Goodmorning 🙏🏻 from Darjeeling 🙏🏻 wow nice sharing video ❤❤❤🎉👌🏻
@ShyamChhetri-gb7qy15 күн бұрын
नमन गर्दछु हजुर।
@raikapil266615 күн бұрын
सुन्तला कसरी धेरै अढाउनु सकिन्छ होला
@baburamwaiba835914 күн бұрын
धेरै कारणहरु हुन्छन त्यी मध्ये फुल फुल्नु भन्दा 1 महिना जति अगाडि बोरोन PGR छर्ने फुल फुलिरहेको अवस्थामा पानी धेरै नदिने फल केराउ दाना जति भएपछी पानी दिने सन्तुलित मल दिने किटनासक छर्ने आदि
@bhalaraj-bq7rp15 күн бұрын
चोर हाँगा कसरी चिन्ने
@baburamwaiba835914 күн бұрын
काँडा र पात अरुको तुलनामा ठूलो ठूलो हुन्छ र हाँगा सिधै माथी जान्छ