हसिना लुटिँदा हौसिएका नेपाली, ओली-देउवा-प्रचण्डलाई खतरा !, बंगलादेशसँग मिल्ने नेपाली तथ्य

  Рет қаралды 73,292

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 495
@Bibipariyar
@Bibipariyar 2 ай бұрын
छिटो भन्दा छिटो यो काम नेपालमा लागू गर्न पर्छ
@hemantasijapati6573
@hemantasijapati6573 2 ай бұрын
नेपाल का नेता लखेटेर तिनिहरूकाे सम्पत्ति देशकाे लागि एकीकरण गर्नुपर्छ ।
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
@@hemantasijapati6573 जोजो ले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ अब त एकजुट भएर जागौ नेपाली हो कति अन्धो झोले भएर जिवन बिताइरहेका छौ। बाजे बजै मरे उपचार नपाएर बाउ आमाले नंग्रा खियाएर खान लाउन उपचार गर्न गाह्रो छ युवा हरु बिदेशमा पसिना बगाउन र ज्यान फाल्न जवानी फाल्न बाध्य छन । केहि सिमित पार्टी का सिमित टाउके हरुले हाम्रो टाउकामा रिण थोपरेर मोज मस्ती गरि रहेका छन । सानो रोग लागे उपचार गर्न भिख माग्नु पर्छ अभियान चलाउन पर्छ पढ्यो पढ्यो जागिर पाउदैन ‌। झोले र नातागोता ले ८ पढेर जागिर खाएका छन रमाएका छन । स्वतन्त्र युवा बिए एमए पढेर जागिर पाउदैन। कोहि ४/५/६ पटक प्रधानमन्त्री भएर पनि अझै हुने चाहाना राखि रहेका छन । भ्रष्टाचार गरेर बिदेशमा धन थुपारेका छन । बंगलादेशका मान्छे हरुले खेदे जसरी नेपालका भ्रष्ट नेता कर्मचारी व्यापारि हरु लाई खेद्ने बेला आयो ।सत्तामा महाविर पुन संदुक रुइत सुरेन्द्र केसी हर्क साम्पाङ्ग वालेन गोपि हरु जस्ता निश्वार्थ व्यक्ति लाई राखौला वा बुढा हरु लाई सल्लाहकार राखेर भर्खरका निश्वार्थी युवाले देश चलाउला। युवा अब जागौ भ्रष्ट खेदौ अभियान सुरु गरौ म तयार छु तपाई हरु तयार हुनुहोस असम्भव केहि छैन ।
@ramdongol5472
@ramdongol5472 2 ай бұрын
Expecting same action in Nepal soon☹️🤔
@BAJRARUDRAAWATAR
@BAJRARUDRAAWATAR 2 ай бұрын
हुन त हो तर सम्पति सवै भारत, युरोप र अमेरिकामा छ
@Hardik2985purnima
@Hardik2985purnima 2 ай бұрын
Kura hoinna kam garnu parx Bholi hoinna aaj bat garnu parx
@biwan.pariyar
@biwan.pariyar 2 ай бұрын
Nepal ma j huni ho Sab raja lai hatauna vaisakyo aba taw praya janta party ko jhole,vatuwa matra xan🥲🥲🥲
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
कृपया जोजोले मेरो पोस्ट हेर्दै हुनुहुन्छ अब त एकजुट भएर जागौ नेपाली हो कति अन्धो झोले भएर जिवन बिताइरहेका छौ। बाजे बजै मरे उपचार नपाएर बाउ आमाले नंग्रा खियाएर खान लाउन उपचार गर्न गाह्रो छ युवा हरु बिदेशमा पसिना बगाउन र ज्यान फाल्न जवानी फाल्न बाध्य छन । केहि सिमित पार्टी का सिमित टाउके हरुले हाम्रो टाउकामा रिण थोपरेर मोज मस्ती गरि रहेका छन । सानो रोग लागे उपचार गर्न भिख माग्नु पर्छ अभियान चलाउन पर्छ पढ्यो पढ्यो जागिर पाउदैन ‌। झोले र नातागोता ले ८ पढेर जागिर खाएका छन रमाएका छन । स्वतन्त्र युवा बिए एमए पढेर जागिर पाउदैन। कोहि ४/५/६ पटक प्रधानमन्त्री भएर पनि अझै हुने चाहाना राखि रहेका छन । भ्रष्टाचार गरेर बिदेशमा धन थुपारेका छन । बंगलादेशका मान्छे हरुले खेदे जसरी नेपालका भ्रष्ट नेता कर्मचारी व्यापारि हरु लाई खेद्ने बेला आयो ।सत्तामा महाविर पुन संदुक रुइत सुरेन्द्र केसी हर्क साम्पाङ्ग वालेन गोपि हरु जस्ता निश्वार्थ व्यक्ति लाई राखौला वा बुढा हरु लाई सल्लाहकार राखेर भर्खरका निश्वार्थी युवाले देश चलाउला। युवा अब जागौ भ्रष्ट खेदौ अभियान सुरु गरौ म तयार छु तपाई हरु तयार हुनुहोस असम्भव केहि छैन । आउनुस फेसबुक WhatsApp बाट गुरुप बनाएर माग हरु नारा हरु तयार गरौ । अनि सडक चोक स्कुल बाट आन्दोलनको सुरुवात गरौ । अब धेरै ढिला भैसक्यो एकदिन मर्नु छदै छ आउदो पुस्ता लाई राम्रो त होला आफु मरेर गए पनि । बिदेशमा कुकुर मराई त मर्नु परेको छ भने देश जनता र आउदो पुस्ताको लागि मरे पनि गर्वको कुरा हुन्छ। आफु एक मरे पनि दश भ्रष्ट लाई सिध्याउएर मर्ने प्रण लिउ युवा हो लाचारी लाटो गाँडो भएर बिश्वभरी हेपाइको नोकरी गरेर भौतारिएको विर गोर्खाली लाई सुहाएर जागौ नेपाली हो । धेरै ढिला नगरौ धन्यवाद। - उहि स्वतन्त्र नेपाली बेरोजगारी युवा नागरिक दिप ज्वलन नेपालगञ्ज बाट ✊
@satyakhadka3035
@satyakhadka3035 2 ай бұрын
यदि नेपालमा यस्तो दिन आयो भने नेपालका लूटेराहरुलाई त भाग्ने मौका पनि दिनुहुन।
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
@@satyakhadka3035 right
@keshavdahal5164
@keshavdahal5164 2 ай бұрын
देउवा ,ओली,प्रचण्ड ,बाबुराम ,उपेन्द्र ,रामचन्द्र पौडेल आदि आपराधिक मान्छेहरूलाइ सेनाले अपधस्त गरेमा जनताको पूर्ण समर्थन हुनेछ !
@hirasinghkunwar9732
@hirasinghkunwar9732 2 ай бұрын
अवस्यपनी, नेपाल बाट सेरे, प्रचण्ड, ओलो, माकुने, आदिलाई लखेट्नुपर्छ
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
ल है नेपाली हो जागौ है ढिलो भैसक्यो
@cgcrazystar935
@cgcrazystar935 2 ай бұрын
केपी ओली, सेर बाहादुर, प्रचन्ड
@rameshsubedi5132
@rameshsubedi5132 2 ай бұрын
माकुने र रबी पनी
@sameershrestha8654
@sameershrestha8654 2 ай бұрын
Ramchandra poudel jhan ek rastradrohi ho
@rameshsubedi5132
@rameshsubedi5132 2 ай бұрын
@@sameershrestha8654 right
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 2 ай бұрын
जतिसक्दाे छिटाे नेपालमा पनि बंगलादेशका जनता जसरी जाग्न अाबस्यक छ
@Hardik2985purnima
@Hardik2985purnima 2 ай бұрын
Right xito bhanda xito garnu parxu
@Dilipshrestha-ms4ph
@Dilipshrestha-ms4ph 2 ай бұрын
अब पालाे नेपाली नेता हरुकाे र नेता काे झाेले हरुकाे हाे जये नेपाल
@RahulYadav-h6m9w
@RahulYadav-h6m9w 2 ай бұрын
सुधरी हल चोरहरु नत्र वंगलदेश र श्रीलंका मा जसरी लखेटिए त्यस्तै लखेने छौ !😢
@arjunraymajhi5580
@arjunraymajhi5580 2 ай бұрын
Xito garam sathi ho😊
@ChuraMagar-d8o
@ChuraMagar-d8o 2 ай бұрын
जबसम्म आर्मी पुलिस जन्ताको सपोथमा हुदैन तबसम्म बङ्गलादेसको सेख हसिनालाइ भगाए जस्तै नेपाल्को नेताहरुलाइ भगाउन गारो छ।
@DhurbarajKunwar
@DhurbarajKunwar 2 ай бұрын
म तयार छु तपाईं तयार हो अघि बढौ अब यिनिहरुको पालो
@kuisangtamang4809
@kuisangtamang4809 2 ай бұрын
mo पनि 100जना लिएर आउँछु
@Rc13lok
@Rc13lok 2 ай бұрын
जे होस् नेपालको पालो आउँदैछ विस्तारै
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 ай бұрын
दक्षिण एशियामा आएको याे राजनैतिक क्रान्ति हाे।श्रीलंका र बंगलादेश हुदै अब नेपालमा पनि हरहालमा हुनुपर्छ!!
@baburamlamichhane3129
@baburamlamichhane3129 2 ай бұрын
अब नेपाललि नेताहरु लाई पनि यस्तै गर्नु पर्छ भदौ लाग्दालाग्दै लखेट्नु जरुरी छ 🇳🇵
@SDRVLOG.12
@SDRVLOG.12 2 ай бұрын
प्रचण्डे,शेरे,केपी,माकुने,उपेन्द्र लगाएत लाई लखेट्नु पर्छ अनि प्रत्यक्ष निर्वाचित कार्यकारी मा सबैलाई चुन्नु पर्छ अनि मात्रै बन्छ नेपाल
@nawarajadhikari5930
@nawarajadhikari5930 2 ай бұрын
छिटो गरु है नत्र देश खतम हुन लाई सको😮😮😮
@dineshlama6592
@dineshlama6592 2 ай бұрын
लखेट्नु परेउ यि भ्रष्टाचार हरुलाई
@sagarthapa2710
@sagarthapa2710 2 ай бұрын
Abba hamro Palo ho jagau nepali daju vai didi baini..❤❤🙏🙏
@TilakSubba-b8f
@TilakSubba-b8f 2 ай бұрын
श्री लँका/ बँगलादेशका शासकहरुकै नियति भोग्नुको विकल्प छैन नेपाली शासकहरुको।
@dilshahithakuri234
@dilshahithakuri234 2 ай бұрын
गरौं है गरौं छिटो हाम्रो नेपालमा पनि आरक्षण बिरोधि आन्दोलन म नेतृत्व लिनम तयार छु
@sportsv1797
@sportsv1797 2 ай бұрын
Baahun kshatri sabalaaii khednu parx aba tyastai hunx araxyanako matra kura hoina
@anusandhanmagar1738
@anusandhanmagar1738 2 ай бұрын
देश श्रीलङ्का-बङ्गलादेश तर्फ जाँदैछ 👏👏👏
@koinchangel3578
@koinchangel3578 2 ай бұрын
छिटो सुरु गरुम न होउ नेपाल मा....
@Leo_subhas
@Leo_subhas 2 ай бұрын
सबैभन्दा सुरुमा भ्रष्ट चोर को नाइके ओलि लाई लखेट्नु पर्छ अनि अरुलाइ
@kamalsharma7713
@kamalsharma7713 2 ай бұрын
वाव क्या रिपोर्टिङ छ। 😍😍😍😍😍
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
कृपया जोजोले मेरो पोस्ट हेर्दै हुनुहुन्छ अब त एकजुट भएर जागौ नेपाली हो कति अन्धो झोले भएर जिवन बिताइरहेका छौ। बाजे बजै मरे उपचार नपाएर बाउ आमाले नंग्रा खियाएर खान लाउन उपचार गर्न गाह्रो छ युवा हरु बिदेशमा पसिना बगाउन र ज्यान फाल्न जवानी फाल्न बाध्य छन । केहि सिमित पार्टी का सिमित टाउके हरुले हाम्रो टाउकामा रिण थोपरेर मोज मस्ती गरि रहेका छन । सानो रोग लागे उपचार गर्न भिख माग्नु पर्छ अभियान चलाउन पर्छ पढ्यो पढ्यो जागिर पाउदैन ‌। झोले र नातागोता ले ८ पढेर जागिर खाएका छन रमाएका छन । स्वतन्त्र युवा बिए एमए पढेर जागिर पाउदैन। कोहि ४/५/६ पटक प्रधानमन्त्री भएर पनि अझै हुने चाहाना राखि रहेका छन । भ्रष्टाचार गरेर बिदेशमा धन थुपारेका छन । बंगलादेशका मान्छे हरुले खेदे जसरी नेपालका भ्रष्ट नेता कर्मचारी व्यापारि हरु लाई खेद्ने बेला आयो ।सत्तामा महाविर पुन संदुक रुइत सुरेन्द्र केसी हर्क साम्पाङ्ग वालेन गोपि हरु जस्ता निश्वार्थ व्यक्ति लाई राखौला वा बुढा हरु लाई सल्लाहकार राखेर भर्खरका निश्वार्थी युवाले देश चलाउला। युवा अब जागौ भ्रष्ट खेदौ अभियान सुरु गरौ म तयार छु तपाई हरु तयार हुनुहोस असम्भव केहि छैन । आउनुस फेसबुक WhatsApp बाट गुरुप बनाएर माग हरु नारा हरु तयार गरौ । अनि सडक चोक स्कुल बाट आन्दोलनको सुरुवात गरौ । अब धेरै ढिला भैसक्यो एकदिन मर्नु छदै छ आउदो पुस्ता लाई राम्रो त होला आफु मरेर गए पनि । बिदेशमा कुकुर मराई त मर्नु परेको छ भने देश जनता र आउदो पुस्ताको लागि मरे पनि गर्वको कुरा हुन्छ। आफु एक मरे पनि दश भ्रष्ट लाई सिध्याउएर मर्ने प्रण लिउ युवा हो लाचारी लाटो गाँडो भएर बिश्वभरी हेपाइको नोकरी गरेर भौतारिएको विर गोर्खाली लाई सुहाएर जागौ नेपाली हो । धेरै ढिला नगरौ धन्यवाद। - उहि स्वतन्त्र नेपाली बेरोजगारी युवा नागरिक दिप ज्वलन नेपालगञ्ज बाट ✊
@omrana-t2s
@omrana-t2s 2 ай бұрын
हामी तयार छौ
@ksherpa1
@ksherpa1 2 ай бұрын
युवाहरू देशको लागि एकता भयो भने कति शक्तिशाली हुन्छ।?? भनेर धेरै उदाहरणहरू छ र अहिले हाम्रो छिमेकी मुलुक बंगलादेशका युवाहरूका एकताले अर्को उदाहरण बनाएको छ। उहाँहरूलाइ बधाई र शुभकामना दिनैपर्छ। अब हाम्रो नेपालका युवाहरूले पनि सोच्नु पर्ने समय आउदैछ। विश्वका हामीसँगैका देशहरू कहाबाट कहाँ पुगिसकियो हामी अहिले पनि १७ सात्त्बती तिर नै छौ। यो किन र कसले गर्दा यो प्रश्न युवाहरू उठाउनुपर्ने समय आएको देखिन्छ। हैन भने हामी नेपाली बहादुर युवाहरू पसिना मात्र बचेर चौकीदार,खाडीका तातो घाममा पसिना बगाएर गुजारा चलाउने देशको रूपमा चिनिने छ। # युवा एका हौ, एकता नै बल हो, एकता नै परिवर्तन शुत्र पनि हो, ✊✊✊✊
@lalparsad4699
@lalparsad4699 2 ай бұрын
Very good 👍🏻 news Sai ho
@BelauriPublicschool
@BelauriPublicschool 2 ай бұрын
म तयार छु ।
@dilipsubedi2338
@dilipsubedi2338 2 ай бұрын
अब नेपाल मा हुनुपर्छ
@mdsaqib5728
@mdsaqib5728 2 ай бұрын
सहि हो
@KrishnaGupta-vh4ov
@KrishnaGupta-vh4ov 2 ай бұрын
Great 👍
@milanchand5431
@milanchand5431 2 ай бұрын
सहि कुरो हो हजुर
@sulavsharma3955
@sulavsharma3955 2 ай бұрын
जहाँ जे भए पनि नेपाली जनता मा कहिले आउने हो यस्तो होस् सबै नेताको झोला बोक्ने हरु छन् नेपाली जनता मेरो नेता सही तेरे गलत भन्न मात्र जानेका छन् दाहाल संग मिलेर 17 हजार आफ्नै दाजुभाइ मारे के का लागि? के पायो देश ले र जनताले नेपाली जनता संग बंगलादेश को जनता संग जस्तो आट छ हामी नेपाली जनता संग? छ भने अब पाटीहरू झोला बोक्ने हैन आउनु होस् अब एक हुन जरुरत छ जय होस् नेपाली जनता को
@binayagautam396
@binayagautam396 2 ай бұрын
नेपालमानी छिटो भन्दा छिटो आन्दोलन हुनु पर्यो 🙏🙏🙏
@ALONE-Universe...
@ALONE-Universe... 2 ай бұрын
पुर्ण सहमत 👍️✋
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
कृपया जोजोले मेरो पोस्ट हेर्दै हुनुहुन्छ अब त एकजुट भएर जागौ नेपाली हो कति अन्धो झोले भएर जिवन बिताइरहेका छौ। बाजे बजै मरे उपचार नपाएर बाउ आमाले नंग्रा खियाएर खान लाउन उपचार गर्न गाह्रो छ युवा हरु बिदेशमा पसिना बगाउन र ज्यान फाल्न जवानी फाल्न बाध्य छन । केहि सिमित पार्टी का सिमित टाउके हरुले हाम्रो टाउकामा रिण थोपरेर मोज मस्ती गरि रहेका छन । सानो रोग लागे उपचार गर्न भिख माग्नु पर्छ अभियान चलाउन पर्छ पढ्यो पढ्यो जागिर पाउदैन ‌। झोले र नातागोता ले ८ पढेर जागिर खाएका छन रमाएका छन । स्वतन्त्र युवा बिए एमए पढेर जागिर पाउदैन। कोहि ४/५/६ पटक प्रधानमन्त्री भएर पनि अझै हुने चाहाना राखि रहेका छन । भ्रष्टाचार गरेर बिदेशमा धन थुपारेका छन । बंगलादेशका मान्छे हरुले खेदे जसरी नेपालका भ्रष्ट नेता कर्मचारी व्यापारि हरु लाई खेद्ने बेला आयो ।सत्तामा महाविर पुन संदुक रुइत सुरेन्द्र केसी हर्क साम्पाङ्ग वालेन गोपि हरु जस्ता निश्वार्थ व्यक्ति लाई राखौला वा बुढा हरु लाई सल्लाहकार राखेर भर्खरका निश्वार्थी युवाले देश चलाउला। युवा अब जागौ भ्रष्ट खेदौ अभियान सुरु गरौ म तयार छु तपाई हरु तयार हुनुहोस असम्भव केहि छैन । आउनुस फेसबुक WhatsApp बाट गुरुप बनाएर माग हरु नारा हरु तयार गरौ । अनि सडक चोक स्कुल बाट आन्दोलनको सुरुवात गरौ । अब धेरै ढिला भैसक्यो एकदिन मर्नु छदै छ आउदो पुस्ता लाई राम्रो त होला आफु मरेर गए पनि । बिदेशमा कुकुर मराई त मर्नु परेको छ भने देश जनता र आउदो पुस्ताको लागि मरे पनि गर्वको कुरा हुन्छ। आफु एक मरे पनि दश भ्रष्ट लाई सिध्याउएर मर्ने प्रण लिउ युवा हो लाचारी लाटो गाँडो भएर बिश्वभरी हेपाइको नोकरी गरेर भौतारिएको विर गोर्खाली लाई सुहाएर जागौ नेपाली हो । धेरै ढिला नगरौ धन्यवाद। - उहि स्वतन्त्र नेपाली बेरोजगारी युवा नागरिक दिप ज्वलन नेपालगञ्ज बाट ✊
@KamalOfficial8558
@KamalOfficial8558 2 ай бұрын
नेपालमा यो सम्भव छैन किनकि ,नेपालमा बिद्यार्थी हरु सबै झोले छन्😁ब्यक्तिगत स्वार्थमा बाचिरहेका छ्न 😁।
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
बिध्यार्थी हैन नागरिक समाज स्वतन्त्र नागरिक‌ बेरोजगारी युवाले गर्छन नेपाल मा आन्दोलन
@BishoPariyar-ic6pb
@BishoPariyar-ic6pb 2 ай бұрын
नेपाल म पनि युवा एक जुट भयर नेतालाई लख्नै पर्छ
@gauravvlogs856
@gauravvlogs856 2 ай бұрын
कसैले अगुवाइ गर्नु पर्छ, म खुकुरी बोकेर आउन तयार छु भन्ने जति हाजिर हुनुहोस् 🙏🙏
@maheshworkarki3854
@maheshworkarki3854 2 ай бұрын
Good sir
@shivrajjoshi075
@shivrajjoshi075 2 ай бұрын
#time for Nepal
@madangautam858
@madangautam858 2 ай бұрын
Ahile chai ramro samachar bhanyou dai...
@m.ktechnicalmotivationspea359
@m.ktechnicalmotivationspea359 2 ай бұрын
Right 👍🏻
@sangamnc527
@sangamnc527 2 ай бұрын
प्रचण्ड को सहि बिश्लेसन्❤️❤️
@jasbiroli8716
@jasbiroli8716 2 ай бұрын
नेपालमा छिटाे सुरु गराै 🙏
@AyushlamaLama
@AyushlamaLama 2 ай бұрын
Good 👍
@prabeshkathayat7212
@prabeshkathayat7212 2 ай бұрын
अब पालो नेपाली चोर नेताहरुको
@DineshPaudel-c6r
@DineshPaudel-c6r 2 ай бұрын
आज बाट सुरु गर्नु पर्छ आन्दोलन
@surazxarma3872
@surazxarma3872 2 ай бұрын
अब हामीले पनि ढिलो गर्नु हुँदैन भन्ने मलाई लाग्छ त्यसैले हातेमालो गर्दै भ्रष्ट नेताहरुको encounter गर्न रोडमा उत्रिनु नितान्त आवश्यक छ।
@SanjayRajbanshi-f9u
@SanjayRajbanshi-f9u 2 ай бұрын
Good
@Yalamrai123
@Yalamrai123 2 ай бұрын
नेपालमा नि लखेत्नु पर्छ लु म नि समर्थनमा छु
@BohraBhavansingh
@BohraBhavansingh 2 ай бұрын
अब हामी नेपाली जनता को नम्बर आयो खुसि मना औ
@rahmbaniya2579
@rahmbaniya2579 2 ай бұрын
Good news
@BikramRajKhand
@BikramRajKhand 2 ай бұрын
ल है जागौ जागौ नेपाली हो अब अतिनै भईसकेको छ ढिला भइसकेको छ।
@rnchandthakuri4824
@rnchandthakuri4824 2 ай бұрын
नेपालमा पनि लखेटने दिन आयो जागौ नेपाली हो
@shyamkhanal9416
@shyamkhanal9416 2 ай бұрын
नेपालमा आवश्यक छ तर, वंगलादेशको अवस्था फरक हो लत्रकार !
@bishnumandal5112
@bishnumandal5112 2 ай бұрын
छिटो भन्दा छिटो नेपाल मा पनि गर्नु पर्ने हो
@seragolf
@seragolf 2 ай бұрын
सुरुमा यिनै बिकाउ पत्रकारलाई खेद्न पर्छ।।।
@Juniorgurkhas
@Juniorgurkhas 2 ай бұрын
Abo palo Nepal ko❤❤❤
@SubarnaOli-e2e
@SubarnaOli-e2e 2 ай бұрын
अब नेपालमा पनि गर्नु पर्छ
@jagadishsubedi1156
@jagadishsubedi1156 2 ай бұрын
नेपालमा आम जनता कोही छैनन, सबै कुनै न कुनै पार्टीका कार्यकर्ता मात्र छन्, त्यसैले यत्तिको साहस नेपाली जनतामा होला भन्ने आशा नगरे हुन्छ ।
@bibaramtamang9341
@bibaramtamang9341 2 ай бұрын
Nepal ma Pani janta udnu parcha sab neta Ra neta KO jhole haru Lai des bata lakhadnu parcha jay Nepal.
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 2 ай бұрын
कमेन्ट मा मात्रै हैन एकजुट भयर अब अगाडि बढौं हो
@BsinfrastructureAnddevelopers
@BsinfrastructureAnddevelopers 2 ай бұрын
Sabae janxa don't worry neta jeu haru
@ramkajikayastha1505
@ramkajikayastha1505 2 ай бұрын
सबैभन्दा पहिला प्रचण्ड लखेत्नु पर्छ ।
@BasantiSayntang
@BasantiSayntang 2 ай бұрын
La ma pani sahamat xu
@Khadia-j6o
@Khadia-j6o 2 ай бұрын
नेपाललाई माया गर्ने सबै नेपाली जनताहरु अलट मा बस्नुपर्छ कुनै पाटिको हात नसमाइ नेताहरुलाइ लखेट्नुपर्छ!सबै देश प्रेमी नेपालिहरु एक हौं!सबै नेतालाइ लखेटौ!
@Hamro_nep
@Hamro_nep 2 ай бұрын
पालो नेपालमा 🙏
@angringisherpa3487
@angringisherpa3487 2 ай бұрын
बालुवाटारको सम्पत्ति होइन देश लुटेर नेताहरुले जम्मा गरेको सम्पत्ति चाहिँ हात लाउनु पर्छ नि!
@ramraya-gl5el
@ramraya-gl5el 2 ай бұрын
अब नेपालका नेताको पनि यही हालत नहोला भन्न सकिन्न ।
@RkBist-ue9pq
@RkBist-ue9pq 2 ай бұрын
नेपाल्मा झोले बिद्यार्थी ले आफ्नो पार्टी नत्यागे सम्म नेपाल केही हुदैन
@karunasubba8418
@karunasubba8418 2 ай бұрын
OLI 5 PATAK DEUBA 6 PATAK ABA CHAI VOO.VERY GOOD NEWS. SALUTE REPORTER. 😊😊😊
@sudipthapagm
@sudipthapagm 2 ай бұрын
एमाले, काङ्ग्रेस, माओवादी लगायत अरु दलका नेतालाई छिटोभन्दा छिटो देशदेखि लखेटेर प्रत्यक्ष रुपमा जनताले प्रधानमन्त्री छान्न पाउने व्यवस्था हुनुर्ुपर्छ ।
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
जोजो ले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ अब त एकजुट भएर जागौ नेपाली हो कति अन्धो झोले भएर जिवन बिताइरहेका छौ। बाजे बजै मरे उपचार नपाएर बाउ आमाले नंग्रा खियाएर खान लाउन उपचार गर्न गाह्रो छ युवा हरु बिदेशमा पसिना बगाउन र ज्यान फाल्न जवानी फाल्न बाध्य छन । केहि सिमित पार्टी का सिमित टाउके हरुले हाम्रो टाउकामा रिण थोपरेर मोज मस्ती गरि रहेका छन । सानो रोग लागे उपचार गर्न भिख माग्नु पर्छ अभियान चलाउन पर्छ पढ्यो पढ्यो जागिर पाउदैन ‌। झोले र नातागोता ले ८ पढेर जागिर खाएका छन रमाएका छन । स्वतन्त्र युवा बिए एमए पढेर जागिर पाउदैन। कोहि ४/५/६ पटक प्रधानमन्त्री भएर पनि अझै हुने चाहाना राखि रहेका छन । भ्रष्टाचार गरेर बिदेशमा धन थुपारेका छन । बंगलादेशका मान्छे हरुले खेदे जसरी नेपालका भ्रष्ट नेता कर्मचारी व्यापारि हरु लाई खेद्ने बेला आयो ।सत्तामा महाविर पुन संदुक रुइत सुरेन्द्र केसी हर्क साम्पाङ्ग वालेन गोपि हरु जस्ता निश्वार्थ व्यक्ति लाई राखौला वा बुढा हरु लाई सल्लाहकार राखेर भर्खरका निश्वार्थी युवाले देश चलाउला। युवा वा जागौ भ्रष्ट खेदौ अभियान सुरु गरौ म तयार छु तपाई हरु तयार हुनुहोस असम्भव केहि छैन ।
@DKKhatri-qg5gx
@DKKhatri-qg5gx 2 ай бұрын
स्याम नेपालम पनियस्तै गर्नुपर्छ
@ramkrishnasen380
@ramkrishnasen380 2 ай бұрын
अब नेपाललाई गरिब बनाउनेहरु प्रती बेरोजगारी सिर्जना गर्नेहरुप्रती नेपाली जनताले कठोर जवाफ दिनेछ।हामीलाई कोटा प्रणालीले वेरोजगार बनाएको छ।
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 2 ай бұрын
ल है नेपाल को पालो अब ढिलो नगर्नुहोस्
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 ай бұрын
हुनुपर्ने पहिलै हो,अब ढिला नगरौं
@itnepal4535
@itnepal4535 2 ай бұрын
प्रचण्डले याे कुरा गर्न सुहाउँदैन
@ganeshchaudhary8053
@ganeshchaudhary8053 2 ай бұрын
Yo chai 100% ho
@krishnashrestha9353
@krishnashrestha9353 2 ай бұрын
नेपालीहरुको चेतना बङ्गालिहरुको जस्तो छैन।।।नेपाली भ्रस्टाचारी नेताहरु ढुक्क सग बसे हुन्छ।।
@gopalthapa2261
@gopalthapa2261 2 ай бұрын
अब नेपाल को पालो
@NirmayaPun-lx6bm
@NirmayaPun-lx6bm 2 ай бұрын
Ho ho lakhatam
@dhanishorgautam3837
@dhanishorgautam3837 2 ай бұрын
नेपाल मा येस्तो दिन न आउस है नेता हरु होशियार रहनु होला नि जे पनि हुन सक्छ
@likeshimbc1381
@likeshimbc1381 2 ай бұрын
नेता लाई लखेट्नु काे बिकल्प छैन ॥देश मा बैज्ञानिक समाज बाद काे थालनि निस्चित छ
@Sandeshmagar.
@Sandeshmagar. 2 ай бұрын
Nive
@dipenxettri628
@dipenxettri628 2 ай бұрын
सबै देशप्रेमी एक हौ,झोले र तिनका नेता भनाउदा देशद्रोही हरुलाइ पत्तासाफ गरौ।
@gangakarki5278
@gangakarki5278 2 ай бұрын
अब नेपाल काे पालाे
@krishnadahal6080
@krishnadahal6080 2 ай бұрын
होहोल
@jsrelax
@jsrelax 2 ай бұрын
🎉❤
@rahmbaniya2579
@rahmbaniya2579 2 ай бұрын
Thik
@dipaktripathee8263
@dipaktripathee8263 2 ай бұрын
👍
@nooksoohang8066
@nooksoohang8066 2 ай бұрын
हसिना को त पसिना निक्ल्यो अब यो देउबाको र ओली को पनि कहिले पसिना निकाल्ने हो 👏👏👏👏👏
@youme-w6h
@youme-w6h 2 ай бұрын
अब नि हामी ले केही गरेन भने नेपाल भन्ने देश नि छ भन्ने दिन आउन सक्छ
@DeepMusic50
@DeepMusic50 2 ай бұрын
जोजो ले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ अब त एकजुट भएर जागौ नेपाली हो कति अन्धो झोले भएर जिवन बिताइरहेका छौ। बाजे बजै मरे उपचार नपाएर बाउ आमाले नंग्रा खियाएर खान लाउन उपचार गर्न गाह्रो छ युवा हरु बिदेशमा पसिना बगाउन र ज्यान फाल्न जवानी फाल्न बाध्य छन । केहि सिमित पार्टी का सिमित टाउके हरुले हाम्रो टाउकामा रिण थोपरेर मोज मस्ती गरि रहेका छन । सानो रोग लागे उपचार गर्न भिख माग्नु पर्छ अभियान चलाउन पर्छ पढ्यो पढ्यो जागिर पाउदैन ‌। झोले र नातागोता ले ८ पढेर जागिर खाएका छन रमाएका छन । स्वतन्त्र युवा बिए एमए पढेर जागिर पाउदैन। कोहि ४/५/६ पटक प्रधानमन्त्री भएर पनि अझै हुने चाहाना राखि रहेका छन । भ्रष्टाचार गरेर बिदेशमा धन थुपारेका छन । बंगलादेशका मान्छे हरुले खेदे जसरी नेपालका भ्रष्ट नेता कर्मचारी व्यापारि हरु लाई खेद्ने बेला आयो ।सत्तामा महाविर पुन संदुक रुइत सुरेन्द्र केसी हर्क साम्पाङ्ग वालेन गोपि हरु जस्ता निश्वार्थ व्यक्ति लाई राखौला वा बुढा हरु लाई सल्लाहकार राखेर भर्खरका निश्वार्थी युवाले देश चलाउला। युवा वा जागौ भ्रष्ट खेदौ अभियान सुरु गरौ म तयार छु तपाई हरु तयार हुनुहोस असम्भव केहि छैन ।
@umeshmagar768
@umeshmagar768 2 ай бұрын
सब भन्दा पहिला प्रचण्ड लखेटनु पर्छ
@pradeepthapa7424
@pradeepthapa7424 2 ай бұрын
बङ्गलादेश नै जन्माउन प्रमुख भुमिका खेलेका पिता मुजिबरका छोरी शेख हसिना सत्ताचयुत पछि देश छोडेर भाग्नुपर्दा नेपाली नेताहरू आन्दोलन गरेकै भरमा मनपरी गर्न पाईन्न।देश पछि जनता नै सर्वेसर्वा हुन्छन।
@gyanendradhunju-vu4it
@gyanendradhunju-vu4it 2 ай бұрын
next turn nepal
@ramkhadka660
@ramkhadka660 2 ай бұрын
बेरोजगार को आन्दोलन नेपालमा आवस्यक छ हुन्छ
@yangeentamang7079
@yangeentamang7079 2 ай бұрын
म पनि छु है आन्दोलन म जने भए म पनि जन्छु😂😂😂 सले चोर हरु लै लखेटेर पठाउनु पर्छ
@Rbcreation13
@Rbcreation13 2 ай бұрын
❤❤❤
@user-zg3st3nb8z
@user-zg3st3nb8z 2 ай бұрын
यक मात्र विकल्प अब नेपालमा पनि चाडैं गर्ने बल मिलाेस राष्ट्र देव पशुपतिनाथ ।।
@tradakomar9086
@tradakomar9086 2 ай бұрын
अब पालो नेपालको अनि यहाँको चोर नेताहरु लाई नाङ्गै बनाएर देश निकाला गर्नु बाहेक अरु केही छैन,अब जनता जाग्नु पर्छ 🇳🇵🇳🇵🙏🙏
@hazeekhanal8701
@hazeekhanal8701 2 ай бұрын
Nepal
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 45 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,4 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37