Рет қаралды 11,035
#Harka Sampang rai
#Harka sampang rai at the old home 🏚️🏯
यो video हेर्नू हुने सम्पुर्णमा मेरो नमस्कार मेरो नाम जीवन राई (सम्पाङ)।
यो video को उदेश्य कुनै नकारात्मक कुरालाई सिर्जना गर्ना होइन। म उहाँकै पुर्खौली गाउँले भएको हुनालेे उहाको पुर्खौली गाउँ अनि पुर्खौली घर मात्र देखाउना खोजेको हो। यदि म बाट तेस्तो केही गलती भाएको खण्डमा क्षमा गरियोस धन्यवाद ।।।
उहाको पुर्खौली घर: केपिलासगढी २ खोटाङ चोखाने
Hello every one I'm jiwan rai (G1 rai) thanks for watching my video || plz 🙏support me thank you😍😍🌹🥀