बालेनले कब्जा गर्न खाेजेकाे हैन , अदालतले गरेकाे निर्णयलाई जनता माज सुचना दिएकाे मात्र हाे
@razzpahadi4682Ай бұрын
ए भेडाहो बालेनले तोकेको हैन यो मापदण्ड,, किन यतिसारो अन्धभक्त, भेडा तथा मूर्ख भएर बालेनको नाम लिएर उफ्रेका!?? आफ्ना भ्रष्ट नेताहरुको विरोध गर्नु यदि कुरा बुझ्ने मानवको जीवन पाएको हो भने!?? सचेत जनताहरु होभने एमालेको संगठनको जस्तो आन्दोलन नगर्न आग्रह गरें!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
@uzlpunkАй бұрын
Paila Afu basne tyo thau ma ani kas kas lai Veda vannu parne ho vannu , na buje pyachha bolne haina
@chandkiran5707Ай бұрын
बालेनको बिरोध गरेर केही फाईदा छैन बरु केपि सरकार को बिरोध गर्नु।यो सब खेल केपि चोर ,दलाल को काम हो।जय बालेन❤❤❤❤❤
@laxmiprasaddhakal8149Ай бұрын
साथी हो । महानगर नजाऊ ,सर्वोच्च अदालत जाऊ । सोझा जनतालाई फसाउन पाइँदैन । जग्गा रोक्न अ
@devideurali4956Ай бұрын
सर्वाेच्च जाउ,यसमा वालेन देाषि छैनन्।
@laxmiprasaddhakal8149Ай бұрын
साथी हो । महानगर नजाऊ ,सर्वोच्च अदालत जाऊ । सोझा जनतालाई फसाउन पाइँदैन । तिमीहरू घर जग्गा बेचेर भाग्न खोजेको हो । बालेनले त रक्षा गरेको हो । अदालत जाऊ नत्र तिनकुनेको मुआब्जा जस्तै हुन्छ । चेतना भया ।
@mechanicalmns883Ай бұрын
Bhumisidhar mantralaya maa jaau...
@rajendrashrestha5573Ай бұрын
निर्णय आउने सर्बोच्चबाट, बिरोध हुने महानगर पालिकाको । वाह क्या गजब छ काठमाण्डौका महान ओली मार्का जनता ।
@SuriyaKumar-z8dАй бұрын
सबै पाटिका झोलेहरुहुन बालेनको बिरोध गर्ने हरु
@HindutvaContentАй бұрын
If your house gets demolished in name of whatever then you will see 🙈 from Ur cultish eyes what sort and what people
@uzlpunkАй бұрын
Yo bolne chai jhole hoina hole hola
@tikanathsubedisantoshsindh4112Ай бұрын
बालेन ले हैन भेडा हो, अदालत ले हो😳
@uzlpunkАй бұрын
Bujera bolne garnus , wada dekhe, upa mayor lai kina vanena paila ,afno ekal boli
@padamtamang9455Ай бұрын
बालेनले सुचना नदिएको भए तिमिहरुको निन्द्रा खुल्ने थियो र? अब सरकार र अदालतको निर्णय सच्याउनु लाउने कि बालेनको विरोध गर्ने? हैट!!!
@kalakbahadur5623Ай бұрын
कस्ता भेडा जनताहरू भए। यो अदालतको फासला हो। यो कुरा कुरा मेयर विद्यासुन्दर को पालाको कुरा हो।
@dhirajsah7695Ай бұрын
यो निर्णय एमाले लै पहिले गरेको नै हो बलेन के केही गरेकै छैन कार्यनयन गरेको मात्र जनतालाई सुचित गरेको हो आन्दोलन गर्नु नै छ भन्ने अदालत मा गर्दा हुन्छ नत्र जो यो नियम बनाएको यहाँ नीर जाउ
@cookbhansaАй бұрын
हाहा यसको राजनिती।हुत्तिहाराहरु
@HindutvaContentАй бұрын
Good sand up for Ur slef
@jogindrabahadurMagarАй бұрын
नेपाल् मा सबै स्वार्थी र चोरै चोर छ भन्थे मैले आजभन्दा 16/17 बर्ष पहिला अहिले देखियो सबै स्वार्थी र चोरै चोर रैछ साच्चै।
@uzlpunkАй бұрын
Tei bhaye Balen ni chor ho ta sir
@bimal5143Ай бұрын
सबै दलाल हरू हो यो आन्दोलनमा आयकोहरु वालेन जिन्दाबाद✊️✊️✊️
@uzlpunkАй бұрын
Na buje comt na gare huncha
@krishnagrg776Ай бұрын
जती कराये पनी बालेन को येऊटा बाल उखाड़न सकदेना मुजी झोले हरु अदालत को फ़ैसला लाई सम्मान ग़र झोले हरु , तिमि हरु को सुने अनुसार ता नेपाल कै सब जानता तेहा आयेरा बसे हुने भोनी हैना ? हावा मा नभुकनु तिमी हरु राम्रो काम गर्ने लाई सपोर्ट गर्न सिक जाँठा हरु जय नेपाल जय बालेंन sir 👏👏👏🙏🙏
@uzlpunkАй бұрын
If u r in that position ani tha huntheyo
@Traxie2.0Ай бұрын
पार्टीको झोलेहरु हो इनिहरु कुनै पार्टी सँग सम्बन्ध छैन भन्छन अझै झोलेहरु 😑
@MahendraShrestha-jq8uuАй бұрын
कानुन नीति नियम बनाउने सरकारकाे िबराेध गर हिम्मत भय झेलेहरु
@uzlpunkАй бұрын
Afu lai pareko vaye tha huntheyo
@PramilaThakuri-yp5puАй бұрын
कस्तो अबुझ जनता बालनले नियम कानुन बनाउने हो । जय बालेन साह
@AnjitPRBАй бұрын
भेडा जनता तेतिकै भनेको होइन नेताहरुले। जनता येस्तै हो भने कहिले नेपाल बन्दैन । काम गर्ने लाई काम गर्ननै दिदैन । भेडा जनताहरु अफ्नो खुट्टामा आफै बन्चरो हान्दै छ।😢😢😢
@BBkorhangeeLamaАй бұрын
अदालतको आदेश किन नगरपालिका मा चहीँ घेराउ यो 40 mtr एमाले को निर्णय हो एमाले र अदालतमा जाउ । भुमि फिर्ता गर्ने हो भने ईण्डिया बाट फिर्ता गर
@bishalhumagain2993Ай бұрын
युक्क मुजी खाते हो कुरो बुझ्नु छैन मुजी यो अदालत ले गरेको निर्णय हो बालेन ले गरेको हैन यस्तै भेडो जनता ले गर्दा देस विकास नभाको हो
@RoadxTireАй бұрын
यो निर्णय ता केपि ओलिकै सरकार हुदाको रहिछ ता बालेनको क्रेज देखेर डरायो एमाले
@yadavshrestha623Ай бұрын
जनताहरु किन मूर्ख भयकाेहाेला।नेताले बनायकाे कानुनलाई अदालतले फैसला गरेकाे हाे।यदि बिराेध गर्नुछ अाफ्नाे घर जग्गा जाेगाउनुछ भने कानुन बनाउनेहरुलाई देश निकाला गर अनि बल्ल देश र जनताहरुकाे भलाे हुन्छ साथिहरु।सिंहदरबार बाउवाटारमा धर्ना दिदा न्याय पाउछहाेला ठण्डा भयर साेच्नुसत साथिहरु।
@rameshlord00Ай бұрын
मासुभातमा बिक्ने अझै रैछन
@uzlpunkАй бұрын
They r the ppl who live near the river , masu bhat ko lagi ako hainan
@MahendraShrestha-jq8uuАй бұрын
अरु मेरहरुकाे दिमाग हुनु पर्याे नि दलाल नेताहरुकाे पाल्तुहरु हाे
@BTlama55Ай бұрын
जेसुकै गरे पनि यो चाइ राम्रो नियम हो बुझ्ने लाइ बर्खामा डुबानमा परेपछि भन्छ बालेन ले केहि गरेन डुब्ने बस्ने हो मुजि यस्ता स्थानीय रे थुक्क मेरो देश अनि भन्छ जो आए िन कानै चिरिएको हैन चिरेको हो सोच छौ हामि चाइना कति विकास भाको मेरो देशको विकास किन नभाको यहि हो मुख्य कारण !!!सतिले सरापेको देश हो नि त😢😢😢
@rosetraderssuppliers4280Ай бұрын
K P को चाल
@dr.madangopalshrestha6631Ай бұрын
जे भय पनि सुकुम्बासि हटाउँ , नचाहिने किसिम ले आरोप प्रत्यारोप बन्द गरम ।। खोला को मापदन्द कायम गर्ने दल / ब्यक्ति/सँस्था को पहिचान गरि जन कार्बाहि गरौं । सर्बचोअदालत को निर्णय सच्याउने जिम्मा सरकार लाई दिउँ।।
@rajendraoli3755Ай бұрын
बालेन ले सुचना नदियको भय थाहा पाउदैनथियो गुपचुप राखेर जनता को सिद्याउन बाट बालेन ले बचाइदिय
@lamastar5637Ай бұрын
खोला को ४०मिटर कोरियोडोर तत्काल नियम पुर्व खालिगर्नुपर्छ जय बालेन जय स्वतन्त्र
@dilipgyanwali1707Ай бұрын
कुनै नेपालीलेको कारणले अर्को नेपाली लाई दु:ख न होओस भनी सूचित गराएको हो । अहिले बालेनले सुचीत नगराएको भए तपाई हरु ले नै किन जानकारी, नगराएको भनी आवाज उठाएर केहि हुदैन्थयो ।अ्हिले आवाज उठाउने सुचना पाउनु भएको छ आवाज बुलन्द गर्नु होस। आशा गरौ कोहि पनि उठी बास हुन न परोस । बालेन जी लाई धन्यबाद छ र जग्गा धनिहरुले पनि धन्यबाद दिनुहोस ।
@rudrasharma5618Ай бұрын
जनता ले बुझ्न् जरुरी सिधासाधा जनता ला भरम सिर्जना गर्ने काम गरेको छन जनता ले एक दिन पक्कै तिमी हरु सङ हिसाबकिताब लिने छन
@AnupbabuShrestha-jw6vuАй бұрын
यो 20 मिटर चाही 2065 सालको मन्त्री परिषद्ले निर्णय गरेको होइन ।र पछि थप 20 मिटर कसले बढाएको हो ,यो स्पष्ट हुन परे। यो सर्बोच्च अदालत को न्यायाधीशले थप 20 मिटर बिचार गरेर फैसला गर्नपर्न थिए,2065साल मंसिर मा गरेको 20 मिटर मात्र निर्णय गर्ने नेपाली जनता लाई क्षतिपूर्ति नसक्ने।कस्तो अन्धकार भनाए नेपाली जनता लाई यो छिनोफानो छिटो गर्न पर्छ,अब नेपाली जनता लाई न्याय दिनुपर्छ ।
@Tlmagar749Ай бұрын
Ho janta bhedai रैछ माने ई सब ब्वासाे हरु hun देशका केपी ओली मुर्दाबाद
@YamPun-y9vАй бұрын
भेदाहरु यो अदालत्को फैसला हो बालेनको कुरा होइन ।
@bijeshkumaryadav1778Ай бұрын
देशमा यस्तै भेडाहरू भए र देश विकास हुन नसकेको हो ।
@rameshlord00Ай бұрын
एमाले चाेरहरूकाे दाेहाेराे चरित्त्र
@lasttime1774Ай бұрын
काठमाडौँ को जनता भेडा भनेको इनहरु लाइ नै हो 😄😄😄
@tankakoirala6937Ай бұрын
हिजो के पि ले उचालेका भेडाहरु आज आफ्नो ओउकात देखाउन थाले ।
@premasapkota536Ай бұрын
याे अदालतकाे निणय हाे बालेनले निणय गरेकाे हैन जनताले किननबुझेकाे हाै भेडा
@PremMagar-yz6kzАй бұрын
हेरियो टाउके पहिला बालेन बालेन भन्थ्यो अहिले कहाँ बाट बिटो भेट्यो अहिले अर्कै कुरो गर्दै छ
@Riyallimbu872Ай бұрын
यो सबै एमालेका झोलेहरु हुन
@uzlpunkАй бұрын
Tene haru pidit haru hun amale ko jhole hainan
@jaysrikrishna8809Ай бұрын
Yo sapai janta murda baadh 😡😡😡 Balen sah jinda baadh 🙏🙏🙏🙏🫡🫡🫡 jay Balen ❤❤
@rudrasharma5618Ай бұрын
यो कोइ पीडित होइनन पीडित को नाउ मा राजनिती गर्ने झोले हरु हुन
@sujushrestha9278Ай бұрын
सायद बालेन इन्जिनियर भएर होला यो काम बालेन लाई भन्नु लगाको बुझौन जनता यो सब टाउकेको खेल हो।
@prakashshrestha-of8lbАй бұрын
२० मिटर बढी नदि किनारको अदालतको फैसला सच्याउनुपर्छ । महानगरले जनताको पीडा बुझ्नुपर्छ । तानाशाहीले बिद्रोह निम्त्याउछ जस्तै बंगलादेशमा सर्वोच्च अदालतका न्यायाधीशलाई घरबाट तानेर राजीनामा गर्न लगाइएको बिर्सनु हुदैन । कानुन भन्दा माथि जहिले पनि जनता नै हुन्छन् ।
@jiwanrai1932Ай бұрын
यि ओलीको पुछ्छरेहरुलाई सिस्नु पानी लगाउँदै लखेट्नु पर्यो ।
@uzlpunkАй бұрын
Paila pidit ko najar le hernu ani kas kas lai sisno pani Hanna parcha hane huncha
Yesta veda vako desh Mero Nepal koile pani bikas hudaina
@mingsherpa5726Ай бұрын
केपी को बेला निर्णय वको हो अदालत बाट यो सब झोले हो
@dbthapa778Ай бұрын
बालेन सरले त केवल तपाईहरुलाई सुचित गर्नु भएको हो ।यो त अदालतको फैसला हो ।तपाईहरुले त मेयर ज्युलाई धन्यवाद दिनुपर्छ । किनकि समयमा नै तपाईं हरुलाई सूचना दिनुभयो । थुक्क पार्टीको झोलेहरु..............
@sanjurai7102Ай бұрын
ठुक्क भेडा झाेलेहाे? सर्बाेच्च अदालतकाे नियमलाइ बालेनकाे निर्णय भन्ने?
@minakc7896Ай бұрын
बालेनले सुचना दिएका हुन
@sujanvlogs9787Ай бұрын
Balen sir haamro vagwaan ho.🇳🇵
@aleshkhadgi2141Ай бұрын
Pahila hamiley pani sochthyo tara janta kobkura na suney navetney yesta mayor kaam chahina
@UddabThapa-magarАй бұрын
सबै काठमान्डौ को जनताहरु भेडा रैछन यो काम बालेन ले हैन यो सर्बोच्चको आदेश हो बालेन ले त सरोच्च को आदेश जनतालाइ थाहा देको मात्रै हो
@khushilalchy881Ай бұрын
पार्टीको झोलेहरु एक चोक्टा मासुभात खाएर र्याली आएका छन ।
@KumarShrestha-p2vАй бұрын
Absolutely right sir I'm with you 🙏
@ninja4667Ай бұрын
यो निर्णय एउटा सानो मेयर पदमा बसेकाे बालेनकाे हुदैहैन, कति नबुझेको तिमीहरु, बिराेध गर्नैछ भने तिमिहरुकाे नेताको गर अदालतले गरेको फैसलामा बालेनकाे हैन तिमीहरूको नेताहरुकाे हात छ, बालेनले त सिर्फ जनतालाई त्यो फैसलाकाे जानकारी मात्र गराएको हाे
@TilakSubba-b8fАй бұрын
जस्ले जे भनेपनि/जे गरे पनि नदि/खोलानाला/कुलो पैनीलाई मिच्नु,अतिक्रमण गर्नु पाईदैन।मिचेर/अतिक्रमण गरेर बनाईएको सँरचना हटाउनै पर्छ।भत्काउनै पर्छ।बालेन साहले जे गरेका ठिक गरेका छन।किन बालेन साह माथी यत्रो आक्रोश।आक्रोश पोख्नु होस नीति/नियम बनाउने माथि।
@rudrabishowkarma3531Ай бұрын
Yasta haru ajai cha hai
@Kabir-fitness52Ай бұрын
Yeo sabai andolankari haru oli ko jhole haru hun
@RamnathThakur-e8iАй бұрын
ठीक छ स्थानिय जनता लाई व्यवस्थित ठाउँ मिलाउनु पर्यो जसलाई बस्ने सुब्ध न भएको लाई
@padbibikramshrestha1990Ай бұрын
जिम्मेवार हो एमाले नेतृत्व, सबै यसैको पाला मा यसैको नेतृत्वले अकर्मण्यता को भूमिका निभाउदा को परिणाम।
@pbnbsw5757Ай бұрын
हो ! बाटो विस्तार गर्ने होस् वा खोला किनार बस्ति हटाउने होस् चलेको मुआब्जा नदिइ कसैलाई उठाउन पाइँदैन । बाटो बढाउने , खोला किनार बढाउने अनेक अनेक भन्दै मन लागि निर्णय गरेर जनतालाई आतंकित गर्न पाइँदैन , दुख दिन पाइँदैन ।
@RamKebalrauniyarАй бұрын
Good sumn jee
@SumanSingh-i7gАй бұрын
Balen sir namaskar good work
@devideurali4956Ай бұрын
याे वालेन ले गरेकाे हैन कुराे वुझेर मात्र विराेध गर्न अनुराेध गर्दछु।
@Narjun2008Ай бұрын
ओली मुर्दाबाद भन झोले हरु। यो सबै सरकार ले गरेको निर्णय हो। महानगपालिकाभित्र को मापदण्ड नगरपालिका ले गर्ने होइन मूर्ख हो।सरकार ले नयाँ डिजाइन लिएर आउनुपर्छ।बाटो चौडा बनाउने कुरा मा सरकार ले जनता को जग्गा लुट्न पाइदैन।कुनै पनि कुरा छु मन्तर गरेर बन्दैन ।कुनै पनि Project बनाउन २ देखि ४ वर्ष लाग्छ ओली को बाँदर हरु।
@anusandhanmagar1738Ай бұрын
उहिले मरिन् सासु, अहिले आए आँसु 👌👌👌
@ganeshtamang3416Ай бұрын
Balen sir jindhabad 🇳🇵🇳🇵🇳🇵
@arjunpanday613Ай бұрын
काठमाडौँ को जनता भेडा भनेको इनहरु लाइ नै हो यो फैसला मेयर बालेनको होइन काठमाडौं बासिहरु।कुरा बुझ्ने कोशिस गर्नोस प्लिज्।
यो फैसला मेयर बालेनको होइन हओ काठमाडौं बासिहरु।कुरा बुझ्ने कोशिस गर्नोस प्लिज्।
@kiranLimbu-o7cАй бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@manishchy668Ай бұрын
Jay balen
@tararai98Ай бұрын
यी जन्ताले पनि कुरा बुझेको रैनछ।बालेन सरले त जन्ताको बास उठाउने होइन र अदालतले गरेको निर्णय सर्खार्ले मुआब्जा नदि उठाउन मिल्दैन भनेर जन्ताकै पक्षमा बोल्नु भाकोछ त ।
@saulenlimboo7566Ай бұрын
balen vanda pani KP sarkar lai dabab dida ramro hola ...yo kam kp ko pala ma adalat ma darta vayako rahe xa .
@niraj.chhetri8303Ай бұрын
Balan jndabad
@sulzdangol6080Ай бұрын
उठौं! ,जागौं,!!लडौं!!!
@ushapandey526Ай бұрын
Khola ko gahirahi 10 fit hunupareyo 3/4 fit ma ye Sahar variko ghar Ghar bata aayako dhal ko pani la nadiko Satha pargarcha patk patk mapdandha halirhni k 6 yogana janta lai dukh dirahne
@govindapdshresthaАй бұрын
बालेन ले समयमै सूचित गरिदिएको हुँदा आज तपाईं हरु एकढिक्का हुनु पाउनु भएको छ। नत्र भित्र भित्रै अदालत देखाएर पार्टी हरूले बिस्तारै लुट्ने थिए।
@NirjanKumarThapaАй бұрын
KP Oli. Ko. Chal. Khel. Ho. Balen. Ko birodh. Nagarnu. Hola. Yi. Ni. Haru. KP. Ko. Jhole. Hun
@rajkumarpandey7308Ай бұрын
Jay Balen sarkar
@thakurprasadghimire8266Ай бұрын
महेन्द्र राजमार्ग अन्तर्गत मेची देखि महाकाली सम्म को कति कति जनता हरुको घर जग्गा बाटामा गयो होला नि।
@mohanlalpradhan4470Ай бұрын
होईन त्यो फैसला अदालत को होकि बालेन को
@nabarajrai6996Ай бұрын
सरकार र अदालतमा दबाब दिने हो महानगर होइन ।
@ChampaKhatri-d6xАй бұрын
अदालत को सूचना दिनु बालेनको दोष हो ?
@kajimankhapung638Ай бұрын
जय बालेन
@BikashLimbu-w3pАй бұрын
अदालत लाई भन्नु बालेन लाई भन्नेहोईन मेहेर लाई भनेरहुन्छ मुजिहरु
@PradeepShrestha-v7fАй бұрын
एमाले लाई भन
@binupokhrel4808Ай бұрын
Balen saha good mehar
@madangurung3094Ай бұрын
यो सबै गराउने के।पि सरकार बिरोध बालेन को । यिनिहरुलाई के गर्ने अब ।😂😂😂
@श्रीमानlMज्यूАй бұрын
चोरहरू यी सबै चोरहरू हुन्। यिनीहरुले पैसा बिना सरकारको जग्गा हडपेर बसेका पार्टीका झोलेहरु सबैलाई काठमाडौँबाट लखेट्नुपर्छ खाली हात नाङ्गो खुट्टा
@indramaharjan3259Ай бұрын
बालेन ले सुचना नदिएको भए तिमहर्रुले जुलस गने पाउछर अदालतमा घेराउ हरु जय जुलुस
@LokPun-e5pАй бұрын
सेरेको गृह जिल्ला मा भेडा छन भन्थे काठमाडौं मा पनि भेडा रहेछन त?😢😢😢सम्बन्धित ठाउँ मा बिरोध गर भन्दा बालेन को बिरोध ??अदालत को निर्णय लाई बालेन सङ हैत???
@SSRAJMUSICDHAMAKAАй бұрын
Balen sarkar zindabad
@RamKebalrauniyarАй бұрын
Good vhaneko Dai
@Fixedthemindset_1Ай бұрын
Sarkar ra adalat lai vannus hai sir haru
@JK-co8erАй бұрын
यि आन्देालन कारिले किन कुरा नबुझेकेा ,येा निणय त बालेनकेा हैन त येा निणय त तिमिहरूकै सर्कारकेा हेा ,,बालेन ले त केबल येस्तेा निणय आयेा भनेर खबर मात्र हेा ।।