ओलीलाई भाटभटेनीका साहुले दान गरेको जग्गा विवादित ! स्थानीयको आक्रोश : छिमेकिको जग्गा मिचियो !

  Рет қаралды 23,448

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #kpoli #minbahadurgurung #Amalepartyoffice
#kritipuramalepartyoffice
ओलीलाई भाटभटेनीका साहुले दान गरेको जग्गा विवादित ! स्थानीयको आक्रोश : छिमेकिको जग्गा मिचियो !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Sachin Bist
Reporter: Suresh Joshi
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 217
@chitrarana1214
@chitrarana1214 13 сағат бұрын
अब 84मा रास्वपा लाई दुईतिहाई ले जिताएर सबै भ्रष्ट हरुलाई जैल मा कोच्नु जरुरी छ।🔔🔔🔔
@jayachaudhary6802
@jayachaudhary6802 10 сағат бұрын
200% right mero gauko sabi janta prakhai mama chan vote ghantima 84 maa
@mirrorreflect14
@mirrorreflect14 9 сағат бұрын
rasopa ko ekal sarkar bhayo bhane ta yeni haru ko bhaga bhag hunxa hola.
@SumanRanamagar-h8r
@SumanRanamagar-h8r 2 сағат бұрын
रा स्व पा का सभापति ले अमेरिका मा त आर्थिक घोटला गरेर आयका रहिछन। नेपाल मा शहकारी घोटला देखेकौ होला। अब के कब्जा का लागि दुई तिहाइ चाहियो।
@mirrorreflect14
@mirrorreflect14 Сағат бұрын
@@SumanRanamagar-h8r america jana paye chor bato bata paisa tiri tiri janthyau hola. Grapes are sour bhanekai jasto ho. Talai jhole.
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 14 сағат бұрын
केपी ओली को कमाउ धन्दा अब कति सम्म चल्छ माफिया दलाल भतुवा चोर हरु लाई नेपाली जनताले लखेट्ने दिन आइसकियो जुन ठाउँ भेटिन्छ तेहि बाट लखेटौ जय देश जय नेपाल
@aitathakali2457
@aitathakali2457 8 сағат бұрын
Kp oli ko Aml parti katiko bhrasta rahexa bhannene kuraa aba sabai nepali le bujdaina bhane ke bhanne.yo paarti jasto bhasta haru nepalmai #1 Mai hune bhayo.yaskai aadhaarma nepaliharule PM banai dinxa Ani kasle garna sakxa ?
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 12 сағат бұрын
Yo sida भ्रष्टाचार हो एती धेरै एउटा पार्टी लाई दान दिनु भन्दा बादी पीडित लाई दिएको भए कति धरमामिल्थ्यो होला।
@IshwariRajLaudari
@IshwariRajLaudari 13 сағат бұрын
लुटेराहरूले देश सके ,नेपाली जनता निसहाय छन्।
@-Rr1990
@-Rr1990 14 сағат бұрын
व्यापारीले बनाएको सरकार न हो फाइदा त लिनेनै भयो। भ्रष्ट कमाउनिष्टहरुलाई त्यसै ठाउँ-ठाउँबाट लखेटेका होइन।
@PurnamanRajbhandari
@PurnamanRajbhandari 12 сағат бұрын
एमालेलाई किन दियाे,यसकाे छानबिन हुनुपर्छ,
@santabasnet9993
@santabasnet9993 2 сағат бұрын
यमाले पाटी नै भरस्ट्को जालो हो नाइके केपि हुन जेल यस्तै हो नेपाल म सुसासन को कुरा त सम्झिने मात्र हो
@AmritDewan-t1o
@AmritDewan-t1o 14 сағат бұрын
दस रोपनि दानअब पचास रोपनि हान।
@gurungjamansing7322
@gurungjamansing7322 12 сағат бұрын
यो नै हो भ्रष्टाचार भनेको
@valuabletime9693
@valuabletime9693 7 сағат бұрын
पहेँलो टिसर्ट लगाउने brother ले सहि कुरा गर्नु भयो । उहाँ एमालेकै मान्छे हुनहुँदो रहेछ, तर एमालेको कामले वाक्का भएर एमाले छोड्नु भएको रहेछ । अब सबै पार्टी भित्रका राम्रा कार्यकर्ताहरु कांग्रेस, एमाले, माओवादी छोडेर स्वतान्त्र नागरिक बन्नु पर्छ र झोले कार्यकर्ताहरुलाई तह लगाउनु पर्छ ।
@NCSSG_OFFICIAL
@NCSSG_OFFICIAL 13 сағат бұрын
यो अहिलेको सरकार कुन तरिकाले के को लागि बनेको छ भन्ने कुरा क्लियर देखिदै गैरहेको छ।तर खाते झोलेहरु बोल्दैनन् बुझ्दैनन तिनैका गुन गान गाउदै हिड्छन।।
@KamalSubedi-c9t
@KamalSubedi-c9t Сағат бұрын
यो जग्गा दान लिने प्रसंगले केपि ओलीको भ्रष्टहरूसॅगको साॅठगाॅठ स्पष्ट पारेको छ
@KaranSingh-me4rc
@KaranSingh-me4rc 13 сағат бұрын
यो त सार्वजनिक जमीन जस्तो पो देखिन्छ ,कसरी व्यापारी को हातमा पर्यो यसको छानबिन गर्नु सञ्जिप भाई
@TangkanathSubedi
@TangkanathSubedi 11 сағат бұрын
नेपाल मा रविलामिछानेज्यु को प्रवेश र यस्तै केही असल मिडियाहरु नभैदियेकोभये हामिजस्ता सोझा साधा जनताले थाहा पाउनेनै थिएनौं । धन्न्यवाद!
@BinduThakuri
@BinduThakuri 11 сағат бұрын
💯 truth
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 12 сағат бұрын
भयङ्कर ठुलो भ्रष्टाचार ! जनता ठग्ने र देशको ट्याक्स( ढुकुटी ) सक्काउँने जालसांजी हो यो।😮
@Volagars
@Volagars 14 сағат бұрын
गरिब दुखि घर बसोबास नभयका जनतालाइ न दियर नेतालाइ मात्रै दिनु पर्ने कारण के हो
@मदनराजतिमिलसैना
@मदनराजतिमिलसैना 10 сағат бұрын
साबजनिकजगा,कसरीदानभयो,यमालेलाई
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 14 сағат бұрын
सन्जिब सर कता हराउनु भयो २,४ दिन
@mohanpudasaini1457
@mohanpudasaini1457 13 сағат бұрын
दशैं लाग्यो नि।😊 पत्रकार लाई पनि दशैं तिहार लाग्छ हो!!!😊
@chakgurung3175
@chakgurung3175 12 сағат бұрын
धेरै राम्रो समाचार
@prakashneupane971
@prakashneupane971 13 сағат бұрын
सहि कुरा
@nabinkumarmishra5480
@nabinkumarmishra5480 13 сағат бұрын
मीन ब. गुरूङ नाममा रहेको भनिएको जग्गा मिन ब. गुरूङ नाममा कसरी, कहिले कुन स्रोत बाट अाएको र किन ऐमालेलाई दान दियो ?
@subashnadulal7073
@subashnadulal7073 13 сағат бұрын
सर हजुर नआउदा हामीलाई सुन्य लाग्याे हजुर कता हराउनु भयो सर🙏
@prabinshakya4484
@prabinshakya4484 13 сағат бұрын
घर न घाट को हुने अवोस्था आउदैछ हुनु पनि पर्छ
@shyamdeshar9767
@shyamdeshar9767 13 сағат бұрын
दलको घर बनाईदिन्छ नामी व्यापारीले गाउँका घर बगाईदिन्छ बाढी पहिरोले जुलुस गई स्वागत गर्छन भ्रष्टाचारीलाई गाउँघरमा युवा छैनन् बोक्न मलामीलाई रेलको बाटो पुग्दैछ रे .......😂😂😂
@KaranSingh-me4rc
@KaranSingh-me4rc 13 сағат бұрын
कुरो बुझियो सूर्य,भाटभटेनी, मिन बहादुर गुरुङ,एमाले यौटै हो रैछ
@anjanabhusal7234
@anjanabhusal7234 13 сағат бұрын
पहेलो तिसर्त लगाउने दाजु कति राम्रो यथार्थ कुरा गर्नुभो।धन्यवाद
@rajen5821
@rajen5821 12 сағат бұрын
❤❤🙏
@suryabhujel505
@suryabhujel505 6 сағат бұрын
विवादित जग्गामा अब पार्टी कार्यालय बन्यो भने अब फेरि बालेनले भत्काउने होला
@Nirajtamang-y1e
@Nirajtamang-y1e 8 сағат бұрын
व्यापारीहरूसँग मिलेमतो गरेर भ्रष्टाचार गरेर कमाएको सम्पति दान गरेको होइन त्यो सोजो सिधा जनताको जग्गा मिचेर खान लायो जस्तो छ
@matrikaale2570
@matrikaale2570 7 сағат бұрын
एमालेलाई जग्गा दान दिनु भन्दा एउटा गरिबको लागि हस्पिटल बनाई दिएको भए कति राम्रो हुन्थ्यो यो सबै कालो धन लुकाउने बाटो हो
@tarachandragautam8467
@tarachandragautam8467 9 сағат бұрын
धन्यबाद सन्जिव जि।यथार्थ समय सान्दर्भिक खवरको लागि।
@JasonLong-r6m
@JasonLong-r6m 3 сағат бұрын
Right sir
@krishnapokhrel2520
@krishnapokhrel2520 12 сағат бұрын
जन्ताले राहत नपायकाे बेला ओलीले अरबाै काे जग्गा दान लीने दुसाहस
@pongchong8883
@pongchong8883 10 сағат бұрын
Kp perchanda siri bahun ko hatma jaba samma desh ko sasan hunx yati ho 30 bersa dakhi neplai janta le veda banako x
@ganeshbohara3278
@ganeshbohara3278 7 сағат бұрын
सहि समाचार।❤❤❤
@narayandahal5152
@narayandahal5152 13 сағат бұрын
भात भट्टिनीमा ५०० को सामानलाई पाँच हजार रूपैयाँमा बेच्छा गरिब सँग लुटेर एमालेलाई दान गर्छ। गरिबलाई पैसा मिलाएर सामान दिए हुने थियो। अब चोरहरू को रहेछ अब बाटो भात भटिनीबाट कसैले पनि सामान नाकिनु अनि दान घर कहाँबाट बनाउँछ।
@chakgurung3175
@chakgurung3175 12 сағат бұрын
Very good Reports 👍
@jayramkhatri3542
@jayramkhatri3542 11 сағат бұрын
नेकपा बिमाले का स्थानीय स्थरका अनस्थिर साथी हरु यत्ती हेरे पछि पनि सुर्य मै भोट हाल्ने हो त ? तपाईं हाम्रा यी नेताले २ करोड ८४ लाखको घडी लाउछौ रे ४५ लाखको चस्माको फ्रेम रे अनि १ लाखको जुत्ता रे ! बारम्बार यो बिषयमा समाचार आउँदा पनि अध्यक्ष ज्यु किन चुप ?
@minabhattarai9628
@minabhattarai9628 9 сағат бұрын
Good vannu vayo
@tejendrapun5537
@tejendrapun5537 13 сағат бұрын
उखानेकाे पानी जहाज अथवा एमालेको पानी जहाज सारेको सारिछ
@pratapThinglama
@pratapThinglama 39 минут бұрын
म त भन्छु रबि ल्याउ देश बचाउ जय रास्वपा🙏👌👏👍️💗💔🖐️
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 11 сағат бұрын
अहिलेकाे सरकार बन्दै ब्यपारिकाे घरमा सम्झौता भा छ र सुरु देखि ब्यपारि बचाउमा छ बिधुति,ब्यपारि,29 वटा सहकारी देखि 78 अर्बौं खाने 25 जाना काङ्ग्रेसी र एमाले नेता परिचित अनुहारलाइ पर्दा भित्र छाेपेर गाेखा मिडिया रबि देखाए उन्मुक्ति दिने काम हुदैछ जिबिकाे सहकारी देखि धेरै मिडियामा गाकाे छ ताे सबै पर्दा भित्र छन अहिले ब्यपारिले यति ठुलो दान दिनु ब्यपारिले केही फाइदा नलिकन दिदैन सहजै बुझन सकिन्छ ।
@MR-qk3us
@MR-qk3us 9 сағат бұрын
जग्गा कसको हो भन्ने कुरा वडा कार्यालय र मालपोत कार्यालयमा लिखित होला। मीडियाले पुराना व्यक्ति ४०-५० वर्ष देखि बस्दै आएका स्थानिय संग शोध पुछ गरे थाहा पाइन्छ नि
@jagatoli3905
@jagatoli3905 5 сағат бұрын
मेरो विचारमा नेपालको संविधान र प्रचलित ऐन , कानून अनुसार चन्दा , दान , उपचार लिने र दिने व्यवस्था छ, छैन वा के छ ? भन्ने सम्बन्धमा वहस हुनु पर्ने हो । किन दियो वा किन लियो भन्ने कुरा भन्दा लिने दिने व्यवस्था प्रमुख कुरा हो ।
@SUMAN-p2w1j
@SUMAN-p2w1j 4 сағат бұрын
ओली "भ्रष्टाचार गर्दिन तर दान लिन्छु"😂😂😂
@KrisskingShrestha
@KrisskingShrestha 3 сағат бұрын
भन्सार मा लटमै करडै छलछन कउडिमा भन्सार छुटछन अनि पार्टी लाई सहयोग आज सम्म जनता ले जनता लाई गरेको थियो
@NEPSEBULLISH
@NEPSEBULLISH 5 сағат бұрын
देश का प्रधानमन्त्री जस्ता ले यसरी खुलेआम घुस लिनु भनेको बिकुल ठिक हैन। कुनै पनि ब्यापारिले पार्टी लाई यसरी दान दिनु सहि गति हैन होला? आहा खुला भ्रष्टाचार ? पत्रकार ज्यिउ हरु खरो बिरोध र अदालत को ढोका सम्म पुराउनु होला।नेपाली जन्ता ओ अब नबुझे कहिले बुझ्ने हो।
@himaljungkhadka6739
@himaljungkhadka6739 Сағат бұрын
त्यहाँ त्यस जग्गामा बागमती को सुकुम्बासी लाइ बसाल्नु मिल्ने भए त्यसो गर्दा कसो होला ?
@kesharbaniya7020
@kesharbaniya7020 12 сағат бұрын
यत्रो जग्गा दान दिने मिनको हैसियत के? उनको अाम्दानिको श्रोत केहो।छानबिन गर्न पर्दैन ? राजनीतिक दललाई दान दिनुशंकास्पद छ।
@premlalchaudhary7461
@premlalchaudhary7461 11 сағат бұрын
विशेषण सहि छ कम्रेट को तर धेरै ढिलो भैसकेयो हो साथी हो
@surendrathing6969
@surendrathing6969 13 сағат бұрын
गरिब दिन दुखी लाई दिएको भए हुन्थ्योनी बरु
@JaiSing-rg2ne
@JaiSing-rg2ne 10 сағат бұрын
Kp.oli.bharstchari.ho.jaya.hos.sanjib.sirko
@rajutamang2558
@rajutamang2558 11 сағат бұрын
जन्ताकाे जग्गा लुटेर दलाले दललाई दिएकाे छ। अब काले काले मिलेर खाउ भाले भनेकाे यहि हाे। याे देशमा लुटेर खान बानि बसिसक्याे अब केही हुन्न❤❤❤
@SumanRanamagar-h8r
@SumanRanamagar-h8r 2 сағат бұрын
मिनबहादुर जग्गा कब्जा गर्नी ओलि लाई उपहार दिनि। कस्तो समय आयो। माफिया हरुले जग्गा जमिन जति कब्जा गरेर सिद्दाइ सके त हो। अनि जनता जती बिदेश मात्र गैइरनु पर्नी। जग्गा जमिन जति एमालेले कब्जा मात्र गरिरहनी।
@krishnaharimaharjan2278
@krishnaharimaharjan2278 Сағат бұрын
किन समाचार बाचन गर्दा पार्टी कार्यालय रहेको भवनको मालिकको नाम फेरि भन्दैन? डराएको हो ? ब्ल्याक मेलिङ गर्न ठाउ राखेको हो
@sanushrestha4958
@sanushrestha4958 13 сағат бұрын
Sahi kura
@HariPoudel-g1b
@HariPoudel-g1b 11 сағат бұрын
Good news Jay ho rabai sir Jay ho ganti
@lokensingh4122
@lokensingh4122 11 сағат бұрын
नेपाली कार्गेस त के पि काे दास हाे गगन जि
@PrajapatiShingthapa
@PrajapatiShingthapa 10 сағат бұрын
दान गने भए गरिबलाई गनु
@tekrai8393
@tekrai8393 3 сағат бұрын
मलेसियामा यस्ता जग्गामा कम्पनी स्थापना गर्छ भने नेपालमा पार्टी कार्यलय 😂😂
@yubalc2279
@yubalc2279 10 сағат бұрын
अझै पनि नेपालि जनता ले नेका र ने क पा ए मा ले लाई चिन्न बुझ्न नसक्ने हो भने हामि नेपालि है नभने हुन्छ
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 10 сағат бұрын
दान होइन यो चन्दा हो ,
@007robinhoodlove5
@007robinhoodlove5 13 сағат бұрын
nepali janata VEDA bhayera basdai gara YESTAI RAMITA DEKHNA PAUCHHAU
@kajigajmer4154
@kajigajmer4154 7 сағат бұрын
Kati ramro kura garnuvo dai le ajhai jhole haru Oli jindabad vandai jau ekdin timro xora xori khana napEra marnexan
@BharatKarki-ur1mk
@BharatKarki-ur1mk 10 сағат бұрын
यो देश लूटन देखा देख सुरु हुदै छ कसैलैइ १अर्ब बरा बर को जग्गा दान गर्छ जन्ता मार्नि जन्त्ता लुट्नि त होला
@ishworpun8447
@ishworpun8447 13 сағат бұрын
Rabi aau desh bachau ❤❤❤❤❤
@rajanpoudel5435
@rajanpoudel5435 11 сағат бұрын
खैकुनि के गर्न नि दिन्न गर्दिन पनि भन्ने बा को चाल
@TekPun
@TekPun 10 сағат бұрын
Rajnitik sahayog ra support pauxa ni
@KrisskingShrestha
@KrisskingShrestha 3 сағат бұрын
यो भोलि को दिन छानबीन हुनुपछ
@prakashrai1091
@prakashrai1091 13 сағат бұрын
गरिब हरु लाई दिनु पर्ने मा किन दान गरेछन तिमिहरुलाइ ? किन हो सारा जनताले कुरा बुझियो
@NanumayaKunwar
@NanumayaKunwar 10 сағат бұрын
भस्टचारी हरु हुन सबै
@TAC464
@TAC464 8 сағат бұрын
Once chance for ghanti Everyone raised voice
@deepakbasel1889
@deepakbasel1889 12 сағат бұрын
याे सरकार गठन भष्टाचारि र चाेर हरुकाे हाे😢
@deepaadhikari6505
@deepaadhikari6505 11 сағат бұрын
Oli ko kehi chal hunai sakcha,Tara janta chup lagera basnu hudaina yes barema ramari bhujhera Satya pata lagauna paryo.
@hukpaad.b.1025
@hukpaad.b.1025 11 сағат бұрын
🤴yo muzi party haru bhandaa raaja dherai ramro.
@nandabasnet660
@nandabasnet660 13 сағат бұрын
काँग्रेस र एमालेका सबै सांसदहरू मा हार्दिक श्रद्धाञ्जली छ😂😂😂😂
@BinodKarki-w1q
@BinodKarki-w1q 13 сағат бұрын
Malpotma gayer recardnikalnus na ximekiharu miler tahavaihalxni
@sherjungthakuri7283
@sherjungthakuri7283 14 сағат бұрын
Oli lai khali dekhnu na hune hoait 😢😢😢
@devlimbu4746
@devlimbu4746 13 сағат бұрын
केपीको समादी बनाउनु लागेको हो ???
@krishnathapa5623
@krishnathapa5623 Сағат бұрын
एमाले १ नंबर भस्टाचारि रैछ
@uttargurung2302
@uttargurung2302 Сағат бұрын
मीन बहादुर काे कर छलि र एमाले काे कमिसन काे भष्टचार हाे
@abirsubba1910
@abirsubba1910 2 сағат бұрын
Maile ta tei din amale ko karma dekhera tei din tyo jagako khantalas garnu parxa vaneko thiye bepari kp oli ustai ustai xan
@ratnasunuwar3539
@ratnasunuwar3539 12 сағат бұрын
Yo vrastachari haruko milo mattoma vayeko kriya kalap ho kharij hunu parxa
@kamalkunwar2386
@kamalkunwar2386 12 сағат бұрын
Ramro ho 50 paisa lagani garda 50 paisa faida hunxa rupema rupe so 😅
@shyangbosherpa4502
@shyangbosherpa4502 2 сағат бұрын
Yo jagga sucku basi lai badnu parxa
@hirapanthi5152
@hirapanthi5152 Сағат бұрын
29:52
@PanchaTamang-vt1ks
@PanchaTamang-vt1ks 13 сағат бұрын
hekka hos yo jaggama real sukambasi harulai dinu parxa.. teo din xittai aous...
@ramkumarshrestha3121
@ramkumarshrestha3121 12 сағат бұрын
084 samma pati nai siddine wala xa kina chaiyo Yiniharu lai pati karyalaya?
@gtr8889
@gtr8889 7 сағат бұрын
Arkako jagga dan ma yeslie india dan ma diye leijaa oli 😂😂
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 10 сағат бұрын
Aba sida kura 2084.ma desh vhari ghanti bajayera bahumat ko sarkar party Rasopa Lai dina jaruri xa
@sherjungthakuri7283
@sherjungthakuri7283 12 сағат бұрын
Khali gaza te dekhnu na hune yo oli lai hoait 😢😢😢
@TekbdPoudel
@TekbdPoudel 13 сағат бұрын
Sarai man chhune kura garnu vo , malai ta १00% chhita bujyo
@tilakkarki2729
@tilakkarki2729 10 сағат бұрын
Dan dina painxa but bektiko jagga michinu vayana dan garne nam ma lenden garna paidaina
@curvenepal36
@curvenepal36 10 сағат бұрын
Yo ta sidhai ghus lini ra ghus dini kaam bhairako chha khuleaam.... Yasta Lai samaunu parchha, desh nikala garnu parchha
@ramthakali-t5v
@ramthakali-t5v 10 сағат бұрын
Bastachar bata aako jagga Bastachari lai dinu k thulo kura
@bidursubedi1943
@bidursubedi1943 13 сағат бұрын
Aputali lai dhan pyaro,kp yati kati vrasta xa hera jholeharu
@samundrakhadka3380
@samundrakhadka3380 7 сағат бұрын
Khydna prxa varsta daka lai tya bata bichar gara janta ho ab
@purnaprasadbedari2524
@purnaprasadbedari2524 12 сағат бұрын
Yestaa naalayekharuko kami chhaina nepalmaa.jagaa dine ra line ko k saaharo man mileko Tara k ko laagi .
@LaxmiPrasain-b1i
@LaxmiPrasain-b1i 13 сағат бұрын
dan ki gun tireko ho
@vinodhyadav8874
@vinodhyadav8874 13 сағат бұрын
एमाले व्यापारीहरूको र दलालहरूको पार्टी हो भन्दा फरक पर्ला जस्तो लाग्दैन ।
@animeff329
@animeff329 9 сағат бұрын
Chora salaharu
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 13 сағат бұрын
Chor ta chor nahi hunxa
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
How do election polls work? - BBC World Service
14:39
BBC World Service
Рет қаралды 1,3 М.
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН