यति रमाइलो कुराकानी सुन्न पाउदा सार्है सुसि लाग्यौं कुल दिप सर ले लीला बुढाथोकी सर ले पार्टी छाेडाउनु एकदमै ठिक गर्नु भो अब ०८४ मा वडा अध्यक्ष पक्का स्वतन्त्र बाट जित निश्चित छ लिला सर को🎉
@motilalrai73323 күн бұрын
कुलदीप जस्टो हुनुपर्छ। सिधै चुनौती साथ घरमै पुग्ने। अब विरोध गर्नेलाई यसो गर्नै पर्छ।
@roshanrai89273 күн бұрын
लीला बुढा थोकी संग राम्रो चेतना रहेछ किनकी चेतना नहुने हरु अझै हर्क को बीरोध गरी रहन्छन
@sunillama52913 күн бұрын
खुसी लाग्छ धरानमा यस्तो विकास ह कुलविद ठूलो मनको धनी । हर्कसामको पदमा हिँड्नुभएको छ उहाँलाई सम्मान छ
@gopalrai43033 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@santarai57283 күн бұрын
Mayor Sahaip le . देशको लागी श्रम गर्न सिकाए। 🙏🫡
@Krishnaghimireghimirekrishna3 күн бұрын
कुलदिप ज्यु लिला ज्यु कुन्दन ज्यु समीर ज्यु को कुरो जहिले पनि सकरात्मक हुनुहुन्छ मेयर हर्क अभियान को मजबुत पिल्लर हुनुहुन्छ वहाहरुलाई नमन।
@manbahadurdangol3 күн бұрын
बिपक्षमा उभिने सबैकाे यसरी नै सकरात्मक साेच फर्कियाेस् मेराे शुभ कामना।
@sampangrai40193 күн бұрын
हो यसरी एक अर्कामा भलाकुसारी गरि राम्रो ब्याक्तीको साथ सपोर्ट गरौं जय हर्क साम्पाङ्ग्👌🙏👍️
@RaiKirat-gs8jw3 күн бұрын
आउँने 84 लिला ज्यू नैं हो 17 काे वडा अध्यक्ष हामी धराने जनता बाट 🎉❤
@pabitrarai72913 күн бұрын
Hudaina.. yo galti na garnu hola kina bhane ... Baahun Lai kahile Pani bishwas garnu hudaina hai...
@DurgaLimbu-cj5wd3 күн бұрын
@@pabitrarai7291Testyo no vnu haw sabai khrab xina
@dipbahadurrai47643 күн бұрын
Harka sampang murdabad vanne manxe ho, kailopan ko ajhai khatra xa secret spy huna sakxa. Ajile thikai chha.
@bhimbudha75493 күн бұрын
यो सबै शेयर मेयर साहाबको कमाल हो मानवको आखा खुलाउने महान भगवान रुपि मानव मेयर हर्क सर लाई सम्मान गर्ने शब्दनै छैन मात्र जय हर्क साम्पाङ जय हर्क बाद ❤❤❤🙏🙏🙏
@sureshrai60893 күн бұрын
हामीलाई सुरुवाती दिन देखिनै असाध्यै राम्रो लागेको छ लिला बुढाथोकी ❤️🙏🙏क-कसले हर्क साम्पाङलाई साथ र सहयोग गर्दै आउनुभएको छ हामिले मज्जाले मुल्यांकन गरिरहेको छौ हिसाब् भोलिको दिनमा अवस्य हुनेछ, जय हर्क साम्पाङ जय श्रमदान्✊
@Mewahang-li8qw9gq7l3 күн бұрын
वडा अध्यक्षमा उठनु ८४ मा लिला बुढाथोकी ज्यू स्वतन्त्र बाट सबैले भोट देर जिताए वडा १७ ले बिकासको मुहार फेर्छ
@dineshthapa23203 күн бұрын
Harka sampang lai bistarai sabaile chinne xan❤jay dharan jay harka sampang❤
@shyambahadurtamang78883 күн бұрын
जय हर्कवाद ! अब सबै नेपालीले पाटि छोडेर हर्कवादमा जानुको विकल्प छैन । सहयोगी सबैलाई 🙏❤️🙏
@gyan5643 күн бұрын
लिलाम सर जस्तै हरेक पार्टीभित्र को बेथितिलाई नियालेर सही बाटोको निकास खोज्नु नै भावी पुस्तकहरूलाई सुख र समृद्धी को बाटो अगाल्नु हो जसुकै ले जे भनुन्
@SurajSuraj-ib1ee3 күн бұрын
हाम्रो श्रेष्ठ दाजु सारै रमाइलो हुनुहुन्छ ❤
@चाम्लिङ्ग3 күн бұрын
जय धरान जय हर्कपथ कुन्दन सर लिला सर लगाएत हरेक ब्याक्ति भौतिक रुपमा नभेटे पनि हामिले चिन्छौ कारण राम्रो काम हो जय होस्🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@purnimarai60683 күн бұрын
हजूर हरु रमाईलो गर्दै श्रममा जोडिदै हुनुहुन्छ धरान को बिकाश भयोनै काहा देखि काहा सम्मको साथीभाई संग चिनजान भएको छ❤❤💪💪💪
@yubrajrai18183 күн бұрын
मेयर साम्पाङ्ग ज्युको अरु नेताको जस्तो चिप्लो चिल्लो कुरा गर्ने तरिका छैन रैछ, सिधाप्रस्ट कुरागर्ने बानी ले केही अराजक झोलेहरुलाइ मन नपर्न सक्छ। तर देश बनाउने हो भने साम्पाङ्ग लाई साथ दिन जरुरी छ है।
@deumanlimbu32583 күн бұрын
दामी 🙏🙏🙏🙏❤️❤️❤️
@SubashrI-s5h3 күн бұрын
सहि ब्यक्ति हुनुहुन्छ लिला सर।
@Entertainment-d5r3 күн бұрын
सारै राम्रो लाग्यो कुराकानी
@jammantamang79943 күн бұрын
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
@anupapekshek65853 күн бұрын
कुल्दिप सर सर अत्यन्तै मनकारी ब्याक्तित्व🙏❤️👌
@ManlilaclubКүн бұрын
इमान्दार मानिसहरूको मुहार हेर्दा पनि आनन्द लाग्छ: सबै सर हरुलाई सेवारो सेवा नमस्कार !!
@pradhanrairai92753 күн бұрын
समीर सर कुन्दन सर कुलदिप सर लीला सर सबै जना सम्मानित हुनुहुन्छ 🙏
@akchams3 күн бұрын
Kuldip sir huge respect to you . hjr jasto manxe yo desh lai, yo samaj lai ati nai khacho xa.🙏🙏🙏💞
@djalexrai810762 күн бұрын
राम्रो कुरा हो यसरी नेता जनताले बुझ्ने बेला भयो राम्रो नै भन्नू पर्छ
@SrijanGurung-s1k3 күн бұрын
सिस्नो घारीमा हिड्ने मान्छेलाई आज दुबोको चउरमा हिड्ने बनाउनु नै महान हो 😘😘 चस्मा लगाउने दाजुलाई २१ तोपको सलामी 🫡😘😘
@SubashrI-s5h3 күн бұрын
लिला सर लाई 🙏🙏🙏
@mrgurung-c2j3 күн бұрын
Kukdip sirlai salute and lila sir ma paribartan ayeko dekera kusi lagyo 17 ko odako adxyama utnu hola
@narenlimbu90893 күн бұрын
पार्टी आफ्नो ठाउमा छ,,राम्रोलाई राम्रो भन्नू चाहिँ सक्नु पर्छ है सोलुट छ मित्रलाई🙏ढिलै भएपनी राम्रो भन्न सक्नुभयो! जय श्रमदान्🇳🇵🇳🇵🇳🇵
@kamalpradhan719519 сағат бұрын
समयले माग्दा सबै मानिस अपडेट हुन जरूरिछ।चेतनाकाे विकास हुदैछ।धरानमा जिउदाे मानिसकाे सहर भनेर एक दिन चिन्निछ।
@DevLimbu-xl4rg3 күн бұрын
Great job
@binusaaru57343 күн бұрын
कस्तो राम्रो कुरा ❤❤कस्तो राम्रो संयोग❤❤❤हेरेर सुनेर धेरै खुशी लाग्यो ❤❤
@mahendrashrestha95393 күн бұрын
अति राम्रो काम ।
@Babitar-f6g3 күн бұрын
याे स्टाटस् लेखेकाे हेर्दा मलाई चै सरम् लाग्याे😅😅कुन्दिन् त्याे गेट् माथि उफ्रिदै कराउदै हर्कलाई जुत्ता लाई दिन्छु भन्ने हरु पनि अाउछ 😅😅तर धन्ने बाद् सबै जन्ता यस्तै साेच् बाेकेर हिन्नु जरुरि हर्क सर् काे बिराेधि दाईलाई सकरात्मक् साेच् अायछ👍️ यसरी नै सफल् हाेस् 🙏जय हर्क 🇳🇵🇳🇵🇳🇵🇳🇵जय श्रम् दान्✊जय धरान्❤️❤️❤️❤️❤️
@PrinceMagar-p8u3 күн бұрын
Sampurna sahyogi sirmadame harulai salam x🙏💖
@TayahangRai-i6s3 күн бұрын
Wow kasto anannda lagoo kura sundaa 🫶🫶🫶
@sonamsubba7553 күн бұрын
salute..salute.../// true dharane warriors haru.../// yasari nai dharan ko bikash ma sadhai lagi rahanu hola...jay dharan.../👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏
@PrinceMagar-p8u3 күн бұрын
Tapai haru jastai le aile dekhi lead garera lanuparxa sir.kam garera man jitne bela yahi ho sir haruko🙏😍
@deeprumdali3 күн бұрын
Yesari nai ek le arka sanga message aadan pradan gardai samajh ra desh banaune samuha ani neta banaudai jau jay sowtantra jay harka sampang❤❤❤
@dilbhadhurpulami12533 күн бұрын
Good job 👍
@sureshlimbu18253 күн бұрын
Kul dip Dai lai hamro naman xa. Lila sir lai thank you sotantra nagarik samaj hunu vayeko ma keep it up 👏🙏
@bahadurlok74143 күн бұрын
Malai daharai man laakxa kura sunnu... Samir sir ra kundan dai.. ko Desh premi...jai Nepal..
यहाँ ४जन उभियर यसरी गर्भका साथ स्वभिमानि भयर बिकासको कुरा गर्नु पनि ठूलो उपलब्धिमुलक काम हो किनकि यहाँ केबल गफमात्रै छैन यहाँ बिकासको लागि संन्देशमुलक को कुरा छ।
@shantamusiclover3 күн бұрын
पापबाट फर्किनुभयछ
@malinaale35643 күн бұрын
Jai harka sampang
@jekinchamlingofficial73693 күн бұрын
Good jobs dai
@chandramaya-yj2uc3 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@nepaliheart98403 күн бұрын
👍 great job
@SamyoSubba-o2c3 күн бұрын
👍️👍️👍️👍️
@DurgaLimbu-cj5wd3 күн бұрын
Lila budhathoki ramro manxe
@RaiRosna-m7j3 күн бұрын
🥰🥰🥰🥰💖💖💖💖
@ashishlimbu95713 күн бұрын
🙏🙏👍👍
@bimalakc98703 күн бұрын
❤❤❤❤❤❤❤
@rajeshrai80133 күн бұрын
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
@ManrajManraj-z1t3 күн бұрын
❤❤🎉🎉🎉
@ArjunRai-h3k3 күн бұрын
Chetansil kuldeep astai birodh gardai harka sampang sanga jodinu salam xa ajhai Aaune xa harka bad ma
@NimaSherpa-br5ij3 күн бұрын
🇳🇵💓🇳🇵💓🙏🙏👍👍👍👍👍
@junarai84793 күн бұрын
Hosiyar dhamira baneara banera aako ki hunu sakxa
@manlimbu87802 күн бұрын
agami chunabma 17 ko warda dhakxya pakka ho 2084ma
@LuIsX1M3 күн бұрын
गु जस्तो गनाउने सन्चिता धमला ले फेरि सहयोग गरेकाेमा बिरोध गर्ने भयो।
@Mr.indian6783 күн бұрын
Keep it up sir... haru ❤
@roshanrai89273 күн бұрын
लीला बुढा थोकी संग राम्रो चेतना रहेछ किनकी चेतना नहुने हरु अझै हर्क को बीरोध गरी रहन्छन