HAREK PAL GARO CHHA "हरेक पल गाह्रो छ" Epi -18 ||July 4, 2024 || Begam, Aayusmaa, Surendra, Rajkumar

  Рет қаралды 356,806

D & D Entertainment

D & D Entertainment

6 күн бұрын

D & D ENTERTAINMENT PRESENT'S
HAREK PAL GARO CHA "हरेक पल गाह्रो छ "
*** ************** *** ************** *** **************
Production: D & D ENTERTAINMENT
Director: Surendra Thapa
Producer : Rajkumar Devkota
Script Writer: Begam Nepali
Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay rai
Management : Sudarsan Khatiwada/Begam Pun Magar
Asst. Camera: Milan Luitel
Light: Kamal Baral/Anil Magar
Sound: Santosh Rai
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
Lyrics : Prakash K.C
Lyrics/Music: Sanjay Shreepal
#Harekpal #Begamnepali #Aayushma_Surendra
Artists:
Laxman Basnet
Bipana Basnet
Laxmi Nath Timilsina
Lokendra Lekhak
Bimala Giri
Gita Thapa
Rista Basnet
Begam Nepali
Manraj Shrestha
Rajkumar Devkota
Saru Dahal
Surendra Thapa
Aayushma Karki
Suresh Thapa
Resham Sapkota
Ashmita B.K
Jvin Shrestha
Jvis Shrestha
Ramesh Budha Magar
Lekhant Bhushal
Begam Pun Manga
Sudarshan Khatiwada
Prabesh Pokharel
Saskriti Nepali
Samparn Khatiwada
Priya Gurung
Bharita Magar
Dan Bdr. Gurung
Anjan Chettri
Mohan Lama
Sarita Gurung
Suman Poudel
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
© D & D Entertainment. All Rights Reserved. 2024
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)

Пікірлер: 496
@Puju-subu
@Puju-subu 4 күн бұрын
बिपना र हम्फुले को नि खुशि को दिन आउनुपर्छ 😊
@SLOVESTORIES
@SLOVESTORIES 4 күн бұрын
27 Don back dinu
@rameshking6732
@rameshking6732 4 күн бұрын
हर्के र सान्तिले सुख पायको हेर्न मन छ यो साच्चिकै उदार निय जोडी छ ❤❤❤
@UpendraSawal-g1z
@UpendraSawal-g1z 4 күн бұрын
बिपना र हमफुले नहुँदा खल्लो अनुभव भयो हरेक पल हेर्छु ,,म जस्तै कोको हेर्नु हुन्छ।
@Sameer18173
@Sameer18173 4 күн бұрын
यो सिरियल आऊदा खुसि हुने जति यता हाजिर हौत त ❤😊
@SLOVESTORIES
@SLOVESTORIES 4 күн бұрын
18 Don back dinu
@com-jx9kb
@com-jx9kb 2 күн бұрын
❤❤❤
@com-jx9kb
@com-jx9kb 2 күн бұрын
​@S❤❤❤LOVESTORIES
@RamchandraBohara
@RamchandraBohara 4 күн бұрын
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊😮
@phapendarbhandari
@phapendarbhandari 4 күн бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤❤
@dudhrajshah876
@dudhrajshah876 4 күн бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤❤
@com-jx9kb
@com-jx9kb 2 күн бұрын
❤❤❤
@krishnavlogsarghakhanchi
@krishnavlogsarghakhanchi 4 күн бұрын
हेरक पल आउदा खुसि हुने सबै उता हाजिर हुनु है त❤🎉
@com-jx9kb
@com-jx9kb 2 күн бұрын
❤❤😂
@nepalionline3462
@nepalionline3462 4 күн бұрын
अब बनपाले अर्थात I do सर पनि regular आउनु पर्यो अनि I do सरको पनि जोडी देख्न चाहनेले यता like ठोकौ त 👍👍👍 अनि सधै नछुटाई हेर्नेले पनि like हानौ त धन्यबाद ❤
@SLOVESTORIES
@SLOVESTORIES 4 күн бұрын
18 Don back dinu
@com-jx9kb
@com-jx9kb 2 күн бұрын
सपोर्ट गर्नु ल
@user-nr5ee2ju3r
@user-nr5ee2ju3r 4 күн бұрын
म चाहि सिधै खाडिबाट हेर्दै छु धेरै भन्दा धेरै राम्रो लाक्छ
@cbshahi1082
@cbshahi1082 4 күн бұрын
राम्रो छ
@MatimroShibrajpyuthani
@MatimroShibrajpyuthani 4 күн бұрын
म जस्तो सामन्य परिवार मा हुर्केको हुनाले यस्तो दु. ख को हेर्न मन पराउने कोको हुनुहुन्छ 😢😢😢😢😢😢
@amarlama335
@amarlama335 4 күн бұрын
हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ😶🙍🤷😱💞❤️🥀💚😍👉️🙏🙏🙏
@Chefdipendrapahari
@Chefdipendrapahari 4 күн бұрын
I'm looking
@rajendrarachalmagar1660
@rajendrarachalmagar1660 4 күн бұрын
म छु नि हजुर
@PremChalaune-xx2sy
@PremChalaune-xx2sy 4 күн бұрын
Me❤
@SLOVESTORIES
@SLOVESTORIES 4 күн бұрын
Back dinu
@Chefdipendrapahari
@Chefdipendrapahari 4 күн бұрын
@@SLOVESTORIES 39don
@nepalinews-24
@nepalinews-24 4 күн бұрын
एकले अर्कोलाई support गरम मिलेर अगाडी बडम
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 4 күн бұрын
No need to support because today subscribe and tomorrow unsubscribe why drama.don't waste time for sms...
@user-me9bj8zw8d
@user-me9bj8zw8d 4 күн бұрын
मलाई त यो सिरियल धेरै राम्रो लाग्छ 🎉🎉🎉
@dhirenshahi6456
@dhirenshahi6456 4 күн бұрын
युटुबमा500k भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कालाई सपोत गरम
@MaGar-s7k
@MaGar-s7k 4 күн бұрын
Mero KZbin channel ma ni subscribe Gardinun hajur
@haudeebro5039
@haudeebro5039 4 күн бұрын
Huss❤😊🎉🎉
@DipendraprasadRegmi
@DipendraprasadRegmi 4 күн бұрын
हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथी को को हुनुन्छ❤😮
@SLOVESTORIES
@SLOVESTORIES 4 күн бұрын
3 Don back dinu
@bishwassenchuri6329
@bishwassenchuri6329 4 күн бұрын
हम्फुले र बिपना नहुदा हेर्न पनि खल्लो लाग्यो
@lacchuSunuwar
@lacchuSunuwar 4 күн бұрын
शान्ति र हर्केको जस्तो सारै मिठो माया कसैको हुँदैन
@binitakc2684
@binitakc2684 4 күн бұрын
राम्रो छ सिरीयल
@dudhrajshah876
@dudhrajshah876 4 күн бұрын
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤🎉
@sarjanbatala59
@sarjanbatala59 4 күн бұрын
Support me ❤
@DR_Official071
@DR_Official071 4 күн бұрын
ok
@haudeebro5039
@haudeebro5039 4 күн бұрын
Huss❤😊🎉🎉
@user-ss2le4vp4k
@user-ss2le4vp4k 4 күн бұрын
हर्के र शान्ति जस्तो माया रियल हाम्रो समाजमा माया श्रीमान श्रीमति मा हुने हो भने कति राम्रो हुन्थ्यो होला
@RameshThakur921
@RameshThakur921 4 күн бұрын
म छु यो हमफुले को र अर्को सान्ती का जोडी बी ना हरेक पल राम्रो लाग्दैन हर ईपीसोद मा हुनु पर्छ धन्यावाद 🎉🎉🎉🎉❤❤❤❤❤❤
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 4 күн бұрын
हरेक पल सिरियल हरेक हता नछुटाईकन साथीहरु काे काे हुनुहुन्छ 😶🙍🙅😱💞❤️🥀💚😍👉️🙏🙏🙏🙏
@opgamegamer5737
@opgamegamer5737 4 күн бұрын
Ma
@gyubrajGurung
@gyubrajGurung 4 күн бұрын
बाट्बाटे को यो रोल राम्रो लगेना
@bishwassenchuri6329
@bishwassenchuri6329 4 күн бұрын
सहि कुरो ।मलाई नि मन परेन
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 4 күн бұрын
Thank you 30 subscribe❤
@haudeebro5039
@haudeebro5039 4 күн бұрын
Huss❤😊🎉🎉
@RoshanKarki-yu7kd
@RoshanKarki-yu7kd 4 күн бұрын
हरेक पल पर्खेर बस्ने हरु यता हाजिर है
@Sapanatamang333
@Sapanatamang333 4 күн бұрын
1 के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉
@haudeebro5039
@haudeebro5039 4 күн бұрын
Huss❤😊🎉🎉
@rajendrachhetri3448
@rajendrachhetri3448 4 күн бұрын
भट भटे जी को सुख दिन आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस तब हरेक पल सीरियल भाग 1देखी हरेक हप्ता रेगुलर 18 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त
@DipakRawoldipuxettri
@DipakRawoldipuxettri 4 күн бұрын
हरेक पल Episode 1-18 सम्म हेर्ने को को hunu hunxa यता हाजिर हुम tw❤❤
@kulkumal9999
@kulkumal9999 3 күн бұрын
हरेक पल आउदा एकदमै खुसी लाग्छ माया प्रेम होसत सान्ति र हर्क को जस्तो होस जिबन मा आई पर्ने हरेक कठिनाइलाई पार लगाउन सकिन्छ भनेर आट गर्नुपर्छ भन्ने सान्तिको सोच बिचार लाई मान्नुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@sarjanbatala59
@sarjanbatala59 4 күн бұрын
Support all of you guys 🙏💗🙏
@Rameshbhai23745
@Rameshbhai23745 2 күн бұрын
सबै नेपाली दाजु भाइ दिदी बहिनी मिलेर अघि बदौ है🎉🎉🎉
@BhaktaSaru-ec4rl
@BhaktaSaru-ec4rl 4 күн бұрын
thanks for 92 youtube family keep supporting please 🙏🇳🇵
@ZaynGigi-iv5wy
@ZaynGigi-iv5wy 4 күн бұрын
Dherai veus jaos❤️💐
@sitabaraili3531
@sitabaraili3531 3 күн бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@DhanXeetri
@DhanXeetri 4 күн бұрын
Yo siriyal man paraune jati yeta hajir hunutaw
@anishkarki4348
@anishkarki4348 4 күн бұрын
सबैले एक आर्को लाइ मोलेर Support गरौ ।❤❤❤
@haudeebro5039
@haudeebro5039 4 күн бұрын
Huss❤😊🎉🎉
@laxmidhikal3442
@laxmidhikal3442 3 күн бұрын
निकै मार्मिक मन छोयो विदेशको घटानले
@Infinixgt20proo
@Infinixgt20proo 4 күн бұрын
हैन हो यो खटारे भटबाट त उठ्दैन कि भनेको फेरि उठेर आएछ फेरि।😅😅😅😅😂😂😂😂😂
@com-jx9kb
@com-jx9kb 2 күн бұрын
सबै जना यक आपसमा मिलेर अगाडि बढ्म है मित्रहरू ❤❤❤
@shantirai3096
@shantirai3096 3 күн бұрын
यो सिरियल को सान्ति जस्तै हुनु पर्छ सबै को श्रिमति हरू
@yogendraranarana6606
@yogendraranarana6606 4 күн бұрын
हरेक पल हेरेर बस्नु हुने सम्पूर्ण मा मेरो नमस्कार ।।।
@CobraSirCar
@CobraSirCar 4 күн бұрын
Lu hamlaie support gardau ❤❤❤❤
@user-uf6ej2xu3g
@user-uf6ej2xu3g 4 күн бұрын
यो सिरियलको कोलाई मनपर्छ मनपर्ने मनपर्नेहरू यता हाजिर हुन् त मलाई त धेरै मनपर्छ। हरेक पल धेरै राम्रो छ यहाँहरूलाई हृदयदेखि नमन गर्दछु। ❤️❤️❤️❤️❤️🙏❤️❤️❤️❤️
@GitaBudha-ze4wc
@GitaBudha-ze4wc 4 күн бұрын
Yo siral dheri ramro xa sabai la maili ni sathi vananu
@bhimbahadur1142
@bhimbahadur1142 4 күн бұрын
हरेकपल गाह्रो होइ हरेकपल भावुक मन बनाउछ 😢😢
@sudarshan_sunar
@sudarshan_sunar 4 күн бұрын
यो सिरियल मन पर्ने जति को को हुनुहुन्छ सबैलाईभगवानले रच्छा गरून् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RiyaAdhikari-sm6gx
@RiyaAdhikari-sm6gx 4 күн бұрын
Ai moo ho la daju😊
@BahadurKami-lv1sl
@BahadurKami-lv1sl 4 күн бұрын
याे सिरियल धेरै रामाृे कथा बतु बनाउनुभऐकाे रहेछ सबै टिमलाई बधाई छ❤❤❤❤
@begamkhatri
@begamkhatri 4 күн бұрын
My favourite sirel❤❤❤❤
@upendrabhattarai6058
@upendrabhattarai6058 4 күн бұрын
हरेक पल सिरियल अती राम्रो छ।🎉🎉🎉🎉
@vikramtmgtmgvikram
@vikramtmgtmgvikram 3 күн бұрын
शान्तिले बोलेको हरेक शब्द शब्दले मन च्वास्स च्वास्स छुन्छ साथसाथै मुटु पनि भक्कानिएर आउँछ🎉🎉🎉
@BichitraSansar2081
@BichitraSansar2081 4 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@sarjanbatala59
@sarjanbatala59 4 күн бұрын
Okay ❤
@Gangakaphle8924
@Gangakaphle8924 4 күн бұрын
back plz
@Lankapandey
@Lankapandey 4 күн бұрын
Back❤
@Gangakaphle8924
@Gangakaphle8924 4 күн бұрын
@@Lankapandey back plz
@BestMyvlogMohan
@BestMyvlogMohan 4 күн бұрын
एक अर्कालाई साथ दिएर अगाडि बढौ
@DipeshSikal787
@DipeshSikal787 4 күн бұрын
SABAI LE EKARKALAI SUPPORT GARAM TW❤😊
@Gaughr
@Gaughr 4 күн бұрын
on garer काम गर्दै थिए voice change गर्दा नि यो त माइला जस्तो लाग्यो भनेर हेरेको त हो रेहेछ,थोमने त😂😂😂
@user-lf5ts1qt7i
@user-lf5ts1qt7i 4 күн бұрын
हरेक पल मलाई साच्चिकै धेरै मन् पर्छ। तर अहिले किना कठा चेन्ज हुदै गएका छ नि बिपना किना ग्याब भएको होर बिपना लाइ पनि ल्याउनु पर्यो के भट्टु दाजु र सिरियल अझै लामो बनाउनु पर्यो।उच्चा सम्मान सुरुप हरेक पलको होल तिमलाइ अझै सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty 4 күн бұрын
हर्के भाई र सान्ती बैनी को मार्मिक छ प्रेम माया कथा
@ramkhatri-mx3my
@ramkhatri-mx3my 3 күн бұрын
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@Kancho99999
@Kancho99999 4 күн бұрын
बिपना र हमफुले नहुँदा खल्लो अनुभव भयो मलाई त ❤❤❤❤
@user-sg5uu1qc3x
@user-sg5uu1qc3x 3 күн бұрын
हरेक पल सिरियल असाध्यै राम्रो छ मलाई असाध्यै राम्रो लाग्छ मैले अहिले सम्म कुनै पनि नछुटाई हेरेकी छु हजुर हरु सम्पुर्ण टिमहरू लाई धेरै धेरै धन्यवाद छ 👍👍👍♥️♥️👍♥️♥️👍
@bharatbohara4830
@bharatbohara4830 4 күн бұрын
सफलताको शुभकामना छ हरेक पल सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 4 күн бұрын
❤❤❤😂😂😂 नमस्कार सबै मा सिरी मती सिरी मान को सबन्दा र माया पिरती यस्तो होस 🎉🎉🎉🎉
@NarKhadka-t4t
@NarKhadka-t4t 4 күн бұрын
धेरै राम्रो छ बधाई छ😢😮🎉😂😂❤🎉🎉😮😮😅😊
@ChandrabahadurRoka-dc4hu
@ChandrabahadurRoka-dc4hu 4 күн бұрын
सबै भाग ठिक लाग्यो यो भाग मलाई ठिक लागेन सर❤❤😂😂😂😂
@Lofsangximi
@Lofsangximi 3 күн бұрын
सबै मिलेर अगाडी बढम है साथीहरू 🙏
@haripunharipun7291
@haripunharipun7291 4 күн бұрын
हरपल गारोछ ले सबैको मन छुन्छ होला सबै टिमलाई सुभकामन म हरेक बिहिबार हेरने गर्छु
@sagarbasyal384
@sagarbasyal384 4 күн бұрын
सबै जना मिलेर एक अर्कालाई सपाेेट गरम
@Pashupati-g2r
@Pashupati-g2r 4 күн бұрын
malei ni back dinu hai
@RameshSingh-en3vb
@RameshSingh-en3vb 4 күн бұрын
❤❤❤❤❤
@sabisansab8675
@sabisansab8675 4 күн бұрын
मलाई त सान्ती अति मन पर्छ राम्री पनि तेत्तिकै कला पनि तेस्तै राम्रो 😂
@khimkuwar5177
@khimkuwar5177 4 күн бұрын
Nice👍
@PrakashDhami-kv8nc
@PrakashDhami-kv8nc 4 күн бұрын
अलि छोटो समय को मात्रै भो अनि भाग पुरै हेर्न राम्रो लाग्छ अलि लामो बनाई दिनु होला 🙈😍😍😍🙏🏻🙏🏻
@pasangtamang688
@pasangtamang688 4 күн бұрын
भाटभटेको कलालाई त मान्नै पर्छ ❤❤
@ChandrabahadurRoka-dc4hu
@ChandrabahadurRoka-dc4hu 4 күн бұрын
यो 18 भाग मा हेर्न मजा आयन पहिले बुवा आमा थिय न अहिले कहाँ बात आयो बुवा आमा❤❤
@Komari-qt5yk
@Komari-qt5yk 4 күн бұрын
हरेक कपल सिरेल ले धेरै रुवाउछ 😭😭❤️🙏❤️
@roniBk-wp1lm
@roniBk-wp1lm 4 күн бұрын
❤❤ मैले हेरें हैं
@bahadurbasnet4324
@bahadurbasnet4324 4 күн бұрын
हाम्फुले पात्र आउनु पर्याे कता कता खल्लाे लाग्याे हेर्दा
@dilman4028
@dilman4028 Күн бұрын
यो सिरेल अतीनै राम्रो
@mangalkhanal8409
@mangalkhanal8409 4 күн бұрын
अलि लामो समयको बनाऊनु परो हजुर धेरै राम्रो छ❤❤❤❤❤
@ShankarShankartv
@ShankarShankartv 4 күн бұрын
खासै मजा आएन हाउ तर्कारी मीठो छ तर नुन नपुगेको जस्तो कता कता खल्लो लाग्यो पहिलेको जस्तो खसै मजा आएन आजको भाग
@binodsony5638
@binodsony5638 2 күн бұрын
बिपना र हाम्फुले नभएको धेरै खल्लो लाग्दै छ।।अनि समय कती थोरै बनाको हो
@deependramagor9527
@deependramagor9527 4 күн бұрын
सबै मिलेर एक आपस मा मिलेर अगाडि बढाम साथीहरु
@BhaktaSaru-ec4rl
@BhaktaSaru-ec4rl 4 күн бұрын
sano sano user haru ata hajir hum hai milera agadi badham 😊🙏🇳🇵
@SaritaGiri-4s
@SaritaGiri-4s 4 күн бұрын
Support me ma ni garxu la
@Gangakaphle8924
@Gangakaphle8924 4 күн бұрын
Back plz
@rameshsethi364
@rameshsethi364 2 сағат бұрын
सारै राम्रो छ समय अलि बढाउनु होला
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 3 күн бұрын
जिवन मा यस्तो माया गर्ने मान्छे कहा मिल्छ होला
@SontashDhami-ih4or
@SontashDhami-ih4or 4 күн бұрын
यो सिरियल धेरै राम्रो लाग्छ 🎉🎉 मलाई 🎉
@BishanuDevirawal
@BishanuDevirawal 4 күн бұрын
नछुटाई हेर्ने हामी पनि हाजिर छु
@Mr.SURAJ1-np
@Mr.SURAJ1-np 4 күн бұрын
Me
@dillirajgiri3274
@dillirajgiri3274 3 күн бұрын
मन रुवायो यार थम्मन को कथाले
@user-im8bv9me5h
@user-im8bv9me5h 2 күн бұрын
मन छुने सिरिएल छ ल
@dipaktaimag6815
@dipaktaimag6815 4 күн бұрын
धेरै ।राम्रो छ।हाे
@user-xp1im4wy1s
@user-xp1im4wy1s 4 күн бұрын
धेरै भन्दा धेरै मन पर्छ हरेक पल म साउदी बाट
@user-gf8pu2bv1d
@user-gf8pu2bv1d 4 күн бұрын
Mo Sikkim bata Dami ❤️❤️❤️
@RituRitukurunmbang
@RituRitukurunmbang 4 күн бұрын
Maile pani chine hy
@LilaMagar-ix4ql
@LilaMagar-ix4ql 4 күн бұрын
Harke ra santi ko maya ma kasaiko najar na lagos❤❤❤
@sabithakwt2365
@sabithakwt2365 Күн бұрын
Ramaro xa ho siriyal pani aaru vanda bidaisi ko sin chae man royo ho vatvatai daie ko 😢😢😮😢😢😢😢😅😅😂😂
@ManoharNepal-we2py
@ManoharNepal-we2py 4 күн бұрын
हरेक पल सिरेल सरेमन पर छ मलाई भाग 1 देखि 18 भाग हेरे कोछु म हाल साउदी अरब देखि हो
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 3 күн бұрын
बलला मजा अायाे भाइ बुहारिलाइ हेला गरेकाे देवाेरलाइ देउरानिलाइ हेला गरेकाे परिनाम थाहा भयाे याे चाेथाले अामा भाउजू भनाउदि ❤❤❤
@sujanbishwokarma7363
@sujanbishwokarma7363 4 күн бұрын
बिपना र हुम्फुले नभएको खल्लो भयो हो ❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bashudevadhikari3591
@bashudevadhikari3591 4 күн бұрын
Sabai vanda ramro Santi ra harkeko Maya
@lalitmagar1260
@lalitmagar1260 3 күн бұрын
रमाईलो नै लाग्दैन खाली दुख देखाउछ
@Diluxtri
@Diluxtri 4 күн бұрын
very good
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 18 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН