अत्यन्त मर्मस्पर्शी गाीत । अभय ढुंगेल भाई लगायत यम्पूर्ण टिमलाई हार्दिक बधाई एवं शुभकामना !💐
@Jiban_Katha Жыл бұрын
Wow, touching. कोभिडको दर्रनाक समयमा quarantine बस्दा सबैको मनमा खेलेको वास्तबिक र दर्रनाक शब्दहरु अनि त्यस्तै बेजोड स्वरले मन मुटु छोयो
@sharadakshetry57683 ай бұрын
कति मार्मिक गित बधाई छ भाई
@singerbaburambhattaraibd9967 Жыл бұрын
जादुमय स्वोरमा मीठो गीत
@Rakesholisinger Жыл бұрын
Maile yo geet ko video making garirahada.. dherai patak aakha rasayeko thiyo.. man vari vayeko feel.. gare...😥😢 Abhaya daju ko sabda sangeet ma.. jasle sunnu huncha yo geet sabaile aafulai relate garnu hunecha.. best wishes daju.. raj sigdel ji le yo sabda sangeet lai feel garera gaunu vako cha.. 🙏
@jayandrachiluwal8423 Жыл бұрын
Wonderful composition! Touching words!
@dangibimal1398 ай бұрын
Heart touching song
@Pujan100 Жыл бұрын
हिउँ चुली को हिउँ को पानी full audio upload गर्नुन sir
@rakhigauchan2222 Жыл бұрын
मर्मस्पर्शी शब्द अनि आवाज़ पनि मिठो ! जय गीत जय संगीत
@anshst Жыл бұрын
कस्तो संयोग ! हिजो बेलुकी भारतीय टेलिभिजन च्यानलमा एउटी एक वर्षअघि बुबा गुमाएकी युवतीको कथा हेरेको थिएँ। उनले २०२२ मा एउटा गायन प्रतियोगिता जितेकी थिईन्। त्यो भिडियो हेरेपछि मैले मेरो परिवार सम्झिएँ। म मरें भने मेरी श्रीमती र छोरीको के हाल होला ! भनेर निकै चिन्तित भएको थिएँ। त्यो भिडियो हेरूञ्जेल यति ऑसु बग्यो कि थाम्नै सकिन। अहिले यो भिडियो हेर्दा त्यस्तै भयो। मलाई बॉच्ने रहर नै पुगेको छैन। म मर्दिन। धेरै बॉच्नु छ। थुप्रै कर्तव्य पूरा गर्नुछ। ज्यादै मर्मस्पर्शी गीत। छाती गह्रुङ्गो भयो।
@devadhikari8024 Жыл бұрын
हे देब हे देब मलाई न मारीदेऊ😢 ……दैब म काहा दाजुलाई मार्छु त मेरो दाजुलाई कति धेरै माया गर्छु 😂 म रोईदिम दाई 😢