सहि क्रा गर्नुभयो चन्द्र सरले।झोलेहरुको बारे खरो टिप्पणी ले मनै प्रफुल्लित भयो।यहालाई सलाम
@limbooturman5634Ай бұрын
जनक रिसि भन्ने चाहे अत्यन्तै तुच्छ सोच भएको पत्रकार भनेर चिनिने ब्यक्ति भनेर वल्र्ड वाइड बाट बिकास प्रेमिले मुल्यांकन गर्न थाले ।
@saritalimbu9694Ай бұрын
धेरै गहकिलो कुरा गर्नु भो धेरै धन्य्बाद ! 🙏👍
@SjakaJsjwnsАй бұрын
❤❤❤❤❤
@sanbahadurlimbu1897Ай бұрын
100% सही हो कुरा 👍👍👍
@gauravgurung7682Ай бұрын
Dhannebad sarai mitho analysis 🎉🎉🎉
@chakrachakra7509Ай бұрын
१००% सहि विशेषज्ञ चन्द्र सोताङ्ग सरको यो होनि कुरा जय हर्क साम्पाङ्ग
@garjamanrai8220Ай бұрын
Great 👍🏿❤❤❤❤ News...daju kura sai ho... Jai Dharan 🌿💝💝💝💝
@prakashvlogs61Ай бұрын
जय होस् हर्क साम्पाङ महान नेता सलाम जय होस् जनता
@BirsilaLimbuАй бұрын
100%सहि कुरा भन्नु भयो ❤
@SukTamang-rd4igАй бұрын
अशोक सर तपाई को कुरा राम्रो लाग्यो , त र कहि कतै शङ्खा गरे जस्तो कहि कतै सिकाउन खोजेको पनि छ है , भगवान् बुद्ध , सुङ्नीमा पारुहाङ , आमा , बाबा , को ईस्थान मा राखेर बोल्दीनु भए , सुन मा सुगन्ध हुन्थ्यो , आदर्णीय स्रमका पिता, जन नेता , भोली को प्रधानमन्त्री , मेयर हर्क साम्पाङ्ग ज्यू जस्तो नेपाल र नेपाली लाई मायाँ गर्ने नेपाली मैले यो मेरो ६० बर्ष को उमेर सम्म देखोको छैन , वाहाँ त नेपाल र नेपालीको लागी एउटा अवतार लिएर आउनु भएको माहाँ मानव पो हुनु हुन्छ त , तेसैले तिन करोड नेपाली ले वाहाँ लाई बेलैमा चिनौं , हैन भने एक दिन भोकै मरौंला , / बुझ्ने ले बुझी खाउ , नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है , ) जय हर्क बाद , जिन्दावाद , 🎉❤
@yogenrai8881Ай бұрын
I don't like Apple, Orange and Banana 🤣🤣😂
@LokendraRai-gh1ytАй бұрын
अति राम्रो कुरागर्नु भयो सिर्🙏🙏🙏🙏🙏👍️👍️
@RojanGurung-eh2uyАй бұрын
100% mero manxune kura garnu vyo chandra sir salutxa
@lamadinesh4563Ай бұрын
100% Right❤❤❤.
@purnagurung9966Ай бұрын
Eka number Harka,dui number ma Chandra sotang ji lai dherai dherai ramro namuna Nepali haru lai dekhaunu bhaeko ma kati Khushi malai lagxa xu.ma bharatpur 19.
@BirsilaLimbuАй бұрын
कति राम्रोसँग बाेल्नु भयो
@bigyanrai1990Ай бұрын
जय हर्क बाद जय श्रम दान
@BenkumarRai-h7mАй бұрын
एकदमै सही कुरा गर्नुभयो अदक्ष ज्यु ले🙏👍️
@UmeshAleАй бұрын
100% Right you Bro
@DebetWaibaАй бұрын
Wow शाही विश्लेषण भन्नु सकिन्छ,
@bikash1111-h6cАй бұрын
100%Sahi vanu vyo ❤❤❤
@indrasunuwar5966Ай бұрын
१००% सहि
@durgakiratАй бұрын
पहिला पहिलाको प्रमुख र प्रशासकियले कामै नगरी बजेट खुवाउथे खान्थे .... त्यो नपाए पछि बिरोध गर्नेको लर्को हो ।
@sheelareallyorganicvoiceho5801Ай бұрын
Jay hark sampang 🙏🙏🙏🙏💪💪💪💪💪❤️❤️❤️❤️❤️👌👌👌👌👌
@SantaAa-d9sАй бұрын
100% Vanu vayo
@deomanlimbu5852Ай бұрын
नेता होस मेयर हर्क साम्पाङ बालेन शाह र गोपाल हमाल यि मेयर हरु भनेको तीन करोड नेपाली जनता हरुको लागी आशावादी नेता हरु हुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Yes, you are 💯 % right harka sampang jiu piro ni rahanu parxa its true ❤public like sampang and he is the good leader for public ❤
@काठमान्डौАй бұрын
हर्क साङपाङ को बोलीमा निस्वार्थ,निस्पक्ष,साझेदारी,इमान्दारी,छ।विरोधीहरूले निऊँ नपाएर भनेका मात्र हुन्।चिप्लो घसेर मान्छेलाई डस्नु भन्दा कडा बोलेर मान्छेलाई गुण गर्नु मानव सभ्यताको प्रतीक हो।जय हर्क साङपाङ।जय धराने जनता।
@diwankalakendra3128Ай бұрын
ekdam sahi kuraa......hjrko....
@karnagurung4107Ай бұрын
Sahhi kura xa
@dilbhadhurpulami1253Ай бұрын
Sahi kuroo gar nau vhaa xa hajur sir 🙏🙏 jai har kha baad jindabad ✊✊🙏🙏 jai dharane jantaa jai dharan jai saram pitaa har kha baad jindabad ✊✊🙏🙏
@BamRai-cv7dbАй бұрын
🙏🙏 सारै राम्रो बिचार हजुर को भनाई प्रति धन्यवाद हजुर लाई 🙏🙏
@GangaraiRai-j3hАй бұрын
Good daju Jay harka sapaen sir 💯🙏🇳🇵
@BabuRamrai-l1fАй бұрын
Sahi vanu vo daju ley harka sampang ko supporting
@mayarai3565Ай бұрын
सहि कुरा १००% यो गाह्रो छ सबैतिर भ्रष्टाचार ले केही काम गर्नु नदिने भयो पुत्त्रुकार झोले कार्याकर्ता भ्रष्ट नेता भ्रष्ट न्यायाधीश भ्रष्ट कर्मचारी भ्रष्ट पुलिस भ्रष्ट अनि के भन्ने
@AbinLawati-n4gАй бұрын
मलाइ सारोइ मन परो आजको गफ गाफ
@duryousuk4525Ай бұрын
Great job! " लम्क,जाग नौजवान हो .... !! "....
@shivakumarrai9027Ай бұрын
ठिक हो नेपालमा भोटर्सनै छैन सबै झोलेहरू मात्र छन ।जुनसुकै पारूटीलाई भोट दिऐ पनि ।
@TankakumarRai-ch9vmАй бұрын
पत्रकार काेहि सत्य काम सहि सत्य कार्य गर्नु भयकाे छ । तर कतिपय पत्रकार हरु भन्ने बेलामा देशकाे चौथाे अंग पत्रकार भन्ने तर धेरै जसाे पत्रकारहरु झाेले अवसरबादि राष्ट्रघाती काममा मरिमेटी मरिहत्य गरि नजादिदाे पाराले महाशैतान बनेका छन् यस्ता झाेले खाते पत्रकार लाई आजीवन काराबास सजाय दिनु राम्राे हाेला । राम्राे काम गर्ने पत्रकार लाई सलाम र सैतान शकुनि राेल खेल्ने नराम्राे काम गर्ने पत्रकार या जाे काेहि हाेस डण्डा या आजीवन काराबास या फासी दिनुपर्छ ,कसाे पत्रकार ज्युस सहि हाेईन ।धन्यबाद ।
@simonrai9547Ай бұрын
100%🇳🇵🇳🇵
@Tej-d8yАй бұрын
👍️👍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@RedKo-zr6gwАй бұрын
100% sahi Bolnu vo
@HarkaHarkarajsangpangraiАй бұрын
१००% सहि कुरा हजुर चन्द्र जि मेयर हुनु भएको दुई बर्षा भित्र ९८ दिनमा ४२ किलो मिटर त्यो पनि डाडा काडा खोला नाला उकाली ओराली गर्दै सरकार को बिना लगानी जनता को पैसा जनताको श्रम बाट धरानमा पानी ल्याई गिनिज बुकमा नाम लेखेर दुनिया ले चिनी सकेका मेयर हो मुला एक दुई पत्रकार ले के नि खुल्काउन्न
@Asharai-x4rАй бұрын
Jay hark sampang ❤❤🎉🎉 dae ko kura sahi
@gyanendragurung3859Ай бұрын
१००%Sai ho
@kiratokhrabu6940Ай бұрын
Bujhne byakti le bujher sahi karya prati prasangsa ra sahayog gareko dekhda atyant khusi lagyo aba har yubaharu sachet hunu parchha.
@shusilarai1195Ай бұрын
Jaganu paryo yasari 100 sahi ho
@KirisankatuwalKirisankat-ov3goАй бұрын
Nice ❤❤❤
@DevLimbu-xl4rgАй бұрын
Great
@subashrai1007Ай бұрын
Daju ko bhanai 100%sahi xa daju yeasri nai support garnu hola 🙏🙏🙏
@shreelimbu7877Ай бұрын
Very good
@shovarai4548Ай бұрын
1000 %❤❤❤🎉🎉🎉
@balrai4070Ай бұрын
aamaa le janmayeko saput xoroko bichar yesto hunxa.👌👌
@prabinrai262Ай бұрын
Sahi kura garnu vayo
@RaiKumar-vh8guАй бұрын
अति उत्तम बिचार राख्नु भयो चन्द्र सरले दुबै जनालाई धन्यवाद दिन चाहन्छु । सेवा सबैलाई ।