सारै राम्रो काम धरानको मेयर सब हर्क साम्पाङ अनि सोलुखुम्बु हुदै धरानमा बसोबास गर्दै आफ्नो पढाई सङै पत्रकारिता मा निरन्तर लागि रहनु भयका हर्क राज कुलुङ सर दुबै जनाको काम प्रती सलुट छ 👏❤❤
@BUDDHABIRRAI-ge9jc25 күн бұрын
मेयर साबको रिस र घमन्ड भित्र जनताको न्याय देख्छु म 🌳🥺 हेराइ र बुझाई आफ्नो आफ्नो 🙏