किसान लाई राज्यले उच्च सम्मान गरोस्। विदेशी कम्पनीमा बिमा गराउनु हुँदैन।
@ranjema703Ай бұрын
Good job
@hareramraut7035Ай бұрын
भारत बाट कृषिजन्य उत्पादनहरू नेपाल आयात रोकेर नेपाली कृषकहरुलाई राहत दिनु पर्छ ।
@RajuRamjali-BeniАй бұрын
Nice ❤❤❤❤❤❤
@khimkuwar5177Ай бұрын
Namaste 🙏
@RamJulumSahani-l9uАй бұрын
👍👍👍
@SwarnimUpdateАй бұрын
बोर बाख्राको विषयमा कुरो मिलेन र बाखा 2 बर्षमा 3 पटक ब्याउछ बर्षमा 2 पटक होइन
@sunilhamal7645Ай бұрын
बोर बाख्रा नखाएकाले हो मिठो हुँदैन भन्ने तपाईंको कुरामा म पनि सहमत छु। बाख्रा यदि दाना पानी मिल्यो भने जमुना पारी बाख्रा बाहेक अरु बाख्रा चौध महिना मै दुई पटक व्याउँछ। कसरी भने बाख्रा व्याएको दुई महिना पछि बाली जान्छ तीन महिना भित्र त प्रायः बाली जान्छ (बोका लाग्छ) एकाध बाख्रा मात्रै पाँच महिना लाग्छ बोका खोज्न मेरो अनुभवमा । हामीले यति धेरै पालेका त छैनौं चालीस पचास वटा पालिएको छ । सुरुमा खरी जमुना पारी हुँदै अहिले बोर तिर पनि लागिएको छ ।
@Sitadevi.pasupalanАй бұрын
Bastabik bakhra palan sambandhit kura sanga tapaiko kura milena jamuna pari bakhra kasari sal ko 2 patak beux ? Mero ni firm x kam garnu bhako x tara tapaiko jankari anusar ko बाख्रा palan xaena