साना - ठूला सबै किसानका लागि कृषि बीमा अत्यन्त जरुरी बनेको छ

  Рет қаралды 711

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

Күн бұрын

Пікірлер: 5
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 25 күн бұрын
जय जय होस् हजुर।
@BasantTila
@BasantTila 23 күн бұрын
किसान का बिसयमा अगाडी आउने न दल छन न नेता ।।गफ मात्रै हुने हुन
@thagunnachandu4923
@thagunnachandu4923 24 күн бұрын
यी नियम कागजमै सिमित भए। ग्रामीण क्षेत्रमा बँदेल ,बादर जस्ता जंगली जनावरले खेत वारि बाझो पार्दिन्छन। न स्थानीय सरकारले हेर्छ न कसैले हेर्छ। के यस्तो अवस्थामा बाली बिमा गरे बिमा वाफतको रक्षा वर्ण गर्छ बिमा कम्पनिले😢
@goofoff0726
@goofoff0726 24 күн бұрын
भन्ने मात्रै हो, गर्ने केही होइन खाडी मुलुकले माटो र पानी किनेर टनेल बनाएर कृषि खेती बाट राम्रो प्रगती गरेको छ हाम्रो देश नेपालमा सबै भएर पनि जमिन बाजो छ। .......कारण। ..निर्लाज र भ्रस्ट नेता कर्मचारी तन्त्र
@progeah55
@progeah55 23 күн бұрын
गफ मात्रै हो। यस्तो पशुधन संरक्षण बीमा काम छैन। यस्तो पोलिसी काम छैन। दुर्घटनाबाट पशुको मृत्यु भएमा पनि पैसा दिन आनाकानी गर्छन्।
उत्पादन वृद्धि गर्न च्याउ नयाँ प्रविधि र अनुसन्धान आवश्यक छ
19:33
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 373
बट्टाई पालन गर्दा ध्यान दिनुपर्ने कुराहरु- विज्ञबाट।
19:39
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 145
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
उद्योगमा आधारित कृषि उत्पादनमा जोड दिनुको विकल्प छैन ।
19:55
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 292
कृषि जैविक विविधताको संरक्षण परम्परागत ज्ञानकै जगमा गर्नुपर्छ ।
27:49
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 176
स्वच्छताको ख्याल नगरी मासुको खरिद /बिक्री गर्नु हुँदैन
19:51
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 199
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН