Aahaa... सुनमा सुगन्ध भनेको येस्तै होला । गीतलाई अजम्बरी बनाउने भिडियो । साह्रै मन छाेयाे । शब्द सङ्गित श्वर अभिनय निर्देशन । अाहा .......
@renukakhaling63305 жыл бұрын
Santosh Dhingal but views pairako xaina
@thinlaysangmu65845 жыл бұрын
Very nice simple great
@trichandrarai78815 жыл бұрын
भन्यो भने गफ लगाएजस्तो हुन्छ यो गीत अती नै मीठो छ अनि आहा भिडियो त झन कति धेरै राम्रो सधै हेरिरहनु जस्तो
@rabinbhandari33145 жыл бұрын
Trichandra Rai sai kuro vannu dharai aati utham xa aajakal nana thare geet haru charcha ma aaoxn tara yesto geet haru kasila sundainan
@chamlingselennisha13425 жыл бұрын
Trichandra Rai साच्चिकै मन छुने यो video अनि जो माया को नाम मा धन सम्पती रुप को कुरा गर्नु हुन्छ यो video उहाँ हरुले हेर्नै पर्छ 😍😘😘
@trichandrarai78815 жыл бұрын
@@rabinbhandari3314 thik vannu vayo sir
@trichandrarai78815 жыл бұрын
@@chamlingselennisha1342 sahi vannu vayo hajur le
@sitakhadka5824 Жыл бұрын
@@chamlingselennisha1342 asaaafffasssssosi
@rabindramallathakuri43275 жыл бұрын
दया दाइ भएसी नहेर्ने कुरा हुदैन !😍😍😍 फेरि गित अति मार्मिक वा!😋😊
@boharatej98214 жыл бұрын
समाज अब पुरानै अवस्थामा फर्किसकेकाे छ, उत्ताउलो किसिमले बनाएका गितहरू भन्दा वास्तविकतालाई समेटेर बनाएका गितहरू चलने कुरामा विवाद छैन । खासमा अबका युवा पुस्ताकाे राेजाई यहि तरिकाकाे प्रेममा हुन्छ । मलाई पनि अत्यन्तै मन परेकाे गित हाे, धेरै पटक हेरे अज पनि हेर्दै छु ।
@drai78245 жыл бұрын
गित संगित यस्ताे हाेस्।साधारण तर मन छुने।अभिनय कति स्वभाविक छ।न उफ्रिपाफ्रि न दुनिया ईफेक्ट।मायाकाे लागि धनसम्पति हाेईन चाेखाे मन भए पुग्छ।
@kulungrai6585 жыл бұрын
ओ एम जि,यो गीतको हर शब्द शब्दले मेरो त मुटु नै छोयो!जस्तो आवाज झन अभिनयको त कुरै नगरौ!!सलाम छ दायाँ हाङ्ग ब्रो यति धेरै जेनुयन अभिनयको लागि🙏🙏🙏🙏🙏🙏🙏🙏
@prk-entertainment65815 жыл бұрын
यो गानालाई ५० पटक हेर्ने जतीले हात उठाउ त मैले ५० पटक हेरे झन् हेर्यो झनै राम्रो लाग्छ त अनि दया दाइको रोल खै के भनौ र कुनै जमानामा मेरो र उसको लब पर्दाको याद आयो हौ। धन्याबाद सम्पुण टिमलाई एति मिठो गाना बनेको मा इस्पेसल्ली धन्याबाद दया दाइ लाइ
@nirdeshdahal82175 жыл бұрын
✋✋
@bjhangrai89955 жыл бұрын
maile ta 50 vanda dherai herdai nai xu ajhai
@bishalbartaula24365 жыл бұрын
जति हेर्यो उति हेरिराख्न मन लाग्ने गीत
@shompooriyar73715 жыл бұрын
moh pni 50 vanda dheraii vyo
@sujatarai51625 жыл бұрын
Ma ni xu hai😍
@dajubhai96384 жыл бұрын
यो प्रेम यति चोखो अनि निस्चल छ कि शब्दमा बयान गर्न सकिँदैन! शब्द सङित अभिनय पनि सारै मन छुने
आहा यो होनि त गित भनेको आफ्नै मौलिकता झल्काउने। दह्याङ राई दाइ को चै म फ्यान नै हो।💕💕
@bishalbalal30445 жыл бұрын
,,्अं,?
@bishalbalal30445 жыл бұрын
यस्तै ओ
@bishalbalal30445 жыл бұрын
र्य्य्य्य्ग्फ्र्ह
@nehamoktan4535 жыл бұрын
Honi sahi vannu vayo😊
@sunillimbu32814 жыл бұрын
मलाई त यी दुई जोडिको फिल्म पो हेर्न मन लाग्यो नि!कति जना हुनुहुन्छ यस्तै सोच्ने तपाइहरु???
@mohanthapa254 жыл бұрын
Nepali film sahili ma chha ta 2 jana
@tamangGvaii4 жыл бұрын
Film xaina ra
@sushilmoktan97864 жыл бұрын
tyo arkai heroine ho laxmi bardewa hoina
@sunillimbu32814 жыл бұрын
@@mohanthapa25 साइलि मा त अर्कै हिरोईन हो।
@seeiumaan4 жыл бұрын
@@tamangGvaii saw reel xkiaa
@rajansapkotaraja78595 жыл бұрын
सामान्य र सरल जीवन काहानी भएकोले सबैको रोजाइ भएको छ । हिट हुनलाई छोटा र फिट कपडा लगाएर मोडल नचाउनै पर्छ भन्ने मान्यता तोडेको छ यस्ले ।त्यसैले धन्यवाद र बधाई छ ।
@kumarbaram1455 жыл бұрын
Sahi ho hajur
@shamuyeltamang92975 жыл бұрын
Dadako mahan bichar salam
@srai47254 жыл бұрын
Ak da mai right
@kabinrai1424 жыл бұрын
@@shamuyeltamang9297 not too much ???.. It's okay ..
@merofursadkosathi30214 жыл бұрын
Sahi kura
@parukc92575 жыл бұрын
Pure love❤💞😍❤na kunai dekhawoti na kunai swartha...but sadly aajavoli yesto maya geet ma matrai simit xa😔😔😖😟song👌👌👌
@mahesh17ghalan65 жыл бұрын
Paru Kc g koi koi still exist like these type of lovestory
@parukc92575 жыл бұрын
@@mahesh17ghalan6 hope soo🙂
@TheTrend20245 жыл бұрын
Garne le gari ra chhan chinna matra garo ho, samaya ra thaule pharak paryo hola tapailai,
@parukc92575 жыл бұрын
@@TheTrend2024 sayed tesai hola
@durgasunar94035 жыл бұрын
Gamer Umanga Ghalai
@warahangrai53665 жыл бұрын
१०० पल्ट भन्दा पनि बेसि हेरिसके है ,, साच्चै real hero छ हाम्रो दयाहङ दाइ ,, यो भिडियो ले मन छोयो हौ 😘😘😘😘😘😘
@suchanlama78125 жыл бұрын
Me 2
@bikramshrestha23114 жыл бұрын
Sancho maya.. mann baata aauchha.. jahaa dhan ra haisiyan ko matlab hunna.. great .... Lovely
@bhuwankulung66025 жыл бұрын
असाध्यै सुहको छ है अनि भिदियो पनि राम्रो लाग्यो ✌✌✌दयाहाङ दाइको फ्यान जत्ती हाजिर गरम त सबैजाना💕💕💕
@meseeamrai8985 жыл бұрын
वाह........ क्या बात 💞 कस्ता राम्रा शब्द स्वार अनि अभिनय true love is always true
@gurungboy51035 жыл бұрын
चोखो मायाको कुनै पर्खाल हुदैन💞 संसार माया मै अडेको छ😍
@sumansunar22214 жыл бұрын
गीत अनुसारको भिडियो र कलाकारहरु को जिबन्त अभिनय भयो भनी साधारण विषय मा पनि धेरैको मन लाई जित्न सकिन्छ भन्नी उदाहरण यो गीत बनेको छ ।
@thaklunglimbu31725 жыл бұрын
अत्ति राम्रो कन्सेप कथा मार्मिक लाग्यो अनि दुबई जना को अभियान,आसु नै आयो😥
@NepalOneHD5 жыл бұрын
रोपनी बिगा चाहिदैन मलाई 💕💕 साचो हो भनी धुर नै काफि छ❣ यो गाना ५ चोटी भन्दा माथि हेर्ने जति ले हाजिर गरम त ?
@rameshkarki36065 жыл бұрын
अब त10 पटक भै सको होला सर
@tornaprasadsubedi27365 жыл бұрын
maile ta 100 puraya hola
@iconsoftpvt.ltd.shyamkalsh37685 жыл бұрын
hi
@innocentperson31825 жыл бұрын
Merota 100 patak vanda mathi pugisako 😍
@ranjuthami73685 жыл бұрын
@@rameshkarki3606 15 PATAK
@greatestplayerofalltimeleo65155 жыл бұрын
अभिनय ज्यादै स्वर्निम छ ❤ अनि गीतको लय शब्द निकै मुटु छुने खाल्को छ ।। अबको एक-दुइ दशक पछि बुढेसकालमा मज्जाले सुनिन्छ 💔
@nareshkhati35714 жыл бұрын
Laxmi bardewa ko jati tarif gare pani kam hunxa...best of luck sister agami din ma ajai ramro ramro prashtuti herna paiyosh all the best
@aakashpaudel57855 жыл бұрын
पछिल्लो समयमा अत्यधिक मन परेको गित । धन्यवाद है ! जोजो यसमा जोडिनुभएको छ
@aoneprabin5 жыл бұрын
हाम्रो दयाह्याङ राई ब्रो लाई एक एक लाइक दिउ है त Mind-blowing act 😘😘😘😘
@krezymedia73815 жыл бұрын
nice song and couple
@PuranaPanday-fo1gl9 ай бұрын
❤❤
@MexamGaudel5 жыл бұрын
सिनेमा तथा अभिनय क्षेत्रमा अब आउने भाबी कलाकारले दयाहाङ राईबाट सिक्नुपर्दछ हरेक कुरा । उहाको अभिनयको म त biggest fan. भोलीको दिनमा नेपाली सिनेमाको Legend हुनुहुनेछ । शब्द, संगीत, स्वर र अभिनय साच्चै तारिफयोग्य छ । Lots of Love ❤
@kimschafer72205 жыл бұрын
Saii
@kimschafer72205 жыл бұрын
Saibhajan
@ashishkhadka93154 жыл бұрын
अत्यन्तै सरल अनि अत्यन्तै मिठास पुर्ण गित आह... गित हिट हुन न तडकभडक चाइन्छ,न महङ्गो ड्रेसपनै ।मीठो सरल र सरस यस्तो मीठो गित भए काफि छ।
@shaileshshreshtha94734 жыл бұрын
❤❤❤❤❤❤
@yomanrai7195 жыл бұрын
Omg आज सम्म युट्युब्मा कमेन्ट गरेको थिइन यो गितले आँखा रसयो 😍😍😘
@anjuthatal11615 жыл бұрын
Aati nai Mon xuna geet jate suna nii cheta na bujne
@yomanrai7195 жыл бұрын
@@anjuthatal1161 😘😘
@romerai39865 жыл бұрын
same here
@bhimrai3335 жыл бұрын
वाह! अतिनै मन छुने चित्त बुझ्दो भिडियो अनि गित । ब्रा_र कट्टु लाउनेहरुको जमाना गयो। दया दाईको रोल हाम्रो गाउले जिवन सङ मेल खान्छ। गाउघरमा जसरी बोल्छौ उहाँ तेसरी नै पर्दामा पनि बोल्नु हुन्छ। अरु नायक जस्ता बनावटी गरेर बोल्नु हुन्न । यहि कुरा मन पर्छ मलाई। धेरैको मन छोयो होला यो गित र भिज्यल ले।
@muktinepali68635 жыл бұрын
दयाहाङको उत्कृष्ट अभिनय संग ताल मिलाउने शब्द संगित र लक्ष्मी बर्देवाको जबरजस्त अभिनयले गीतलाई उत्कृष्ट बनाएको छ ।।
@tilakbasnet65744 жыл бұрын
दयायाङ जि ले त आफ्नो कला ले नेपाली दर्सक को मन जितेको त हो तर यो भिडियो मा लक्ष्मी बर्देवा को सुन्दरता र उहाँ को यक्टिङ ले दयायङ जि को बराबरी मै गरेको देख्दा मन हर्सित हुन्छ।।जे होस छोटो कपड़ा र आफ्नो नाङो शरीर देखाउने आजको मोडेल हरुको गाला मा राम्रोसँग झापड हाने जस्तो लाग्छ।।
@gamingffwithsandy91395 жыл бұрын
दया जि त STAR हुनुहुन्छ के कुरा गर्न सकिन्छ र जति तारिफ गरे उति कम हुन्छ,,अनि Laxmi Bardewa जि को अभिनय डण्डीबियो फिल्मबाट एकदमै मनपरेको हो मलाई त I LOVE YOU BOTH ,GOD BLESSED
@limbusundarkumar4745 жыл бұрын
काम सानो ठूलो हुन्न माया मा पेसा जात हुन्न ।।। तर .... song मन पर्यो
@nischalthapamagar30714 жыл бұрын
यो प्रेम यति चोखो अनि निस्चल छ कि शब्दमा बयान गर्न सकिँदैन! शब्द सङित अभिनय पनि सारै मन छुने! आहा! नेपाली म्युजीक अभिनय को उचाइ यो गितले धेरै माथी पुर्याएको छ!
@spitahari27542 жыл бұрын
and
@govindachapai34882 жыл бұрын
P
@bipinkarki41494 жыл бұрын
सबै भन्दा धेरै धन्यबद का पात्र स्वर का धनी मेलिना राई तथा हरी लम्साल जि को लगी मुरी मुरी बधाई छ । बस सुन्दा मात्र पनि मन छुन्छ, ........ दयाहाङ्ग दाजु र लछ्मी बर्देवा जि को लागी पनि धेरै धेरै बधाई छ ।
@rameshshrestha82705 жыл бұрын
मनै छोयो यार यो भिडियोले गितको शब्द संगीतमा त ध्यानै गएन। 💓💓💓
@kamalmoktan71265 жыл бұрын
Budima kunai shwartha na vako ani budako kaam ra parishramma sadhai khushi hune. Yesto jodi sansarma kamai vetin cha. Nice song manai chune.
@onlinetv-e7k5 жыл бұрын
आहा कत्ति मीठो गीत भिडियो को त कुरै नगरौ बबाल छ भारी सुभकामना सबै टिम लाई अत्यन्तै मार्मिक नै भन्न चाहान्छु आउदा दिन हरुमा पनि एस्तै गीत भिडियो सुन्न हेर्न पाउ अगृम बधाई✌✌
@warriorrohitgaming22822 жыл бұрын
Yehh
@karankarki99802 жыл бұрын
Nice
@arungajmer42442 жыл бұрын
oooooooooooooooooooioooo ऊर्जाको noooinonoonnnnnnnnonnnnnn नेपालचीन न्न्न नnote nnn ओ नननन्यायाधीश नन्यायाधीश न्न्न्निन्न।न्यायाधीश न्यायाधीश नेपाली न निओन।।नेपाली इ।offices न।ओ।oi ।officers नस्त्रीसदृश o.।intoxicated note io.ओठ offices .इतिहासमा o.intoxicated ओठ इइतिहासमा n.oo oooi ओभरमा ।।ओ।ओइ।निर्वाचनमय ..officers iooo.ओठ ।ini.ooo intoxicated ओई।ओठ .ओभरमा ओओइ।ओठ ओभरमा oioo.ओठ ओइरिनु intoxicated I.।I.इतिहासमा इतिहासमा officers इतिहासमा ओ।ओठ इतिहासमा नऊ।officers इतिहासमा ओठ intoxicated I.।.ioo.ओइ।।।।इतिहासमा ओठ intoxicated I.ऊइओ।oस्त्रीसदृश ऊओ।ओइराउनु इतिहासमा officers officers इ।ओ।officers निर्वाचनमय इतिहासमा o.ओइऊ।ओओइरिनु ।intoxicated ओठ इतिहास officers officers ओठ ओठ oओभरमा ओइरिनु ।।officers इतिहासमा ।I.oiokiooo.इतिहासमा intoxicated .o..iiiiio.intoxicated ओइरिनु .iofficers ओintoxicated ओठ .इतिहासमै ।ooooo.oioi.officers .।ओठ ओठ ooo ओइरिनु ।ओठ ।io.oiio.ओठ o.oऊर्जाका इतिहासमा officers ओठ ओभरमा इतिहासमा स्त्रीसदृश officers ओभरमा ओठ ओभरमा .oo.।iio o iii ooioi.इतिहासमा officers ऊर्जाको इतिहासमा ऊओ।oo..ooioi..इईश्वरी officers ooooio intoxicated oi.o.oooiooo इस्त्रीसदृश oo.o.ऊओभरमा ओइई।ओठ oii nothin'
Love don't see any status,fame, money, looks this song proves that as well as love is unconditional and selfless. Kudos to entire team 👏
@amarrai2965 жыл бұрын
My best nepali actor dayahang rai.... Love from india
@prabinrai78755 жыл бұрын
दयाहाङ दाइ को अर्गानिक अभिनय लाग्छ। सारै मन पर्छ। यो गित ।हप्तामा 2/4 पटक हेरिन्छ आफू चाहि😘
@aarikakc31925 жыл бұрын
रोपनि बिगा चाहिदैन मलाइ साचो हो भनि धुर नै काफि छ💕💕💕💕
@alphamag22745 жыл бұрын
Sachai ho ta jhut ta haina ni
@sunilshah34145 жыл бұрын
Aarika Kc 🥰
@aarikakc31925 жыл бұрын
@@alphamag2274 hjur hjur 🙏🙏🙏
@alphamag22745 жыл бұрын
@@aarikakc3192 think like a great girl👫👫
@sushanthapa90125 жыл бұрын
Aarika Kc 🙏
@tararai70364 жыл бұрын
सबै कुरा अभिनय ले गर्दो रहेछ झन गीत को त कुरा गरेर ,साध्ये नै छैना,मेलिना को ,जादुमय अावाज वा वा वा,
@Anirangrai5 жыл бұрын
Dami Daya dai le पेट घटानु भएछ 👍😍😍
@becomingshyamji5 жыл бұрын
आहा कति राम्रो गित, सबैलाई सफलताको कामना ।
@suryanaomi5 жыл бұрын
I was noticing this lady actress in all Nepali movie I watched. She is brilliant actor like dayahang rai. Loved it
@emmaskyler62805 жыл бұрын
Bbchibj
@samatasara72794 жыл бұрын
कथा मीठो तरिकाले भन्न सक्ने गरि जिबन्त अभिनय ,मीठो स्वर संगित
@007tj25 жыл бұрын
शरीरभरी काडा उम्रियो 😱 (Goosebumps) तेस्माथि दयाहाड् को Acting
@kiranrai96485 жыл бұрын
अभिनयको बादसाह हो दायाहङ्ग राई गित अनि शब्द मननै छुने छ !
@reasonabledoubt50865 жыл бұрын
Beautiful Creation! धेरै पछि आज यो गित ले भित्रै देखि मन छोयो, जिबन्त अभिनय, मिठो सब्द संगीत, साच्चै भन्दा आँखा बाट आशु नै आयो, दयाहांग र लक्ष्मी को अभिनय १०० मा १०० ।.
@tararai70364 жыл бұрын
यस्तो अभिनय मा दया सर लाई सारै सुहाउँछ,,फिलिम खेल्नु जरूरी छैना हजुर ले यस्तै भिडियो हरू नै काफी छ,क्या झकास छ,अति अतभुत कला,,
@rajulama305 жыл бұрын
अभिनय नै को बादसाह हो दायाहङ्ग राई
@hemurai61515 жыл бұрын
Tehi ta bro jasto model garda pani lastai suhauxa yal
@ANITABASNET-h2x5 жыл бұрын
कति आनन्द आउँछ यो गित सुन्दा अनि भिडियो हेरिरहदा । सुख दुख को साथि😍😍😍
@pramodgc99554 жыл бұрын
Laxmi ji ko acting laai ta mannai parchha. She is one of the best actresses of present time. Ma ta wahaako fan bhae! 👏🏻👏🏻. Ek utkrista Geet. Thank you team.
@subeanghale48974 жыл бұрын
Hait act vanay ko to yo po ho ta Maya Ani samman yo ho ni ta life gujara gari tarika luvd act yr... Ani Naya kalakar yo nane ko pani dami dami hats off
@sewasewarotv96745 жыл бұрын
Video ko कथा नै उत्कृष्ट छ,,,अनि दयाहाङ को अभिनय त सधै उत्कृष्ट ,,,,साथमा ,,,लक्ष्मी बर्देवा एकदम प्यारी देखिनु भाछ,,,, most lovely जोडी ,,,दयाहाङ,,लक्ष्मी
@divyanshchhantyal38215 жыл бұрын
Legend is here🙏🏻... jodi ni atti suhako👌🏻
@gyandipmobiletv10455 жыл бұрын
No words for Dayahang acting and song also heart touching k...
@dreamflo21365 жыл бұрын
Gyandip Rai not only dayahang heroine role also awesome 👏
@gyandipmobiletv10455 жыл бұрын
@@dreamflo2136 100%
@suryanarayanchaudhary54244 жыл бұрын
खुसीको कुरा हो, नेपाली संगितले दिनानुदिन नयाँ उचाइ चुम्दै गइरहेको छ। सम्पुर्ण मेहनती हातहरुलाई बधाई तथा शुभकामना। दयाहाङ्ग राई र लक्ष्मी बर्देवाको अभिनय उत्कृष्ट रहेको छ।🙏
@puskarkhatiwada62755 жыл бұрын
उत्कृष्ट गितको कथा, निर्देशन, छायाँकन, सम्पादन सबै सबै । वाऊ ।
@dharmjoshi25 жыл бұрын
Only one legend actor Dayahang Fan's like here 👍👍👍
@gurung88145 жыл бұрын
K haha ho🔫🔫 Sai ho legend Daya dai❤️
@battlebap47075 жыл бұрын
So cute song
@parbatitiwari27033 жыл бұрын
@@gurung8814 o
@mandeepsubba0845 жыл бұрын
Malai yestai story vaako story maan parx...hats of dayahang and music producer
@himalayanboy71914 жыл бұрын
This song never get old omg .... I’m loving it ❤️ कति सरल पहिरन कति मिठो स्वर/शब्द कति सुहाएको अभिनय...❤️
@Curse1983 Жыл бұрын
म अहिले त सुन्छु।
@hillkingrider5 жыл бұрын
#Dayahang dai ko thulo #fan Mo Darjeeling bata.. Dai ko acting........mannu prxa... Love u both and team Nice song love it...
@chamlingrai62825 жыл бұрын
हिरो हिरोइन १०१ छन । त्यो भन्दा अझै माथी अभिनय साचो र सत्य माया गर्ने जवना हराई रहेको बेला यो गित साथै भिडियो अभिनय हेर्दा आँसु का धारा रोकिएन । सलाम साथै सफलता को कामना सबै टिम लाई ।
@tarakc57105 жыл бұрын
हो यो हो नि तरिका यक्दमै मन छोयो बास्तबिकता ले भरिपुर्ण ...सलाम laxmi dayaa....
@ashish._.aryal.4 жыл бұрын
Dhayang dai lai Nepali legend manne haru yeta aam tw.....
@raebien27725 жыл бұрын
Dayako fan yata hajir hau hai mitraharu......
@rosanlabung67085 жыл бұрын
सुरु देखि अत्यसम्म महशुस गर्न सकिने खालको गित धेरै समय पछि हेर्न र सुन्न पाइयो गित अति नै मिठो भिडियोको प्रस्तुत गर्ने तरिका झनै शान्दरभिक अभिनयको कुरा त सबैलाइ थाहा छ दयाहाङ राइ भनेको को हो भनेर🤘🏻 त्यसै गरि लक्ष्मी बर्देवाको पनि असाध्यै राम्रो रहेछ🙏 मलाइ थाहा भइसक्यो यो गित बाट ऐउटा चलचित्रको Concept आउछ भनेर|
@BalBahadurRajbanshiOfficial5 жыл бұрын
Ramro lagyo daju ... all the best whole entire team 😍😍😍
@gbrcreation64424 жыл бұрын
शब्द मनछुने अभिनय को कुरै नगरौ वा वा।
@thulungrai5235 жыл бұрын
#दयाहाङ_राई लाई acting king मान्नेहरू कतिजना हुनुहुन्छ🌟🌟🌟🌟🌟
@SumanRai-zv7hz5 жыл бұрын
✋✋✋ ma pani
@romerai39865 жыл бұрын
it's me 😍😍😍😍
@Gunjanksh45 жыл бұрын
Thulung Rai Reij😘😘🥰🥰😍
@thebabayaga70495 жыл бұрын
Not Me, of course I like daya hang rai and he is great actor but still I don't think he is as good as saughat malla.(in terms of acting)
@sureshnepali33835 жыл бұрын
Wow
@discourse1235 жыл бұрын
दयाहाङ राईको अभिनय प्राकृतिक लाग्छ। मेरो मनपर्ने पहिलो नम्बरको कलाकार ।
@hemmagar5225 жыл бұрын
Geet pani ek damai ramro x ani tei pani melina diko geet ani movie pani ramro love melina di
@tilakrana41955 жыл бұрын
मलाई मन पर्ने कलाकार लक्ष्मी बर्देवाको भिडियो लामो समय पछि हेर्न पाए खुशी लाग्यो
@deepakrai48574 жыл бұрын
सारै दामी इदय नै छोयो ।धन्यबद छ ।तपाईहरुलाई।
@kishanshaud9865 жыл бұрын
बयान नै गरौ भने नेपाली शब्दकोषमा नै भेटिदैन । हजुरको पग्रती येसरी नैअगाडी बढिरहोस । आत्मा साथ सलाम दाजु
@lilupaudel91195 жыл бұрын
यही भ्वाइस मा अर्को पनि गीत सुन्ने चाहाना छ राम्रो लाग्यो voice
@kabitashrestha6785 жыл бұрын
Love the concept it shows the true love of middle class people like us and the couple are so perfect in this song
@rameshrai2964 жыл бұрын
Man xyo aavenay ta babal kati sundar saral malai ta total movi hearya jasto lago tq sabai lai
@sujanlamichhane53335 жыл бұрын
झ्वाट्ट युट्युब खोले भिडियो ओपन गरे , म हेरेको हेरेइ भय😎😃 one of the best video
@sanzvsinghthakuri23145 жыл бұрын
What a love story... song nai birsene... ani kasto innocent face actress ko... loved it.....
@tiktokofficialmusicboy27115 жыл бұрын
O m g..hero heeroin को रोल सहि छ भन्ने हरु हाजिर गरुम
@dreamflo21365 жыл бұрын
Bibek Lama supop
@sanjaysinghdhami40465 жыл бұрын
Yaaa right
@suraj_dai16215 жыл бұрын
Ati sundar👍👌👌👌
@sunilbk92425 жыл бұрын
👌👌👍️👍️
@Moon1Soul5 жыл бұрын
No questions! कुनै चलचित्रको गीत लागेको मलाई त!
@ronnieshankar22474 жыл бұрын
Dayahang rai and saugat malla show us that skin color and body type doesn't matter if you have pure acting....so proud to say that they belongs to our film industry.....beautiful song💖
@weakheart90525 жыл бұрын
raise hand , if you watched more than 3times.gud concept.
@deepakdhakal9325 жыл бұрын
more than 20 times....lov songs
@dipendrakulung12555 жыл бұрын
15 देखि 20 पटकसम्म हेरे होला सायद , Comment नगरी मनले मानेन ।गीत र अभिनयको के बर्णन गर्नु, शब्द भेटिन।दया दाई आफैमा यति खास हो नेपाली फिल्म क्षेत्रमा भनिरहनु पर्दैन ।यि र यस्ता यस्तै जोडी सङ्ग फिल्ममा आउनु भयो भने मलाई यति हेका छ।यो शताब्दीको अबिस्मरणिय नाम हो अभिनेता दयाहाङ्ग राई😍😍🙏🙏
तनाव मय जिन्दगी मा यो गीत र यसको भिडियो हेर्दा मन नै शितल भै आउँछ , माया त यस्तो हुन्छ
@chamschamling18024 жыл бұрын
हैट कस्तो राम्रो कन्सेप्ट। हाम्रो देशमा यस्ता राम्रो राम्रो डाइरेक्टर, कलाकार, थीम हुदा पनि किन हिन्दी फिल्म हेर्नू? 3-4 मिनेट को गीत मै सबै कथा छर्लङ छ।
@rajbarali80945 жыл бұрын
आफु सङ्ग जति जे छ त्यति मा नै खुसी हुन सिकौ। भिडीयो एकदम राम्रो लाग्यो अनि acting पनि आसाध्यै राम्रो 😍😍😍
@AmarKumar-tb2dv5 жыл бұрын
Ilov song
@jahnrm92235 жыл бұрын
Dayahana rai u r really king of Nepali film industry loved it totally congratulations to the whole team for this amazing song 👏👏with ♥ touching lyrics 💕💕feels like crying 🎇🎉
@sembuhangyt81365 жыл бұрын
पुर्बेली लोक गित को बिटमा छ नि गित अनि शब्द मन नै छुने साची
@VeemZeee5 жыл бұрын
Nepali beat ma xa ni hjr
@nabinmagar414 жыл бұрын
यो गितले सार्है मन छोको छ ! एकदमै मन पर्यो साचो मायाको यथार्थ झल्काउने गरि !
@dineshshrestha21795 жыл бұрын
कति मिठो गित आहा👍️👍️👍️दुख ,सुख , माया प्रेम , सङघर्स सबै मिलेको फेरि उत्कृष्ट लोक लय मा मेलिना को मिठो स्वर अनि दयाह्याङ राई र लक्ष्मि बर्देवा को जिबन्त अभिनय वा वा👌👌👌👌👌👌।यो गित हेरेर भाबुक हुने लाई सम्मान स्वरुप 🙏🙏🙏🙏🙏
@Sraj55555 жыл бұрын
concept ramro lagne jati le yeta hajir garam taa😍😍 Well done Nikesh Khadka
@sarmilarai95825 жыл бұрын
लाइक गर्नु भन् गरि दिन्छु कमेन्ट गर भन गरिदिन्छु एस्तो भिडियो हेर्न म पटक पटक online आइ दिन्छु😍😍 दयाहाङ्ग दादा I love U सो मच अनि दिदी लाई पनि अनि गायक गायिका हरु लाई पनि😊😊
@dipendrakulung12555 жыл бұрын
@@sarmilarai9582 😍😍
@Sraj55555 жыл бұрын
@@sarmilarai9582 sia ho sai😊
@kamalkarki41235 жыл бұрын
Same here concept omg extra ordainary
@Sraj55555 жыл бұрын
🤘
@rekhagurau51845 жыл бұрын
No words to comment, really organic song.
@nirdeshpoudel68025 жыл бұрын
super..
@ShambhavLamaOfficial4 жыл бұрын
गीत जति राम्रो ... आहा कति मिठो र सरल अभिनय ... लक्ष्मी को म फ्यान भए है... दया दाइ त हुदै हुनु भो...
@sunnychetry57925 жыл бұрын
I am form india.. rmro xa yo geet.. yesta geet sunna pay mn pni ramro lagxa.. .. Daya sir U are great....
@Devdas_chettri5 жыл бұрын
दयाह्याङ दाईको याक्टिङ र कथा वस्तु सारै मन छोयो 50 चोटि हेरि सके।।
@kalyanrai35535 жыл бұрын
Guf holau solta. 50 choti ta
@YPmagar775 жыл бұрын
Mero ta 50 hoina 100 nai puge jasto x❤️❤️❤️
@rangitalama88725 жыл бұрын
Nepali geet teti sundina thee bt yo geet sunne bitikai lastai man khaayo😍😍😍paranai maaghe paranai dinxu🤩😍
@aarmoon79585 жыл бұрын
Rangita Lama same to same here😍😍😍
@Sandip_Gurung-ib3ec5 жыл бұрын
nepali geetlai maya garnu porx Rangita ji😍
@deepakdhakal9324 жыл бұрын
एक बर्षपछि सुन्दापनि कति आनन्द दियो, यस्ता गितहरुनै अमर रहन्छन ।