Thank you so much, Nawaraj Kafle for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏 सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
@fzre5di3002 ай бұрын
TikTok मा धेरै हेरेको एक दम मन पर्ने मान्छे हो पिडा जति भए पनि तपाईँको भिडियो हेरे पछि मन खुसी हुन्छ आज interview हेर्दा जिन्दगीको स्टकल सुनेर मन एक दम आनन्द भयो जिन्दगि दुःख र सुख को सङ्गम हो भाई को दुःख भित्र लुकेको हिम्मत को दाग दिनु पर्छ आगामी दिनमा धेरै प्रगती गर्नु भाई आशीर्वाद छ
@sunarnanu23802 ай бұрын
यो पोडकास्ट नै मन पर्छ मलाई❤❤❤
@laxmanpandey48732 ай бұрын
जे होस नवराजको अभिनय खुब मन पर्छ
@bishnusubedi18182 ай бұрын
ल सबैजनाले आज 100k बनाईदिउ न यो च्यानललाई हाम्रो नवराज सर को पावर देखाइ देउ न है माडी देबेन्द्रपुर बाट कोस्ले कोस्ले हेर्दै हुनुहुन्छ??
@bishnusubedi18182 ай бұрын
ल मैले भनेको पुग्यो है🎉🎉🎉
@deargole2 ай бұрын
सरल ,मिजासिलो र मिलानसार भाई नवराज। अझै सफलताको धेरै धेरै शुभकामना।🍀
@kiranchhetri32 ай бұрын
Finally nawaraj kafle bhai ko podcast ❤️❤️
@fzre5di3002 ай бұрын
भाइको बोल्ने शैली कति मिठो अनि सहनशीलता कति सुभासिलो शायद अहिलेको समयमा यति मिठो यति सरल सुशील केटा मान्छे शायद कमनै हुन्छन्
@prakashbhattarai88492 ай бұрын
Sangarsa paxi ko safalta hasil hunxa vanna jalanta.udaran hun story sunda.❤ nawaraj.
@prem_sagar_official2 ай бұрын
दर्शन 🙏 सबैमा म प्रेम सागर को तर्फबाट 🙏nawaraj साथिको आज भिडियो हेर्न पाइयो धेरै खुसी लाग्यो 😂love from dubai karama 🎉
@n.kafle19942 ай бұрын
जिवनमा धेरै आरोह-अबरोह झेलेर आज यो पहिचान बनाएको भाइ अझ धेरै अगाडी बढिरहेको देख्न पाउँ ❤
@PrakashSunar-b9m2 ай бұрын
Nawarj bro hajur ko video ekdamai herxu ma. Mero pani kharkatta ho ta ghar but chinna Ali garo vo ta😊
@UmeshKhatiwada-yg1ik2 ай бұрын
ok xata bro❤❤❤❤
@aayushtimilsina11622 ай бұрын
God bless u bro Khusi lagyo
@MVPNEPAL2 ай бұрын
Congratulations for 100k🎉🎉🎉
@SunilPaudel-y9g2 ай бұрын
Gajab!!!!❤❤❤
@ChanchalePardesi_vlog2 ай бұрын
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@GrenadeGang12 ай бұрын
Congretchulation 1 lakh
@SushmitaKandel-ih9zp2 ай бұрын
Harka’s podcast ma parya herirakhthya namu kafle vai ko interview kahila aauni hola vaneko aaja herna paeyo 😊😊