हर्क साम्पाङले प्रचण्ड र बालेनको किन गरे प्रशंसा? ओली-रविप्रति आक्रामक, ज्ञानेन्द्रमाथि प्रहार

  Рет қаралды 349,840

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 1 400
@rajanrai674
@rajanrai674 Жыл бұрын
नेपाली समाज कै गौरव हुनुहुन्छ मेयर हर्क साङ्गपाङ्ग ज्यु सलाम छ ❤️🙏
@ND.Official866
@ND.Official866 Жыл бұрын
प्रत्येक प्रदेश मा हर्क बालेन जस्तो मेहर भयो भने नेपाल दुनियाँ को धनी राष्टिय मा गनिन्छ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Ramey377
@Ramey377 Жыл бұрын
100%
@NileshChaudhary-d6r
@NileshChaudhary-d6r Жыл бұрын
😮😮
@sanjuraut7166
@sanjuraut7166 Жыл бұрын
हे भगवान आफै धेरै बोल्ने भए किन अन्तरबार्ता लिन बोलाउने ए धमला जि कुरो बुज्नु न😅
@Kjhgfd123
@Kjhgfd123 Жыл бұрын
पालिका पालिकामा हर्क, टोल टोलमा एरपोर्ट।
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 11 ай бұрын
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
देशको एक ईमानदारी नेता हर्क साम्पाङ🙏🙏
@devipun5887
@devipun5887 Жыл бұрын
हाम्रातिरका मेयरको अनुहार नै भुलिसकियो।धरानका मेयरलाई जति पटक देख्यो त्यतिनै लाईक गरिन्छ र बिस्वास पनि त्यत्तिकै लाग्छ 👌👍️👏👏
@rajlimbu8095
@rajlimbu8095 Жыл бұрын
सच्चा र इमान्दार श्रम पिता, पालिका को पावर कति को हुदो रहेछ भनेर देखाउन सक्ने हर्क सर बालेन सर, गोपि हमाल सर लाई नमन❤
@iwillprobablydieontwowheel4046
@iwillprobablydieontwowheel4046 Жыл бұрын
Gopi haina Gopal hamal hola sir
@naindrarai5092
@naindrarai5092 Жыл бұрын
इतिहास ले जन्माएको एक सच्चा 19:18 भुमि पुत्र हर्क साम्पाङ 🙏🙏🙏🙏🙏
@mahendrakarki9468
@mahendrakarki9468 Жыл бұрын
रास्ट्र र रास्ट्रीयता जगेर्नाको लागि मलाई आशा लागेको अब जनजातिमा मात्र छ ।
@chiragrai3904
@chiragrai3904 Жыл бұрын
100% truth.❤
@एउटासपनाछतिमीलाईमायागर्ने
@एउटासपनाछतिमीलाईमायागर्ने Жыл бұрын
१००% सहि हो
@14-Peaks
@14-Peaks Жыл бұрын
नेपाल र नेपालीहरूको आशाका किरण र हिराहरू; १: सुदन किराँती २: बालेन शाह ३: हर्क साम्पाङ 4. Kulman Ghising 5.Mahabir Pun 6. Sanduk Ruit ❣❣❣🙏
@sanjeebsubedi434
@sanjeebsubedi434 Жыл бұрын
🔔🔔🔔🔔🔔
@Hitler-12345
@Hitler-12345 Жыл бұрын
Geda Sudan kiratii....chor lae number one re..😂😂
@infinitewisdomandpower4372
@infinitewisdomandpower4372 Жыл бұрын
भाइ यो सुदन किराती किन बिच मा? हर्क बालेन मात्र भन नत्र गुहु खा मुजि
@Hitler-12345
@Hitler-12345 Жыл бұрын
@@infinitewisdomandpower4372 harkeee pani gatilo chai hoena ...raat vari fb maa vukne din vari KZbine bokera interview dine...yo pani musa ho vitra vitra khel khelxa...great leader balen..
@SamirLimbu-rm5nm
@SamirLimbu-rm5nm Жыл бұрын
​@@Hitler-12345ta muji khate
@sunilblenden2840
@sunilblenden2840 Жыл бұрын
अहिले सम्मा कुनै नेता को अन्तर्वाता सुनेको थिएन यसरी आज हर्क सम्पाङ दाजु को सुनेर धेरै आन्नद लिए ५५ मिनेट बितेको पत्तो पाएन 🎉🎉🎉🎉🎉🎉‌जय हर्क सम्पाङ जय श्रमदान 🎉🎉🎉 tapaima vision xa. Daii 🎉🎉we are always with you agi badnus suvakamana
@kingtorna8395
@kingtorna8395 Жыл бұрын
सुन्दा अलिक तितो लाग्ला तर सत्य बोल्न सक्ने जनताले साच्चिकै चाहेको नेता भनेको मात्रै हर्क साम्पाङ हुन।🙏 माटो प्रेमि🙏 सधै उच्च सम्मान छ उहालाइ🙏
@nirupachkoti-jx3lv
@nirupachkoti-jx3lv Жыл бұрын
हाम्रो अनि राम्रो जन्ताको जन प्रिय नेता❤❤
@SudinRai-un2ry
@SudinRai-un2ry Жыл бұрын
इमानदारीता नछोडि काम गर्नुहोस मेयर ज्यु हामी सधैं तपाइको साथमा हुन्छौँ । जय हर्कबाद 🙏🙏🙏
@deomanlimbu5852
@deomanlimbu5852 Жыл бұрын
हामी साथमा छौ देश बनाउन खोज्ने को मेयर हर्कको लागी 💪💪🇳🇵🇳🇵 हामी बिरोध मा छौ देश बिगार्न खोज्ने भ्रष्टाचारि हरुको लागी । ☝️☝️
@sherpa-vlogger
@sherpa-vlogger Жыл бұрын
श्रमको सुरुवात गराउने हर्क साम्पाङज्युलाई सलाम छ🙏
@funynepal
@funynepal Жыл бұрын
हर्क साङ्पाङ प्रधान मान्त्री बन्नु पर्छ अनि देश बन्छ
@SCLimbu
@SCLimbu Жыл бұрын
सरल,सच्चा र इमान्दार नेपाल आमाको सन्तान मेयर हर्क साङपाङ ज्यु प्रती सँधै उच्च सम्मान,,🙏🙏🙏🙏
@MinGurung-i5z
@MinGurung-i5z Жыл бұрын
True organic public leader mayor of dharan Harka Sampang hats off to
@hangkirat-lc5cq
@hangkirat-lc5cq Жыл бұрын
दबिएको आवाजलाइ बाहिर ल्याउने गणतन्त्र 😊 बिकाशको बाटो लगभग भुलिसकेका कवाडि नेताहरुलाइ बाटो देखाउने एक मात्र सच्चा र इमान्दार नेता हर्क साम्पाङ्ग राइ❤ देशको उच्च ओहदामा पुगेर पिछडिएको देश नेपाललाइ समृद्व नेपाल बनाउन शुभकामना❤❤
@Chamling1177
@Chamling1177 Жыл бұрын
म एकदमै प्रभावित छु उहाँ बाट ।यस्तो स्पष्ट खुल्ला दिलको मान्छे हर्क साङ्पाङ...
@ShyamLimbu-f6c
@ShyamLimbu-f6c Жыл бұрын
भित्री मनबाट समाज सेवा गर्नेलाई राजनीतिक करियरको लोव र डर हुदैन । Harka Sampang A Revolution ज्युको काम गर्ने तरिका, निडरता, ईमानदारिता र नियतले यही भन्छ । हामी सबै साथै छौ है दाजै ! 🇳🇵💯
@sarswatisunuwar3657
@sarswatisunuwar3657 Жыл бұрын
श्रम स्वीकृतिको विकास गराउने एक नम्बरको हिरो हर्क साङपाङलाई हार्दिक सलाम 🙏🙏🙏❤!
@binayaupadhyaya3827
@binayaupadhyaya3827 Жыл бұрын
आशा मरी सक्यो अब जनतालाई यो देश बन्ला भन्ने उही कैले एमाले कैले गठबन्धनको सरकार आएको छ । जब यो देशमा हर्क बालेंन नेता देखें त्यस पछि मेरो देश को विकास हुन्छ भन्ने मनमा आशा पलाएको छ ।
@tikaramdarai5062
@tikaramdarai5062 Жыл бұрын
यो ढोल्नाके ईन्डियन बाहुनले तँपाईलाई उचाल्ने र थेचार्ने कोसिष गर्दैछ है मियर ज्यु होसियार
@binayaupadhyaya3827
@binayaupadhyaya3827 Жыл бұрын
Tapai manxe ho ki janawar
@rameshthapa6530
@rameshthapa6530 Жыл бұрын
​@@tikaramdarai5062 yo tibet bata aako sarnarthi lai k matlab hola hamro desh ko baari ma ki photo rakhera aaunu kayar bhagaude
@Hello-gw5lg
@Hello-gw5lg Жыл бұрын
@@rameshthapa6530 haha dhoti.. thops herdai dhoti naam dhoti.. aru lai tibet ree.. 🤣 fake nepali haru dhoti DNA vako haru...
@rameshthapa6530
@rameshthapa6530 Жыл бұрын
@@Hello-gw5lg tero ta jhanai nam nai na bhako Christian, bau chaina ki k ho
@blasttv5613
@blasttv5613 Жыл бұрын
धमलाजीले गरेको one of the best interview👏.. Huge respect to हर्क साम्पाङजी.🙏
@nabingurung9587
@nabingurung9587 Жыл бұрын
हर्क र बालेन ❤❤❤❤ देश विकास उन्नती प्रगतीको बाटो।।। र नेपाल बाट मुस्लिम सामुदायलाइ भगाउनु पर्छ।।। भविष्यमा यसले नेपाल र नेपालीलाई ठुलो घात हुनेछ।।।
@M.SLimbu35
@M.SLimbu35 Жыл бұрын
हर्क बालेन जिन्दावाद
@chandralimbu769
@chandralimbu769 Жыл бұрын
एक मात्र सच्चा देश भक्त इमानदार नेता हर्क साम्पाङ ज्यु हजुर सधै यस्तै रहिरहनु होला ।।
@Ananta-fi6pd
@Ananta-fi6pd Жыл бұрын
Harka sampang always delivers the finest speech in the world the king❤
@MagarJiban5
@MagarJiban5 Жыл бұрын
मेरो युगले पाएको एक महापुरुस ❤
@bishalbrodon9663
@bishalbrodon9663 Жыл бұрын
देश प्रेमी र अति इमानदारी नेता हर्क साम्पङ🙏🙏🙏❤
@buddhikumarLimbu
@buddhikumarLimbu Жыл бұрын
मेयर साम्पाङलाई तुरुन्तै प्रधानमन्त्री बनाउनुपर्छ पाँच बर्षमा साच्चै परिबर्तन ल्याउने भिजन छ ल्याउनुहुन्छ
@RabihangRai
@RabihangRai Жыл бұрын
हर्क साम्पाङ्गले कै गर्छ नेपाललाई आशाबाधी छु
@sugamyadonlinetv23
@sugamyadonlinetv23 Жыл бұрын
देश भक्त नेताको देश भक्तकै उत्तर कति महान बिचार सदा सलाम !
@dineshpaudel7238
@dineshpaudel7238 Жыл бұрын
कृषि क्रान्ति. सम्पन्न पछी औद्योगिक क्रान्ति मा लाग्नु पर्छ भन्ने भाब असाध्यै मन पर्यो मेयर साब❤🙏
@sureshbhattarai7575
@sureshbhattarai7575 Жыл бұрын
यो मेयर साबको मन मुटु नसा नसामा देशको चिन्ता छ
@HariBudha-b9p
@HariBudha-b9p Жыл бұрын
हर्क साम्पाङ् अबको भाबी प्रधानमन्त्री र रास्ट्रपतिको रुपमा आउनुहुन्छ् भन्नेले Like my Comment please🙏❣️
@SDPElectricPlumber
@SDPElectricPlumber Жыл бұрын
हर्क साम्पाङ राई जीको कुरा ठीक हो र हर्क साम्पाङ राई देशको हिरो हो। ऋषि धमला ठूलो नेताहरु को झोलेहरू पत्रकार हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ZVB778
@ZVB778 Жыл бұрын
Harka sir le lagayeko dhaka topi daura suruwal ani uhako Nepalipan ra uhale bolnu bhayeko Nepali bhasa Rajsastha le garda nai payeko ho ni ! Harka sir ekdam chatur manche ho aile neta haru bata Bajet jharna lai gadtantra sahi bannu vayo bholi loktantra ayo bhane Raja Raja bhannu huncha 100% 😂 Harka sampang euta sachha desh bhakta ho janata ra afno thau ko lagi kei garum bhanne manche ho keep it up 👍
@traveltaleswithbikas
@traveltaleswithbikas Жыл бұрын
53:11 यो लाइनले मलाई एकदम भावुक बनायो । Hats off mayor Sampang ❤
@rolpali12
@rolpali12 Жыл бұрын
भिजन र रिजन भएको ब्याक्ती यस्तो हुन्छन सालिन हुन्छन राजा बादी को राउते र धर्म गुरु भन्ने खाते हरु को काम छैन हर्क साङ्पाङ जिन्दावाद बालेन साह जिन्दावाद राजा बादी मुर्दाबाद
@buddhashanticrew2084
@buddhashanticrew2084 Жыл бұрын
धेरै गीत आज ❤❤ सारै राम्रो प्रकृति संस्कृति प्रविधि अनी तीन चुला सँग सम्बन्ध ❤❤❤❤❤ रमाइलो संग हेरियो wow ❤
@ghanlimbu9063
@ghanlimbu9063 Жыл бұрын
धर्ती माता लाई बूझेको एक मात्र नेता ❤
@kpmgr123
@kpmgr123 Жыл бұрын
हर्कको बिरोध गर्ने कि त झोले हुनुपर्छ कि त उ मानवको नाममा कलङ्क हुनुपर्छ नत्र हर्क जस्तो गरे मात्र समृद्द नेपाल बन्छ
@प्रदेशीजीवन-म9ब
@प्रदेशीजीवन-म9ब Жыл бұрын
सायद नयाँ पार्टी खोल्ने सम्भावना छ जस्तो लाग्यो हर्क सरको आशय बुझ्दा...! यदि हर्क बालेन मिलेर नयाँ पार्टी खोल्नु भो भने देश भर बाट बहुमत पक्का छ ।
@Ananta-fi6pd
@Ananta-fi6pd Жыл бұрын
आज 2 घण्टा प्राइभेट कुरा गर्नुभएको छ रे अब केही गर्छ्न होला
@gumanchhetri516
@gumanchhetri516 Жыл бұрын
Hahahahaha
@amarajshahi9321
@amarajshahi9321 Жыл бұрын
यो सपना न देखे हुन्छ उहाँ जहाँ हुनुहुन्छ तेही ठिक होला नत्र फेरि सकीने सम्भाबना होला
@Advanture3
@Advanture3 Жыл бұрын
Naya party kina kholney ? Naya party RSP xadai xa ni ? 2 wota nagarpaalika ma road safaa gardai ma dhunga bokeey jasto hudaina hola rastreya raajneetima .. yesta paangrey rastrya raajneeti ma aayo bhaney prachandey KP sere ko bau banney wala xa . Aandha bhakta aanpadh haru desh chandramaa pugisakyo jharey haru dhunga bokyo re road safaaa garyo re 😂😂 yesto xa desh ko isthiti . Thukka E 2 jana desh lai pariwartan banaauna chaahaanxan bhaney RSP sanga ekaaakaar huna jaruri xa ..
@hemrajoli4875
@hemrajoli4875 Жыл бұрын
दुइ तिहाइ नै दुइ सिट
@mabohangyam2746
@mabohangyam2746 Жыл бұрын
मज्जा आयो । यो चाहिँ पुरै सुने । जीवनकै पहिलो पटक ।
@MKRshortsvideo2044
@MKRshortsvideo2044 Жыл бұрын
ऋषि धमला ठिकै हो तर बोल्न दिनु पर्यो आफैं बोल्ने भए गेस्ट नबोलाई एक्लै बोल्दा हुने रिस उठ्नी😡😡
@dipendraregmidr7100
@dipendraregmidr7100 Жыл бұрын
जनता खुसि हुनु नै विकास हो ! 😊😊
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
सलुट छ मेयर साब तपाईं जस्तो जोश जागर अरु नेता म पनि होश जय्# मेयर धरान ❤
@BTS-lq4sz
@BTS-lq4sz Жыл бұрын
काजु धमलाको सो हेर्न छोडेको थिए।आज चै हेर्न बाध्य भए।जनता को हिरो हर्क मेयरको अन्तरबार्ता भएकोले।काजुलाइ धुलाइ दिएको छ रे तै भएर।
@प्रकाशढकाल-ब5ण
@प्रकाशढकाल-ब5ण Жыл бұрын
मेरो सपना त हर्क सर प्रधान मन्त्री भयको हेर्न मन छ
@deukagurung12
@deukagurung12 Жыл бұрын
एक सच्चा इमान्दार नेता का साथै इमान्दार मान्छे ❤
@HariBudha-b9p
@HariBudha-b9p Жыл бұрын
देश बनाउँछु भन्दै दिनरात एकोहोरो खटिरहने एउटा नेता उहाँ मात्रै हो। त्यो अट्टाहास हिम्मत र दमदार नेतृत्वको सदैब सम्मान छ।
@indigenousmongol2382
@indigenousmongol2382 Жыл бұрын
हर्क साम्पाङ जिन्दवाद जय मुलवासी
@एमडी-ग8द
@एमडी-ग8द Жыл бұрын
देश प्रेमी इमान्दार नेता हर्क😍
@mailkirat
@mailkirat Жыл бұрын
Harka Sampang is a Great Politician. Hat's Off Mayor Harka Sampang
@rabindrrarai2125
@rabindrrarai2125 Жыл бұрын
हर्क साम्पाङ बांगो टिंगो जान्दैन जे बोल्छ त्यो काम गर्छ देशको र जनताको धेरै चिन्ता गर्छ तेसैले यो मान्छे मलाई धेरै मन पर्छ 😊
@Dipe1991
@Dipe1991 Жыл бұрын
देश र जनताको हितमा दिनरात मरिहत्ते लागिपर्ने एक मात्र अति दुर्लभ नेता # Harka Sampang ❤❤❤
@SITAThapa-y3x
@SITAThapa-y3x Жыл бұрын
हाम्रो नेपाल को सबैभन्दा ईमानदार ,साहासी,कर्म निष्ठा ,देशभक्ति नेता 😊❤❤
@Rojansubedi690
@Rojansubedi690 Жыл бұрын
This man is something what we need for country. Salute mayor saab❤
@14-Peaks
@14-Peaks Жыл бұрын
धर्ती माता लाई बूझेको एक मात्र नेता ❤ ❤❤👍
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 Жыл бұрын
अहिले सम्मको काम अनुसार एक नम्बरको जनप्रतिनिधि हर्क साम्पाङ् नै हो🙏🙏🙏🙏
@Mingla31
@Mingla31 Жыл бұрын
म मेयर हर्कको फ्यान थिए यो सिरिज हेरेपछि डाई हार्ट फ्यान भए❤
@manjupoudel6347
@manjupoudel6347 Жыл бұрын
We love you Harkaji❤❤ a true servant of the nation 🙏🙏
@Prastuti.A
@Prastuti.A Жыл бұрын
तारिफ गर्ने सब्दनै भेटिन आदरणीय हर्कराज साम्पाङ सरप्रति जय मुलबाशि जय मङगोल्✊
@Shyammagar50
@Shyammagar50 Жыл бұрын
जनता खुसी हुनु नै वास्तविक बिकास हो क्या गजब मेयर हर्क साम्पङ्ग
@kumargurung676
@kumargurung676 Жыл бұрын
अब हर्क र बालेन जस्ता आशाको किरण मिलेर नयाँ पार्टी खोल्नु पर्छ र तीन जना देश डुबाउने बा हरुलाइ पाखा लगाउनु पर्छ ।
@chandirajghimire1547
@chandirajghimire1547 Жыл бұрын
म ब्राह्मण हो । म हर्क साम्पाङलाई राम्रो मान्छे देख्छु।❤❤।। तर एउटा चर्च मंदिर अगाडि बनाइदिदा अलिक खल्लो लागेको हो अनि उनको एउटा नराम्रो बानी भन्या बढी बोल्ने। यति मात्र हो। हर्क देश हाँक्न सक्ने मान्छे हुन। हर्कमा यति प्रेम छ कि उनी हरेक चिजलाई राम्रो देख्छन यो उनको खुबी हो। उनमा लगाव छ,मिहिनेत छ, हुटहुटी छ,केही गरौ न भन्ने छ। उनी हाललाई नगरपिता हुन पछि राष्ट्रपिता बन्ने अवसर पनि आउनेछ यो अवसर छिट्टै आवोस। तपाइलाई धेरै धेरै शुभकामना ,आशिर्वाद र मेरो साथ छ मेयर गुरु। तपाइको प्रगती हाम्रो प्रगती पनि त हो।❤❤
@Furba89
@Furba89 Жыл бұрын
Nepali jantako asha ani varosha… desh ko bikashko jyoti…. Harka sampang sir …🙏🙏🙏❤️❤️
@motorcar-hu7np
@motorcar-hu7np Жыл бұрын
अहिले सम म ४० वर्ष भऐ ४० वर्ष पुग्दा बल्ल एउता आशा लाग्डो नेता देखेको छु
@milanthapa12356
@milanthapa12356 Жыл бұрын
यो देश लाई चाहिने सच्चा देश भत्ती हुन हर्क सम्पाङ ❤❤
@lee_mlee2825
@lee_mlee2825 Жыл бұрын
हर्कसर को sarcasms नबुझेर धमला परे अलमल्ल… कत्तिपटक धमलालाई तिरले हानेको तर धमलाले पत्तै नपाएर दत्त देखाउदै बसेको अवस्थ । Harka rocks ..😀👏
@sandipthulung5728
@sandipthulung5728 Жыл бұрын
प्रकृती,संस्कृति र प्रविधी सबै बुझेका हाम्रो मेयर-साब😍❤️ निश्चय पनि एकदिन देश हाक्नेछन।✌️✊💕
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ Жыл бұрын
रास्ट्रलाई मन पर्ने सच्च नेपाली। एकलबादीहरु रास्ट्रबादी रे हाहाहा
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
श्रम संस्कारको जन्मदाता मेयर हर्क साम्पाङ जिन्दावाद ✊ देशको राजनीतिक बाटो मेयर हर्क साम्पाङ को बाटो हो अब...
@smayalbantawaofficials1147
@smayalbantawaofficials1147 Жыл бұрын
१९३२ मा दक्षिण कोरियामा श्रमजीवी सुरु भइ १९७० देखि राष्ट्रियता पाए पछी विकास भएको इतिहास छ। आज नेपालमा धरानका मेयर हर्क साम्पाङ राईले सरु गर्नु भएको छ हामी नेपालीले बुझ्नु जरुरी छ।
@sumansampangrai903
@sumansampangrai903 Жыл бұрын
केपि ओलि who is he?? रे!?? देशद्रोही हो। नेपालको सबैभन्दा ठुलो दुश्मन हो।
@rakeshrai-ex9fk
@rakeshrai-ex9fk Жыл бұрын
हर्क सर को जवाफ..... छिमेकि को घर मा टोइलेट गर्नु जानु सधै..... Wow briliiant.... उत्तरकुसलता ले भरि पूर्ण मेयेर 🙏🏻
@के.बि.किराँती
@के.बि.किराँती Жыл бұрын
बहस भनेको यतिको चै चाहिन्छ है😅 जय देश! जय हर्क साम्पाङ❤
@ramansinghrai6587
@ramansinghrai6587 Жыл бұрын
Sabaii netaaharuley sampang sir laaie heyreyra siknu jarurica Desh pratii janataa partiiko daaietoh ❤❤great 🙏
@14-Peaks
@14-Peaks Жыл бұрын
धर्ती बुझेको मान्छे। 👍❤❤❤❤❤❤
@DineshMG-YouTub
@DineshMG-YouTub Жыл бұрын
नेपाल र नेपाली माटोको अार्गानिक मेयर हर्क साम्पाङ्ग जाे देश र माटो प्रति समर्पित हुनुहुन्छ।
@khemrajbista2795
@khemrajbista2795 Жыл бұрын
जबसम्म हर्क ,रबि र बालेन एक हुँदैन तबसम्म देश बन्दैन ☝️❤️🇳🇵🙏
@khenchecreations
@khenchecreations Жыл бұрын
Rabi chor ho
@rajjajue
@rajjajue Жыл бұрын
रबि, हिन्दु राष्ट्रपक्षधर ब्राम्हणवाद को पक्षपोषण गर्ने नेता हुन्, यी पुराना दलका नेताहरु भन्दा फरक हुन्नन् भन्ने लक्षण देखाई सकेका छन्, रबि प्रतिपक्षमा बसेर हर्क र बालेनलाई तिखार्ने काम गरेको राम्रो।
@chandirajghimire1547
@chandirajghimire1547 Жыл бұрын
​@@rajjajueहिन्दू देशमा के हिन्दू धर्म को राज ल्याउन नहुने? तेरिमा फटाहा चोर।
@rajjajue
@rajjajue Жыл бұрын
@@chandirajghimire1547 हिन्दु देश? मजाक गर्ने नि हद हुन्छ नि हौ, :D :D राज्य सत्ता आफ्नो कब्जामा हुदा, जनतामा जबर्जस्ति हिन्दु धर्म लादेर, हिन्दु राज्य बनाउने दिन गयो, तिमेरु जस्तै दलाहा सोच राख्ने हो भने २८/३० % क्षत्री बाहुन हजुलाई बाकि जनताले जबर्जस्ति किरात या बौद्ध धर्म लादेर बौद्ध/किरात रास्ट्र बनाउन सक्छ, तर गैर हिन्दुहरु तिमेरु जस्ता अन्यायी र क्रुर छैनन् र मात्रै हो
@rajjajue
@rajjajue Жыл бұрын
@@chandirajghimire1547 बाहुनहरुले देश बनाउदैन, उनिहरु सिर्फ देश लुट्न सक्छन, महाबिर पुन, सन्दुक रुइत, कुलमान घिशिंग, साम्पाङ्ग केहि उदाहारण हुन्, जसले आफ्नो हातमा शक्ति नहुदा/हुदा पनि देश र जनताको भलाइ गर्ने जमर्को गरिरहेका छन्. याद रहोस, जब सम्म देश को बागडोर गैर ब्राम्हाण हरुको हात मा आउदैन तब सम्म देशले काचुली फेर्दैन
@rakeshrai2278
@rakeshrai2278 Жыл бұрын
हर्क सम्पाङ जस्तो २०,३० जना नेताहरु ठाउँमा पुगे भने यो देश बन्नु धेरै समय लाग्दैन थियो।
@deepakkumarkarki5495
@deepakkumarkarki5495 Жыл бұрын
बजिया थमला आज चै ठिकै लाग्यो , हर्क सरसग ।अझै जान्दैन कार्यक्रम चलाउन ।उता गोपालजी पनि राम्रै ठोक्दैछन है हामी ऊहालाई पनि स्थान दियौ।
@MausamKulung-z4y
@MausamKulung-z4y Жыл бұрын
जहाँ मेयर हर्क सामपाङ को देश प्रतिको माया हेर्दा म आफुले आफुलाई भग्या मानी ठान्छु best hark sampang❤
@ManojGurung-nl1cj
@ManojGurung-nl1cj Жыл бұрын
परिवर्तन केवल हर्क साम्पाङ्ग बाट मात्र सम्भव छ।❤
@jivanpaudel6299
@jivanpaudel6299 Жыл бұрын
सहि हो😅😅😅😅हेर्दा हेर्दाहेर्दै मन प्रफुल्ल भयो❤❤❤❤❤
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
अत्यन्तै राम्रो अन्तर्वार्ता मेयर हर्क सम्पाङ्ग ज्यु सितको👍️👍️👍️👍️
@veesalgurung2473
@veesalgurung2473 Жыл бұрын
पाटि को चोर नेताहरु को interview & स्वतन्त्र मेयर को बिचार म आकाश पातल को फरक ❤
@14-Peaks
@14-Peaks Жыл бұрын
कडा जबाफ मेयर ज्यु को ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw Жыл бұрын
सबै भिजन भएका एक मात्र लिडर हो हर्क साम्पाङ ज्यू उहाँको हाे आउँने दिन् मा देश बनाउने 🎉🎉❤❤ keep it up जय हर्क साम्पाङ जय नेपाल
@youbarajdhakal2945
@youbarajdhakal2945 Жыл бұрын
हर्क साम्पाङ🙏🙏with high maturity in this interview, other leaders should learn from him.
@deomanlimbu5852
@deomanlimbu5852 Жыл бұрын
i accepted 🇳🇵🙏
@vadrineps5584
@vadrineps5584 Жыл бұрын
हर्क जि लाई यो पालि पनि ऋषि धमलाले प्राईम टेलिभिजनको अन्तर्वार्ता कक्षमा लान सक्नु भएन छ । 😅 टेबल र कुर्सिबाट थाहा भयो । ❤🇳🇵
@nawarajgurung1030
@nawarajgurung1030 Жыл бұрын
One of the best Mayor with vision ❤❤
@sukrajlimbulimbu7182
@sukrajlimbulimbu7182 Жыл бұрын
देशको अशलि हिरा हर्क शाङपाङ❤❤❤❤❤
@binalimbu8223
@binalimbu8223 Жыл бұрын
नेपाली जनताको आवाज नेपाल देश आमाको पुत्र हर्क बालेन कुलमान सन्तुक रवि जय स्वतन्त्र 🇳🇵🇳🇵
@jeevansharma7399
@jeevansharma7399 Жыл бұрын
हर्क साम्पाङ जस्तो मेयर ७७ जिल्लामा भएको भए यो देशको हालत यस्तो हुदैन थियो । Great job हर्क सामपाङ ।
@sujanrabinamissionary4279
@sujanrabinamissionary4279 Жыл бұрын
धेरै राम्रो मेयर हर्क साम्पाङ सर❤🎉😊
@maryrai7482
@maryrai7482 Жыл бұрын
Dharan ko God father only harka sampang i love harka
@ramkhati1593
@ramkhati1593 Жыл бұрын
आज रिशिधमला जिकाे अनुहार कति चम्किलो किनाकि काम नगरने नेता धनदा काम गरने नेता सन्ग इटरभुउ लिदा जय हरका सर
@Tvillage120
@Tvillage120 Жыл бұрын
जय श्रमदान जय हर्क साङ्पाङ
@jiwanrai3045
@jiwanrai3045 Жыл бұрын
Harka n balan shah best leader ❤❤❤❤
@ganeshrajrai4846
@ganeshrajrai4846 Жыл бұрын
हाम्रो देश नेपाल बनाउने हो भने हर्क साम्पाङ जस्तो सच्चा इमान्दार हुनुपर्छ !
@14-Peaks
@14-Peaks Жыл бұрын
देश बनाउँछु भन्दै दिनरात एकोहोरो खटिरहने एउटा नेता उहाँ मात्रै हो। त्यो अट्टाहास हिम्मत र दमदार नेतृत्वको सदैब सम्मान छ।
@SDPElectricPlumber
@SDPElectricPlumber Жыл бұрын
हर्क साम्पाङ राई जीको कुरा ठीक हो र हर्क साम्पाङ राई देशको हिरो हो। ऋषि धमला ठूलो नेताहरु को झोलेहरू पत्रकार हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@birbvlogs
@birbvlogs Жыл бұрын
​@@SDPElectricPlumberyou are right👍️
@ZVB778
@ZVB778 Жыл бұрын
Harka sir le lagayeko dhaka topi daura suruwal ani uhako Nepalipan ra uhale bolnu bhayeko Nepali bhasa Rajsastha le garda nai payeko ho ni ! Harka sir ekdam chatur manche ho aile neta haru bata Bajet jharna lai gadtantra sahi bannu vayo bholi loktantra ayo bhane Raja Raja bhannu huncha 100% 😂 Harka sampang euta sachha desh bhakta ho janata ra afno thau ko lagi kei garum bhanne manche ho keep it up 👍
@kalpanarai77M
@kalpanarai77M Жыл бұрын
sahi 🙏
@Hemrajkc1998
@Hemrajkc1998 Жыл бұрын
मेराे नाम छुटाउनु भयाे😊
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Harka Sampang A Revolution॥ Nepali Podcast with Biswa Limbu ep 96
1:20:13
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН