठाऊमा जुनप्रकृतीमा बसे तेही नाम थर उपथर रहे भन्नेमा कुनै बिबाद छैन जस्तो लाग्यो/
@KhadakBahadurThapa-g2z
@KhadakBahadurThapa-g2z Жыл бұрын
Hamro,magar,samajh,Lai,aagadi,badhauna,jaroori,chha,baje,Lai,dheraidherai,dhanyabad,
@NirajGpMagar
@NirajGpMagar 2 ай бұрын
Good 👍❤
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 6 ай бұрын
दार्हीमात्र हैन शारीरिक वनावत रूपरंग र मामाको छोरी विवाह रअन्य कुराहरूपनी सामानछन तर भाषाचाही नवोलनु छुट्टिए पछििका परिनाम हुन।
@eirosgame8701
@eirosgame8701 5 ай бұрын
बलामपाकी मगर कसरी भयो ?Anybody here with answer.We mostly live in Eastern part of Nepal.
@bhotmanrai2092
@bhotmanrai2092 Жыл бұрын
ए मगरहरु त आदिबासी र जनजाती पो रहेछ,क्षत्री बाहुनहरु पनि आदिबासी जनजाति नै हुन बाँकी सबै (मुलबासी भुमिपुत्रहरु हुन)मगरहरु पनि मुलबासी नै भन्थे तर आज सुरुमै आदिबास जनजाति भनिहाले छकै परे म त।😮
@jmahadevshah4231
@jmahadevshah4231 Жыл бұрын
नेपाल मगर संघ हेम बहादुर पुन र कबिराज़ पुन हरु लगाऐतहरु ले स्थापना गरेका हुन …पुनहरु राजा खलक हुन हो !! पुन राजा खलकहरु छुट्लान अनी मगर संघ नै 2/4 दिन मा गाऐब होला होस गर्नु है होस गर्नु !!
@BinitaMgrx
@BinitaMgrx 9 ай бұрын
Jay magar
@diwasbudha8414
@diwasbudha8414 Жыл бұрын
Ani magar bako baya feri kina thakuri lekheko
@dineshthapa5864
@dineshthapa5864 Жыл бұрын
बाजेको कुरा सही हो
@bhumirajpulamimagarmagar4563
@bhumirajpulamimagarmagar4563 11 ай бұрын
sahi ho
@fishtailphoto4112
@fishtailphoto4112 Жыл бұрын
BAHUN LA E JHAN BADI CHAHINA TALEO .
@yamgharti2910
@yamgharti2910 Жыл бұрын
केके नै मगर को बारेमा राम्रो कुरा गर्छन कि भनेको त बिनाकाम को तर्क पो गर्दा रहेछन बाजे ले त ।
@Sm_all_Boy
@Sm_all_Boy Жыл бұрын
Alinagar Assam INDIA 🇮🇳🇮🇳🇮🇳 ❤❤❤
@dronpun5484
@dronpun5484 Жыл бұрын
Magar sangh lai thank you for conducting informative interview with the legend magar scholars,politicians and leaders. Continue to archieve information and congratulations to Balaram Ghartimager juee for your contribution to the development of nation including magar society.
@khagendrachand2740
@khagendrachand2740 Жыл бұрын
1:18:56 😊pp
@birajranamagar2481
@birajranamagar2481 Жыл бұрын
@AlishaThapamaga
@AlishaThapamaga Жыл бұрын
​@@khagendrachand2740e. 😢❤3❤á😂😅😮😊😢 40:50 😂❤
@footallFrenzy
@footallFrenzy Жыл бұрын
⁰⁰⁰⁰0⁰000⁰000000000000000⁰⁰0⁰⁰⁰😊😅 1:12:58 ❤
@punmagar6460
@punmagar6460 Жыл бұрын
राप्रपा मा कति साल लागेहोलान यी बाजे रोल्पा कुनै समयमा त हाइ हाइ थिए तर सहि कुरा गर्नु भयो
@पर्देशीखबर-य5झ
@पर्देशीखबर-य5झ Жыл бұрын
Pu bhaneko hamro tamang vashama dhan ropna milne bharilaii vanx maile bujhe anusar
@harrymgr8871
@harrymgr8871 Жыл бұрын
👏👏👏👏१००% सहि
@ZenitsuA977
@ZenitsuA977 Жыл бұрын
घर्तिमगर सबै मगर भन्दा सानो जात मा पर्छ भन्ने कुरा चाहि के हो स्पष्ट पारिदिनु पर्यो हजुर्🙏🙏🙏🙏
@gbgmajaya1977
@gbgmajaya1977 Жыл бұрын
तेस्तो होइन। पहिलो कुरा त मगर जाति भित्र सबै थर हरू एकनास र समान हुन्छन सानो र ठुलो भन्ने नै छैन। दोश्रो कुरा जस्को टाइटल घर्ति छ अथवा घर्ति मगर नलेखेर घर्ति मात्र लेख्छन तिनिहरू डोले घर्ति हरू हुन यात छेत्री हरू हुन। मगर समुदाय भित्र घर्ति मगर भनेर चिनिने र लेख्ने हरू मगर जाति भित्रको घरमुली अथवा घरको मालीक भनेको हो ।
@ZenitsuA977
@ZenitsuA977 Жыл бұрын
जानकारी को लागि धन्यवाद 🙏🙏🙏🙏
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry Жыл бұрын
हैन उहा शुत पहरे घर्ती मगरहो बैजाली घर्ती मगर लगायत छन बैजालीपून पनीछन हाम्जालीपून छन स्यानो कमरा घर्तीमगर भन्दोहोलान
@namkhanngajato3911
@namkhanngajato3911 8 ай бұрын
मगरमा सानो जात र ठूलो जात भन्ने हुदैन है । मगर भनेसी एक हो \\\
@rabinrairabinrai3785
@rabinrairabinrai3785 Жыл бұрын
Khayar Baki rheko sampti vandai chhati pitdai khayo ani Kahile uvo Jane?hajurle belaima hos puyanu vayo.
@thakurthapa693
@thakurthapa693 Жыл бұрын
अरु त त्यस्तै हो , जाँड रक्सीको बारेमा बुवाको कुरा सही हो।
@krishnagarbuja-x2y
@krishnagarbuja-x2y Жыл бұрын
लौ पुन मगर को बारेमा त क्या प्रष्ट पार्दिनु भयो।
@sanchitdude8103
@sanchitdude8103 Жыл бұрын
पंचायतकालका वहुचर्चित व्याक्ति वालाराम
@bijayarai9631
@bijayarai9631 5 ай бұрын
Gharti magar ra gharti xetri g.c thar kasari baniyo?jannele bhanidinuta.
@dipbahadurrai4764
@dipbahadurrai4764 8 ай бұрын
Panchayatko dhangdhangi. Magarmatra hoina sabaile ankha chim garxan hou daai.
@gyantamang9710
@gyantamang9710 Жыл бұрын
Mukhiya, kaji bhanne Rana le gauharuma shosan ra daman garna rakheko damankari haru hun hamra gautira ta tara west ma k thio thaha bhayena hai!
@scorpio-q6u
@scorpio-q6u Жыл бұрын
जनै शब्द गलत हो वास्तवीक मा जनेउ हो व्रत बन्ध लाई अपवितो संस्कार भनिन्छ यो ब्रम्हाचार्य होइन तिन तिन डोर को नौ धागो को एउटा डोर हुन्छ' यसको अर्थ गुरू श्रृण मातृ श्रृण र पितृ श्रृण को भार को प्रतिक हो तर स्वच्छता भने अति आवश्यक हुन्छ । पृथ्वी नारायण शाह मंगर कै सन्तान हो भने यसमा गर्व गर्न लायक छ । तर सबै ठकुरी मंगर वशंका होइनन् जस्तै सेन थर का ठकुरी हरुमा शौनक र भारद्वाज गोत्र भएका सेन हरुको रंग रूप शाररिक बनावट र बानी व्यवहारा एक दमै मंगर संग मिल्छ तर मकवान पूर पाल्पा मा शासन गर्ने काश्यप गोत्रीय सेन हरुको फरक रंग रुप उनी हरुमा लोग्ने मान्छे को 99 % जुँगा आँउछ या पाल्छ तर मकवान पूर को अन्तिम राजा माणिक्य सेन को मावाली मंगर नै थिए अनि राजा देखी तलका सेन हरु ले पनी मंगरनी नै विवाह गरे यसको तथ्य सत्य लामो हुन् गएको ले कुनै समय लेखौंला😢
@JuddaMagarHukam
@JuddaMagarHukam 7 ай бұрын
तातो न छारो को कुरा गर्छ बुदा ले😮
@FinisaraSunari
@FinisaraSunari 11 ай бұрын
Janchetna sachetan karekaram chalaunu jarurixa kapilvastu 6 magar samaj
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane Жыл бұрын
Sahikura garnuvayo ❤❤
@manojrana7156
@manojrana7156 Жыл бұрын
Magar haru kina eke huna nasake ko hoolaaa
@punmagar6460
@punmagar6460 Жыл бұрын
बाहुनको खेतालो भए र 😆😁😁😁
@parshuramrana8796
@parshuramrana8796 Жыл бұрын
Right fact
@BhagilalBudhaMagarMagar
@BhagilalBudhaMagarMagar Жыл бұрын
🙏🙏🙏
@RajeshThakuri-ve9tn
@RajeshThakuri-ve9tn 7 ай бұрын
Gandaki ka thakuri hun sabai thakuri magar bata thakuri bhayaka hoinan bale kaka
@rambahadurale6598
@rambahadurale6598 Жыл бұрын
केही तर्कहरु विश्वासनीय देखिएन है ।
@magarramesh92
@magarramesh92 Ай бұрын
मगर संघ लाई काङ्ग्रेस र कम्युनिस्ट पार्टी मा लागेको बाहुनको हलि मगर हरुले खतम पारेको अबस्था छ।😫
@poemsagun
@poemsagun 4 ай бұрын
जाँड रक्सी धेरै खाए पछि मनस्थिति सुस्त अनि कहाँ अघि बढ्न सक्छ त
@FinisaraSunari
@FinisaraSunari 11 ай бұрын
Good
@YOGIBANARASI
@YOGIBANARASI Ай бұрын
Magar Sangh ko sadasy kasri banan saksh
@rahulmagar7883
@rahulmagar7883 Жыл бұрын
बल राम बालाई मगरको ईतिहास थाहा रहिनछ , महासचिव ज्यु पात्र र विषय मिलाएर कार्यक्रम चलाउदा राम्रो होला ।
@sanjivrana4946
@sanjivrana4946 Жыл бұрын
मगर मात्र होइन सारा दुनिया सन्सारको ज्ञान् छ उहाँलाइ
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry Жыл бұрын
पूर्व यातायात मन्री खाएकै माननीय हुनूहुन्छ उहाको थर शूतपहरे घर्ती मगर हुनूहुन्छ यहाको एउटोछोरो बाकि छोरीछोरी 5 हुनुहुन्छ शून्नेमा आएकैथीयो तर एकछोरो पनी पढ्दा पढृदै दीहान्त भय भन्ने शून्येमा आयकोथीयो
@kamalagurung2592
@kamalagurung2592 11 ай бұрын
​@@sanjivrana4946😅😅😅😅😅😅😅😮😅😅😅😊😊
@SurajMaskiRana9646
@SurajMaskiRana9646 9 ай бұрын
Satya bhannu bhayo...yo purwa mantri jiu ko Kura ta hawa ma goli hane jasta lagyo 😊😊😊
@subindraroka3410
@subindraroka3410 9 ай бұрын
K tapilai tha cha uha 11 patak mantri bayoka,3 raja,7 pardhan matri sang kam garyka rolpali magar hun
@chhabilalrana9491
@chhabilalrana9491 Жыл бұрын
Patan aachal ka bheda ani jhole Rakshi ma bikne le garaye ko jasto xa hjur pahila baje hru t ati nai sahi imandari achal ka sixit xan tr jhole dherai xan hjur Magar hru jaad Rakshi le patan bhaye jasto xa hjur magar hru aru matto ma hinne aafai disayet Lin nsakne hun hjur
@premkumarrai1388
@premkumarrai1388 Жыл бұрын
Jog man Buddiman Bala ram Sherma kale Rai haru lai Namaskar matra garne ho aru kehi abashyak chhaina
@rabinkumarrai2262
@rabinkumarrai2262 Жыл бұрын
यो मगर बाहुन को हाली गुलामी गर्दागर्दै मार्ने भयो तर यसको बुद्धि नआउने भयो
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 Жыл бұрын
Kun vasha ho garti mager HAHA vane paxi mager haru gharti ho ta wake up magar sathiharu ho
@manishapun6194
@manishapun6194 Жыл бұрын
sahi ho ❤❤
@rambahadurphagu1639
@rambahadurphagu1639 Жыл бұрын
लिम्बुहरुले पनि नाख लाई नेबा नै भन्छन
Миллионер | 3 - серия
36:09
Million Show
Рет қаралды 2,2 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 96 МЛН
Миллионер | 3 - серия
36:09
Million Show
Рет қаралды 2,2 МЛН