Halka Ramailo || Episode 195 || 10 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

  Рет қаралды 2,822,394

Balchhi Dhurbe

Balchhi Dhurbe

Күн бұрын

Halka Ramailo || Episode 195 || 10 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Raaz Karki Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us KZbin:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 823
@AntimPaudel
@AntimPaudel Жыл бұрын
हाम्रो चाहना भनेको राजु मास्टर र बल्छी धुर्बे ले हल्का रमाइलो मा एकै साथ काम गरको देख्न पाउनु हो ।यो कुरामा सहमत जति यता हाजिर हुम है।❤❤🙏🙏🙏
@Balan_Saha1.6M
@Balan_Saha1.6M Жыл бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉❤❤
@pritiamgain2907
@pritiamgain2907 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@mahendramukhiya6927
@mahendramukhiya6927 Жыл бұрын
🖐️
@RameshSunar-u5i
@RameshSunar-u5i Жыл бұрын
म पनि❤
@khadkabahadur1398
@khadkabahadur1398 Жыл бұрын
ma pani weekly waiting ma hunxu yo karyakram ko
@achhamiraja
@achhamiraja 5 ай бұрын
❤❤❤
@anjugajurel6535
@anjugajurel6535 Жыл бұрын
मइले पनि राजु मास्टर लाई हल्का रमाइलो मा आउन लाई आहाबान गरछु❤
@NamraSunar-123
@NamraSunar-123 Жыл бұрын
याे भाग हेरि‌ सकेर अार्काे भाग हेर्नलाई पर्खेर बस्नुहुने काे काे हुनुहुन्छ खै हाजिर हुम त 😅 अनि एउटा कुरा राजु मास्टर अनि बल्छि दाइकाे एकटिङ चै सारै मन पर्छ हाे‌ मलाइ त धन्यवाद😂
@Nehamalla1
@Nehamalla1 Жыл бұрын
यो सिरियल अझै अगाडि बडेको हेर्न पाइयोस❤❤❤❤❤❤❤
@comedygroup4552
@comedygroup4552 Жыл бұрын
राजु मास्टर चाहियाे भन्ने जति यता हाजिर गराैन त ।।
@amarlama335
@amarlama335 Жыл бұрын
भाग 95 मा पनि राजु मास्टरको family देखन पाईन भन्ने कोको हुनुहुन्छ हामी त राजु मास्टरको family बिन धेरै खल्लो छु उहाँहरु चाहिन्छ ❤️❤️❤️🙏🙏🙏
@khimgharti9013
@khimgharti9013 Жыл бұрын
तेतै जाउ किन एता आको त😂
@vtenfansclub1916
@vtenfansclub1916 Жыл бұрын
Ma hjurko bg fan
@vtenfansclub1916
@vtenfansclub1916 Жыл бұрын
❤❤❤❤❤
@SundarSunar-ub3zk
@SundarSunar-ub3zk Жыл бұрын
Ma chhu
@d.k6217
@d.k6217 Жыл бұрын
तिनिहरु स्वार्थी हुन पैसा धेरै भयो अरे ऐले तेइ पैस कुहाउदै छन अरे बजार,एले तेइ हल्ला छ।
@Pradesi24
@Pradesi24 Жыл бұрын
बल्छी सर को फ्यान जति यता हाजिर हुनुस है। नेपाली सस्कृतिलाइ जोगाउने काम गरि राख्नु भको छ। best of luck halka ramailo team.❤❤❤❤
@arjunbk5003
@arjunbk5003 Жыл бұрын
M chai balchi ko lastaii fan ho❤
@TechnicalChhiring
@TechnicalChhiring Жыл бұрын
जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ, भगवानले उहाँको परिवार लाइ सधै खुशी राखुन 🥰❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sitapanth-oc1vq
@sitapanth-oc1vq Жыл бұрын
याे सिरलमा मासटरकाे जडि आय हुनथियाे भनिजति यता हाजिर🎉🎉🎉🎉❤❤❤❤❤
@Buddha933
@Buddha933 Жыл бұрын
बल्छी 1 पाठ देखि 195 कोको हुनु हुन्छ हजुर ।।।😮😮कोको मन पर्छ मेरो Cammete लाई like Gharnu है।।😮
@dhaniramrai6812
@dhaniramrai6812 Жыл бұрын
राजु मास्टर नि बल्छी सङ्गै हुनु पर्‍यो हो जुठेमा जस्तै
@AmitDoremonT.V
@AmitDoremonT.V Жыл бұрын
राजु मास्टर र राजु मास्टर को परिवार बिना हल्का रमाइलो खल्लो हुनी रैछ
@haripoudel5675
@haripoudel5675 Жыл бұрын
❤ सबै कलाकार लाई समान छ ❤ पुकु को बिहे न हुने परो ❤ so हेर्नू मजा आयो ❤❤
@ashokbhujel1825
@ashokbhujel1825 Жыл бұрын
म त रोय साथिहरु अरु कोको रुनुभयो हाजिर हुम त👍
@BabudilbikramShahi-qo8uq
@BabudilbikramShahi-qo8uq Жыл бұрын
नेपाली सिरियलहरुको एक हो हल्का रमाइलो 🙏 हल्का रमाइलो सिरियलले समाजमा परिवर्तन ल्याएको छ । अब आउने सिरियलको लागि अग्रिम शुभकामना
@lalluvai3445
@lalluvai3445 Жыл бұрын
Please come back raju master 😢😢😢
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@amaroli2.062
@amaroli2.062 Жыл бұрын
राजु मास्टर नआउदा दुखि हुने को को हुनुहुन्छ ।।😢😢❤
@Sudinawaiba7
@Sudinawaiba7 Жыл бұрын
ma xu❤❤
@prem3475
@prem3475 Жыл бұрын
😂😂😂😂
@chandrashrestha4002
@chandrashrestha4002 Жыл бұрын
😂😂😂😂😂😂😂
@bambudha4180
@bambudha4180 Жыл бұрын
Me😂😂
@rohitmaGar9220
@rohitmaGar9220 Жыл бұрын
Ma xu
@kebinghartimagar
@kebinghartimagar Жыл бұрын
यो सिरियल आउ‌ँदा खुशी हुने जथि यता हाजिर होँ❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
@DilendraMahata
@DilendraMahata Жыл бұрын
I lov this serial miss you all halka ramailo tim lai❤️❤️❤️❤️🙏🙏🙏💘💘💘🇳🇵
@uddabautam2063
@uddabautam2063 Жыл бұрын
हल्का रमाईलो सिरियलमा राजु जि सबु जि र मासटर्नि लाई पनि ल्याउनुपर्यो
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
लास्टकाे सिनले मनै रुवायाे मेरो त।हैन हाे अहिलेकाे जमानमा पनि उहीँ दाइजोकाे पछि।बल्छी र पुकुकाे बिबाह बाड्नेहरु उज्जे माने र अम्रीतालाइ ठुलाे पाप लाग्ने छ।आजकाे भाग चै विशेष छ🙏🙏🙏👍️
@Chetman_122
@Chetman_122 Жыл бұрын
मेरो एकदमै मन पर्ने सिरीयल हो हल्का रमाइलो म हरेक भाग नछुताई हेर्ने गरेको छु एकदमै उत्कृष्ट छ🤗🤗🤗🤗
@HotelShlok
@HotelShlok Жыл бұрын
❤❤❤❤❤❤❤i love this serial❤❤❤❤❤🎉
@BHEEMBASTOLA
@BHEEMBASTOLA Жыл бұрын
बल्छी र पुकु को सम्बन्ध नछुटोस् भन्ने जती यता हाजीर हुम त ।
@amarlama335
@amarlama335 Жыл бұрын
नेपालि काल र संस्कृतिलाई बिश्व सामु पुर्याउन (हल्का रमाइलो serial)ले निकै नै राम्रो भुमिका खेलेको छ सम्पुर्ण दर्शकहरु (हल्का रमाइलोsireal)लाई यसरी नै माया गर्दिनुहोला भन्ने आशा गर्दा छु 🙏🙏🙏❤️❤️
@himalkc6030
@himalkc6030 Жыл бұрын
❤❤❤❤nice
@surojantamangwaiba8983
@surojantamangwaiba8983 Жыл бұрын
नेपाली कलाकारलाई सम्मान गरौं ❤❤🎉🎉
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@bishaltamangofficial5453
@bishaltamangofficial5453 Жыл бұрын
नेपाली कला सस्कृति लै बिश्व सामु पुराउन हल्का रमाइलो ले महात्योपूर्ण भूमिका खेल्नु भयको छ
@Shantitamang449
@Shantitamang449 Жыл бұрын
हर्दिक बधाई 🎉❤ सफलताले शिखर चुम्नु मिठो सम्झना सबैलाई हाल दुवै देखि हेर्दै छु🙏❤️😊
@milanbohara4383
@milanbohara4383 Жыл бұрын
हाम्रो समाजमा घटेका घटना हरु समेटियर बनेको एक मात्रै episode हो हल्का रमाइलो! बल्छी दाइ जस्तो सुकै गरिब भयता पनि तर उहाको मन चाहिँ धनी नै छ! तेसैले पुकु दिदी ले बल्छी दाइसंग जसरी भय पनि अर्को episode मा बिहे गर्नै पर्छ। धन ले त क्ष्रेणीक समयको खुसी ल्याउला तर मनले सदैब खुसी मिल्ने छ। आज एथार्थ लाग्दा आँसु आयो😢😢
@NameisSuman
@NameisSuman Жыл бұрын
Vote for Raju master aaunu paryo yo serial ma❤
@yogeshadhikari5640
@yogeshadhikari5640 Жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@rimadhukar2256
@rimadhukar2256 Жыл бұрын
Yo serial deraii ramro xa kunai pani episode na xutaiii herne garxu but raju master nd his family bina ali khallo khallo lagi rako xa plzz raju master nd his family bring back....
@tilakmahara9545
@tilakmahara9545 Жыл бұрын
बलेनको डाईलोक यो सिरियलमा पनि आएछ को को ले ध्यान दिनु भयो 😮
@sapootsuman2354
@sapootsuman2354 Жыл бұрын
राजु मास्टरको परिवारलाई पनि ल्याउन पर्‍यो । जसरी पनि
@jitendrachaudhary2403
@jitendrachaudhary2403 Жыл бұрын
यो सिरियल मलाई सार्है मन पर्छ मन पर्नेहरु यता हाजिर हुम है❤❤
@sangammagar6547
@sangammagar6547 Жыл бұрын
आजको भाग असादै राम्रो लाग्यो पशुपतिनाथले हामी सबैको कल्याण र रक्षा गरुन पशुपतिनाथले 🙏🙏🙏🙏🙏
@TimesOfNepaltv
@TimesOfNepaltv Жыл бұрын
नेपाली टेलिसिरियल जति टिम फुट्दै कमजाेर बन्दै गयाृ यसकाे सिकार याे पनि भयाे ।
@dilbahadurbk1711
@dilbahadurbk1711 Жыл бұрын
धेरै राम्रो पुकु अनि बल्छी को धेरै राम्रो हुँदै गयेको छ है हल्का रमाइलो सिरेल ❤❤❤
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
अत्यन्तै उत्कृष्ट बनेको छ हल्का रमाइलो। यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
@rajendrachhetri3448
@rajendrachhetri3448 Жыл бұрын
लव यूसीरियल पोखरा देखी हेर्दै हो म❤❤❤❤❤❤❤😂😂😂😂😂😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😊😊😊😊
@Sukdewrai
@Sukdewrai Жыл бұрын
Oho amrita baini pani aunu vayexa halka ramailo ma khusi lagyo all the best halkaramailo time.
@rabinamagar2569
@rabinamagar2569 6 ай бұрын
Balxi daju is the best ❤❤
@YamanSaru-u2b
@YamanSaru-u2b Жыл бұрын
सम्पुर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी मा मेरो नमस्ते र हल्का रमाइलो स-परिवार लाई हृदय देखि सम्मान।म स्याङ्जा बाट आफ्ना हजारौ पिडा हरु लुकाएर सम्पुर्ण नेपाली हरुलाइ खुशी दिने अनि सामजिक पाठ सिकाउदै आ आफ्नो जीवन संघर्ष गर्दै आउनुहुने सम्पुर्ण कलाकार हरु लाई मनै देखि नमन गर्न चाहन्छु। र यसैगरी आगामी दिन हरुमा पनि सबै कलाकार परिवार मिलेर देश को हरेक कुना कन्दरामा लुकेका हरेक सामाजिक क्रियाकलाप हरुअनन्त काल सम्म नियाल्न पाइयोस यहि कामना गर्छु।😮
@kamalrai2598
@kamalrai2598 Жыл бұрын
यो बल्छी लाई ठिक गर्यो पुकु ले सारै नै फटाहा थियो 😀😀😀😀 क्यारेक्टर लाई है 😂😂 रिसानी माफ 🙏🙏
@nabinkatwal1618
@nabinkatwal1618 Жыл бұрын
दारीबा लाई पनि हल्का रमईलो मा लाउनु भको भए यो serial अजै उचित हुन्थ्यो।सबै मा न्यनो नमस्कार🙏
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd Жыл бұрын
लास्टमा निकै भाबुक बनायो माया पैसामा कसैले पैसा सँग तुनला नगरौं ❤❤❤❤
@SudeepKhati-ny9ev
@SudeepKhati-ny9ev Жыл бұрын
Raju master aanunu paryo🎉🎉😅
@AnishaAdhikari123
@AnishaAdhikari123 Жыл бұрын
यो सिराल आउधा को खुसि हुने को को ❤❤
@LokendraThakuree-k1g
@LokendraThakuree-k1g Жыл бұрын
निकैनै 😢😢दुख लागिरहेको छ राजु sir नहुदा😢😢
@Kushalkaushal2
@Kushalkaushal2 Жыл бұрын
आहा कति राम्रो सिरियल हो के हल्का रमाइलो मलाई त सार्है मन पर्छ अब अर्को भाग कुरेर बसेको छु हल्का रमाइलो का टिमलाई सफलताको सुभ कामना
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i Жыл бұрын
सदै भरि बिहेको कुरा मिल्न लागो कि कथा चाहि यउटै हुदो रछ बल्छि जिको🤔तैट सदैभरि यउटै कथा बुबा आमा माने केटि न मान्नि🤗केटि माने बुबा आमा धेरै चोटि हेरे यउटै कथा🙆‍♂️बल्छि जि बिहे गर्नुस अबत
@kumarthapa331
@kumarthapa331 Жыл бұрын
Derai ramro sirial x safaltako suvakamana
@chhetrisaroj2667
@chhetrisaroj2667 Жыл бұрын
याे बल्छि काे र पुकुकाे कहिले हाेला बिहे हाेला बिचरा बल्छि काे जिन्दगी 🎀🎀
@dandabazar1975
@dandabazar1975 Жыл бұрын
अमृता ❤❤love you❤❤welcome to हल्का रमाइलो।
@bijaythapamagar50
@bijaythapamagar50 Жыл бұрын
बहुत मन पर्छ यो सिरियल हेर्ने लागेको करिब ४बर्ष भयो❤❤❤❤❤❤ हाल साऊदी अरब दमाम
@chamlingoffice
@chamlingoffice Жыл бұрын
बल्छु र पुकु को बिबाह भएको मन पराउने को को हुनु हुन्छ त मित्रहरू
@deeplucklimbu2376
@deeplucklimbu2376 Жыл бұрын
Really A W E S O M E...🥰😍🥰 Brilliant Story 👏👏👏
@NirmalaPaudel-xh8ef
@NirmalaPaudel-xh8ef Жыл бұрын
Congratulations thiss siriyal team🎉❤️❤️🙏🙏
@AmbarBhandari-lu7hl
@AmbarBhandari-lu7hl Жыл бұрын
राजु मास्टर पनि आउनु पयो यो सिरियलमा🙏🙏🙏🥀
@ganeshghimireapple8716
@ganeshghimireapple8716 Жыл бұрын
निकै राम्रो लाग्छ ❤❤
@sesehangrimbusesehangrimbu507
@sesehangrimbusesehangrimbu507 Жыл бұрын
र हल्का रमाइलाे सिरियल हेरेर अनि comment गरेर अहिले सोम्म साथ दिनु भएको मा यहाँ हरुलाई धेरै धेरै धन्यवाद सधै यसरीनै saport गर्दिनु होला मायाँ गर्दिनु होला 🙏🏻🙏🏻🥰🥰❤️❣️❣️
@ankitbashyal2059
@ankitbashyal2059 Жыл бұрын
Happy Teej-2080❤🎉
@balaramtamang7966
@balaramtamang7966 Жыл бұрын
आजको भाग एकदम एकदम सारै राम्रो लाग्यो, तर आँखाले देखेका सबै कुरा सत्य हँदैन भनेकै यही हो, आगमी भागमा बल्छिले पुकुलाई बाल दिनु हुँदैन बल्ल सिरियल फिलिम जस्तै हुन्छ अनि मज्जा आउछ।।।👍️👍️
@RajanPraja-c6t
@RajanPraja-c6t Жыл бұрын
कलाकारहरूले गर्नु भएको अभिनय प्रती म निकै भाबुक भए सम्पुर्ण कलाकारहरु प्रती धेरै धेरै शुभकामना
@khotangkokanxo4971
@khotangkokanxo4971 Жыл бұрын
आजको झन राम्रो राजु मास्टर पनि आउनु परो 🎉🎉🎉🎉मेरो तिरनी आउनु है🎉🎉
@nirmalpoudel3199
@nirmalpoudel3199 Жыл бұрын
राजु मास्टर आउनुपर्यो हल्का रमाइलो मा अनि मात्र रमाइलो हुन्छ
@prashantbhandari2102
@prashantbhandari2102 Жыл бұрын
राजु master नभएसी अलि खल्लो भयो 😊❤
@aryanrai-z5q
@aryanrai-z5q Жыл бұрын
Lastama majja aayo tara xitai sakiyo yo vag jaha bat sakiyo tehi bat arko vag suru gariyos
@HariSingh-mm6cf
@HariSingh-mm6cf Жыл бұрын
My favourite serial❤❤
@shishirmagar
@shishirmagar Жыл бұрын
मेरो favorite serial अनि मास्टरको परिवारहरु कता गए छन र हौ देखि दैन त
@rohitmaGar9220
@rohitmaGar9220 Жыл бұрын
Raju master nw vay paxi two Maja aannw
@kapilThakuree215
@kapilThakuree215 Жыл бұрын
नेपालि कला र संस्कृति लाई विश्व सामु पुर्याउन(halka ramailo) ले निकै भूमिका खेलेको छ म कपिल Dhant काे तर्फ बाट सम्पूर्ण दर्शकहरू halka ramailo लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु।🙏🥀
@RnpaudelRaj
@RnpaudelRaj Жыл бұрын
🎉🎉🎉
@reshamthapa8102
@reshamthapa8102 Жыл бұрын
Amrita lai Halka ramailo ma dhakda khuce lago❤❤❤❤❤
@NishantShahi-il8cm
@NishantShahi-il8cm Жыл бұрын
Yo serial continuous aaunu paryo k yautaii khale aaunu paryo kahile kehi kahile kehi hunu vayana ❤❤ kanchhi jastaii aaunu paryo ani hunxa majja herna laii ❤❤
@prakashgorkhali9357
@prakashgorkhali9357 Жыл бұрын
My favorite seriyal ❤❤❤❤🎉🎉🎉🎉
@RakeshRakesh-px9eb
@RakeshRakesh-px9eb Жыл бұрын
आजको भाग रमाईलो भन्दापनि मन बुज्ने खाल्को रहेछ 🙏🙏❤🌹🌹
@pukarkarki3090
@pukarkarki3090 Жыл бұрын
हलका रमाइलो सिरियल नछुटाई हेर्नुहुने काे काे हुनुछ १ भाग देखि निरन्तर १९५ भाग सम हेरदई छु सारइ रमाइलो र हास्य मनाेरजन दिने हलका रमाइलो अजै राम्रो राम्रो एपोसेट हेरन पाउ ❤❤❤❤
@kanxonabaraj9617
@kanxonabaraj9617 Жыл бұрын
पुकुले बाउ अामाले स्विकार्दा बल्छिलाई कुटेउ भन्ने माैका दिएनाै।लास्टमा बल्छिकाे जित भाे ।रमाइलो लागाे माया प्रेम
@allinoneindia7726
@allinoneindia7726 Жыл бұрын
Mero sabai vanda man parne siriyal halka ramailo,ati bho ani garo chha ho malai yo siriyal Sabai vanda maan parne ho
@dilbahadurroka4760
@dilbahadurroka4760 Жыл бұрын
Herda halka ramailo saharai ramro katha bokeko siriyal 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@sesehangrimbusesehangrimbu507
@sesehangrimbusesehangrimbu507 Жыл бұрын
Wow dherai dherai ramro chw oni my best कलाकार र 1.M हरेक part मा पुगेकोमा हल्का रमाइलो टिम लाई नाई धेरै धेरै शुकामना छ म सेसेहाङ लिम्बु को तर्फ बाट अनि हजुरहरुको आगामी दिनहरूमा पनी यसरीनै अघि बरोस् (धन्यबाद)🙏🏻🥰❣️❣️
@sureshmagar311
@sureshmagar311 Жыл бұрын
sachhi ramailo xa yrrr nepeli best siriyal❤❤❤❤❤
@sitalnepaldangali2541
@sitalnepaldangali2541 Жыл бұрын
यो हल्का रमाइलो मन नपराउने भरी यता आम त😅😅😅
@dornathapa5732
@dornathapa5732 Жыл бұрын
नेपाली कला सस्कृती लाई माया गर्ने हामी सबै यक जुट हौ है ताकी हाम्रो माया ले गर्दा सबै कलाकारको उन्नति प्रगति को कामना ।
@bdrprakash
@bdrprakash Жыл бұрын
नेपाली टेलि सिर्याल हल्का रमाइलो विगत जस्तो अथाह राम्रो त का हो यो सिर्याल त वर्तमान रा आधुनिक युगमा हेर्नै प मन लाग्दैन थुईक्क यो सिर्याल त बल्छी दादा , राजु दादा , काली आमा र ईस्टु दिदी वा मास्टनी दिदी भए मात्र हेर्नू भन्दा नि यसको मज्जा बेग्लै हुन्थ्यो तर के गर्न्नु आजाकाल ती कलाकारहरू कता हराए है बिचारा बल्छी दादा एक्लै के गर्न्नु हुन्छ हल्का रमाइलो गाह्रो छ यो सिर्याल हेर्नै पनि मनै छैन वास्तविक अथवा यथार्थ यो हो कि अहिलेका सबै कलाकार बल्छी दाइ बाहेक अरू सबै गाएब भएर पुराना कलाकार आउनुपर्यो यदि भए मात्र यो हल्का रमाइलो सिर्याल उच्छ छवि र कोटीको हुने थियो नत्र यो सिर्याल डुब्छ अझै यो सिर्यालको एउटा नालायक पाल्तु कुकुर , तालु खुईलेको किण्णे भन्ने पात्र त आफ्नै छोरीको महत्त्व , प्रेम , स्नेह , माया , ममता , आवश्यकता इच्छा बुझ्दैनै रहेछ थुईक्क यो सिर्यालका कलाकारहरू बल्छी दादा बाहेक 😢😢😢😢😢😢😢😮😭😭😭😭😭😭😭
@basuthami4593
@basuthami4593 Жыл бұрын
कसरी हेर्नू खै मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको😂😂
@rahishmaharjan9943
@rahishmaharjan9943 Жыл бұрын
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई पिता सम्मान दिवसको लागी अग्रीम शुभकामना ! बुवालाई मान, सम्मान र ईज्जत गर्नुपर्छ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको दर र तीजको व्रतको लागि अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विश्वकर्मा पुजाको लागी अग्रीम शुभकामना! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गणेश चर्तुथीको लागी अग्रीम शुभकामना ! गणपती बापा मोरया! मङगल मुर्ती मोरया! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
@LilaAryalBaglung
@LilaAryalBaglung Жыл бұрын
माछा काड लाई को को ले मन पराउनु हुन्छ यता हाजिर गर्नुस ल
@BirBahadurpardeshiBabu
@BirBahadurpardeshiBabu Жыл бұрын
आफ्ना सन्तानको खुशी देख्न नसक्ने खुशी खोस्न चाहने केको बाबुआमा अनि कुरै नबुझी कुरै नसुनी मायामा धोका दिनेलाई एस्तै भोग्नुपर्छ एसरी नै दुख पाउछ खुचिङ् पुकु
@mr_ramesh_48
@mr_ramesh_48 Жыл бұрын
Jahile love relation story aru story verdain ki k ho halka ramailo Lai ....
@bhimbahadur1026
@bhimbahadur1026 Жыл бұрын
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉
@parbatighimere6127
@parbatighimere6127 Жыл бұрын
राजु मास्टर को परिवारहरु आउनु परय😊
@rameshgurung719
@rameshgurung719 Жыл бұрын
आफ्नै देशकाे नेपाली कथामा आधारित र मनाेरञ्जन सिरियल हेर्ने बानी बसालाै र माया गराै साथै हल्का रमाइलो सिरियलका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ।अझै राम्रो दिने प्रयास गर्नु हाेला।🙏🙏🙏
@suryalimbu96
@suryalimbu96 Жыл бұрын
अति राम्रो छ तर खोइ हाम्रो मास्टर परिवार अब यो भाग्लै जोड्नु होला कथा राम्रो
@krishnabasnet5383
@krishnabasnet5383 Жыл бұрын
बिचारा बल्छी लाई तनाब साथिको बारेमा सोच्दा सोच्दै आफ्नो बिग्रेको पत्तै छैन 😢😢
@DambarRimal
@DambarRimal Жыл бұрын
दाइजो प्रथाको उजागर गरेको र आखिरमा आयर साँचो प्रेमको नै जित भयको पुकु र बल्छीको एक्सन अति नै उत्कृष्ट लाग्यो । सम्पूर्ण हल्का रमाइलो टिमलाई हार्दिक धन्यबाद।म भारतको ब्याङलोरबाट हेर्ने गर्छु हरेक भागहरू नछुटाईकन हल्का रमाइलोका।❤❤❤❤
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
سورة البقرة كاملة, رقية للبيت, وعلاج للسحر | القارئ علاء عقل - Surah Al Baqarah
3:52:36