kp बा लाई फ़ेरि एकपटक बहुमतका साथ जिताउनु पर्छ जनताले धेरै काम हुनेछन् ।
@harishrestha96443 жыл бұрын
अब आउने चुनाबमा kp बा लाई फेरि बहुमतले जिताउनु पर्दछ,अब झन बिकास लहर फैलिन्छ नै kp बा जिन्दावाद 👍️🙏🇳🇵
@nirmalsubba99623 жыл бұрын
हाम्रो प्रधानमन्त्री तन-मन लगाएर देश विकासमा लाग्नु भएको छ भन्ने जति यता हाजिर भएर हाम्रो महान प्रधानमन्त्री ज्यू को सम्मान गरौ साथै यो फिल्डमा काम गर्नु हुने सम्पूर्ण टिमलाई पनि सम्मान गरौ
@sukratamang45673 жыл бұрын
तलाइ किन भनुम
@nirmalsubba99623 жыл бұрын
@@sukratamang4567 तलाई कसले बाठो हुनु भनेको छ तलाई मलाई भन भनेको छु र
@adhikarinabin70633 жыл бұрын
vision kp oli कै हो।बिकासको गतिओलिकै पालाबाट ,love u kp बा
@gopalgc44083 жыл бұрын
धेरै राम्रो लागिरहेछ देशमा पर्गती देखर गूड् यस्तै पर्गती हुनुपर्छ
@sujanshrestha90953 жыл бұрын
केपि बा जिन्दावाद 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
@MorangSwim3 жыл бұрын
आहा राम्रो काम....यस्तै आयोजना 100 वटा जति हुनु हरेक पहाड हिमाल तराई जान सहज हुनु हाम्रो देश कति राम्रो हुन्थियो होला...फास्ट ट्र्याक पनि यसरी नै छिटो काम हुनु पर्यो
@sampangrajeshrajeshsampang92653 жыл бұрын
मेरो देस मेरो जगदम्बा ।जय होस के पि बा।
@surenlimbu20623 жыл бұрын
सबै नेताले आफ्नो पालामा यति यति प्रगति गरेको भए मेराे देश धेरै अगाडी हुने थियो...तपाइको आयु धेरै लामो होस् kp ba.🙏🙏
@srjn84003 жыл бұрын
KP Oli ले गरेको काम होइन यो। यो बिशुद्ध JICA (जापानी प्रोजेक्ट) को काम हो। कृपया हरेक कुरा लाई राजनीतिकरण नगरौ। नेपाली नेता ले विकास खोजेर या जापानलाई अनुरोध गरेर आएको प्रोजेक्ट होइन यो । जापान सरकार को नियमित सहयोग हो। नेता को भर पर्ने हो भनी Fast Track को हालत हुन्थ्यो यो प्रोजेक्ट पनि।
@2paccr7123 жыл бұрын
@@srjn8400 ए अनि नगरेको काम जति ओलिले नगरेको,अनि गरेको काम चाइ अरुले गरेको??नेपालमा नेता हैन कि जनता चाइ केरा जस्तो भयेर हो देस बिग्रेको
@srjn84003 жыл бұрын
@@2paccr712 ओली के गर्यो गरेन मलाई थाहा भएन। पार्टी को झोले होइन म। यत्ति कुरा थाहा छ कि यो Tunnel JICA ले नेपाल लाई दिने नियमित सहयोगमा बन्दै छ, जसरी सुर्यविनायक- कोतेश्वोर को ६ लेनको बाटो पनि JICA ले बनाएको थियो । ओली ले हगे पनि क्या स्वादिलो भन्ने तपाई जस्तो लाल बुझक्कड म परिन। न शेर बहादुर न प्रचंडे न माकुने न ओली । नेता ले बिगारेका मात्र छन्, बनाएका छैनन। त्यति कुरा बुझ्नु होस्।
@2paccr7123 жыл бұрын
@@srjn8400 वाह,कस्तो विद्वान हो,भनेसी त्यो धरहरा नेताले लडाको रैछन हैन?सडकको खाल्डाखुल्डी नेताले पारेका रैछन हैन??कोरोनामा माक्स नलगाइ हिन्नु नेताले भनेका रैछन हैन?निर्मलाको बलात्कार गर्नु भनेर नेताले भनेका रैछन हैन??म पनि तपाईं जस्तै जनतानै हो ब्रो,राम्रो कामलाई राम्रो भनिन्छ नराम्रोलाई नराम्रो भनिन्छ,तपाईं कस्तो खाल्को मान्छे हो भनेनि,येदि कसैले नेपाललाइ स्विट्जरल्यान्ड बनाइदियो भने पनि यो कस्तो खत्तम नेता रैछ,फ्रान्स जस्तो बनाउनुपर्ने,स्विट्जरल्यान्ड बनायेर बरबाद पारे यी नेता भनाउदाले भन्ने मान्छे रैछ
@srjn84003 жыл бұрын
@@2paccr712 JICA को प्रोजेक्ट ओली ले बनाएको भन्ने, प्राकृतिक प्रकोप र बलात्कारका घटनालाई राजनीति संग जोड्ने । गज़ब को विश्लेषण र तर्क गर्ने छ्यमता रैछ तपाइको। बालुवाटार को जुलुशमा रघुजी पन्त नागरिक समाज बनेको जस्तै जनता हुनु हुदो रैछ तपाई । अझै यी दिल्लीका दलालहरु माथि भरोशा रैछ तपाइलाई । शुभकामना छ।
@kamalchandrapuri37813 жыл бұрын
यि सम्पुर्ण कार्य हेर्दा के पि बा लाई सम्मान गर्नैपर्छ, जस्तै हाम्रो राष्ट्रियता बलियो धरोहर, बनिरहेका देख्न सकिन्छ,भरखरै रानि पोखरी तयारि भयो, धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ, बिमानस्थल निर्माणको काम भैरहेको छ, हेर्नुस्, यो पुरा vidio गर्भ गर्न सकिन्छ।
@tekendrarai65033 жыл бұрын
निकै छीटो काम भैरहेको रहेछ
@rajkumarhirani84993 жыл бұрын
दिनमा ४ मितर बहुत छितो काम 😂😂
@starmax64343 жыл бұрын
Kp baa love u
@lalbhdthapa18633 жыл бұрын
बन्दैछ मेरो देश नेपाल जय केपि बा।
@TheLingden72283 жыл бұрын
नेपालि इन्गीनियर हरुको लागि सुनौलो मौउका छ अब देश मा बिकाश तिब्रा गतिमा बिकास गर्नु पर्छ सलाम छ सम्पुर काम गर्ने मित्रहरुलाइ.
@supportmeGD3 жыл бұрын
नेपाल बन्दैछ 🙏🙏🙏 thank you workers team ....जय नेपाल 🙏🙏🙏🙏
@Rp-qt9ch3 жыл бұрын
धेरै राम्रो काम धन्यवाद नेपाल सरकारलाइ
@shibabhattarai7403 жыл бұрын
बन्दै छ नेपाल खुसी लाग्छ जय नेपाल🇳🇵🙏🌷
@ramutamang3793 жыл бұрын
केपी बाको पालामा धेरै बिकाश भैराको छ सलुट गर्नु पर्छ जन्ताले🤚🤝
@sagarpandey52073 жыл бұрын
खुशी लाग्यो प्रगति देखेर।
@sanjibkunwar99253 жыл бұрын
बिकासै भएन के गरेको छ भन्ने जन्तु हरुले यो भिडियो हेर्नु अनिवार्य छ जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@deskoyodha38213 жыл бұрын
बिदेशि ले देको हो पचाउन नसकेर बिकास को नाम मा खर्च गर्दै mcc पास गर्न खोज्ने कुकुर हरु मुर्दावाद
@nepalmudiyarisamaj19903 жыл бұрын
Good job 👌👌👍🇳🇵 kp ba ❤️❤️❤️
@devigurung6243 жыл бұрын
के पी बा जिन्दाबाद।
@darktoxicmonknischalshrestha3 жыл бұрын
Babal dami kp bro tmiro para ley halka desh ley ubo ley ko dhekhinxa hai dherai project ley guff hanna xae naxodani malai xae hasna manparxa timro chutkila ley kam pani esari nai garu feri joke matra handai baslau good job in the presence of kp ba nepal ma kei vae raw xa khusi lagdo kam
@yubrajpaudel14133 жыл бұрын
अति राम्रो खुसि लाग्याे हाम्रो देशमा नि यस्तो विकास देखेर ।
@birajantamang53653 жыл бұрын
बन्दैछ मेरो देश🇳🇵🇳🇵🙏🙏❤️❤️
@ranjitsubba48143 жыл бұрын
Wow thanks for all members 💘 who doing work
@bimalgautam19323 жыл бұрын
KP Baaa goood job
@omanrai76293 жыл бұрын
Dhesko lage kp ba chahinxa I love you kp ba
@dipakmalla60913 жыл бұрын
सम्पुर्ण टिमलाइ धन्नेबाद।
@lamjungemaila68343 жыл бұрын
Good job 👍 kp ba ✊des banaudai gareko dekhera Ekdam khusi lagyo ✊✊✊🌷🌷🌷🎆🎆🎆
@padambiswakarma80423 жыл бұрын
Great work done by all means and I wish best wishes to Nepal engineers and Nepali science and technology.
@nirmalsubba99623 жыл бұрын
केपि ओली जिन्दावाद जिन्दावाद
@ajitghimire66723 жыл бұрын
Gajab cha. Well done. Keep it up.
@toyaraj43953 жыл бұрын
Sarai khushi lago hamro desh vikash hudai xa
@adkiller11363 жыл бұрын
खाड़ी , गोरा र चाईनीज को बारी मा मात्र पैसा देख्ने ( बिचाके) हामी नेपाली हरूले लाज पचाएर भए पनि सच्चा राष्ट्र सेवक वहा हरू लाई सम्मान स्वरूप 1 लाईक ठोकौ है 👍😉'
@vladimirputin89433 жыл бұрын
Sochera bolne garau..... Government job paaune quota ekdam kam hunxa nepal ma.... Product niske jati kaam paaidaina.... Govt job bahek aru kaam xaina nepal ma ani sabai jaana padhya le govt job paauna asambhav xa tesaile bidesh palayan hunxa hamro engineers.. Timi jasto ghar basi kuraa kaatne lai k tha
@cholnarayanshrestha21143 жыл бұрын
सारै राम्रो काम।
@amarsingh40403 жыл бұрын
dhari ramro kp oli
@bishankkarki53393 жыл бұрын
Thank you so much for good information.😍🙏
@SoniDilOfficial3 жыл бұрын
राम्रो कामको लागी सबैले सपोट गर्नुपरछ जय नेपाल🌷👌🌷👌🌷👌👍🇳🇵
@ranjitlama14183 жыл бұрын
Thanks to KP
@sunitabhandari71093 жыл бұрын
Thank you. Kp ba pls keep it up for more development 🙏🙏🙏🌷👏
@kesharsubbakusu17693 жыл бұрын
🇳🇵🇳🇵🇳🇵Very Good Job 🇳🇵🇳🇵🇳🇵
@rembahadur73763 жыл бұрын
Kp oli is one of the best primeminister of nepal we love you so mich.
@lahureydai263 жыл бұрын
कालिकोट बाजुरा काे हालत कस्तो होला त्यो पनि भन्नु है तिमीहरूको केपी बा लाई
@suzukigixxer16273 жыл бұрын
Kalikot ra Bajura ma k bhayo?
@biswastamang50263 жыл бұрын
Good job. Thanks for updates sir
@Jiban_Katha3 жыл бұрын
Wow, proud of you all and kp Oli sarkar
@Khimg-vlogs3 жыл бұрын
जय केपि ब🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshamadhikaripokhara48843 жыл бұрын
कति बर्ष पुरानो प्रोजेक्ट हो के को केपि ओलि हुन्छ केपि ओलिले देश नै रिण ले डुबाउन खोज्दैछ
@sworgadwarimusic3 жыл бұрын
अाहा राम्रो
@SM-rc9je3 жыл бұрын
All the best 👍👈
@apreellimbu98213 жыл бұрын
Good..salute x nepali man nepli pan.
@mutube123453 жыл бұрын
Very informative..Kudos to the humble discussion...
@depakyogi4933 жыл бұрын
I love you kp ba ❤️💖💕💓💔
@merodaainepal29793 жыл бұрын
जय होस् केपि बाको
@manjumalla24823 жыл бұрын
Good good and very good
@wrosawn48853 жыл бұрын
Credit goes to Oli baa🇳🇵🇳🇵🇳🇵
@alijabasnet15733 жыл бұрын
Definitely
@prakashkhanal20193 жыл бұрын
Good information
@rameshkhatri56853 жыл бұрын
Sarai khusi lagyo yo dekhera
@krishnabashyal55193 жыл бұрын
Kati khusi lagxa aafno desh ma bikhash bhayeko dekhna pauda
@narenlimbu41213 жыл бұрын
अहिले त हाम्रो देशकाे बिकास देखेर गाैरब महसुस हुन्दै छ ।
@crucialplays46403 жыл бұрын
Goosebumps aauxa yarr yesto development vako dekhdaaa ... we all are happy ❤❤ kp oli i love u 😝😆
@purnapurna87293 жыл бұрын
बबाल जय हाेस्।
@vishalsonar93093 жыл бұрын
गर्व लाग्छ देशको विकासमा ।।
@Prem.kaalixuxumu3 жыл бұрын
Thanks for kp baa ani hamro yubaa manpower
@bikashchaudhary10633 жыл бұрын
Good job 👌👍👌👌👌👌 to all the team members..salam xa
@er.pramodjmsbasnet65543 жыл бұрын
It is wonderful in case of nepal## good job ## just keep it up##nepals new technology##highway system##great##👏👏🙏🙏🙏🙏
@asmingurung47373 жыл бұрын
Good jobs our country Nepal KP oli peiminisr
@Mkk4623 жыл бұрын
Peiminisr 🤣🤣🤣🤣😂😂😂😂😂😂
@roshanthapa41643 жыл бұрын
@@Mkk462 😂😂😂
@Mkk4623 жыл бұрын
@@roshanthapa4164 🤣🤣
@rajkumardhungana7643 жыл бұрын
खुशी लाग्यो प्रगती देखेर
@shrawanirai89493 жыл бұрын
Impressive work, keep it up hope to see more update in coming days
@shankarsinghviswakarma33853 жыл бұрын
Goodnepali Jay nepali kaillali hajur
@khemgurung85893 жыл бұрын
Great job guys 👍👍👍
@nagendrajaishi39133 жыл бұрын
Dislike गर्ने हरु प्रचण्ड र देउबा को छाउरा हुन रे 😂😂
@rameshlama3 жыл бұрын
this is soo good to see the progress
@dhankumartamang3 жыл бұрын
हरेक निउस टि भि को मित्र लाई धेरै धेरै धन्यबाद छ सम्पुर्ण जनकारीको लागि 🙏
@nepalinepal43523 жыл бұрын
चाइना लगाएत धेरै जस्तो राष्ट्रमा यस्तै ठूलो कुनै प्रोजेक्ट तयार भएर केही समय पछि मात्र समाचार सुन्न पाइन्छ । हाम्रो नेपालका पत्रकारहरु किन यसरी काममा डिष्टर्ब हुने गरी इन्टरभ्यु लिने भिडीयो खिच्न हतार हुन्छन् ?????????????? यसरी पनि नेपालमा कुनै ठूलो प्रोजेक्टको कामको गती ढिला जरुर भएको छ ।
@grungekarki69033 жыл бұрын
Good detail video with interviews loved it tx
@Grgvlogs_official3 жыл бұрын
जस्तो भयानी पहिलाको भन्दा बढी भएको छ khuc लाग्छ
@susmaverma67203 жыл бұрын
kp oli jendabad
@Smileqeenriya3 жыл бұрын
Wow good job👏👏👏👏👏✌️✌️✌️
@kappa6333 жыл бұрын
Wow great work ethics ali barsa pachi nepal le affai esto project haru dekhna paios yo ta start ho..