Harka Sampang ले युकेमा पाएको सम्मानले शिर ठाडो बनाएको छ, Keshabman Sakya प्रभावित, दशै एक बहस

  Рет қаралды 5,011

Silichung TV सिलिचुङ्ग टेलिभिजन

Silichung TV सिलिचुङ्ग टेलिभिजन

Күн бұрын

Пікірлер: 34
@premkumarrai1388
@premkumarrai1388 23 сағат бұрын
Salam Dr, Shakya jyu lai
@Eklojiwan
@Eklojiwan Күн бұрын
धन्यवाद पत्रकार ज्यु,इतिहासविद डा केशवमान शाक्यज्युलाइ ल्याउनुभएकोमा,शाक्य ज्युले ईतिहासको बारेमा खुलस्त भन्नुहुन्छ।
@anupapekshek6585
@anupapekshek6585 23 сағат бұрын
खासमा तिहारचै नेपालको महान चाड हो, र मेयर साबको सम्मान कर्मको फल हो,,🙏❤️👌
@thehairinyourfood2195
@thehairinyourfood2195 21 сағат бұрын
thanks for enlightening us Dr Shakya🙏
@mingsherpa5726
@mingsherpa5726 20 сағат бұрын
dhanyabaad❤
@GangaraiRai-j3h
@GangaraiRai-j3h 23 сағат бұрын
Sahi kura daju Jay kirat
@abcdabcd7135
@abcdabcd7135 22 сағат бұрын
👍👍👍👍👍👍ड. साब ❤❤❤❤🙏🙏🎉🎉🎉
@dbyakkha6052
@dbyakkha6052 22 сағат бұрын
राई त पद हो ‌। खासमा खम्बू हो ।
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 18 сағат бұрын
sahi bislesak garnu vayo kechav sir le
@rajeshrai8013
@rajeshrai8013 Күн бұрын
👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️
@UmeshSunuwar-hh7cj
@UmeshSunuwar-hh7cj 21 сағат бұрын
इन्द्र सर दसैं भनेको हाम्रो पुर्खा बाउन छेत्री ली मारेर खुसीयाली मनाएको दिन हो हाम्रो लागि पीडा को दिन हो र तिहार भनेको कुनै काल खण्ड मा वलीहाङ्ग राजा बिरामी हुँदा जनता को प्रार्थना पश्चात राजा को स्वास्थ्य मा सुधार भएको र संदेश पठआदा खेलिएको थियो देउसीरे यो चाहिँ हिन्दू कारण भएको हो हैं सर❤❤❤❤
@gangalimbu2391
@gangalimbu2391 8 сағат бұрын
Yes extremely high our moral to respect our popular mayor by the uk,s nepalese community and the local government and the peoples of the united kingom, so we really proud of him
@asishrana200
@asishrana200 Сағат бұрын
पत्राचार ज्युको प्रस्न सोध्ने र बोल्ने तरिका पटक्कै भएन आफै प्रस्न सोध्ने आफै उत्तर दिने कुरा क्लियर नहुदै कुरा काटिदीने ५,६ वटा प्रस्न एकैचोटि राख्ने अनि उत्तर दिनेले कसरी दिने? जनताले कसरी बुझ्ने? जे होस डा.साक्य ज्युको बिचार यथार्थ लाग्छ।
@purnatulachan5032
@purnatulachan5032 12 сағат бұрын
केशब मान शाक्यसरको कूरा सत्य हो पत्रकारजीले कूरा मोड़न खोजेको छ सत्यको आधारमा पत्रकारिता ग़रौ जै मूलवासी मंगोल👍
@RameshPun-mi4ox
@RameshPun-mi4ox 21 сағат бұрын
विश्व कहाँ देखि कहाँसम्म पुगि सक्याे।नेपालीमा पढे डाक्टर भनाउदाले अझै जात,धर्म कुरा गरेर कंग्रेस ,एमाले,माओवादी पार्टी हरुले झै अशान्ति फैलाएर जनतालाई काटमार गराएका छन।याे डाक्टर भनाउदाकाे यस्तो पनि अनरवार्ता हुनछ।
@RaiHeman
@RaiHeman 20 сағат бұрын
जे सुकै भन नेपालमा जातिया राजनिति भैरहेको छ क्षेत्री बाहुन मात्र सरकार मा छन मगर को छ त्यहा शिर्ष नेता ? 😊
@himalsherrai4725
@himalsherrai4725 22 сағат бұрын
यो बार्तालाप् मा पत्रकार ज्यु ले गरेको प्रश्न को उत्तर राम्ररी दिदैगर्दा फेरी अर्को प्रश्न गरेर धमलाकै पारा गर्नु भयो है । यस्ता बिग्य ब्यात्तिको उत्तर वा बिस्लेशण् सुन्न मज्जा हुँदाहुँदै तपाईंको प्रश्नले प्रायसबै अधुरो रह्य्यो ।
@AmberSunuwar-d1l
@AmberSunuwar-d1l 6 сағат бұрын
Good nice❤
@sujanrai7792
@sujanrai7792 19 сағат бұрын
Good video
@NarjunMangol
@NarjunMangol 21 сағат бұрын
Jai mno dgg Jai mongol Jai mulbasi
@ashishlimbu9571
@ashishlimbu9571 9 сағат бұрын
👍👍🙏🙏🙏
@chitrawambule8883
@chitrawambule8883 8 сағат бұрын
🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@viralthuglife4398
@viralthuglife4398 18 сағат бұрын
आफू भन्दा विद्वान र उमेरले ठुलो मान्छे हाम्रै मुलवासी र दलितको हकहितको लागि नश्लिय पार्टी त्यागेर निस्वार्थ आफ्नो समुदायको हकहितमा बोल्ने मान्छेको इज्जत त गर्नुस न साथी कति ट्याउ ट्याउ गरेर बिच बीचमा कुरा काटेक??
@RajuGhalan-h1y
@RajuGhalan-h1y 8 сағат бұрын
बसतामा बन्ने हो बने सक्कली नेवार नाई छैन मिक्स छ बुद्ध काल्को बेलामा कोई मदेश बाटा कोहि तामिल श्रीलाङ्का कोहि त छेत्री बाटा बने नेवार हरु हो सक्कली नेवार बनेको ज्यापू हरु हो केशवमान जु तपाइँ हावा तलमा प्यार् प्यार् नगर्नु होला तपाईं सक्कली नेवार होईना
@DipenPun-
@DipenPun- 20 сағат бұрын
Yo patrakar korai sundainnnaa yar😂😂😂
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 14 сағат бұрын
Paagal pratrakaar ra6. Go to internal debate and deep analysis Dr Keshabman this why some times wait you.
@dondon-g3w
@dondon-g3w Күн бұрын
Vhutro ko barma yalamber vhaneko kirati raja ho yo desko raithane
@khadkalimbu3078
@khadkalimbu3078 6 сағат бұрын
पत्रकार धेरै बोल्ने होइन सुन्ने पनि हो ।
@sakuhangrai5856
@sakuhangrai5856 22 сағат бұрын
mulbashi van
@shreemayagurung8246
@shreemayagurung8246 8 сағат бұрын
त्यही भएर यो चोर फतहा ब्रह्माण्डहरुले हिन्दू भन्न छाडेर वैदिक सनातन भन्न थालेको हो वैदिक सनातन भनेको बौद्ध धर्ममा बो
@Rishimukhiya123
@Rishimukhiya123 Күн бұрын
Yo budo KO kuro ta hawa ho aasali kirat vaneko Rai limbu magar gurung tamang haru ho Newarharu arey sanga milxa
@gobinlimbu8338
@gobinlimbu8338 23 сағат бұрын
newar pani ho bro...kirtipur ko newar haru le ajhai majja le mundhum bhanchan baru hami le birsana thali sakyau, lalitpur ko name nai yala bhanchan tyaha ko newar le..jasko artha yalambar ko bhumi..aakash bhairav (yalambar ko pratimurti) lai puja garchan tyaha ko newar le ajhai pani..hami le wasta garna thali sakau..
@Rishimukhiya123
@Rishimukhiya123 Күн бұрын
Janjati vaneko ni k ho hawa hawa bro
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 12 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Mom had to stand up for the whole family!❤️😍😁
00:39