जिन्दगी को भोगाइ को बारेमा र भोग्न बाध्य हुने भविस्य हरुका लागि एक्दमै सचेतनामुलक शृङ्खला धन्यवाद समग्र टिम हरुलाइ🙏🙏🙏
@YusufRaiofficial5 ай бұрын
हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुन्छ नि म मात्र होकि हजुर पनि धेरै धेरै सुभ कामना छ हरेक पल सबै टिम हजुरहरु लाई 🙏🙏
@PurnaBahadur-sg2ve5 ай бұрын
भटभटे माईला भाई,अर्को भागमा बिपना र शान्तिले सुख पाको हेर्ने मन छहै,
@phurinjisherpa5 ай бұрын
यो सिरियल को गित नै अति उत्तम छ मन छुयो यो गित ले बठब्टे दाजु अति राम्रो सिरियल बनाउनु भएकोमा धन्यवाद !!
@Pibanmagar2005 ай бұрын
हरेक पल सिरियल सारै राम्रो लाग्छ मज्जा ले हेर्दै छु साउदी बाट ।❤❤❤❤❤❤
@jitenpradhan63815 ай бұрын
हरेक पल सिरिअल हेर्न हरेक बिहिबार कुरेर बस्छु र यो धराबाएक हरेक दिन हेर्नु पाउ भनि इच्छा छ सम्पूर्ण team लाई बधाई अनि शुभकामना
@rajendrachhetri34485 ай бұрын
हरेक पल हरेक हप्ता रेगुलर भाग 1देखी 14 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र भटभते र बीपना को जोड़ी छुटनु हुदैन भन्ने चाहने र दुबै जोडीको सुखका दीनहरू देख्न आतुर कोको हुनुहुन्छ हाजीर हुनुहोस त 😢😢😢😢😢😢😢😢
@BiswashKandel5 ай бұрын
Maxu
@ChandraBhujel-b3i5 ай бұрын
पैसा छ सबै छ पैसा छैन जन्मदिने आमा बाउले पनि हेर्ने दृष्टि फरक हुन्छ
@RameshKp-bm1jk5 ай бұрын
यो धेरै राम्रो अनि दुःख धेरै छ तर त्यो भाइ हरुको धेरै दुःख लाग्छ
@musicsansarnepal815 ай бұрын
हरेक पल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤❤
@gangalawati-f4d5 ай бұрын
यो सिरियल राम्रो छ
@KamalThapa-chatri5 ай бұрын
Big fan daju hjr ko ❤❤❤❤❤❤love you सारौ राम्रो छ यो सिरियलमा ❤❤
@Mogarjerry5 ай бұрын
देश , समाज , परिवारमा हुने गरेका दुख सुखका पल अनि घटेका घटनालाई पर्दा मार्फत दर्शाउने यो क्षेत्र असाध्यै समय सान्दर्भिक छ यो हरेक पल गार्हो छ सिरियल मन् पराउने जतिले यता एक लाईक गर्नुहोला। 👇🏾🙏🏾❤️
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BirbahadurBirbahadur-ny3nx5 ай бұрын
100% right जुन कुरा मैले मेरो परिवार मा भोगिरहेको छु ठ्याक्कै मेल खाने कथा
@punamkc95175 ай бұрын
😊😊😅😅😅😮😮😮😢😢😢😂😂😂❤❤
@prisu.mukheya70535 ай бұрын
सम्पूर्ण युटुब परिवारहरू यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम💯💯💯💯💯💯💯💯💯💯💯💯
@user-MAHESHFaderaJR5 ай бұрын
Back plz❤
@user-Durga065 ай бұрын
Back plz ❤❤
@user-Durga065 ай бұрын
@@user-MAHESHFaderaJRback plz ❤❤
@Freegamer10M5 ай бұрын
330 Vo malai ni❤❤
@prisu.mukheya70535 ай бұрын
Subscribe gareko xu hay✅💯💯
@nareshshrestha34815 ай бұрын
Sharai man xhuyo yo serial herda ❤❤ ❤❤ 🙏 🙏 Garve huda pani sabai ko hela hunxa
@jairamthapa85395 ай бұрын
हर्के दाई को र शान्ति भाउजू काे पनि दीन आवस
@Kalpana123-u8r5 ай бұрын
हरेकपल।सियल।धेरैे।राम्रो।छ।अझै।राम्रो।हुदैजावस।
@Khimrohnavlog-5 ай бұрын
जति हृरो उति मजा है❤❤ कस्कसलाई मन परछ
@amritthapa-d3f5 ай бұрын
याे सानति कि सासू र जेठानी भनाउलाहरु काे बाेलि कति नमिठाे हाे भटभटे माइला लाई गाराे छ❤❤❤
@Manoj-Vlog6835 ай бұрын
हरेक पल नहेरी नसुत्ते हरेक हप्त्ता कोको छ्न सबै मेरो पोर्फैल हेरेर सकार्ब गर्नु हुन्छकी भनेर आसा गर्दछु!!❤❤🙏🙏🙏
@manoj-sm4pe5 ай бұрын
support garum hai back dinxu ❤
@sanjayashresrtha53605 ай бұрын
Ma xu hai
@gangasubedi56125 ай бұрын
यो दुईटी कुकुर्नी छुचि बुडी सासु भनौदी छुचि हरुको चर्तिकला हेर्नुहोस त यस्तो सासु भनौदी त कसैलाई नि नपरोस है भगवाँन कुकुर्नी दुईटी कुकुर्नी सासु भनौदी बुडी चाडै नै मरिहालोस है (हरेक पल) बिचरा भटभटे भाई को सुख पायको हेर्न मन छ रुनै मन लाग्यो मलाई त ❤❤❤❤ दाई भनेको दाई नै हो 😅😢😢😢😅
@tulsidass77495 ай бұрын
के भनेको यो एक कथा हो कथाले मागेको रोल मात्र उहाँहरूले निभाउनु भएको हो यति नगरे कथाले कसरी मोड लिन्छ भन्नू त ? सबैको क्यारेक्टर राम्रो भयो भने सिरियलले कहानी कुन विषय वस्तुमा उल्लेखन गर्ने विवरण दिनुस् त!
@Lahurekanxo5 ай бұрын
तपाईको यो हरेक पल मैले पल्टन बाट नछुटाई हेर्ने गर्छु धेरै राम्रो छ गोविन्द जी यहाँको गार्हो छ, र हरेको पल मैले प्रत्येक भाग नछुटाई हेरेको छु धेरै माया मिठो सम्झना छ है ❤❤❤❤❤
@unluckymanbrokenheart47795 ай бұрын
Koon Paltan Ho...इंडिया...British....?????????
@NirojSurkhatiniroj5 ай бұрын
भूपेदकाे आमालाई यहाँसम्म यायाे । मन नपराउने काे काे हुनुहुन्छ 😱😘💏😏❣️💕👉️🙏🙏🙏
@panggang39355 ай бұрын
Mo
@ranjanarai48945 ай бұрын
गरो छ हो भन्दा राम्रो लग्छ मलाइ त यो सिरियाल😊😊
@jinanbishwakarmajinanbishw68125 ай бұрын
Dherei raamro x siriyal❤❤❤
@amarlama3355 ай бұрын
भूपेन्द्रको आमालाई यहाँसम्म ल्यायो। मन नपराउने को को हुनुहुन्छ😱😘👩❤️💋👩😏❣️💕👉️🙏🙏🙏
@puspakafle-Aryal5 ай бұрын
Dekhye ris uthx😢
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@RajuThapaRaju-cx7fx5 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@BirbahadurBirbahadur-ny3nx5 ай бұрын
म छु
@aangalkc86815 ай бұрын
पैसा छ त दुनियाँ छ! नत्र त जिन्दगी अपहेलित छ।😢😍😍
@amarlama3355 ай бұрын
हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ😱👩❤️💋👩😘🧡😏💅❣️💕👉️🙏🙏🙏
@gunanidhikandel5705 ай бұрын
Machhu
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SukmanKhadka5 ай бұрын
Mani xu hai
@indrasirpali5 ай бұрын
म छु
@manishkholiya70145 ай бұрын
दिल दिमाग बाग बाग भयी दियो हरेक पल को कलाकार हरू लाई मेरो नत मस्तक छः। कुमाऊं देखी जी एस खोलिया ठेठ पहाड़ी।।
@MenukBan5 ай бұрын
मइलेत एही सिरेलमा देखे कुनै अामा ले गरदैन ऐस्ताेत सबै सन्तान ऐउटै हाेत👍️👍️👍️👍️👍️
@Joyesh-k6u5 ай бұрын
मिलेर अगाडि बढ्दा कस्तो कस्तो काम त सजिलै गर्न सकिन्छ 1के पुराउन के गार्हो होइन त साथिहरु ❤
@user-Durga065 ай бұрын
Back plz ❤❤
@Joyesh-k6u5 ай бұрын
@@user-Durga06 ✅✅✅✅
@Bipana-aama5 ай бұрын
back plz
@Subashtamang1215 ай бұрын
Honi hajur Tara k garnu sabai le afnu afnu barema matrai soch da rayxa subscribe goryo back audena back aayo vone ni feri unsubscribe garchan hajur😢
@anitapokharel65115 ай бұрын
सान्ती ले हिम्मत कसेर आफ्नु परिवार अन्तै लगेर सु ख पाको हेर्न मन छ
@christianbinay9995 ай бұрын
नयाँ युट्युब बार हरु कोको हुनुहुन्छ एक अर्कालाई सोपोर्ट गरुम त
@bhimbahadurchauhan12125 ай бұрын
यो सिरियल मलाइ नि सारै मन पर्छ
@Sagunbeghayakthungba5 ай бұрын
Epis 1 देखि नै हरेक पल हेर्दै आएको छु। एकदमै मनपर्ने कथावस्तु भएकोले नियमित हेर्छु।
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Sagunbeghayakthungba5 ай бұрын
@@prajitawagle394 🙏💙
@sujatagautam82165 ай бұрын
मन छुने सिरियल From ijrayal ❤❤❤
@MadanXettri-xx8vd5 ай бұрын
मलाई त एकदम मनपर्यो
@MankumarSunar-hr6rf5 ай бұрын
दामी छ ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👌
@bishnubikramoli13755 ай бұрын
गज्जब वा वा वा
@lordsquadgaming62765 ай бұрын
Sirel babaal cha ssbai timlai badhsi cha ❤❤❤❤❤❤❤❤❤❤❤
@gangarampanday35445 ай бұрын
लुटेको धनको घमन्ड धेरै टिक्दैन भनेको यहि हो ❤❤❤
@ShresthaRupeshvlog5 ай бұрын
सबै जना मिलेर सपोर्ट गरुँ है त अगाडि बनाउनु पर्छ 😢😢❤❤❤❤#nwrupesh😢😢😢😢❤❤❤😂😂
@ShresthaRupeshvlog5 ай бұрын
❤🎉❤
@minkhatri40205 ай бұрын
Harek pal gharo 6 la 👌👌👌❤️❤️❤️❤️❤️
@sarjanbatala595 ай бұрын
सबैले सपोर्ट गरम है ❤🙏
@SpSumanrai9165 ай бұрын
Ok
@SpSumanrai9165 ай бұрын
Ok
@SpSumanrai9165 ай бұрын
Kasaile ni back gardaina
@user-Durga065 ай бұрын
Back plz ❤❤
@user-Durga065 ай бұрын
@@SpSumanrai916back plz ❤❤
@BibakMalla2485 ай бұрын
म नि हाजिर छु
@atmarampaudel10355 ай бұрын
बाहुन कि छोरी लफुङो दलित केटा सङ जस्को कुनै हैसियत नभएको सङ बिबाह गर्दा दुख पाइन्छ भन्ने कुरा दर्साएको छ
@ramebmshshakya11475 ай бұрын
👌👌👌👌👌sarai ramro xa yo shirel
@Raihasta895 ай бұрын
सिरेल त राम्रै छ त्र खै के खै यती धेरै त हुन्ना होला परिवार मा
@Bhandarinagen123.5 ай бұрын
Bhagwan pasupathi natha le sabeiko rakhya garun 🙏🙏🙏🙏🙏
@atmarampaudel10355 ай бұрын
सुरेन्द्र थापाको रोल प्ले राम्रो छ
@jagatkhatri20605 ай бұрын
एक अर्काले support गरम् जै साथिहरु ❤❤
@Subashtamang1215 ай бұрын
Back garum hai
@Joyesh-k6u5 ай бұрын
1के नपुगेको साथिहरु मिलेर जाउ न ❤❤
@user-Durga065 ай бұрын
Back plz ❤❤
@Joyesh-k6u5 ай бұрын
@@user-Durga06 back diyako xu
@anilpariyar62095 ай бұрын
फेरि अर्को सिरियलको प्रतीक्षामा छौँ धेरै छिटो पठाउनु।❤❤❤❤
@puskalsharma2935 ай бұрын
याे हरेक पल सिरेल ले मनै रुवाउ छ धेरै राम्राे छ❤❤😢😢
@dumikirantrankasu4 ай бұрын
भट्भटे माईलाको सिरियल सबै मन छुने नै छ ! कमेडियन नि सिरियस नि साह्रै मुन पारेर ल्याङ्छ भुन्याको❤😂
@MaxonSaru5 ай бұрын
एकदम दामी छ रियल मा यस्तै हुन्छ जिन्दगिमा
@L0vlyArjun5 ай бұрын
मैले जस्तै न छुटाइ हेर्ने। हरेक पल कोको हुनुहुन्छ यता हाजिर हौ त 🙏🙏🙏🙏🌷❣️
@rajusunar6625 ай бұрын
मन छोयो यो सेरल पनि सबै एकक्टिंग राम्रो छ 👍👍👍👍👍
@lalitbabu26075 ай бұрын
हरेक पल मन पर्ने जति येता हाजिर हुम है सारै राम्रो बने चह godd luck al timem lai
@shankarrokaya48875 ай бұрын
धेरै राम्राे लाग्याे मलाई सकस हेर्ने जति हाजिर हम त
@binitakc26845 ай бұрын
राम्रो छ सिरीयल
@user-sr1y45 ай бұрын
स्बैभन्दा उत्कृष्ट सिरियल्❤️
@Sunajraju5 ай бұрын
हरेक पल सिरियल धेरै राम्रो छ म सुरु बाटै न छुटई हेरिरहनछु सब कलाकार टिम लाई धेरै धेरै बधाई शुभकामना
@renunepal1773 ай бұрын
सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने गरेकी छु 😮 भाग १४
@RameshPariyar-g6e5 ай бұрын
निकै राम्रो छ सिरियल अझै राम्रो बनाएर अघि बढ्नुहोला सफलताको शुभकामना छ।
@Saraswoti-q1h5 ай бұрын
राम्रो छ सिरियल मलाई त धेरै मन परेको छ
@amritthapa-d3f5 ай бұрын
याे देउति भनाउदि कति छुचि चाेथाले हाे अामा भनाउदि कति नरामरि हाे❤❤
@RamuChhetri-tf8bh5 ай бұрын
हरेक पल राम्रो सिरियल हो ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@Ramsharan-q7m5 ай бұрын
सान्ति.... बुढाको राम्रो ख्याल राख्नु ल यो हो माया र साथ सपोर्ट भनेको।यहि त माया हो❤❤❤❤❤
@kusumsunar67325 ай бұрын
👌👌👌👌👌👌👌👌👌👌❤❤❤❤❤❤⭐⭐⭐⭐
@manrajpandey65555 ай бұрын
सारै छाेटाे भाग लाग्याे अलि लामु भाग हाल्नि गर्नुस सारै राम्राे लाग्याे सिरियल हरेक पल
@nabinsherpa42575 ай бұрын
यो सिरिअल को सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ ।❤❤❤❤❤ भित्री मन देखि नमन गर्न चाहान्छु ।
@BahadurKami-lv1sl5 ай бұрын
सारै रामाृे लागियाे
@DeepakBiswakarma-t9k5 ай бұрын
saarai raamro chha 👍
@ReshamSunuwar-e5q5 ай бұрын
मन छुने खाल को सिरिएल छ।
@ramkhatri-mx3my5 ай бұрын
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@lokbahadur98565 ай бұрын
सर्ब प्रथमतः मेरो नमस्कार सम्पुर्ण हरेक पल टेलिसिरेल का कलाकार मा मेरो मनै देखि बिशेष धन्यवाद छ सारै राम्रो लागेयो सफलता को अग्रिम शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
@jivanpun90295 ай бұрын
अति राम्रो मन नै दुरुक रुनछ ❤❤❤❤❤❤🎉🎉🎉
@deshrajrai5 ай бұрын
Sabai jana.milera sapot la
@dhanbahadurghimire30225 ай бұрын
देउकिर सासुको रोल अलि भएन हामी हेर्निलाइ लास्तै त गर्न हुदैन यतिसम्म नगर्दानी हुनिहो केरै अरु सब ठिक छ सफलताको सुभकामना छ सम्पुर्ण टिमलाई म कतार बाट
@dhankumarsaud41194 ай бұрын
My favorite sereyal ❤❤❤❤
@sushilsunar35485 ай бұрын
सबै जना मिलेर यकर्कालाई सपोर्त गरम
@Freegamer10M5 ай бұрын
Ma ni xu❤❤
@user-Durga065 ай бұрын
Back plz ❤❤
@Freegamer10M5 ай бұрын
@@user-Durga06 gre malai ni
@ShibaPradhan-o4k5 ай бұрын
Sarai ramro serial hw bhatte ko...
@kulkumal99995 ай бұрын
अति राम्रो हरेक पल आजको भाक मेरो जिबन सग मेल खादोरहेछ म पनि यस्तै गरिबीको कारणले सदै पिडामा हुन्छु यो आर्को भागमा समावेश गर्छु हजुर 😢हजुर नमस्कार
@Batuli-kj3hd5 ай бұрын
My favourite❤❤serial
@RameshGharti-mp4jx5 ай бұрын
यो सिरेयल एकदमै राम्रो छ है
@deepshkhatiwoda42665 ай бұрын
saarai raamro lagxa yo serial❤
@lokbahadurk.c32455 ай бұрын
यो सिरियल राम्रो हुँदै गयको छ। म रेगुलर हेर्दै आयको छु।
@chandraprabharimal57335 ай бұрын
Yo siriyal dherai ramro xa agadi badhai jawos yahi shubhkamna xa
@dipaktaimag68155 ай бұрын
धेरै राम्रो छ❤❤
@SarojDas-z8h5 ай бұрын
तपाई हरुको फेन होलम तपाई हरुको सबै सिरियल नछुटाई हेर्छु