सबै भरसटचारि ले लुटेर खान पल्केको अहिले मेयर जियु ले दाना पानि बन्द गर्नु भयो यही कारण ले बिरोध गरेको हो
@badrisunuwar256326 күн бұрын
नेपालको कार्यकारी प्रमुख हुने क्षमता भएको मानवतावादी हर्क साम्पाङ किरात हुन्। जय मुलबासी! जय देशभक्त! जय भूमिपुत्र!! जय बिशाल नेपाल!!! 🫡❤🙏❤🫡
@puransunar927426 күн бұрын
Jaya harka sampang❤
@molim409426 күн бұрын
आफ्नो ठाउँमा बिकास गर्न श्रमदान गरेको देख्न नसक्ने खाएको देख्न नसक्ने हरू कस्तो छन् होला आफ्नो लागि आफ्नै सन्तानको लागि काम गरे को देख्न नसक्ने धरान मा नबसेकै बेस सक्छौं भने श्रमदान गर्नु जानु सक्दैन भने गर्नेहरूलाई प्रोत्साहन दिनुपर्छ!! सायद यिनीहरू बिदेशी हरू र अरूको देश धनी बनाउने हरू हुन बिदेशीको पैसा खाएर नेपाललाई गरीब बनाउन सिकाएका छन् र यिनी हरूलाई धरानको देशको बिकास देख्न सक्दैनन्!! धरानको सबै देबता हरूलाई प्राथना छ यस्तो हरूलाई बिदेश पठाई दिनु होस् धरान बाट हटाई दिनु होस् अनि मात्र काम गर्ने महान् मेयर ज्यू श्रमदाता ज्यू हरूलाई आनन्द आउँछ!! कि त त्यो भन्ने हरूलाई नगर प्रहरी गएर पक्डेर ल्याएर काम गर्न लगाउने धरान मा बसेर बिकास गर्नुपर्छ यो धरान बासि जनता हरूको लागि हो उस्कै लागि हो!! अब देखि जो जस्ले बिरोध गर्छ नगर प्रहरी गएर पक्डेर ल्याएर काम गर्न लगाउने अरूले गरेको खाएर पिएर हेरेर बस्नु पाउदैनन्!! सबै वडा बाट पालैपालो श्रमदान गर्न आउनु पर्यो!! आ आफ्नो ठाउँमा बिकास गर्नु पर्यो बोलेर आरिस गरेर बस्न पाईदैन!! जय श्रमदान जय मेयर ज्यू जय धरान बासि 💪💪🙏🙏
@KhemWallingrai25 күн бұрын
राम्रो राम्रो बिचमा स्वभाविक रुपमा रसायण मिल्छ। सबै राम्रो बनौ र मेयर हर्क साम्पाङलाई समर्थन गरौ।
@rajanrai67426 күн бұрын
उज्यालो दिप हुन् मेयर हर्क साङ्पाङ्ग ज्यु। सलाम ।🙏🇳🇵
@rudrachemjong134725 күн бұрын
देश बन्नको लागि यस्तै सबैको सकारात्मक सोच बिचार आउनुपर्छ।
@parshuramlumphuwa259426 күн бұрын
Harka Sampang and Balen Saha is great leader in our country ❤❤❤
@chandralimbu76926 күн бұрын
हर्क साम्पाड ज्युलाइ समय मै चिनाै ।।
@Rosnirai15026 күн бұрын
Hjrle shahi kura garnu bhayo kundan sir❤❤❤❤👍️👍️👍️👍️🙏🙏🙏🙏
@rastrarai642626 күн бұрын
जय हर्क साम्पाङ 🙏🌷👍🇳🇵
@jammantamang799425 күн бұрын
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
@rajanrai67426 күн бұрын
कुन्दन सर सहि भन्नुभयो ।🙏
@Bb12g26 күн бұрын
ल्याउनु ठूलो कुरा हो तर सदुपयोग दुरूपयोग हेर्न बाँकी छ। नेपाल मा पैसा पाएपछि खराब हुने धेरै छन् आशा छ उहाँले सही गर्नु हुन्छ
@AsishRai-i1j26 күн бұрын
जय हर्क साम्पाङ 💪💪💪
@gopalchandrarai983821 күн бұрын
कुन्दन साहु जी को वक्तव्य सारै राम्रो लाग्छ। सधै भरी यसरीनै उन्नती प्रगति भयेर जावस। त्यो श्रमदान मा मासु भात खायो भन्नेहरू लाई पनि बोलायेर मासु भात खान दिनुस। जय धरान, जय श्रम दान, जय औतार साम्पाङ।
@deumanlimbu325820 күн бұрын
पत्रकार जि को बोल्ने सैलिले मलाई भाभुक बनाये ❤❤❤❤❤😢😢🙏🙏🙏🙏🌹🌹🌹
@ashishlimbu957126 күн бұрын
👍👍👍🙏🙏🙏🙏
@SagarPun-r1t25 күн бұрын
❤❤❤❤🎉🎉🎉
@Luv_.14825 күн бұрын
Sahi kura❤❤❤❤❤
@yamgurung480025 күн бұрын
Support Harka Sampang mayor of Dharan. Son of a brave Gurkha soldier. To build prosperous, peaceful and a beautiful Dharan!👍✌️🤞✊🙏🇳🇵
@Praseemarai25 күн бұрын
Akdm sahi
@RaiChandra-h6r26 күн бұрын
Sahiku.hjurko.🙏
@bimalakc987025 күн бұрын
❤❤❤❤❤
@Muluksingh-g8s25 күн бұрын
Great Mayer ❤
@amarray304225 күн бұрын
कुन्दन दाइ 👍️
@Chaturmanraiy197823 күн бұрын
❤❤❤❤❤❤❤kundan sir hajur ko 1dam sahi kura 🙏🙏🙏🙏❤️
@KumarLama-l8h26 күн бұрын
🎉🎉🎉🎉
@norbulamajumli176824 күн бұрын
great man hark sir❤❤❤❤
@prashnarai-l3m24 күн бұрын
You R 110Right kundan sir keep up
@RaiChandra-h6r26 күн бұрын
🙏🏝️🎇😎🇳🇵♥️
@lalitplimbu114317 күн бұрын
Kundan bhai satya bolney byakti hunu huncha bhai lai salute partyko jholey jhyamtay haru khanu napaera bawlako jai Harka sampang 🙏❤️
@gysyahwhshshhw337926 күн бұрын
Sampang ko gharko pelara madeako 1no | kundan sir sade harkalai sadai satha denu jola |
पैला एमाले काङ्ग्रेस काे गुनगान धेरै भन्दा धेरै गर्ने मान्छे अईले हर्क काे गुनगान धेरै जे हाेस बुढाेले दिन्छ 😀😀😀😁😁😁😁 मेरो त हास्दा हास्दै दाँतै पाे देखिए छ हैट
@DineshRai-yh6og25 күн бұрын
🙏🙏🙏👍️👍️👍️
@Machang974225 күн бұрын
राम्रो मान्छेले राम्रोलाई चिन्छ नि हैन त ।
@SantoshRai-zf6bh25 күн бұрын
namaste kundan Sir
@HtcHtc-j1x24 күн бұрын
❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏
@nirmalarai599325 күн бұрын
Kundan dhaju lai salute sarai ramero kura rakhnu vayo kati nabujeko janta haru ko man mutu ma basney gari bujaunu vayo 🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌
@dilbhadhurpulami125325 күн бұрын
Kundana Sir le sahi kuroo gar nau vhaa xa hajur sir 🙏🙏 jai saram pitaa har kha baad jindabad ✊✊🙏🙏
@nagentaram604626 күн бұрын
Yo ta gadha lagyo Malai ta chij farak ta hunu paryo ni
@deumanlimbu325820 күн бұрын
❤❤❤❤❤❤😢😢😢
@deumanlimbu325820 күн бұрын
🙏🙏🙏😥😥😥😥❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏
@rpshrestha884326 күн бұрын
Yo Vhai journalist , kina aafai badi bolne? Prasna sodhnus . Tara tapai badhi bolne , jawaaf ek line matra sunne , kina???
@Freedom.boy125 күн бұрын
Sahayog aanudan aaru mantri le pani tannai leuxan..tara farak k xa vane aru neta mantri le k kati sahayog aanudan paye vanne tha navai vitra vitrai gayeb hunxa..tara harka sampang le testo garean ra kaile gardainan pani. Aru sab chor neta harule garda npl ko badnam vairaxa
@buddhidahal246825 күн бұрын
देश कैँया र बाहुँन हरू बिना चल्छकी चल्दैन ? उनिहरूले गरेको देश पर्ति अपराध को हिसाब राखेको छ ? अब पनि देश ले बाहुँन नै प्रधानमंत्री खोजेको हो भने युबराज कोईराला मात्र योग्य छन् ।
@somthapa264320 күн бұрын
Sewaro kundan dai aaba sotantara bata aaunu parxa haie jantako chahana